मुख्य सामग्रीमा जानुहोस्
२०७९ कार्तिक ११ को विवरण
आज

२०७९ कार्तिक ११ का समाचार

अक्टोबर २८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

nepalghatana.com२११ हप्ता अघि

हिंस्रक बन्दै चालिसौं दिन देखिको इरानमा जारी प्रदर्शन

इरानमा २२ वर्षीय महिलाको प्रहरी हिरासतमा निधन भए पछि विगत ४० दिन देखिको प्रदर्शन जारी छ । माहसा अमिनीलाई कपाल छोप्ने हिजाब राम्रोसँग नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएको थियो । अमिनीको हिरासतमै ...

lokaantar.com२११ हप्ता अघि

पाकिस्तानले हार्‍यो

 आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा जिम्बावेले पाकिस्तानलाई हराएको छ । पर्थमा बिहीवार भएको खेलमा जिम्बावेले पाकिस्तानलाई १ रनले हराएको हो । जिम्बावेले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको पाकिस्त...

kharibot.com२११ हप्ता अघि

काठमाडौँ-४ मा गगन र राजन फेरी आमने सामने, कस्तो छ भिडन्त ?

काठमाडौं । मङ्सिर ४ को चुनावको मिति नजिकिदै गर्दा देश अहिले चुनावमय भएको छ । उम्मेदवारको अंकगणित र लेखाजोखा गरेक चिया पसलदेखि सामाजिक सञ्जाल र मिडियामा सुन्न, देख्न र पढ्न सकिन्छ । यसैबीच हाइप्रोफा...

setopati.com२११ हप्ता अघि

तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी

भारतीय राज्य राजस्थानको विकानेर सहर भुजियाको उद्गम थलो मानिन्छ। अहिले पनि नेपाल, भारतको भुजिया बजारमा बिकानेर, बिकाजी, हल्दिराम जस्ता भुजियाको जगजगी छ। विदेशी कम्पनीका धेरै उत्पादनले बजार कब्जा ग...

swasthyakhabar.com२११ हप्ता अघि

तामाको भाँडामा राखिएको पानी पिउनुका १० फाइदा

काठमाडाैं- आयुर्वेदका अनुसार तामाको भाँडामा पानी खानाले तीनैवटा दोष (वात, कफ र पित्त) लाई सन्तुलित पार्ने क्षमता हुन्छ। यस्ता छन् अरु फाइदा। १. तामाको भाँडामा राखिएको पानीलाई ‘ताम्रजल’ भनिन्छ। यसक...

onlinekhabar.com२११ हप्ता अघि

हेटौंडाका पत्रकार कौशल पाण्डेकाे निधन

११ कात्तिक, हेटौंडा । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेकाे ७५ वर्षकाे उमेरमा बिहीबार साँझ निधन भएकाे छ । हेटौंडा- ४ कमलडाँडास्थित निवासमा उनकाे निधन भएको हो । उनकाे लिभर सिरोसिसको कारण केही महि...

hamrakura.com२११ हप्ता अघि

झडपपछि भङ्गाहामा कर्फयू

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा दुई पक्षबीच आज दिउँसो भएको झडपपश्चात् स्थितिलाई नियन्त्रमा लिन कर्फ्यू लगाइएको छ ।      जिल्ला प्रशासन कार्यालयले नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा ...

Ujyaaloonline.com२११ हप्ता अघि

टी–२० विश्व कप क्रिकेट : आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्ड खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट सुपर १२ मा आज दुई वटा खेल हुँदैछन् । सुपर १२ समूह ‘१’ मा आज अफगानिस्तान र आयरल्यान्ड तथा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल हुँदैछ । आज हुने पहिलो खेलमा अफगा...

ratopati.com२११ हप्ता अघि

अमेरिकामा रहेका नेपालीले मनाए भाइटिका

नेपालीहरुको दोश्रो ठूलो पर्व भाइटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपालकै समय अनुसार ११ः३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा भाइटिका लगाइएको छ । चाडपर...

farakdhar.com२११ हप्ता अघि

विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध जिम्बाब्वेको रोमाञ्चक जित

अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध जिम्बाब्वे एक रनले विजयी भएको छ ।   जारी विश्वकपमा जिम्बाब्वेको यो पहिलो जित हो । अघिल्लो खेलमा उसले दक्षिण अफ्रिकास...

khabarhub.com२११ हप्ता अघि

विश्वकप हेर्न कतार जानेले कोरोना परीक्षण गर्न नपर्ने 

दोहा – आगामी २० नोभेम्बरदेखि सुरु हुने विश्वकपका लागि कतार आउनेले कोरोना परीक्षण गर्न नपर्ने भएको छ।

Ujyaaloonline.com२११ हप्ता अघि

विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको संयुक्त राष्ट्र सङ्घको चेतावनी

संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ ।  अध्ययन प्रतिवेदनले विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लाग...

lokaantar.com२११ हप्ता अघि

दर्शक आकर्शित गर्दै 'हर हर महादेव', नयाँ भिडियो सार्वजनिक [भिडियो]

बलिउड चलचित्र  'हर हर महादेव'को नयाँ भिडियो सार्वजनिक भएको छ ।  दिपावलीको अवसरमा अक्टोवर २५ देखि सार्वजनिक भएको यस चलचित्रलाई दर्शकले निकै रुचाएपछि नयाँ भिडियो सार्वजनिक गरिएको हो । चलचित्रको नया...

khabarhub.com२११ हप्ता अघि

आत्महत्या कुनै पनि समस्याको समाधान होइन

काठमाडौँ – पछिल्लो समय मानसिक समस्या आत्महत्याका घटनामा परिणत हुँदै गएको छ। मानसिक समस्याका रुपमा एन्जाईटी, डिप्रेसन, पेनिक अट्याकजस्ता समस्या बढेर मानिसलाई आत्महत्या गर्न बाध्य पारिरहेका घटना धेरै...

imagekhabar.com२११ हप्ता अघि

‘दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा खतरनाक दशक’

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वले अहिले दोस्रो विश्वयुद्ध पछिको ‘सम्भवतः सबैभन्दा खतरनाक’ दशकको सामना गरिरहेको चेतावनी दिनुभएको छ ।

kharibot.com२११ हप्ता अघि

म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको नकआउट चरणमा पुगेको छ ।

himalkhabar.com२११ हप्ता अघि

हङकङ आईडी छोडेर तरकारी व्यावसायमा

धनकुटाको सिंधुवामा उत्पादित बेमौसमी तरकारी भारतीय बजारसम्म पुगेको छ र यसको श्रेय मेघेन्द्र गुरुङलाई जान्छ। मध्यम वर्गीय धेरै नेपालीका लागि हङकङ आईडीको निकै महत्त्व छ। तर‚ धनकुटा‚ सिंधुवाका मेघेन्द...

news24nepal.tv२११ हप्ता अघि

गाेरखामा एक वडाध्यक्षाकाे निधन

गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । गएको बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । अकास्मत बेहोस भएको उनको गोरखा...

lokaantar.com२११ हप्ता अघि

बक्स अफिसमा सिद्धार्थ–अजयको 'थ्याङ्क गड'को कमजोर प्रदर्शन, कति कमायो ?

सिद्धार्थ मल्होत्रा ​​र अजय देवगन अभिनित बलिउड चलचित्र 'थ्याङ्क गड' सिनेमा हलमा रिलिज भएसँगै राम्रो प्रतिक्रिया पाएको छ ।  यद्यपी मंगलवारबाट भने यस चलचित्रले मिश्रित प्रतिक्रिया पाएको थियो ।  चलच...

neplays.com२११ हप्ता अघि

युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडको सहज जित

युईएफए युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। गयराति भएको खेलमा युनाइटेडले सेरिफलाई ३–० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा युनाईटेडलाई जिताउन डिओगो डालोट, मार्कस राष्फोर्ड ...

dcnepal.com२११ हप्ता अघि

दाङ-२ एमालेका ‘हेवी वेट’ उम्मेदवार पोखरेललाई माओवादी उम्मेदवार शर्माको चुनौती

दाङ। दाङको क्षेत्र नं २ मा यसपटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य रेखा शर्माबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने...

nepalpress.com२११ हप्ता अघि

आज पनि सार्वजनिक बिदा

काठमाडौं । आज पनि सरकारले तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थिय...

nepallive.com२११ हप्ता अघि

३ लाख ८२ हजार नगदसहित काठमाडौंबाट १८ जना ‘जुवाडे’ पक्राउ

काठमाडौं– ३ लाख ८२ हजार रुपैयाँ नगदसहित काठमाडौं प्रहरीले १८ जना ‘जुवाडे’ पक्राउ गरेको छ।  तिहारको भाइटीकाको दिन (बिहीबार) राति काठमाडौंको नागार्जुन नगरपालिका–७ स्वीजरल्याण्ड पार्क नजिकबाट प्रहरील...

gorkhapatraonline.com२११ हप्ता अघि

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

टीकापुर, कात्तिक ११ गते । कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बता...

ekantipur.com२११ हप्ता अघि

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

गलेश्वर — हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्...

nayapatrikadaily.com२११ हप्ता अघि

संघीयता कार्यान्वयनमा देउवा–ओली दुवै अनुदार

  संघ प्रदेश र स्थानीय गरी तीनवटा सरकारको परिकल्पनासहित ३ असोज ०७२ मा मुलुकमा नयाँ संविधान जारी भयो । सो संविधानका प्रावधान कार्यान्वयनको क्रममा ०७४ मा एकै वर्षमा गरी स्थानीय, प्रदेश र संघीय सद्न ...

onlinekhabar.com२११ हप्ता अघि

गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन

११ कात्तिक, गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पत...

khabarhub.com२११ हप्ता अघि

ट्वीटरका चार शीर्ष अधिकारी बर्खास्त

सान फ्रान्सिस्को – विश्वकै धनाढ्य एलोन मस्कले सोशल मिडिया कम्पनी ट्वीटरको ४४ अर्ब डलर डिल क्लोज गरेसँगै ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन्।

ratopati.com२११ हप्ता अघि

रोनाल्डोको गोलमा युनाइटेड विजयी

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबलमा बिहीबार राति सेरिफलाई ३-० अन्तरले पराजित गरेको छ ।  घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस राष्फोर्ड र क्रिस...

lokaantar.com२११ हप्ता अघि

कालो पहिरनमा दीपिका पादुकोण [तस्वीरहरू]

बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो फीटनेश र सौन्दर्यका कारण सधैं चर्चामा रहन्छिन् ।  उनको दिपावली मनाएपछिका केही तस्वीरहरू सार्वजनिक भएको छ ।  कालो पहिरनमा दीपिका निकै सुन्दर देखिएकी थिइन् । अभ...

gorkhapatraonline.com२११ हप्ता अघि

चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे

भरतपुर, कात्तिक ११ गते । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको