२०७९ जेठ ४ का समाचार
मे १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
बाँकेको डुडुवामा कांग्रेस विजयी
नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा नरेन्द्र चौधरी निर्वाचित भएका छन् । अध्यक्ष पदमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ...
भरतपुर महानगरमा अग्रता बढाउँदै दाहाल, कसको कति मत ?
भरतपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेक...
भरतपुर महानगर : रेनुको कटाइन् ८ हजार मत, कसको कति ?
भरतपुर महानरपालिकामा २३ हजार ८५ मत गणना भएको छ । महानगरको जारी मतगणनामा मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार मत कटाएकी छन् । उनले ८ हजार ४२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्व...
ओखलढुंगाको सुनकोशी गाउँपालिकामा कांग्रेस विजयी
काठमाडौं । ओखलढुंगाको सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा कांग्रेसका कमल तामाङ ५ हजार ३९९ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)...
भरतपुरमा रेणु दाहालले ८ हजार मत कटाइन्, ७ सय मतले पछाडि परे एमालेका विजय
चितवन : भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ७०४ मतले अग्रता लिइरहेकी छन्। राति १२ बजेसम्म २३ हजार ८५ मत गणना हुँदा रेणुले ८ हजार ४२ मत प्राप्त गरेकी छन्। ए...
उदयपुरगढीमा दुर्घटना एकको मृत्यु, चार घाइते
उदयपुर । उदयपुरको उदयपुरगढीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन । वीरगञ्जबाट धरानतर्फ जाँदै गरेको ०२५ च ७८१९ नम्बरको कार दुर...
भरतपुर : एमाले ६०१ मतले पछि पर्यो
चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई ६०१ मतले पछि छाडेको छ। २२ हजार ६८६ मत गणना हुँदा गठबन्धनकी साझा उम्मेदवार रेनु सुवेदीले ७ हजार ८५७ मत पाएकी छन्। उनका नि...
आइपिएलमा मुम्बईको अर्को हार
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई ३ रनले पराजित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा सनराइजर्सले दिएको १९४ रनको लक्ष्य पछाएको मुम्बई इण्डिय...
महानगरपालिका अपडेट : एमालेको गड काठमाडौंमा बालेन र पोखरामा धनराजलाई भारी मतको अग्रता
काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क...
पोखरा महानगर : एकीकृत समाजवादीका आचार्य १७५० मतअन्तरले अगाडि
काठमाडाैं- पोखरा महानगरको मेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य १७५० मतअन्तरमा अगाडि छन्। आचार्यले ११ हजार ८ सय १२ मत पाएका छन् भने एमालेका कृष्ण थापाले १० हजार ६२ मत प्राप्त गर...
कञ्चन गाउँपालिका अध्यक्षमा कांग्रेसका ढकाल निर्वाचित
३ जेठ, बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका दिनानाथ आचार्यलाई एक हजार ४३९ मतान्तरले पराजित गरेका हुन् । ढकालले सात ...
विराटनगर महानगर अपडेट : २४ सय मतान्तरले कोइराला अगाडि
काठमाडौं- विराटनगर महानगरपालिकाको मतगणना जारी रहेको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी रहँदा विराटनगरमा नेपाली कांग्रसले अग्रता लिइरहेको छ। कांग्रेसका उम्मेदवार नागेश कोइराल...
झलनाथ खनालको क्षेत्र सूर्योदय नगरपालिकामा समाजवादीको अग्रता
इलामको सूर्योदय नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका रनबहादुर राईले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार राईले ५५८६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका काजी मान कागतेले ४६५६ मत प...
नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा माओवादी विजयी
नुवाकोट — दुप्चेश्वर गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा शंकरबहादुर थापा र उपाध्यक्षमा माकुरी तामाङले जितेका छन् । अध्यक्ष थापाले ४ हजार ४७३ मत ल्यायी विजयी भएक...
भरतपुर महानगर अपडेट : रेनुलाई ७९३ मतको अग्रता
काठमाडौं- भरतपुर महानगरपालिकामा गठबन्धनले अग्रता बढाएको छ। गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बनाइरहेकी हुन्। मध्यरात १२ बजेसम्मको मतगणना अपडेट अनुसार २...
मकवानपुरगढी गाउँपालिकाका अध्यक्षमा कांग्रेसका लामा र उपाध्यक्षमा माओवादीकी नेपाली निर्वाचित
काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्षमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तान विजयी भएका छन् । दोर्जेले ६ हजार ७ सय ६ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धि एमालेका उम्मे...
तनहुँका सात पालिकामध्ये एमाले ४, कांग्रेस २ र माओवादी १ तहमा निर्वाचित
काठमाडौं । तनहुँका १० वटा स्थानीय तहमध्ये सातवटा पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । हालसम्मको परिणामअनुसार चारवटा पालिकामा नेकपा (एमाले)ले जितेको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले १/१ ...
पोखरा महानगरमा धनराजले मतान्तर बढाए, स्वतन्त्र उम्मेदवार गनेसका हजारभन्दा कम मत
पोखरा– पोखरा महानगरपालिकाका गठबन्धन तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता कायम राखेका छन् ।
पोखराको मेयरमा आचार्यलाई १८०७ मतको अग्रता
४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । मंगलबार राति १२ बजेसम्मको गणनामा उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले भन्दा १८०७ मत...
बढ्या बढ्यै रेनु र सुवेदीको मतान्तर, ७०४ मतले पछि परे सुवेदी
काठमाडौं । भरतपुर महानगरकी मेयर उम्मेदवार रेनु दाहालले विजय सुवेदीसँग पुन मतान्तर बढाएकी छन् । गठबन्धनबाट माओवादी उम्मेदवार रेनुले एमालेका उम्मेदवार रेनुलाई ७०४ मतले पछि पारेकी हुन् । यसअघि सार्व...
विजय सुवेदी भन्दा ७ सयले अगाडि छिन् भरतपुरमा रेनु दाहाल
चितवन : भरतपुर महानगरपालिका २३ हजार ८५ मत गणना भइसकेको छ। जसमा मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले एमालेका विजय सुवेदीसँग मतान्तर बढाइरहेकी छिन्। पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार दाहालले...
एमालेले आफ्नो साख जाेगाउन नसक्दा धनकुटामा कांग्रेसको इन्ट्री, एमाले अल्पमतमा
काठमाडौं । २०७४ को स्थानीय तहको निर्वाचनमा धनकुटाका सात वटै पालिकामा जित हात पारेको एमालेलाई यस पटक कांग्रेसले झट्का दिएको छ । सात पालिकामध्ये नेपाली कांग्रेसले चार पालिकामा जित हासिल गरिसकेको छ । ...
धनकुटाको सहिदभूमि गाउँपालिकामा समाजवादी अघिअघि, एमाले पछिपछि
धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका जीतबहादुर राईले अग्रता लिएका छन्। राईले १४१६ मत ल्याएर अग्रता कायम गरेका हुन्। उनलाई नेकपा एमालेका मनोज राईले ११०९ मतसहित पछ्याइरहेका छन्...
कांग्रेस नेता निधिको गृहनगरमा लोसपा विजयी
काठमाडौं- धनुषाको नगराईन नगरपालिकाको वडा नम्बर दुईमा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ। उक्त नगरपालिका नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर हो। नगराईन २ मा लोसपाका बुलन यादव ७...
झापाको हल्दीबारीमा राप्रपा विजयी
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचित भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका प्रमुखमा रवीन्द्र लिङ्देन ६ हजार ८५६ मतसहित निर्वा...
भरतपुरको मेयरमा रेनुलाई ८२१ मतको अग्रता
४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । मंगलबार रातिसम्म २३ हजार ६८५ मत गणना हुँदा उनले नेकपा एमालेका उम्मेदवार...
भत्कियो मसालको गढ, मोहनविक्रमको वडामा एमाले विजयी
झिमरुक (प्यूठान) : नेकपा मसालको ‘गढ’ भनेर चिनिने झिमरुक गाउँपालिका वडा नम्वर ५ मा नेकपा एमाले विजयी भएको छ। यो वडा मसालका महामन्त्री मोहनविक्रम सिंहकोसमेत वडा हो। एमालेका दधिराम पोखरेलले राष्ट्रिय...
मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण निर्वाचित
भक्तपुर — मध्यपुर थिमि नगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मध्यपुर थिमि नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।...
धुलिखेल नगरपालिमा एमाले अग्रता कायमै
काठमाडौं- काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमालेले अग्रता कायम राखेको छ। नेकपा एमालेका उम्मेदवार अशोक कुमार ब्याञ्जु श्रेष्ठले अग्रता बनाइरहेका छन्। उनले ५ हजार ७४८ मतसहित अग्रता बनाउँदा उनलाई ...
रुपन्देहीको कंचन गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस निर्वाचित
रुपन्देहीको कंचन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा नवराज ढकाल र उपाध्यक्षमा मौसमी थापा मगर निर्वाचित भएका हुन्। अध्यक्ष ढकालले ...
ज्वाइँलाई हराउँदै जेठान बने मध्यपुर थिमिको मेयर
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् । ...
पोखरा महानगर : उकालो लाग्दै आचार्यको अग्रता, कसको कति मत ?
पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार २९ हजार ६०१ मत गणना हुँदा आचार्यले १२ हजार ४०० मत ल्याएका छन् । उनका निकटतम प्...
मध्यपुर थिमि नगरपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादीको जीत
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी ...
३३ समाचार देखाइएको