२०७९ साउन २२ का समाचार
अगस्त ७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
मेरापिक राष्ट्रिय निकुञ्जका लागि अध्ययन
नेपालमा सबैभन्दा पछि घोषणा गरिएको राष्ट्रिय निकुञ्ज बाँके राष्ट्रिय निकुञ्ज हो । वन्यजन्तु आरक्षण क्षेत्रबाट निकुञ्जमा स्तरोन्नति भएको पर्सा र शुक्लाफाँटा वन्यजन्तु आरक्षण हो । हालसम्म नेपालमा १२ ओ...
१ अर्ब लगानीमा वधशाला खोल्दै वैद्यज् अर्गनाइजेसन
हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गर्दै काठमाडौं (अस) । व्यावसायिक घराना वैद्यज् अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड ट्रेडिङ हाउसेस (भोइथ)ले रू. १ अर्ब लगानीमा पशु वधशाला सञ्चालन गर्ने भएको छ । आर्थिक...
कटान रोक्न नदीको किनारमा बाँस रोपियो
रौतहट (अस) । बकैया नदीको कटान रोक्न गौर नगरपालिकाले नदी किनारमा बाँसका बिरुवा रोपेको छ । गौर नगरपालिका–४ सोवर्नामाई नजिक बकैया नदीको बाँधमा बाँसका बिरुवा रोपिएको हो । गौर नगरपालिकाका प्रमुख शम्भु स...
पर्वत अस्पतालमा जनशक्ति नहुँदा बिरामीलाई सास्ती
पर्वत । गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्ति अभाव भएको छ । कोभिड–१९ संक्रमण नियन्त्रण तथा प्रभावितहरूको उपचारका लागि करारमा राखिएका २१ ज...
आयातमा प्रतिबन्धको असर : असारमा रू. १३ लाखको कुरमुरे कुरकुरे आयात
काठमाडौं (अस) । वैदेशिक मुद्राको घट्दो सञ्चितिसँगै नेपाल सरकारले दशओटा वस्तु आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये कुरमुरे कुरकुरे आदिको आयातमा पनि प्रतिबन्धको असर परेको छ । असारमा यसको आयात रू. १...
पिपुल्स पावरले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
पिपुल्स पावर कम्पनी लिमिटेडले साउन ३१ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्रि गरी बाँडफाँड ...
म्याग्दी, बाग्लुङ लगायत क्षेत्रमा भारी वर्षा, सुरक्षित रहन विभागको आग्रह
म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम पूर्व तथा रुकुम पश्चिममा भारी वर्षा भएको छ । सो क्षेत्रमा शनिवार रातिदेखि नै भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सो क्षेत्रमा शनिवा...
यातायात व्यवसायीको आन्दोलन फिर्ता
पोखरा । यातायात व्यवसायीहरु आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता भएको हो । गण्डकी प्रदेशका ...
थाकेका छैनन् घण्टाघरका सुई
सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन् तर घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवन...
देशभरका विमानस्थललाई स्तरोन्नतिका लागि बजेट, कुनलाई कति?
नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्षमा देशका विभिन्न विमानस्थलको रन-वे, ट्याक्सी-वे तथा एप्रोन (पार्किङ) निर्माणका लागि एक अर्ब २३ करोड ७६ हजार रूपैयाँ बजेट विनियोजन गरेको छ। प्राधिकरणले आर्...
चन्द्रागिरी हिल्स नाफामा, २०० प्रतिशतभन्दा बढिले बढ्यो सञ्चालन आम्दानी
चन्द्रागिरी हिल्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्ममा कम्पनीले २ करोड ५५ लाख ७७ हजार नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष...
टोटहहम र चेल्सीको सुखद सुरुवात
इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४(१ ले पराजित गर्यो। टोटनहम...
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने
प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा विहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संस...
त्रिविमा बजेट र बेरुजु बराबर
काठमाडौँ, साउन २२ गते । त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर...
अमेरिकी डलरको भाउ स्थिर, अन्य देशको मुद्रा सटही दर कति ?
काठमाडौँ– अमेरिकी डलरको भाउ आज स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ शनिबारकै कायम रहेको जनाएको छ।
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को ...
मेसीको दुई गोलमा पीएसजी विजयी
पेरिस — लियोनल मेसीले गरेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५-० को गोलान्तरले हराएको छ । योसँगै पीएसजीले लिग उपाधि रक्षाको अभियानसमेत सुरु...
सरकार बस्ती बचाऊ
अहिले वर्षात्को समय छ। मौसम विज्ञान विभागले देशभर भारी वर्षाको पुर्वानुमान गरेको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाले देशका धेरै बस्ती डुबानमा परेका छन्। पहाडी जिल्लाहरूमा पहिरो र खहरेको बाढीले व...
जग्गा वर्गीकरण नहुँदा अंशबन्डा रोकियो
काठमाडौँ, साउन २२ गते । जग्गाको वर्गीकरण नहुँदा अंशबन्डा, जग्गा कारोबार र कित्ताकाटलगायतमा समस्या परेको छ। भूउपयोग नियमावलीमा जग्गाको वर्गीकरण नगरी अन्य कुनै पनि प्रक्रियामा जान नसकिने व्यवस्था ...
हेटौंडा सिमेन्ट ४ वर्षमा ८० करोड घाटामा
मकवानपुर — सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगले पछिल्लो चार वर्षमा करिब ८० करोड रुपैयाँ घाटा बेहोरेको छ । उत्पादित सिमेन्ट बिक्री नहुँदा उद्योग निरन्तर घाटामा गएको हो । बर्सेनि घाटाले उद्योग...
महाकाली र जोगबुडामा तटबन्धनको काम छिटो सक्न कांग्रेस नेता लेखकको आग्रह
नेपाली कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुरस्थित महाकाली र जोगबुडा नदीमा छिटो तटबन्धन बनाउन आग्रह गरेका छन्। कञ्चनपुरको दोधारा–चाँदनीमा महाकाली र जोगबुडा नदीमा पानीको सहत बढेसँगै डुबानको समस्या रह...
तनहुँमा थपिए सात हजार ५४ नयाँ मतदाता
तनहुँ । तनहुँ जिल्लामा सात हजार ५४ नयाँ मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि र प...
एजेण्डा नुहँदा जनतामा भ्रम छर्दै नेता
'लिम्पियाधुरा, लिपुलेक, कालापानी पहिले नेपालको भूभाग थियो, पछि हटाइयो। हटाइएको रहेछ, इतिहास खोज्दै जाँदा। त्यसलाई सामेल गरेपछि त्यतिबेला पनि मलाई थाहा थियो । अब यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ। र, म...
आयोगले आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने
काठमाडौं - निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। दल दर्ताका लागि साउन ३१ सम्मको समय तोकिएको आयोगले जनाएको छ । आयोगको शुक्रबार बसेको...
जसपा नसच्चिएपछि नेसपा गठन गर्नुपरेको हो : डा. भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) लाई सही बाटोमा हिँडाउने अन्तिम प्रयास पनि असफल भएपछि मात्र नयाँ बाटो रोजेको बताउनुभएको छ । डा. भट्टराईले अध्यक्ष उ...
नेपाल मंकिपक्सको उच्च जोखिममा
काठमाडौं । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा मंकिपक्स आपत्कालीन अवस्था घोषणा गरेको छ । यो रोग विश्वमा द्रुत गतिमा फैलिएको र छिमेकी मुलुक भारतमा ९ जनामा मंकिपक्स प्रमाणित भएकोमा एक जनाको म...
कास्की र बर्दियामा ठूलो वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
कास्की - कास्कीको लामापाटन, पोखरा विमानस्थल क्षेत्रमा ठूलो वर्षा भएकाले यी क्षेत्र भएर बहने साना नदीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, बर्दियामा पनि ठूलो वर्षा ...
जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि प्रतिनिधिधिसभामा आजबाट छलफल
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको दर्ता भएको महाअभियोगमाथि आजबाट छलफल हुने भएको छ। २०७८ साल फागुन १ गते जबराविरुद्ध सत्तारुढ दलले नै प्रतिनिधिसधामा महाअभियोग दर्ता गराएका थिए...
मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न
नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्म...
क्यान्सरपीडित बालबालिकालाई उपचार खर्च थप
काठमाडौँ, साउन २२ गते । कान्ति बाल अस्पतालमा क्यान्सर उपचारका लागि छुट्याएको २६ शय्या भरिएको छ। तीबाहेक छ शय्या डे केयरका लागि छुट्याइएको छ। छवटा शय्यामा छोटो अवधिका लागि मात्र क्यान्सरपीडित बालबाल...
आइतबारको अपोइन्टमेन्ट भएकाले सोमबार र मंगलबार पनि राहदानी फारम बुझाउन पाउने
काठमाडौं– आज आइतबारको अपोइन्टमेन्ट भएकाले सोमबार र मंगलबार पनि राहदानी फारम बुझाउन पाउने भएका छन्। राहदानी विभागका अनुसार आइतबारका लागि अत्यधिक मात्रामा अपोइन्टमेन्ट डेट खुलेपछि ती अपोइन्टमेन्टलाई...
पचपन्न हजार मतदाता बढ्ने सङ्केत
भरतपुर समाचारदाता चितवन, साउन २२ गते । चितवन जिल्लामा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भन्दा झन्डै ५५ हजार मतदाता बढ्ने देखिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको तथ्याङ्कअ...
मेसीको दुई गोल प्रेरित पीएसजीको सानदार जित
काठमाडौं– फरवार्ड लिओनल मेसीको दुई गोल प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुआत गरेको छ। गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय...
निलम्बित प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने
२२ साउन, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसा...
प्राधिकरणलाई फ्रिक्वेन्सी दिन कानुनी समस्या
काठमाडौँ, साउन २२ गते । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा जडान गरेको करिब एक लाख स्मार्ट मिटर रेडियो फ्रिक्वेन्सी नपाएकाले उद्देश्यअनुरूप सञ्चालन हुन नसकेको गुनासो भएको छ । प्राधिकरणले दुई व...
३५ समाचार देखाइएको