मुख्य सामग्रीमा जानुहोस्
२०७९ साउन २१ को विवरण
आज

२०७९ साउन २१ का समाचार

अगस्त ६, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२२३ हप्ता अघि

इन्गेजमेन्ट तोडिन् गायिका मेलिना राईले प्रेमीसँग

चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी छन् । मेलिनाले एरेन्जर तथा गिटारिस्ट बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । उनले आफूहरुबीच वै...

nepalkhabar.com२२३ हप्ता अघि

सत्ता गठबन्धनमा संसदीय सिट बाँडफाँट : ६०/ ४० कि ५२/४८?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ५ दिने भ्रमणको लागि जापान गएका छन् । उनी २४ गते स्वदेश फर्कनेछन्। त्यसअघि बालुवाटारमा शुक्रबार नै बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँटसह...

gorkhapatraonline.com२२३ हप्ता अघि

काठमाडौंमा भूकम्पको धम्का

काठमाडौं, साउन २१ गते । काठमाडौंमा शनिबार बिहान नै भूकम्पको धम्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा काठमाडौं केन्द्रबिन्दु भएर ४.५ म्यानिच्युटको भूकम्प गएको हो । 

ratopati.com२२३ हप्ता अघि

सिटको बाँडफाँटको आधार प्राप्त मत र लोकप्रियता

सत्तारुढ गठबन्धनले बनाएको कार्यदलले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ तथा प्रदेशसभाको ३३० सिटको बाँडफाँडको प्रस्ताव तयार गर्नेछ। स्थानीय तहको निर्वाचनलाई मुख्य आधार बनाउँदै तालमेलको खाका तयार गर्न...

lokaantar.com२२३ हप्ता अघि

काठमाडौंको बेलकोट केन्द्रविन्दु भएर भूकम्प, भारत र चीनसम्म धक्का

शनिवार बिहान काठमाडौंको बेलकोट केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिवार बिहान ५ः२६ बजे ४.५ म्याग्निट्युडको भूकम्प गएको हो ।  काठमाडौंको भूकम...

kharibot.com२२३ हप्ता अघि

आर्सनलको प्रिमियर लिगमा विजयी शुरुवात

काठमाडौँ । प्रिमियर लिगमा आर्सनलले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न यस सिजनको प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

baahrakhari.com२२३ हप्ता अघि

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दू, ५.३ रेक्टर

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५...

setopati.com२२३ हप्ता अघि

काठमाडौंलाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प

काठमाडौं उपत्यकालाई केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प गएको छ। बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ४.४ रेक्टर स्केलको भुकम्प गएको हो।

hamrakura.com२२३ हप्ता अघि

बिहानै भूकम्पको धक्का

काठमाडौं । बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ः२६ बजेको समयमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस भएको हो । यसको केन्द्रबिन्दू र यसको मापनबारे राष्ट्रिय भूकम्प...

Ujyaaloonline.com२२३ हप्ता अघि

नुवाकोट केन्द्रबिन्दु भएर बिहानै ५ दशमलव ३ रेक्टरको परकम्प

काठमाण्डौ –  (अपडेट) नुवाकोटको बेलकोटगढी आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान परकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्...

swasthyakhabar.com२२३ हप्ता अघि

बालबालिकालाई कुन खोप कुन समयमा लगाउने?

काठमाडौं - बालबालिकालाई स्वस्थ राख्न, अपाङ्गता हुनबाट बचाउन र मृत्यु हुन नदिन खोपको आवश्यक पर्दछ। खोपले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। खोपले विभिन्न रोग तथा संक्रमणविरुद्ध लड्नका लागि शरीरमा श...

nepalsamaya.com२२३ हप्ता अघि

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान ५ बजेर २५ मिनेटमा केही क्षण भूकम्पको धक्का महसुस भएको हो। धक्का महसुस भए पनि भूकम्पको केन्द्रबिन्दुबारे खुलिसकेको छैन। यसअघि ...

reportersnepal.com२२३ हप्ता अघि

एकाविहानै काठमाडौमा भुकम्पको धक्का

काठमाडौं, साउन २१ । काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महशुस गरिएको छ । विहान ५ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको मापन, केन्द्रबिन्दु र क्षतिबारे थप जानकारी आउन बाँकि

khabarhub.com२२३ हप्ता अघि

शनिबार शनिदेवको पूजा यसरी गर्नुहोस् (विधिसहित)

आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।

ratopati.com२२३ हप्ता अघि

गठबन्धन बनाउँदा एउटै चिह्न

निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन आह्वान गर्दा तालमेल गरेर चुनावमा जाने दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिह्न लिएर उम्मेदवारी दिन पाउने व्यवस्था गरेको छ। उक्त व्यवस्था राजनीतिक दलसम्बन्धी...

ratopati.com२२३ हप्ता अघि

कर्मचारीको तलब बढाउन आयोग गठनको तयारी

सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्दे...

nepalviews.com२२३ हप्ता अघि

नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टरको भूकम्प

काठमाडौं। नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

ratopati.com२२३ हप्ता अघि

कर्णालीमा ३७ प्रतिशत कर्मचारी अभाव

सुर्खेत । प्रदेश सरकार सञ्चालन भएको साढे चार वर्ष बितिसक्दा पनि कर्णाली प्रदेशले कर्मचारी अभाव झेलिरहेको छ । भौगोलिक विकटताका कारण एक त कर्मचारीको रोजाइमा कर्णाली पर्दैन भने आएका कर्मचारीहरू पनि एक...

annapurnapost.com२२३ हप्ता अघि

साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं : घरेलु टोली भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ ले स्तब्ध पार्दै भारत च्याम्पियन बनेको हो। भारतल...

lokaantar.com२२३ हप्ता अघि

शनिबार बिहानैदेखि वर्षा, दिनभर कस्तो मौसम रहला ?

शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १, बागमती  प्रदेशका केही  स्थानहरु  र बाँकी प्रदेशका  एक दुई स्थानमा मेघ गर्जनसहित वर्षा...

nepalpress.com२२३ हप्ता अघि

५.३ रेक्टरस्केलको भूकम्प, केन्द्रविन्दु नुवाकोट

काठमाडौं । नुवाकोटको बेल्कोट केन्द्रविन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका मुकुन्द भट्टराईले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार नुवाकोटको बेल्को...

gorkhapatraonline.com२२३ हप्ता अघि

उपप्रमुखको दोहोरो नागरिकता, कारबाही माग गर्दै उजुरी

माला कर्ण कल्याणपुर, साउन २१ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय ...

annapurnapost.com२२३ हप्ता अघि

जसपाको एक नम्बरमा राई, दोस्रोमा यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर वरीयताक्रममा अशोक राईलाई राखिएको छ। उनी जसपाका संघीय परिषद् अध्यक्ष हुन्। योभन्दा पहिला संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई थिए। उनले पार्टी...

ratopati.com२२३ हप्ता अघि

प्रधानमन्त्री कार्यालय सचिव थुपार्ने 'अखडा'

'लायक' सचिव राखेर एक्सनमा उत्रनुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय 'सचिव डम्प गर्ने अखडा' बन्न पुगेको छ ।  कसैलाई मन्त्रालयबाट हटाउनुपर्यो भने ती सचिवलाई प्रधानमन्त्री कार्यालय लगेर का...

lokaantar.com२२३ हप्ता अघि

मस्जिदमा बिस्फोट हुँदा ८ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित हजारा मस्जिदमा बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ । बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट (आईएस) ले लिएको छ । महिलाहरूलाई लक्षित गरेर बिस्फोट गराइएको अन्तर्राष्ट्रि...

gorkhapatraonline.com२२३ हप्ता अघि

तटबन्ध मर्मत नहुँदा डुबानको चिन्ता

धीरेन्द्रप्रसाद साह जनकपुर, साउन २१ गते । नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ। गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थ...

khabarhub.com२२३ हप्ता अघि

साउदीमा थप ८९ नेपालीले पाए एक्जिट भिसा 

दोहा – साउदीमा अवैधानिक रुपमा बसेका थप ८९ जना नेपालीले वहिर्गमन (एक्जिट) भिसा पाएका छन् । २९ जुलाईदेखि ४ अगष्टसम्मको अवधिमा रियाद र दमामबाट प्रोसेस गरिएका मध्ये ८९ जनाको भिसा प्राप्त भएको रियादस्थि...

deshsanchar.com२२३ हप्ता अघि

नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प

काठमाडाैँ- नुवाकोटमा भूकम्प गएको छ। शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प  मापन केन्द्रले जनाएको छ। क्षतिकाे विवरण भने आउन ...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको