मुख्य सामग्रीमा जानुहोस्
२०७९ भदौ ८ को विवरण
आज

२०७९ भदौ ८ का समाचार

अगस्त २४, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२२१ हप्ता अघि

मेलम्चीमा फसेका दुई वाणिज्य बैंकको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता

काठमाडौं । अदालतको आदेशले मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको १ अर्ब ६० करोड रुपैयाँभन्दा धेरै रकम फिर्ता भएको छ । चिनको हानन प्रदेशको उच्च अदालतले बैंक ग्यारेन...

rajdhanidaily.com२२१ हप्ता अघि

विदेशीलाई नेपाली विमानस्थलबाटै तेस्रोमुलुक जाने बाटो खुल्यो

काठमाडौं । कोरोना महामारीका कारण लामो समय रोकिएको विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध सरकारले हटाएको छ । १३ वैशाख २०७८ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त...

rajdhanidaily.com२२१ हप्ता अघि

फोहोर व्यवस्थापनमा सहरी सक्रियता

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा सहरी विकास मन्त्रालयले सक्रियता बढाएको छ । निकाय र सिसडोल बन्चरेडाँडा ल्यान्डफिल्ड साइटका स्थानीयबीच यसअघि भएको सहमति कार्यान्वयन समयावधि घर्किंदै जाँदा...

rajdhanidaily.com२२१ हप्ता अघि

एमाले निष्कर्षः गठबन्धनसँग ‘सिंगल’ भिड्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत...

abhiyandaily.com२२१ हप्ता अघि

सिप्रदीले ल्यायो ‘दशैंमा द सही अफर’

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘दशैंमा द सही अफर’ ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडीको खरीदमा टीभी, फ्रिज,...

rajdhanidaily.com२२१ हप्ता अघि

विकल्प दिएर फुटपाथ व्यवसाय हटाऊ

काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण ठिक ढंगले भएको छ कि छैन भनी अनुगमन र कारबाही थालेपछि फुटपाथ व्यवसायीहरू आत्तिन थालेका छन् । त्यसो त महानगरपालिकाले पहिले नै फुटपाथ व्यापारीहरूलाई फु...

rajdhanidaily.com२२१ हप्ता अघि

सरकारद्वारा उपेक्षित ज्येष्ठ नागरिक

एउटा चौर पार्कमा रूपान्तरित हुने काम झन्डै ९५ प्रतिशत सकिएको छ भने अर्को ८ करोड खर्च गरेर स्विमिङ पुललगायतका सुविधासहितको पार्कको निर्माण भइरहेको छ । बालबालिका वृद्धवृद्धा खेल्न, टहल्न, आवश्यकताबमो...

abhiyandaily.com२२१ हप्ता अघि

छात्रावास भवन निर्माण १७ वर्षदेखि अलपत्र

रौतहट । रौतहटको गौरस्थित जुद्ध माध्यमिक विद्यालयको छात्रावास भवन निर्माण १७ वर्षदेखि अलपत्र परेको छ । २०६२ पुस १४ मा ठेक्का सम्झौता गरिएको छात्रावास भवन अझैसम्म बन्न सकेको छैन । काठमाडौंको गोर्खा, ...

abhiyandaily.com२२१ हप्ता अघि

भन्सारका दर सच्याउन मोरङ व्यापार संघको आग्रह

विराटनगर । मोरङ व्यापार संघले करको दर सच्याउन र अन्तःशुल्क घटाउन अर्थमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत करको दरमा गरिएको परिवर्तनले स्वदेशी उद्योग बन्द हुन थालेको भन...

abhiyandaily.com२२१ हप्ता अघि

व्यङ्ग्यार्थ : बुधवार, ८ भदौ २०७९

.

nepalviews.com२२१ हप्ता अघि

पाकिस्तानमा मिसाईल हान्ने भारतका ३ जना सेना बर्खास्त

नयाँ दिल्ली। पाकिस्तानमा मिसाईल हान्ने ३ जना भारतीय सेना बर्खास्तमा परेका छन् । गएको मार्च २२ तारिखमा भारतले प्रहार गरेको एक ब्रम्हास्त्र नामक मिसाईल काश्मिरको पाकिस्तानी भूमिमा खसेको थियो ।

lokaantar.com२२१ हप्ता अघि

दिल्लीमा कोरोनाबाट थप ९ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट भारतको दिल्लीमा थप ९ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार १ दिनअघि कोरोनाबाट ७ जनाको मृत्यु भएको थियो । पछिल्लो अद्यावधिक विवरणअनुसार थप ९५९ जनामा कोरोना संक...

nepallive.com२२१ हप्ता अघि

सलोनको ‘मिलन’ कात्तिक १८ मा प्रदर्शन हुने 

काठमाडौं– सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ कात्तिक १८ मा प्रदर्शन हुने भएको छ। फिल्मको निर्माण पक्षले मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको पनि घोषणा गरेका हुन्। मंगल...

lokaantar.com२२१ हप्ता अघि

बिहारमा गठबन्धन फेरबदलपछि अर्काे घमासान

भारतको बिहारका मुख्यमन्त्री नीतीश कुमारले भारतीय जनता पार्टी (भाजपा) गठबन्धन त्यागेर हालै जेडीयू–आरजेडी गठबन्धन बनाएका छन् । गठबन्धन फेरे पनि मुख्यमन्त्री उनी नै बनेका छन् । गठबन्धन फेरिएपछि अब वि...

ekantipur.com२२१ हप्ता अघि

गोर्खाको ‘अग्निपथ’ भर्नामा सरकार मौन 

काठमाडौँ — ‘अग्निपथ’ योजनाअनुसार नयाँ सैन्य भर्तीमा सहजीकरण गरिदिन भारतले पठाएको पत्रमा नेपाल सरकार दुई महिनादेखि प्रतिक्रियाविहीन छ । भारतले जेठ अन्तिममा पठाएको पत्रअनुसार नेपालमा ‘अग्निवीर’ भर्ती...

ratopati.com२२१ हप्ता अघि

नयाँ कर्मचारी भर्नाका लागि बाटो खुला

सर्वोच्च अदालतले कर्मचारी समायोजनविरुद्ध परेका रिट खारेज गरिदिएसँगै लोकसेवा आयोगलाई नयाँ कर्मचारी भर्नाका लागि बाटो खुलेको छ । ९९ रिट निवेदन एकैठाउँ राखेर गरिएको सुनुवाइमा लोकसेवा आयोगविरुद्ध परेका...

gorkhapatraonline.com२२१ हप्ता अघि

मिटरब्याजीविरुद्ध कारबाही सुरु

काठमाडौँ, भदौ ८ गते । चर्को मिटरब्याजको समस्याले पिल्सिएका सर्वसाधारणले माइतीघर मण्डलामा धर्ना दिन थालेपछि सरकारले मिटरब्याजी पीडितको पक्षमा काम गर्न थालेको छ। सरकारले एक अधिकारसम्पन्न अध्ययन समित...

khabarhub.com२२१ हप्ता अघि

आजको मौसम : चार वटा प्रदेशमा वर्षा हुने

काठमाडौं – बुधबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश वर्षा हुने अनुमान गरिएको छ।

ratopati.com२२१ हप्ता अघि

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, आजै सिट बाँडफाँटको मापदण्ड तयार गर्न दवाब

सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलको बैठक आज बस्ने भएको छ । मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले कार्यदललाई बिहीबारभित्र मापदण्डको टुंगो लगाउन दवाब दिएको थियो ।  सिट बाँडफाँटको ...

ekantipur.com२२१ हप्ता अघि

पहिलोपल्ट मतदान गर्दै कैदीबन्दी

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा २६ हजारभन्दा बढी कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तानरत, मुद्दाको किनारा नलागी पुर्पक्षमा ...

gorkhapatraonline.com२२१ हप्ता अघि

समानुपातिकतर्फ निवेदन आह्वान

काठमाडौँ, भदौ ८ गते । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न आह्वान गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फका लागि निवेदन आह्...

annapurnapost.com२२१ हप्ता अघि

रंग भरौं रंगशालामा

नेपालमा ठूला परियोजना सुरु हुनुअघि निकै ठूलो प्रचार हुन्छ, तामझाम पनि ठूलै हुन्छ। त्यसपछि सुरु हुनै समय लाग्छ। सुरु भइहाले सकिन वर्षाैं लाग्छ। यही प्रवृत्तिको सिकार भरतपुर महानगरपालिका–१५ शान्तिचोक...

news24nepal.tv२२१ हप्ता अघि

घट्यो वैदेशिक व्यापार

काठमाडौं । सरकारले स्वदेशी वस्तु निर्यातलाई जोड दिँदै वैदेशिक व्यापार बढाएर मुलुकलाई आर्थिक रूपमा सम्पन्न बनाउने लक्ष्य लिए पनि चालू आर्थिक वर्ष २०७९-८० को पहिलो महिना साउनमै व्यापार घटेको छ । चाल...

reportersnepal.com२२१ हप्ता अघि

कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं, भदौ ८ । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच ...

onlinekhabar.com२२१ हप्ता अघि

नयाँ गन्तव्यमा नेपाली श्रमिकको चासो, ठगिने जोखिम पनि बढ्दै

८ भदौ, काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा गत बुधबार काठमाडौं महानगरपालिका–९, सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालिका सञ्चालक छविलाल भट्टराई पक्राउ परे । रोमानियाको कु...

ratopati.com२२१ हप्ता अघि

निर्वाचनमा जोडघटाउमा दलहरू : एमालेलाई चुनाव चुनौतीपूर्ण

मंसिर ४ गते हुने संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एमालेका लागि चुनौतीपूर्ण भए पनि बहुमत पार्टीकै पक्षमा आउने ब्रिफिङ प्रदेश इन्चार्जहरूले गरेका छन्। यी कमिटीको मंगलबार बसेको बैठकमा प्रदेश इ...

gorkhapatraonline.com२२१ हप्ता अघि

निर्वाचन सुरक्षाका लागि करिब १६ अर्ब माग

काठमाडौँ, भदौ ८ गते ।  आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ।  देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका ला...

nepalpress.com२२१ हप्ता अघि

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान

काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक १२ वर्षको लागि जेल चलान भएका छन् । रजाकले मलेसियाको सरकारी कोष १ मलेशिया डेभलपमेन्ट बर्हाडको रकममा भ्रष्टचार गरेको ठहर गर्दै उक्त सजाय तोकिएको बीब...

makalukhabar.com२२१ हप्ता अघि

विश्वकप अघि उत्कृष्ट लयमा नेइमार !

काठमाडाैँ । ब्राजिलियन खेलाडी नेइमारले यस सिजनमा गरेको उत्कृष्ट प्रदर्शनको अहिले निकै चर्चा भइरहेको छ । पिएसजीमा लियोनेल मेसी र किलियन एम्बाप्पे जस्ता सुपरस्टार खेलाडीहरुसँग खेल्दै नेइमारले यस सिजन...

lokaantar.com२२१ हप्ता अघि

युरोपका लेखक र पत्रकारले सम्झिए प्रदीप गिरिलाई

नेपाली कांग्रेसका नेता, सांसद तथा समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएसँगै नेपाली राजनीतिले एक बौद्धिक राजनीतिज्ञ गुमाएको छ ।  सामाजिक सञ्जालमा गिरिको निधनप्रति नेपाली कांग्रेसका नेता/कार्यकर्ताल...

shilapatra.com२२१ हप्ता अघि

कस्ताे रहला आज दिनभर देशभरकाे माैसम ?

देशभर आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूम...

annapurnapost.com२२१ हप्ता अघि

मासिए अर्ना

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा ६ वर्ष अवधिमा २३ वटा अर्ना मरेका छन्। प्रजाति थप्ने भनेर कोसीटप्पु वन्यवन्तु आरक्षबाट १२ र सदर चिडियाखानाबाट तीनवटा अर्ना ल्याइएको थियो। चिडियाखानाबाट ल्याइएका तीन...

nepalipatra.com२२१ हप्ता अघि

सत्ता गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत

काठमाडौँ । सत्तारुढ गठबन्धनमा आवद्ध दलका नेताहरु प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडका लागि ‘वान टू वान’ वार्ता गर्न सहमत भएका छन् । कार्य दल र शिर्ष नेताहरुबीच मंगलबार बसेको बैठकले प...

laganisutra.com२२१ हप्ता अघि

एनआइसी एसिया क्यापिटलको साधारण सभा आज बस्दै

Banking एनआइसी एसिया क्यापिटलको साधारण सभा आज बस्दै Aug 24, 2022 एनआइसी एसिया क्यापिटल लिमिटेडको छैठौ वार्षिक साधारण सभा आज भदौ ८ गते बस्दै छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ५५% नगद लाभांश वि...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको