२०७९ असोज १३ का समाचार
सेप्टेम्बर २९, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेपाल–भारतबीच सूचना संयन्त्र बनाउने सहमति
सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि नेपाल र भारतबीच सूचना संयन्त्र बनाउने सहमति भएको छ । सीमा सुरक्षामा खटिएका नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीच काठमाडौंमा जारी सीमा समन्...
पदीय जिम्मेवारी सकिए पनि सुविधा फिर्ता गर्न सातै प्रदेशका पदाधिकारीको आलटाल
सात वटै प्रदेशसभाको कार्यकाल असोज २ गते नै सकिएको छ । तर प्रदेशका सभामुख, उपसभामुखसहित धेरैजसो दलका संसदीय दलका नेता, उपनेता, प्रमुख सचेतक, सचेतक र समितिका सभापतिले प्रदेशसभाबाट पाएको सुविधा फिर्ता...
साबा महिला बास्केटबलमा नेपाल फेरि दोस्रो
बुधबार, असोज १२, २०७९ काठमाडौं (हाम्रो खेलकुद)– साबा महिला बास्केटबल च्याम्पिनयसिपमा नेपाल फेरि पनि उपविजेतामा सिमित भएको छ । माल्दिभ्सविरुद्धको पहिलो खेलमा हार बेहोरेको नेपालले पछिल्ला दुई खेल जि...
मेलम्ची खानेपानी आयोजना : बाह्रै महीना पानी ल्याउन कठिन
काठमाडौं । ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा बाह्रै महीना पानी ल्याउन तत्काल असम्भव देखिएको छ । आयोजनाको माथिल्लो तटमा पहिरोको जोखिम कायमै रहेकाले ...
पाटा ‘पर्सनालिटी अफ द इयर २०२१’ बाट जोशी सम्मानित
काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ‘पर्सनालिटी अफ द इयर २०२१’ अवार्डबाट दीपकराज जोशी सम्मानित भएका छन् । नेपाल च्याप्टरको निर्णायक समितिले जोशीलाई उक्त अवार्डबाट सम्मान गरेको हो । ...
तातोपानी सुक्खा बन्दरगाह निजीक्षेत्रबाट सञ्चालन
सिन्धुपाल्चोक । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय निजीक्षेत्रबाट सञ्चालनमा आएको छ । ५ वर्षका लागि यो सुक्खा बन्दरगाह भन्सार सञ्चालन तथा व्यवस्थापनको जिम्मा ट्रान्स सिल्क टर्मिनल्स प्रालिलाई ...
नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम
काठमाडौँ, असोज १३ गते । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि ...
रविन्द्र मिश्रको राजनीतिक उद्धार, राप्रपालाई कति फाइदा ?
काठमाडौं । रविन्द्र मिश्र औपचारिक रुपमा राप्रपामा प्रवेश गरेका छन् । अब उनी विवेकशील साझाका संस्थापक अध्यक्षबाट राप्रपाका वरिष्ठ उपाध्यक्ष बनेका छन् ।
सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज
बाँके । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने बताउनुभएको छ । नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर...
टी-ट्वेन्टी सेरिज : दक्षिण अफ्रिकाविरुद्ध भारत ८ विकेटले विजयी
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-ट्वेन्टी म्याचमा भारत ८ विकेटले विजयी भएको छ । तिरुवनन्तपुरमा भएको प्रतिस्पर्धामा दक्षिण अफ्रिकी टिमले पहिले ब्याटिङ गर्दै १ सय ६ को स्कोर बनाएको थियो । जवाफमा सूर्...
सेना र प्रहरीले टेरेन कामपालाई
काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौं महानगरपालिकालाई कर तिर्न अटेर गरेको छ । भदौ २३ गते घर बहाल कर तिर्न आग्रह गर्दै कामपाले नेपाली सेनाको मुख्यालय र नेपाल प्रहरीलाई पत्राचार गरेको थि...
आज नवरात्रको चौंथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै
काठमाडौं – नवरात्रको आज चौंथो दिन। कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरेर मनाइन्छ। कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ।
डोनेस्क क्षेत्र कब्जामा नआएसम्म आक्रमण गर्ने रूसको घोषणा
काठमाडौं – युक्रेनको पूर्वी डोनेस्क क्षेत्र आफ्नो कब्जामा नआएसम्म आक्रमणजारी रहने रूसले घोषणा गरेको छ।
यस्तो छ आजको मौसम पूर्वानुमान, यी तीन प्रदेशमा वर्षाको सम्भावना
हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रद...
आज दसैंको चौथो दिन : कुष्माण्डा देवीको पूजाआजा गरिँदै
काठमाडौं- नेपाली समाजमा मनाइने महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ। कुष्माण्डा मातालाई शुभकर्म थालनी वा...
एमालेको सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइउको छ । यही असोज २३ गते प्...
तोडफोडका कारण ग्यास पाइपलाइनमा चुहावट : ईयू
ब्रेसल्स/मस्को — रुसदेखि युरोपसम्म प्राकृतिक ग्यास आपूर्ति हुने २ वटा पाइपलाइनमा भएको चुहावट तोडफोडका कारण भएको युरोपेली युनियन (ईयू) ले दाबी गरेको छ । युरोपेली कमिसन प्रमुख उर्सुला भेन डर लिएनले ज...
इंग्ल्याण्डविरुद्ध पाकिस्तानको जित
इंग्ल्याण्डविरुद्धको पाँचौ टी २० म्याचमा पाकिस्तान ६ रनले विजयी भएको छ। गएराति भएको खेलमा पाकिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३९ रनमात्रै बनाउन ...
तीन प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ बिहीबारको मौसम
काठमाडौं– देशका विभिन्न तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। प्र...
चुनाव नलड्नेबारे बाबुराम भन्छन्- सबै नेता चुनावदेखि चुनावसम्म अल्झिनुहुँदैन
१३ असोज, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसाप)का अध्यक्ष डा. बाबुराम भट्टराईले सबै नेताहरू चुनावदेखि चुनावसम्म अल्झिएर बस्न नहुने बताएका छन् । अनलाइनखबरमा प्रकाशित ‘प्रत्यक्ष चुनाव नलड्ने मनस्थि...
दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० मा भारतको फराकिलो जित
दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली भारत ८ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य भारतले १६.४ ओभरमा दुई विकेट गुमाएर ...
हराए ‘लेटर बक्स’
काठमाडौँ, असोज १३ गते । उपत्यकाका एकाध स्थानमा मात्र अब पत्रमञ्जुषा (लेटर बक्स) देख्न पाइन्छ । सूचना प्रविधिको विकासले लेटर बक्सलाई विस्थापित गरेको छ । विशेषगरी व्यक्तिगत चिठीपत्र लेटर बक्समा खस...
पहिलो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई हरायो
काठमाण्डाै - भारतले पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । दक्षिण अ...
भारतमा आईफोन १४ उत्पादन सुरु
अमेरिका-चीन ब्यापारिक द्वन्द्वबीच विश्व प्रसिद्ध प्रविधि कम्पनी एप्पलले भारतमा आईफोन १४ बनाउन सुरु गरेको छ । चीनले आफ्नो आपूर्तिको सञ्जाल देशबाहिर लान खोजिरहेका बेला एप्पलले भारतमा आईफोन १४ बनाउन स...
गठबन्धन बैठकका आठ साता: सिट बाँडफाँटमा अझै अन्योल
सत्ता गठबन्धन दलले सिट बाँडफाँटमा सहमति जुटाउँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई घाटा लाग्ने भएको छ। गठबन्धनका दुई दल कांग्रेस र माओवादी क...
आज बडा दशैँको चौँथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना गरी मनाईँदै
काठमाडौँ । आज बडा दशैँ अर्थात नवदुर्गाको चौँथो दिन दुर्गा माताको चौँथो स्वरुप कुष्माण्डा भगवतीको पूजा आराधनागरी मनाईँदै छ। सूर्यको जस्तो तेज भएकी, सिंहको बहानमा सवार भगवतीका ८ हात भएकाले कुष्माण्ड...
धनगढीकी किशोरी नौ दिनदेखि बेपत्ता
बैतडीको पाटन नगरपालिका– १ घर भई धनगढीमा परिवारसहित डेरा गरी बस्ने १९ वर्षीया प्रकृति चन्द बेपत्ता भएको नौ दिन बित्दा पनि प्रहरीले खोजबिनमा तदारुकता देखाएको छैन । खोजीको आग्रह गर्दै आएका परिवारका सद...
पाकिस्तानमा चिनियाँमाथि हमलाः १ जनाको मृत्यु २ घाइते
इस्लामाबाद – पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन्। उनीहरूविरुद्...
राजस्व परामर्श समिति खारेज
काठमाडौँ — सरकारले नेपाल राजस्व परामर्श समिति खारेज गरेको छ । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले समिति खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादु...
रक्सौल–काठमाडौं रेल ल्याउन ३ खर्ब २० अर्ब
काठमाडौँ — काठमाडौं–रक्सौल रेलमार्ग निर्माण गर्न ३ खर्ब २० अर्ब रुपैयाँ लाग्ने भएको छ । २०७६ मा गरिएको प्रारम्भिक अध्ययनअनुसार भने लागत अनुमान ३ खर्ब रुपैयाँ थियो । अहिले विस्तृत अध्ययनमार्फत सबै स...
मिश्रको वैकल्पिक राजनीतिक ‘अवसान’
काठमाडौं : वैकल्पिक राजनीतिक भन्दै आएका रवीन्द्र मिश्र अन्ततः राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। उनलाई राप्रपाका वरिष्ठ उपाध्यक्ष बनाइएको छ। राप्रपा र रवीन्द्र मिश्र समूहबीच बुधबार एक...
घरमा पुजा गर्दा यस्ता कुराहरुमा विशेष ध्यान दिनुहोस्ः वास्तुशास्त्र
एजेन्सी । हरेक दिन बिहान सबैको घरमा पुजा गरिन्छ । हामीले दिशा हेरेर मन्दिर बनाउँछौं । कहिलेकाही खाली ठाउँ देखेर जुनसुकै दिशामा मन्दिर राख्छौं, जसले हाम्रो जीवनलाई असर गर्छ । अर्कोतर्फ दैनिक पूजा ...
३२ समाचार देखाइएको