२०७९ असोज १९ का समाचार
अक्टोबर ५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
चाडपर्वले विविधताबीचको एकतालाई बलियो बनाउँछ– मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दशैंलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताएका छन् । विजयदशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले पर्वसँग जोडि...
अर्जुनखाेलामा पाैडी खेल्ने क्रममा डुबेर दुई बालककाे मृत्यु
दाङ – दाङमा डुबेर दुई जनाकाे मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुनखाेलमा पाैडी खेल्ने क्रममा डुबेर दुई जना बालककाे मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखाेल...
खःमेय् जात्रा मनाइयो
काठमाडौँ – भक्तपुरको प्रसिद्ध खःमेय् अर्थात् राँगो जात्रा मनाइएको छ। नवमीको दिन मनाइने उक्त जात्रा मंगलबार मनाइएको हो। महिषासुर दैत्यको प्रतीकका रूपमा गठेमंगलका दिन राँगोलाई ल्याएर भक्तपुरको नवदुर...
आज बडादसैँ, टीकाको उत्तम साइत बिहान ११ः५१ बजे
काठमाडौँ – देशभर बुधबार महान चाड बडादसैँ मनाइँदैछ । ९ दिनसम्म दुर्गा भवानीका विभिन्न रुपको पूजा आराधना गरी दशौँ दिन बुधबार असत्यमाथि सत्यको विजयको प्रतिकका रुपमा टीका जमरासहित धारण गरेर दसैँ मनाउन ...
पश्चिम बंगालमाको खाडीमा बनेको मौसमी प्रणालीले झरीमय बन्यो दशैं
काठमाडौं, असोज १९ गते। दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ। न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिराखेको छ। पछिल्लो ६...
निरन्तरको वर्षाले विजया दशमी प्रभावित, सचेत रहन आग्रह
काठमाडौं । निरन्तरको वर्षाले यसपटकको विजया दशमी प्रभावित भएको छ । हिजोदेखि परेको निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ । बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइ...
वैदेशिक ऋणकै कारण नेपालमा चलखेल हुन्छ
सार्वजनिक ऋणको दृष्टिकोण वास्तवमा कुनै पनि देशले विकास र विकासशील देशहरूमा बजेट निर्माण गर्दा विकास देशहरूले आय पक्षमा आफ्नो ‘रेभिन्यु’ भन्छ । पछिल्लो पटक यो १९९० सम्म विकास देशहरूको जिडिपीमा लोन क...
राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने, छुट्याइयो २ घण्टा समय
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएकी छन्। राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई ट...
आज दशैँको मुख्य दिन, विजयादशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा
काठमाण्डौ – आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ...
आज दशैंको मुख्य दिन विजयादशमी, मान्यजनबाट टीका–जमरा ग्रहण गरी मनाइँदै
नेपाली पैसा काठमाडौं : दूर्गापक्षको मुख्य दिन आज बुधबार (असोज १९ गते) विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घट...
बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी हो : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा शुभकामना सन्देश जारी ...
च्याम्पियन्स लीगमा इन्टरसँग हार्यो बार्सिलोना
युरोपीयन च्याम्पियन्स लीग फूटबल प्रतियोगितामा बार्सिलोना इन्टर मिलानसँग पराजित भएको छ । गएराति भएको खेलमा घरेलु टोली इन्टर १-० ले विजयी भयो । उसको जीतमा टर्किस प्लेयर हकान चाल्हानोलुले गोल गरे । ...
टीकाको दिन ड्युटी पर्दाको त्यो पहिलो अनुभव...
काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी नर्सिङ अधिकृत रमा घिमिरे दाहाललाई दसैंमा ड्युटी गर्नु नौलो होइन। प्राय टीकाको दिनमा उनको ड्युटी पर्छ। यसवर्ष पनि उनी ६ घण्टाको ड्युटीमा परेकी छिन...
दसैँका दिन आज यी क्षेत्रमा बाढीको उच्च सम्भावना
काठमाडौँ – बडादसैँको टीकाको तयारी भइरहँदा देशका विभिन्न क्षेत्रमा भने मनसुनी गतिविधि सक्रिय हुँदा भारी वर्षा भएको छ । त्यसले बाढी तथा पहिरोसहितका विपदको सम्भावना बढाएको भन्दै सतर्कता अपनाउन मौसम वि...
इरानको प्रदर्शन उग्र बन्दै, दुई वरिष्ठ प्रहरी अधिकारी मारिए
काठमाडौँ । इरानमा हिजाब विरोधी प्रदर्शन भइरहेको छ । लाखौं जनता सडकमा छन् । प्रदर्शनका क्रममा भीडले एक प्रहरी प्रमुखको हत्या गरेको छ । सेप्टेम्बर १६ देखि जारी आन्दोलनमा आइतबारसम्म १३३ जनाको मृत्यु भ...
दसैँको धार्मिक, शास्त्रीय महत्त्व र विधिविधान
आज हिन्दूहरूको महान् पर्व विजया दशमी अर्थात् दसैँको दिन, आजको दिन हिन्दुहरूले मान्यजनबाट टीका लगाई आशीर्वाद थाप्ने गर्छन् । राम्रो लगाउने, मीठो खाने, आफन्तजनलाई भेट्ने र खुसीयाली मनाउने पर्व हो, दस...
साइत किन जुराइन्छ टिकाको ? पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने
यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११:५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसा...
चाडपर्वको बेलामा खानपान सम्बन्धी पालना गर्नुहोस् यी सामान्य नियम
काठमाडौं- यतिबेला दसैं–तिहार जस्ता ठूला चाडपर्वको समय छ। चाडपर्वमा सबैका भान्सामा अन्य समयको तुलनामा बढी नै चिल्लो, पिरो र गुलियो खानेकुरा पाक्ने गर्छ। यो बेला के खाने र कसरी खाने भन्ने विशेष ध्यान...
गएरातिदेखि नै ठूलो वर्षा, आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका थोरै ठाउँ अत्यधिक वर्षाको अनुमान
काठमाण्डौ – देशका केही ठाउँमा ठूलो वर्षा भइरहेको छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखि नै ठूलो वर्षा भइरहेको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ । वाग्मती, ग...
१७ वर्षमुनिको एसियन कप छनोट : नेपालले आज थाइल्याण्डसँग खेल्दै
काठमाडौं। एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले बुधबार थाइल्याण्ड सँग खेल्दैछ । नेपाल र थाइल्याण्डको खेल भियतनामको फु थो स्टेडियममा दिउँसो पौने तीन बजे सुरु हुनेछ ।
च्याम्पियन्स लिगमा बार्सिलोनाको दोस्रो हार
च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको समूह सीअन्तर्गतको खेलमा बार्सिलोना इन्टर मिलानसँग १–० गोल अन्तरले पराजित भएको छ। मंगलबारको खेलमा पहिलो हाफको इन्ज्युरी समयमा इन्टर मिलानका हाकान कल्हानोग...
राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाउने, पूर्वराजाले नलगाउने
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउने भएकी छन्। राष्ट्रपति भण्डारीले विभिन्न विशिष्ट व्यक्तिका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने का...
दशैंमा डिजिटल दक्षिणा दिने बैंकरको योजना
१९ असोज, काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैंको आज मुख्य दिन हो । आजको दिन मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै आशिर्वाद लिइन्छ । आर्शिवादसँगै दशैंमा दक्षिणाको रुपमा गच्छे अनुसार रकम खर्च गर्ने प्...
एनआरएनए अमेरिकाद्वारा भाजिनियामा कार्यालय खरिद
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएनए एनसिसि अमेरिका)ले आफ्नो मुख्यालय स्थापना गर्न भाजिनियाको फेयरफ्यासमा कार्यालय खरिद गर्दै औपचारिक रुपमा सम्पत्ति आफ्नो नाममा नामसारी गरेक...
ईयूभर एउटै खालको चार्जिङ केबल प्रयोग गर्नुपर्ने नियम पारित
ब्रसेल्स (बेल्जियम) । यूरोपका सांसदहरुले सबै खालको पोर्टेबल उपकरणहरुमा एउटै खालको चार्जिङ केबल प्रयोगलाई अनिवार्य बनाउने कानून पारित गरेका छन् । नयाँ कानून अनुसार सन् २०२४ देखि एप्पल आइफोन र आईप्या...
किन लगाइन्छ दसैंमा टीका र जमरा ?
दसैंलाई हिन्दु धर्मको परिधिबाट माथि उठाएर सांस्कृतिक चाडका रूपमा स्थापित गर्छ। नभए, भारतका हिन्दुले मनाउने ‘दशहरा’ भन्दा हाम्रो ‘दसैं’ किन भिन्न छ? उनीहरू हामीजस्तै दुर्गा पूजा त गर्छन्, किन हामी...
राष्ट्रपति भण्डारीले दसैँकाे टीका लगाइदिँदै, सर्वसाधरणलाई ३ बजेपछि
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैँ२०७९ को अवसरमा आज (विजया दशमी)का दिन टीका लगाइदिँदै छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख,...
रोसोउको शतकमा भारतविरुद्ध दक्षिण अफ्रिकाको शानदार जित
भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टोली दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा ऊ ‘क्लिन स्विप’ हुनबाट जोगिएको छ । दक्षिण अफ्रिका पहिलो र दोस्रो खेलमा क्रमशः आ...
सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनको आज पनि बस्दै
सिट बाँडफाँटको टुंग्याउन सत्तारुढ गठबन्धनको आज पनि बस्दै छ । पाँच दलीय गठबन्धनले आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँटका लागि बुधबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो । सिट बाँडफाँ...
ठाउँ र समुदाय अनुसार दशैँको फरक संस्कृति, रातो, सेतो, कालो र पहेँलो टीकाको पनि प्रचलन
नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोल अनुसार फरक-फरक छ। कतै देवीको पूजा आराधना सहित बलि दिएर यो चाड मनाइन्छ भने...
च्याम्पियन्स लिग : आयाक्सविरुद्ध नेपोलीको ६ गोल
काठमाडौं । इटालियन सिरी ‘ए’को क्लब नेपोलीले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै मंगलबार राति च्याम्पियन्स लिगमा आयाक्समाथि ६–१ को फराकिलो विजय हसिल गरेको छ । नेदरल्यान्ड्सको क्लब आयाक्सले नवौँ ...
राष्ट्रपतिको दसैँ शुभकामना- राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँको अवसरमा सम्पूर्ण देशबासीलाई शुभकामना दिएकी छन् । राष्ट्रपतिले दसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्त्वपूर्ण कडीको रूपमा रहेको बता...
जिब्रो
खान खोज्छ यो चट्ट मीठो चोपिलो चिल्लो चाप्लो अमिलो यस्तै छ ब्रो मेरो जिब्रो । चाहना गर्छ बहाना गर्छ रोजी रोजी खाना खोज्छ मसलेदार दाना रोज्छ यस्तै छ ब्रो मेरो जिब्रो । चाडबाड पार्टी उत्सव ...
उच्च सतर्कता अपनाउन महाशाखाको अलर्ट, कहाँ कहाँ छ बाढीको सम्भावना?
काठमाडौं : विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको ...
३४ समाचार देखाइएको