२०७९ असार ३ का समाचार
जून १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
एसपिपीः बाहिरिएका केही विषय, अनुत्तरित केही प्रश्न
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको चाँजोपाँजो मिलिरहेको समयमा अहिले अमेरिकासँग गरिने भनिएको नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)को बहस चर्किएको छ । सरकारले ल्याएको आगामि आर्...
सरकारसँग भयो पाँच बुँदे सहमति, निहारिकाले तोडिन् अनसन
आफूमाथि बलात्कार भएको र बच्चा जन्मिएको तर न्याय नपाएको भन्दै २७ जेठदेखि आमरण अनसन बसेकी निहारिका सिंह राजपुत र सरकारबीच ५ बुँदे सहमति भएको छ । योसँगै उनले अनसन तोडेकी छिन् । सहमतिमा भएअनुसार उनल...
मन्त्रिपरिषद्का निर्णय : नेपाल–बेलायत श्रम सम्झौता र जापानी सहायता स्वीकृत
काठमाडौं (अस) । सरकारले नेपाल र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै बिहीवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच...
फूडमाण्डु र उपाय सिटी कार्गोबीच फूड डेलिभरी सम्झौता
काठमाडौं । खानाको बढ्दो अर्डरको माग पूरा गर्न अनलाइन फुड डेलिभरी प्लेटफर्म फूडमाण्डु र अनलाइन लजिस्टिक कम्पनी उपाय सिटी कार्गो बीच सम्झौता भएको छ । फूडमाण्डुले अनलाइन डेलिभरी सेवालाई अझ सहज र सुलभ ...
तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गर्यो
काठमाडौं । मसुन सुरु भएँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ । पूर्वी नेपालका नदी तथा खोलामा बाहव अन्य क्षेत्रको तुलनामा धेरै बढेको छ । पाँचथरस्थित तमोर नदी माझिटारमा जल स...
नेपालले क्यानडासँग टी-२० र एकदिवसीय सिरिज खेल्ने
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले क्यानडाको भ्रमण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार नेपाली टोलीले क्यानडाको भ्रमण गर्ने जनाएको छ । क्यानडाको भ्रमण दौरान नेपालले घरेलु टोलीसँग...
सेञ्चुरी कमर्शियल बैंक र अलफ्ट काठमाडौंबीच सम्झौता
काठमाडौं (अस) । सेञ्चुरी कमर्शियल बैंक र अलफ्ट काठमाडौंबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकले काठमाडौंको ठमेलस्थित उक्त होटलका विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छूट पाउनेगरी सम्झौता गरिएको हो । ...
साढे २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल बैंक
काठमाडौं (अस) । नेपाल बैंक लिमिटेडले ‘१०.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । बैंकले रू. १ हजार दरका २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । साढे २ अर्ब रुपैयाँ बराबरको उक्त ऋणप...
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप : नेपालले आज भुटानको सामना गर्दै
एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको छ । यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८:४५ बजे सुरु हुनेछ । ...
सिर्सिया नदीको पानीको गुणस्तर नाप्न १२ ठाउँबाट नमुना संकलन
३ असार, वीरगञ्ज । औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापन गरिने भएको छ । वातावरण विभागले नदीमा बग्ने पानीको गुणस्तर मापन गर्न लागेको हो । आर्थिक वर्ष २०७८÷०७९ को ...
भारी वर्षाले जनजीवन प्रभावित हुनसक्ने, सतर्क रहन आग्रह
काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । मसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ । पूर्वी नेपालका नदी तथा खोलामा...
मलमा सधैं झेल
जनताको आवाज उठाउने महत्त्वपूर्ण थलो हो संसद्। संसद्का सदस्य भनेकै जनताले चुनेर पठाएका प्रतिनिधि हुन्। उनीहरूले नै जनताको आवाज नउठाए कसले उठाउने ? चालू संसद्मा मुखरित एउटा आवाज हो, किसानका दुःख। त्य...
आजबाट देशभरका हलमा चलचित्र ‘चिसो मान्छे’ रिलिज
काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभर एकैसाथ रिलिज भएको हो । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, अर्पण थापा र दे...
आविष्कार केन्द्रलाई सरकारी बजेट ‘विश्वास छैन’
काठमाडाैं । सरकारले लोकप्रिय संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई आगामी आर्थिक वर्षका लागि १ करोड बजेट व्यवस्था गरे पनि त्यसका अध्यक्ष तथा लोकप्रिय वैज्ञानिक महावीर पुनलाई विश्वास छैन । आविष्कार...
चलचित्र ‘महापुरुष’को छायांकन सुरु, हरिबंश र गौरी मुख्य भूमिकामा
काठमाडौं । चलचित्र महापुरुषको छायांकन सुरु भएको छ । आजबाट चलचित्रको छायांकन सुरु भएको हो । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य कलाकारमा हरिबंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी ...
एसपीपीबाट फर्कन दबाब
काठमाडौँ — २०१९ मै परराष्ट्र सचिवको कार्यदलले नेपाल एसपीपीमा बस्न नमिल्ने निष्कर्ष दिए पनि अमेरिकालाई न तत्कालीन ओली सरकारले जानकारी दियो न वर्तमान सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन...
अर्थमन्त्रीको राजीनामा मात्र होइन उनीमाथि पदीय दुरुपयोगको मुद्दा चलाइनुपर्छ
पछिल्लो समयमा पाँच दलीय गठबन्धनका नेता शेरबहादुर देउवा सरकार चारैतिर आलोचनाको पात्र बन्दै गएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरु मध्येका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, ज...
काठमाडौंमा हैजाका सक्रमित भेटिए
ललितपुर । काठमाडौं उपत्यकामा हैजाका सक्रमित भेटिएका छन् । बागबजार बस्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि भएको हो । उनीहरूको टेकु अस्पतालमा उपचार भइरहेको छ । पानीजन्य सरुवा रोग हैजा भिब...
पानी परिरहे असार १५ भित्र भक्तपुरमा धान रोपाइँ सकिने, मलको भने अभाव
(फाइल फोटो) भक्तपुर- यस वर्ष मनसुन चाँडै प्रारम्भ भएपछि भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । धानखेती...
दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकाले अष्ट्रेलियालाई हरायो
दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेलमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई डिएल मेथोड पद्धतिको आधारमा २६ रनले हराएको छ । बिहीबार राति श्रीलंकामा भएको खेलसँगै पाँच श्रृंखलाको खेल १-१ को अवस्थामा आइ...
राइड सेयरिङ सेवा प्रदेशमा दर्ता अनिवार्य
काठमाडौं । अब पठाओ टुटलजस्ता राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरू प्रदेश सरकारअन्तर्गतका यातायात कार्यालयमा दर्ता हुनुपर्ने भएको छ । बाग्मती प्रदेश सरकारले राइड सेयरिङ सेवा उपलब्ध गराउने कम्पनीलाई प...
सेनाले भन्यो : पत्र आधिकरिक हो तर कन्टेस्ट अर्कै
काठमाडौं । सेनाले पठाएको पत्र शतप्रतिशत आधिकारिक हो । त्यो पत्र लेखिएको २०१५ मा हो । त्योबेलाको कन्टेस्ट र आजको कन्टेस्ट फरक छ । त्योबेला भूकम्प गयो । जनमानस आक्रान्त र अस्तव्यस्त भयो । संसारभरिबाट...
वैदेशिक रोजगारीको नाममा ठगी बढ्दो
काठमाडौं, असार ३। वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै दाबी पर्ने क्रम बढेको छ । ठूलो रकम ठगिएको दाबीसाथ वैदेशिक रोजगार विभागमा उजुरी पर्ने क्रम बढ्दा पीडित दाबी गर्नेहरू साँच्चिकै ठगिएका हुन् वा अ...
एसपीपीबारे संसदीय समितिले परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै
काठमाडौं– अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) बारे संसदीय समितिले आज शुक्रबार परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दैछ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री ...
सुपरमुनलाई कसरी अनौठो नाम दिइन्छ?
एउटा स्ट्रबेरी, एउटा मृग र स्टर्जन माछाबीच के कुरा ठ्याक्कै मिल्छ? ती सबै सन् २०२२ मा देखिने सुपरमुनका लागि दिइएका नाम हुन्। तर सुपरमुन भनेको वास्तवमा के हो? किन सुपरमुनलाई यस्तो नाम दिइएको हो? ...
५१ किलोग्राम लागु औषध होरोइनसहित ७ विदेशी पक्राउ
काठमाडौं । दक्षिण अफ्रिकाबाट आएका ७ जना महिला ५१ किलोग्राम लागुऔषध हेरोइनसहित पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्युरोले फ्लाई दुबईको उडानबाट दुबई हुँदै काठमाडौं आएकी २९ वर्षीय महलाको माउरिन ...
एसपिपीमा साझेदारीः राज्यसंयन्त्रले लुकायो सूचना
नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी भएको तीन वर्ष पुगिसक्दा पनि यो विषयलाई राज्यका कुनै पनि संयन्त्रले बाहिर ल्याएनन्। पछिल्लो समय उक्त कार्यक्रममा नेपालले सहभागिता जनाउन ला...
अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्का विजयी
काठमाण्डाै - अस्ट्रेलियासँगको दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । गएराति भएको खेलमा श्रीलङ्काले अस्ट्रेलियालाई डीएल पद्धतिकाे आधारमा २६ रनले हराएको हो । यस जितसँगै श्रीलङ्काले पाँच...
एसपीपी : प्रधानसेनापतिले समितिमा कुरा राख्दै
काठमाडौं । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) लाई लिएर प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको भूमिका बारे कुरा राख्दै छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिल...
सरकारले स्वीका-यो करिब ३६ करोड ६२ लाख बराबरको जापानी सहायता
काठमाडौं । सरकारले नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७६ मिलियन (करिब ३६ करोड ६२ लाख बराबर) को सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो...
८० जना सरकारी कर्मचारीको बढुवा सिफारिस, को–को छन् सूचीमा ? [सूचीसहित]
संघीय मामिला तथा सामान्य मन्त्रालयका ८० जना कर्मचारी बढुवा सिफारिसको सूचीमा परेका छन् । मन्त्रालयको बढुवा समितिको सचिवालयले ८० जना कर्मचारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । कार्यसम्पाद...
निःशुल्क शिविरमा डा.शेखर कोइरालाले जाँचे बिरामी
मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिए...
मनसुन सुरु हुँदा उठ्ने चुरे संरक्षणका कुरा
यस वर्ष पनि मनसुन सुरु हुँदा नै चुरे संरक्षणका कुरा उठेपछि कतै चुरे संरक्षणको मुद्दा मौसमी त होइन भन्ने आशंका आमजनताबीच उठ्न थालेको छ । मनसुन सुरु भइसकेका बेलामा अहिले पनि राष्ट्रपतिदेखि पूर्वप्रधा...
नागरिकबाट सार्वजनिक कार्यहरूको मूल्यांकन
शासन प्रणालीमा आएको नयाँ प्रवृत्तिले शासक प्रशासकले नागरिकलाई सेवा दिन प्रक्रिया पु¥याए हुने अवस्थाबाट परिणाम देखाउनुपर्ने अवस्थामा पु¥याएको थियो । अब परिणाम देखाएर मात्र पुग्दैन । सार्वजनिक प्रशास...
३४ समाचार देखाइएको