२०७९ साउन ९ का समाचार
जुलाई २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पोखरालाई किन पर्यटकीय राजधानी बनाउने ?
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले यसलाई पर्यटकीय राजधानी घोषणा गराउन पहल गरेका छन् । उनी नेकपा समाजवादीबाट मेयर बनेका हुन् र अहिले पर्यटनमन्त्री पनि सोही दलका रहेका छन् । त्यसैले यो प्रस्ताव...
हवाई उडान क्षेत्रमा सरकारको सहयोग आवश्यक : प्रबन्ध निर्देशक बस्नेत
काठमाडौं । निजीक्षेत्रको हवाई सेवाप्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले हवाई उडानको क्षेत्रमा सरकारले सहयोग नगरेसम्म स्वदेशी वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गर्...
व्यङ्ग्यार्थ : सोमवार, ९ साउन २०७९
.
विशेष अदालतको चार फैसला छानबिन गर्न न्यायपरिषदमा उजुरी
काठमाडौं । विशेष अदालतले गरेका चारवटा फैसलामाथि छानबिन गर्न भन्दै न्यायपरिषद्मा उजुरी परेको छ । पछिल्लो समय न्यायमा मोलाहिजा गरेको भन्दै न्यायाधीशहरू धमाधम कारबाही परिरहेका बेला विशेष अदालतको फैसला...
१९ वर्षीय ठिटोको अपत्यारिलो दौड गाथा
जुम्ला । गत ३ असारमा पूर्वी रुकुममा सम्पन्न चौथो गुरिल्ला अल्ट्रा म्याराथनमा १९ वर्षे ठिटोको कुदाइले चकित बनायो । ६२ किलोमिटर दूरीको दौडमा बाजी मार्ने १९ वर्षीय कलिला ठिटो थिए, जुम्लाको तातोपानी गा...
खेर गए विगतका पाँच वर्ष
एक जना विद्वान्को भनाइ छ, ‘तिमी सेकेण्डको चिन्ता गर, घण्टा र मिनेटले आफ्नो चिन्ता आफैं गर्छन् ।’ अर्थात् सेकेन्डको सदुपयोग हुँदा मिनेट र घण्टा स्वतः ठीक हुन्छन् । समय व्यवस्थापनका सन्दर्भमा यो भनाइ...
त्रिचन्द्रको भवन जीर्णोद्धार गर्न निर्देशन
लक्ष्मीप्रसाद उपाध्याय/सूर्यप्रसाद पाण्डे काठमाडौँ, साउन ९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी लामो इतिहास बोकेको त्रिचन्द्र क्याम्पस जीर्णोद्धारका लागि तत्काल बजेट व्यवस्थापन गरी काम स...
रूखले किच्यो डाक्टर बन्ने सपना
विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । 'बायोलोजी' विषय लिएर पढेका उनी कक्षा १२ को...
छानबिन समितिको बैठक बस्दै, तीन दिनको कार्यतालिका बनाइने
काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्दैछ।
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने बारे छलफल
इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका ...
मकालु क्षेत्रमा यार्सागुम्बा लोपोन्मुख
ध्यान कुलुङ सङ्खुवासभा, साउन ९ गते । पछिल्लो समय मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्सागुम्बा लोप हुँदै गएको छ । विगतमा लाखौँ रुपियाँ मूल्य बराबरको यार्सा सङ्कलन गरिए पनि पछिल्लो समय त्यस ...
कोसी अस्पतालमा बिरामीको चाप
शशिधर पराजुली विराटनगर, साउन ९ गते । निजी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको सेवा बन्द गरेपछि विराटनगरको कोसी अस्पतालमा बिरामीहरूको चाप बढेको छ। स्वास्थ्य केन्द्रहरूबाट सिफारिस ल्य...
वेष्ट इन्डिजसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत २ विकेटले विजयी
काठमाण्डाै - भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई २ विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ । जितका लागि वेष्ट इन्डिजले दिएको ३ सय १२ रनको ...
कल डिटेल माग्न छानबिन समितिभित्र विवाद
बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमान अर्थमन्त्...
अक्षर पटेलको विष्फोटक इनिङमा भारतको जीत, सीरीजमा पनि कब्जा
पोर्ट अफ स्पेन– भारतले वेस्ट इन्डीजलाई दोस्रो वनडे इन्टरनेशनल खेलमा दुई विकेटले हराएको छ । सोमबार बिहान सम्पन्न भएको उक्त खेलमा विजयी भएसंगै भारतीय टीमले सीरीजमा २–० को अविजित अग्रता हासिल गरेको छ ...
प्रेस युनियनको अध्यक्षमा शिव लम्सालको जित
काठमाण्डाै - नेपाली कांग्रेस निकट पत्रकारहरुको सङ्गठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दूलाई हराउँदै लम्साल अध्यक्षमा विजयी हुनुभएको...
प्रेस युनियन पदाधिकारमा कसले कति मत प्राप्त गरे
काठमाडौं । हेटौडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ ...
सर्वोच्च अदालत र मातहतका निकायमा करोडौँ रुपैयाँ बेरुजु
सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु...
काठमाडौंमा भूकम्पको झट्का
काठमाडौं– सोमबार बिहान काठमाडौंमा भूकम्पको झट्का महसुस गरिएको छ । बिहान करिब ६ बजेर ८ मिनेट जाँदा भूकम्पको झट्का महसुस गरिएको हो । उक्त भूकम्पका बारेमा सामाजिक सञ्जालमा चर्चा भैरहेको छ । यद्यपि, र...
प्रहरीमा पद बढुवा, मनोबल घटुवा
काठमाडौँ — कुनै पनि पदमा चार वर्ष पूरा भएका अधिकृतको मात्र बढुवा हुन सक्ने सशस्त्र प्रहरी नियमावलीको व्यवस्था गत असार २३ मा मन्त्रिपरिषद्ले संशोधन गर्दै तीन वर्षमै त्यस्तो बढुवा हुन सक्ने प्रावधान ...
बिहारको एक घरमा विष्फोट हुँदा ६ जनाको मृत्यु
९ साउन, काठमाडौं । भारत बिहारमा एक भवनमा विष्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । सारण जिल्लाको रियाज मियाँ नामका व्यक्तिको घरमा आइतबार विष्फोट भएको थियो । सारण प्रहरीका एसपी सन्तोष कुमारले घटनामा ६ ...
वैशाख यता बागलुङमा चट्याङबाट पाँच जनाको मृत्यु
वैशाख यता मात्रै बागलुङमा चट्याङबाट पाँच जनाले ज्यान गुमाइसकेका छन् । बागलुङमा चट्याङबाट बर्सेनि ठूलो जनधनको क्षति भइरहेको छ । चट्याङबाट बच्न नागरिक सेचत हुन आवश्यक छ । जिल्लामा मनसुन जन्य प्राक...
काठमाडौंमा भूकम्पको धक्का
आज सोमबार बिहानै काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ । सोमबार बिहान ६ बजेर ३ मिनेट जाँदा भूकम्प गएको हो बाँकी विवरण भने केहि छिनमा आउने छ ।
नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गरिने
काठमाडौँ – सरकारले नागरिकता विधेयक आज राष्ट्रिय सभामा पेस गर्ने भएको छ।
अली चम्कदा एभर्टनको जित
सोमबार, साउन ९, २०७९ एजेन्सी – इंग्लिस मिडफिल्डर डेल अलीले दोस्रो हाफमा दुई गोल गरेपछि एभर्टनले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा रोमाञ्चक जित निकालेको छ । एभर्टनले च्याम्पियनसिप क्लब ब्ल्याकपुलमाथि ...
सोमवार बिहानै भूकम्पको धक्का, सिन्धुपाल्चोक केन्द्रविन्दु
सोमवार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ बजेर ७ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु बनाए भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्...
वेस्ट इन्डिजविरुद्ध भारत दुई विकेटले विजयी
रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एक दिवसीय शृङ्खला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट ...
सिन्धुपाल्चोकमा ४.७ रेक्टर स्केलको भूकम्प
काठमाडौं : सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ :०७ बजेमा सिन्धुपाल्चोक हेलम्बुको आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको...
उद्योगीलाई प्रधानमन्त्री देउवाको आग्रह : व्यापार घाटा कम गर्न दत्तचित्त भएर लाग्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा कम गर्ने कार्यमा दत्तचित्त भएर लाग्न उद्योगी व्यवसायीलाई अनुरोध गरेका छन् । विदेशी मुद्राको घट्दो सञ्...
नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै
काठमाडौं- नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले शपथ लिँदै छिन्। भारतको १५ औं र पहिलो आदिवासी महिला राष्ट्रपति मुर्मूले सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेकी हुन्। भारतीय गृह मन्त्रालयक...
जनार्दन शर्मा प्रकरण : समितिले अझै भेटेन ठोस प्रमाण, कल डिटेलसम्म माग्न एमालेको जोड
काठमाडौं । बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गरेको विवाद छानबिनका लागि गठित संसदीय विशेष समितिलाई थपिएको म्याद सकिन चार दिन बाँकी हुँदासम्म ठोस प्रमाण फेला परेको छैन। समितिले निवर्तमा...
पूर्वअर्थमन्त्री शर्माको ‘कल डिटेल’ हेर्न सत्तापक्षको अवरोध
काठमाडौँ — तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति संलग्न गराएको विषय छानबिनका क्रममा कल डिटेल हेर्ने कि नहेर्ने भन्नेमा संसदीय विशेष समितिमै विवाद भएको छ । स...
विदेशीहरू आफ्नो स्वार्थको निम्ति नेपालको साधन श्रोत प्रयोग गर्न चाहन्छन् : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विदेशीहरू आफ्नो स्वार्थको निम्ति नेपालको साधन श्रोत प्रयोग गर्न चाहेको बताएका छन् । राजधानीको एक कार्यक्रममा परराष्ट्र नीति सञ्चालन गर्न...
सिन्धुपाल्चोक बिहानै भूकम्प, काठमाडौँसम्म महसुस
काठमाडौँ – सिन्धुपाल्चोकमा सोमबार बिहानै भूकम्प गएको छ ।
आज साउनको दोस्रो सोमबार, पशुपतिसहित देशभरका शिवालयमा घुइँचो
आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ। पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल पशुपतिनाथ मन्दिरलगायत मुलु...
३५ समाचार देखाइएको