मुख्य सामग्रीमा जानुहोस्
२०७९ असार ८ को विवरण
आज

२०७९ असार ८ का समाचार

जून २२, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

pahilopost.com२३० हप्ता अघि

'सिल्ली फो' को ट्रेलर सार्वजनिक

काठमाडौं: केकी अधिकारीको मुख्य भुमिका रहेको फिल्म 'सिल्ली फो' को ट्रेलर सार्वजनिक गरिएको छ। राज बहादुर साने निर्देशित फिल्मको ट्रेलरमा केकीले हिरोइन बन्न संर्घषरत् युवतीको भुमिका निर्वाह गरेकी छिन्...

nepalsamaya.com२३० हप्ता अघि

वायुसेवा सञ्चालक संघले फिर्ता लियो उडान बन्दको कार्यक्रम

काठमाडौं- नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि गर्ने भनेको हवाई सेवा बन्दको निर्णय फिर्ता लिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणसंगको छलफल पछि संघ आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको हो। व...

rajdhanidaily.com२३० हप्ता अघि

सचिव पाण्डे नेतृत्वको निगम सञ्चालक समिति नै गैरजिम्मेवार

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भइरहे पनि फिर्ताका लागि सरकारले कुनै पहल गरेको छैन । नेपाल आयल निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका वाणिज्य तथा आपूर्ति मन्...

rajdhanidaily.com२३० हप्ता अघि

निर्माण व्यवसायीको ‘कन्ट्रक्सन होलिडे’

काठमाडौं । निर्माण व्यवसायीले राष्ट्रिय गौरवका आयोजना र अति जरुरी निर्माण परियोजना पनि बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । मूल्य समायोजनलगायत माग राखेर ‘कन्ट्रक्सन होलिडे’ घोषणा गरेका न...

rajdhanidaily.com२३० हप्ता अघि

२ लाखको कोटेसन हाल्नेसँग ८० लाखको सम्झौता

दार्चुला । शैल्यशिखर नगरपालिकामा आर्थिक वर्ष २०७८÷०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता खुलासा भएको छ ।नगरपालिकाले तीन सडकको ठेक्का एकैदिन (२९ पुस २०७८)मा खोल्यो । नगरपालिकासँग व्यक्तिगत सम्ब...

rajdhanidaily.com२३० हप्ता अघि

बर्दिया घटनाः गृह मन्त्रालय र गोली प्रहार

गृहमन्त्री बालकृष्ण खाँडले बर्दियामा आन्दोलनमा उत्रिएको भीडमाथि गोली चलाउने आदेश नदिएको भनी संसद्को गत जेठ २४ गतेको बैठकमा जानकारी गराए । सांसदले सोधेको प्रश्नको जवाफमा मन्त्री खाँडले यो कुरा व्यक्...

lokaantar.com२३० हप्ता अघि

अष्ट्रेलियाविरुद्ध श्रीलंकालाई सिरिज

घरेलु टोली श्रीलंकाले चौंथो एकदिवसीय अन्तराष्ट्रियमा अष्ट्रेलियालाई हराएको छ । कोलम्बोमा मंगलवार राति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ४ रनले हराएको हो । यस जितसँगै श्रीलंकाले पाँच खेलको सिरि...

baahrakhari.com२३० हप्ता अघि

मतदाता नामावलीमा नाम दर्ता गर्न के–के कागजात चाहिन्छ ?

काठमाडौं । सरकारले असार १ गतेदेखि मतदाता नामावलीमा नाम दर्ता गरिरहेको छ । यसअघि मतदाता नामावलीमा नाम दर्ता गर्न छुटेका तथा भर्खरै मात्र उमेर पुगेका नागरिकका लागि यही असार १ गतेदेखि जिल्ला निर्वाचन ...

ratopati.com२३० हप्ता अघि

भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधि फेरि निर्वाचित

निर्वाचन आयोगले भ्रष्टाचारमा मुछिएकाहरूलाई स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ता गराई पुनः जनप्रतिनिधि बन्ने बाटो खोलिदिएर आर्थिक अनियमिततामा प्रोत्साहन गरेको पाइएको छ । चुनावअघि नै भ्रष्टाचारमा मुछ...

lokaantar.com२३० हप्ता अघि

लुकाकु इन्टर आउने

इटालियन क्लब इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ । इन्टरले लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्ध गर्ने भएको हो । इन्टरले ८ मिलियन ...

baahrakhari.com२३० हप्ता अघि

पुरस्कारका लागि आवेदन दिन पत्रकारलाई गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले पुरस्कारका लागि आवेदन दिन पत्रकारहरूलाई आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समा...

ratopati.com२३० हप्ता अघि

कर्णालीका विद्यार्थीलाई पोखरेलीको किताब सहयोग

पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पुराना र नयाँ किताब किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभ...

ratopati.com२३० हप्ता अघि

बाहिरी चक्रपथ आयोजनामा हाजिर गरेरै तलब, गाडीबिना नै ड्राइभर

अठार वर्षदेखि कागजमा सीमित काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ आयोजना कर्मचारी भर्ती केन्द्र बन्न पुगेको छ । अहिलेसम्म भौतिक प्रगति शून्य रहेको सो आयोजनामा उपसचिवसहित तीन जना स्थायी कर्मचारीले सेवा सु...

onlinekhabar.com२३० हप्ता अघि

संसदले बनायो दुई वर्षमा २ कानुन

८ असार, काठमाडौं । बीउ बिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक र बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन मंगलबार प्रतिनिधिसभाले स्वीकार गरेको छ । यी ...

ratopati.com२३० हप्ता अघि

स्वास्थ्य बीमा आफैँ बिरामी

स्वास्थ्य बीमा आफैँ बिरामी परेको छ । कार्यान्वयनका केही समस्याका कारण अस्पतालहरूले स्वास्थ्य बीमासम्बन्धी सेवा बन्दको घोषणा गर्न थालेका छन् । मध्यम तथा आर्थिक रूपमा विपन्नलाई सो सेवा उपलब्ध गराएबाप...

nepallive.com२३० हप्ता अघि

गण्डकी प्रदेशमा वर्षा जारी, दिउँसो अन्य प्रदेशमा पनि पानी पर्ने

काठमाडौं– अहिले बिहान गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको जल तथ...

ratopati.com२३० हप्ता अघि

अफगानिस्तानमा  शक्तिशाली भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।  दक्षिणपूर्व...

ekantipur.com२३० हप्ता अघि

हडतालबाट पछि हटे वायुसेवा सञ्चालक

काठमाडौँ — अनिश्चितकालका लागि उडान रोक्ने पूर्वघोषणाबाट वायुसेवा सञ्चालकहरू पछि हटेका छन् । हडताल गर्नेलाई अत्यावश्यक सेवा ऐनअन्तर्गत धरपकड गर्ने र वायुसेवाको इजाजत खारेज गर्नेसम्मको चेतावनी सरकारल...

ratopati.com२३० हप्ता अघि

द्रौपदी मुर्मु राष्ट्रपति पदका लागि एनडीएको उम्मेदवार

झारखण्डका पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो ...

khabarhub.com२३० हप्ता अघि

इन्टर मिलानले लुकाकुलाई लोनमा अनुबन्ध गर्ने

काठमाडौं– इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ ।

annapurnapost.com२३० हप्ता अघि

उडान यथावत्, वार्ता जारी

काठमाडौैं  : बुधबारदेखि आन्तरिक उडान बन्द हुने घोषणासँगै मंगलबार दिनभर तातेको उड्डयन क्षेत्र सहमतिमा अघि बढेको छ। सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भ...

onlinekhabar.com२३० हप्ता अघि

बैंकिङ कसुरमा घिमिरे पक्राउ

८ असार, काठमाडौं । रकम नै नभएको बैंक खाताबाट चेक काटेर २ करोड ३२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा खोटाङका उपेन्द्र घिमिरे पक्राउ परेका छन् । खोटाङको हलेसी नगरपालिका वडा नं. ६ स्थायी ठेगाना भई...

Ujyaaloonline.com२३० हप्ता अघि

अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकालाई

काठमाण्डाै – अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ । पाँच खेलको श्रृंखला श्रीलंकाले एक खेल अगाबै जितेको हो । हिजो भएको चौंथो एकदिवसीय श्रृंखलामा श्रीलंका चार रनले विजयी भए...

hamrakura.com२३० हप्ता अघि

जसले साइकल मै भित्राए बेहुली

काठमाडौं । एक बेहुलाले साइकलमै बेहुली भित्राएका छन् ।  व्यास नगरपालिका–१० का २६ वर्षीय विनोद सापकोटाले साइकलमै बेहुली भित्राएका हुन् ।  पेट्रोलियम पदार्थ को मूल्य बुद्धि भएपछि खपत घटाउन सन्देश दिँ...

nepallive.com२३० हप्ता अघि

एन्फाको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण बुधबार साँझ

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ। एन्फाका अनुसार नवनिर्वाचित कार्यसमितिको शपथ सातदोबाटोस्थित एन्फा मुख्यालयमा साँझ ५ बजेपछि हुनेछ...

ekantipur.com२३० हप्ता अघि

महँगीको मार, रमिता हेर्दै सरकार

काठमाडौँ — बिहान–बेलुकै भान्सामा प्रयोग हुने खाद्यवस्तुदेखि पेट्रोलियम पदार्थसम्ममा भइरहेको मूल्यवृद्धिले सर्वसाधारण आहत बनिरहेका छन् । हरेक वस्तुको बजार भाउ जथाभावी बढिरहँदा सरकारले भने न अनुगमन र...

ekantipur.com२३० हप्ता अघि

जीवनजल पनि महँगिने

काठमाडौँ — जीवनजलजस्ता पुनर्जलीय झोल (ओआरएस) को मूल्य बढाउन सरकारले तयारी थालेको छ । यसका लागि औषधि व्यवस्था विभागले निर्णय गरी सैद्धान्तिक सहमतिका लागि स्वास्थ्य मन्त्रालयमा फाइल पठाएको हो । यसबार...

neplays.com२३० हप्ता अघि

२० वर्षपछि अष्ट्रेलियाविरुद्धको सिरिज श्रीलंकालाई 

अष्ट्रेलियाविरुद्धको एक दिवसीय सिरिज १ खेल अगावै श्रीलंकाले जितेको छ। गयराति भएको खेलमा घरेलु टोली श्रीलंकाले पाहुना टोलीलाई चोथौ एक दिवसीइमा ४ रनले पराजित गर्दै सिरिज १ खेल अगावै आफ्नो पक्षमा पार...

ratopati.com२३० हप्ता अघि

जग्गाधनीले काठमाडौँ–मेलम्ची हाइवेको ‘ट्रयाक’ नै फेरिदिएपछि... (भिडियो)

सडकमा हरेक दिन यात्रुवाहक बस डोरीले तानेर पार गराइन्छ । टाढाबाट बिरामी बोकेर अस्पताल हिँडेका एम्बुलेन्स हिलोमा फसेर समयमै अस्पताल पुग्न सक्दैनन् । एम्बुलेन्स जुन बाटो आएको हो, त्यही बाटो फर्कन बाध्...

onlinekhabar.com२३० हप्ता अघि

रोल्पामा १७ वर्षीया किशोरी मृत भेटिइन्

८ असार, रोल्पा । रोल्पामा एक महिला मृत फेला परेकी छिन् । मृतक महिला रुन्टीगढी गाउँपालिका-५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक भएको प्रहरीले जनाएको छ । मृतक विक घरेलु तथा साना उद्योग विकास कार्यालय र...

onlinekhabar.com२३० हप्ता अघि

आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भाजपाको निर्णय

८ असार, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)ले आदिवासी नेता द्रौपदी मुर्मुलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । भाजपाका अध्यक्ष जेपी नड्डाले मंगलबार मुर्मुलाई राष्ट्रपति पदको उम्म...

ekantipur.com२३० हप्ता अघि

४० हजारसम्ममा लाइसेन्स खरिदबिक्री

काठमाडौँ — यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन दुई प्रमुखसहित कर्मचारी र बिचौलिया/दलालको मिलेमतोमा रद्द र मिति गुज्रिएका सयौं सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अरूकै नाममा जारी हुने गरेक...

pahilopost.com२३० हप्ता अघि

ठाकुरराम क्याम्पसको छात्रावास जीर्ण बन्दै, बस्न छाडे विद्यार्थी

वीरगंज : मोफसलकै सबैभन्दा पुरानो तथा त्रिभुवन विश्वविद्यालयभन्दा पनि जेठो क्याम्पसको रुपमा चिनिने वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसको अवस्था दैनिक खस्कँदो छ। पछिल्लो समय नियमित कक्षा नहुने भनेर...

ratopati.com२३० हप्ता अघि

दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग

प्रदेश नम्वर १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तह अनुसारको दर्ज्यानी चिह्न अङ्कित पोसाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् । आगो न...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको