२०७९ जेठ ८ का समाचार
मे २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
८३ हजारभन्दा बढी मत गन्दा यस्तो छ भरतपुरको स्थिति
भरतपुर महानगरपालिकामा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्ना निकट प्रतिस्पर्धीको तुलनामा झन्डै सात हजार मतको अग्रता लिएकी छन्। यहाँ अहिलेसम्म ८३ हजार १ सय ११ मतग...
भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै
काठमाडौं- नेकपा माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् ।
खेलराजले ‘लाल किल्ला’ ढालेर फर्काए ३० वर्षको साख
बुटवल : एमालेको ‘लाल किल्ला’को रूपमा रहेको पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलमा नेपाली कांग्रेसले एमालेको ‘लाल किल्ला’ ढालेको छ।
११ उपमहानगरमध्ये ६ वटाको नतिजा आयो, कसले कहाँ जित्यो
स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। आइतबार बिहान ४ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर र ६ उपमहानगरसहित ६ सय ९५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक ...
अर्जुनधारा नगरपालिकामा एमाले विजयी, सत्तारुढ गठबन्धन पराजित
झापाको अर्जुनधारा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्तारुढ गठबन्धनलाई पराजित गर्दै प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रमुखमा एमालेका बलदेवसिंह गोम्देन तामाङ र उपप्रमु...
यातायात पूर्वाधार : वीरगञ्जका सम्भाव्यता उपयोगको आधार
वीरगञ्ज । उत्पादन तथा आपूर्तिको मुख्य केन्द्र वीरगञ्जको सम्भाव्यताको अधिक उपयोगका लागि यो क्षेत्रमा यातायातका पूर्वाधार प्रभावकारी बनाइनुपर्नेमा सरोकारका पक्षको मतैक्य छ । वीरगञ्जका उद्यमी व्यापारी...
घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी
काठमाडौं । घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ । बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदन...
काठमाडौं महानगरमा १ लाख ६ हजार मतगणना, बालेन कति मतले अगाडि ?
काठमाडौं महानगरपालिकामा हालसम्म १ लाख ६ हजार ३५२ मत गणना भएका छन् । आइतवार बिहानसम्मको परिणामअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् । बालेनले ३८ हजार ३३३ म...
बजेटमा सारडा ग्रूपको सुझाव : ‘कम गुणस्तरको मदिरा आयात र उत्पादन रोक’
काठमाडौं । व्यावसायिक घराना सारडा ग्रूपले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कम गुणस्तरका मदिरा आयात र उत्पादन रोक्न माग गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटलाई अन्तिम रुप दिइर...
चट्याङ्बाट कसरी आफू र घरलाई बचाउने ?
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङ्बाट जोगिन आग्रह गरेको छ । चट्याङ् पर्ने सिजनमा यसको उच्च जोखिम हुनेभन्दै यसबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्नेमा प्रा...
बालेनको अग्रता कायम, सिर्जनाले पछि पारे स्थापितलाई
काठमाडौं । काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ । पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई ह...
बीओकेका ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा छूट
काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकलाई फील गुड बार एण्ड ग्रिलमा छूट दिइने भएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, पीओएस तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट दिइ...
काठमाडौंमा स्थापितलाई पछि पार्दै दोस्रो स्थानमा सिंह, एक नम्बरमा बालेनकाे अग्रता कायमै
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन् । पछिल्लो मतपरिणाम अनुसार स्थापितभन्दा सिंह २०४ मतले अगाडि छिन् । न...
गहुँ निकासीमा भारतको प्रतिबन्ध : नेपाली उद्योगमा ३ महीनापछि समस्या
भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय गहुँ बजारमा आएकाले अहिले नै समस्य...
मर्जरमा शेयर कारोबार रोक्का गलत
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार भइरहेका कम्पनीहरू एकआपसमा मर्जरमा जाँदा वा प्राप्ति प्रक्रियामा रहँदा शेयरको दोस्रो बजारमा कारोबार रोक्का गर्ने गरिएको छ । तर, यसरी लामो समयसम्म कारोबार रो...
दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार
सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय का...
नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का
अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक) लाई प्राप्ति गर्ने पक्का भएको छ। शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले यी दुई बैंक एक आपसमा एक्वि...
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
काठमाडौं- नेपालका कलेजमा अध्ययनरत विद्यार्थीलाई अस्ट्रेलिया पठाउन आकर्षण गर्नका लागि सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सीबाट वैदेशिक ...
अर्जुनधरा : एमालेले गठबन्धनलाई भारी मतान्तरले पराजित गर्यो, उपमेयर र मेयर दुवैमा हार्याे गठबन्धन
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिकाको मेयर र उपमेयर दुवै नेकपा एमालेले जितेको छ । सत्ता गठबन्धनालाई पराजित गर्दै एमालेले एक्लै मेयर र उपमेयरमा जित निकालेको हो । शनिबार अबेर सम्पन्न मतगणनामा एम...
'शिक्षक हुँ भन्दा पनि मान्छेले पत्याउँदैनन्'
केही दिनअघि सुर्खेतको भेरीगंगा नगरपालिका–३, डुंग्रीखोलाका शेरबहादुर वली अटोरिक्सा चढेर विद्यालयबाट घर फर्किँदै थिए। अटोरिक्सामा अर्का एक जना पनि जान खोजे। सुरूमा उनले शेरबहादुरलाई अलिक कडा स्वरमा ठ...
वृद्धभत्ता ६५ वर्षमै दिने तयारी
विशेषगरी एमाले नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तालाई भोट राजनीतिमा प्रयोग गर्दै आएकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि त्यसलाई निरन्तरता दिन लागेका छन् । मुलुकको अर्थतन्त्रको क्षमताअनुसार ...
शिक्षामन्त्री पौडेल भ्रमणमा बेलायतमा
बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लण्डन आइपुगेका छन् । १०७ देशका ११२ जना मन्त्रीहरुको सहभागीता रहने सो विश्व...
भन्सारबाट अस्वाभाविक ड्रोन आयात, नेपाल आएर भारत निकासी भएको आशंका
नेपालमा विलासी वस्तुको आयातमा कडाइ भइरहँदा ड्रोन भने नेपाल आयात भएर विदेश निर्यातसमेत हुन थालेको देखिएको छ। यही वैशाख महिनादेखि विराटनगर भन्सारबाट ड्रोनको अस्वभाविक आयात भएर भारत निर्यात हुन थालेको...
इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
सुनसरी — इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा नेकपा एमालेकी संगीता कुमारी चौधरी निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पौडेलले निकटम प्रतिस्पर्...
श्रीलंकामा चरम खाद्यान्न संकटको चेतावनी
चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । संकट व्यवस्थापनका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट ऋण पाउने आशमा सरकार रहेको छ । खाद्यान्न संकटब...
विद्यालय खुले, पुस्तक छैन
काठमाडौँ — स्थानीय तह निर्वाचनलगत्तै जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले नयाँ कक्षामा भर्न...
मङ्कीपक्सको प्रकोप फैलँदै, सावधानी अपनाउन अपिल
कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपन...
भरतपुरमा ८८ हजार मत गणना, रेणु सात हजार मतले अगाडि
काठमाडौं– चितवनको भरतपुर महानगरपालिकामा ८८ हजारभन्दा बढी मत गणना भएको छ। जसमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता कामयै राखेकी छन्। उनले ३४ हजार ६८४ मत पाएकी छन्। हालसम्म ८८ हजार २८४ मत गणना भएक...
श्रमिकको विवरण बुझाउन म्यानपावरलाई अल्टिमेटम
काठमाडौँ — मलेसियामा श्रमिक पठाउने म्यानपावर कम्पनीहरूलाई रोजगारदाता कम्पनीबाट प्राप्त भएको हवाई टिकट खर्च, सेवा शुल्कको आम्दानी र खर्चको विवरण पेस गर्न वैदेशिक रोजगार विभागले ७ दिने अल्टिमेटम दिएक...
भरतपुरमा ८३ हजार मत गनियो, रेनुको अग्रता ७ हजार नजिक
काठमाडाैँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । ८३ हजार १११ मत गन्दा उनले नेकपा एमालेका विजय सुवेदील...
स्थापितभन्दा १६७४५ मतले अघि छन् बालेन
काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना जारी छ । हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले फराकिलो अग्रतालाई कायम नै रा...
बलात्कारमा हद, मुद्दामा म्याद
आठ वर्षअघि भएको मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिताकी एक सहभागीले आफू आयोजकबाट बलात्कृत भएको खुलासा अहिले आएर गरिन्। यसमा हदम्यादको कानुनी प्रावधानलाई लिएर कतिपयले ‘समय गुज्रियो’ भन्ने गरेका छन्। यसम...
लौरोमा पनि विदेशकै भर, ९ महीनामा ७३ लाखको लौरो आयात
स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक हुँदै गर्दा अचेल शहरमा लौरोको निकै चर्चा छ । परन्तु देश लौरोमा पनि परनिर्भर रहेको विषय थोरैलाई मात्र जानकारी छ । विगत दशकमा मुलुकमा लौरोको आयात ठूलो प...
आईपीएल क्रिकेटमा मुम्बईसँग दिल्ली पराजित : बेङ्ग्लोर प्लेअफमा
काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्ले अफमा पुगेको...
३४ समाचार देखाइएको