मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर १ को विवरण
आज

२०७९ मंसिर १ का समाचार

नवेम्बर १७, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com२०८ हप्ता अघि

सर्वोच्चलाई राष्ट्रपतिको जवाफ ‘नागरिकता विधेयकले राष्ट्रिय हित अंगीकार गर्न सकेन’

काठमाडौं । राष्ट्रपति कार्यालयले नागरिकता विधेयक फिर्ता गर्नुको कारण’bout सर्वोच्चलाई जवाफ पठाएको छ । राष्ट्रपति कार्यालयले मंगलबार सर्वोच्च अदालतमा जवाफ पेस गरेको हो । जवाफमा राष्ट्रपतिको विशेषाध...

abhiyandaily.com२०८ हप्ता अघि

आरएमसी फुड्सको ‘न्यूट्रिप्लस’ खानेतेल बजारमा

काठमाडौं । आरएमसी फुड्सले ‘न्यूट्रिप्लस’ खानेतेल बजारमा ल्याएको छ । आरएमसी फुड्सद्वारा उत्पादित ‘न्यूट्रिप्लस’ ब्राण्डका विभिन्न किसिमका खानेतेल बिहीवारदेखि बजारमा उपलब्ध हुने कम्पनीले जानकारी दिएक...

rajdhanidaily.com२०८ हप्ता अघि

विश्वकप फुटबल हेर्न अब शुल्क तिर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप फुटबल हेर्न ‘शुल्क लिन पाइने कि नपाइने ?’ विवाद टुंगो लगाएको छ । अधिवक्ता किशोर पौडेलद्वारा मिडिया हबलाई विपक्षी बनाएर दायर रिटको बुधबार सर्वोच्चले सुनवाइ गर्दै ...

rajdhanidaily.com२०८ हप्ता अघि

व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चुनावका लागि मात्रै प्रतिस्पर्धा नभएर ‘वर्तमान व्यवस्था चाहने र नचाहनेबीचको प्रतिस्पर्धा भएको’ जिकिर गरेका छन् । वाम लोकता...

rajdhanidaily.com२०८ हप्ता अघि

काठमाडौं ८ मा एसको दाबी

काठमाडौं । काठमाडौं क्षेत्र ८ का प्रतिनिधिसभा उम्मेदवार घरदैलोपछि उत्साहित देखिएका छन् । सत्ता गठबन्धन दलमध्ये नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराम श्रेष्ठ घरदैलोपछि उत्साहित देखिएका छन् । चुन...

rajdhanidaily.com२०८ हप्ता अघि

विशेषले उल्टाएको ९ मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट उल्टिएका घुस रिसवतका थप नौ मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले ती मुद्दा सर्वोच्चमा मंगलबार पुनरावेदन दर्ता गरेको हो ...

rajdhanidaily.com२०८ हप्ता अघि

आजबाट मदिरा विक्रीवितरणमा रोक

काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आजबाट निर्वाचन अवधिभर मदिरा विक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको संयोज...

rajdhanidaily.com२०८ हप्ता अघि

साढे १२ अर्ब शोधनान्तर बचतमा, चालू खाता घाटा कम हुँदै

काठमाडौं । कोरोनाकाल यता क्रमिक रूपमा अप्ठ्यारोमा पर्दै आएको नेपालको अर्थतन्त्र असोजमा आएर केही सुधार भएको छ । नेपालमा भित्रिने विदेशी मुद्राभन्दा बढी बाहिरिने क्रम चलेकोमा गत असोजमा विदेशी मुद्रा ...

baahrakhari.com२०८ हप्ता अघि

रेखालाई जिताउन मनिषा कोइरालाको अपिल

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले नायिक रेखा थापालाई जिताउन अपिल गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि राप्रपाकी उमेदवार रेखा थापालाई जिताउन मनिषाले आग्रह गरेकी हु...

gorkhapatraonline.com२०८ हप्ता अघि

देशभर यान्त्रिक परीक्षण उडान

मीनराज भण्डारी काठमाडौँ, मङ्सिर १ गते । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा बिहीबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलम...

kharibot.com२०८ हप्ता अघि

कस्तो छ मेसी र रोनाल्डोको विश्वकपमा प्रदर्शन ?

काठमाडौँ । विश्व फुटबलका दुई सुपरस्टार लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो पाँचौं पटक विश्वकप फुटबल खेल्दै छन् । दुवैले आ–आफ्नो क्लबलाई धेरै उपाधि दिलाएका छन् । तर दुवै दिग्गज आफ्नो पहिलो विश्वकप ट...

khabarhub.com२०८ हप्ता अघि

आज बिहीबार, भगवान् विष्णु र वृहस्पतिको पूजा गर्नुहोस्

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

onlinekhabar.com२०८ हप्ता अघि

विश्वकपमा युरोपियन क्लबका खेलाडीको बाहुल्य: बायर्नबाट मात्र १७ जना

१ मंसिर, काठमाडौं । कतारमा आइतबारदेखि सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै देशले आफ्नो अन्तिम टोली घोषणा गरिसकेका छन् । फिफाले मंगलबार कूल ८३१ खेलाडीको सूची सार्वजनिक गरेको छ । कतार विश्वकप...

gorkhapatraonline.com२०८ हप्ता अघि

महिला हिंसाविरुद्धको १६ दिने अभियानको तयारी

काठमाडौँ, मङ्सिर १ गते  ।  विश्वभर एकसाथ मनाइने महिला हिंसाविरुद्धको १६ दिने अभियान नेपालमा मङ्सिर ९ गतेदेखि २४ गतेसम्म विविध कार्यक्रम गरेर मनाउन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय...

ratopati.com२०८ हप्ता अघि

बढ्दै छ कर सहभागिता

राज्य सञ्चालनको सबैभन्दा बलियो र भरपर्दो स्रोत हो, कर । कर परिचालनबाटै दैनिक प्रशासनदेखि विकास निर्माणका काम सम्भव हुने भएकाले सरकारले कर सङ्कलनलाई आफ्नो आम्दानीको मुख्य आधार बनाएको हुन्छ । सरकारको...

ratopati.com२०८ हप्ता अघि

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएक...

onlinekhabar.com२०८ हप्ता अघि

विश्वकप १९७४ः टोटल फुटबलमार्फत जब नेदरल्याण्ड्सले ब्राजिली शैलीलाई प्रतिस्थापन गर्‍यो

काठमाडौं । पहिलो पटक पश्चिम जर्मनीले विश्वकप आयोजना गरेको थियो । सन् १९७२ मा ओलम्पिकमा भएको म्युनिख आतंकलाई ध्यानमा राख्दै ठूलो सुरक्षा व्यवस्था गरिएको थियो । १९७४ को विश्वकप पश्चिम बर्लिनसहित पश्...

khabarhub.com२०८ हप्ता अघि

विश्व इतिहासमा आजः भूमध्य सागरलाई जोड्न नहर निर्माणदेखि भेलभेट क्रान्तिसम्म

आज १७ नोभेम्बर। प्रस्तुत विश्व इतिहासमा आज भएका केही घटनाः

khabarhub.com२०८ हप्ता अघि

आजको मौसम : पर्वतारोहण र पदयात्रा गर्दा सतर्कता अपनाउन अनुरोध

काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

nepallive.com२०८ हप्ता अघि

सुकुम्बासीको पीडा : जसलाई जितायो, उसैले घर भत्कायो  

सोमबार बिहान।  थापाथलीस्थित सुकुम्बासी बस्तीमा घामको किरण ओर्लिएको मात्र थियो। बस्तीमा कोही सिकुवामा बसेर खाना खाँदै थिए। कोही आँगनमा बसेर पारिलो घाम ताप्दै।  टहराका भित्ताहरूमा विभिन्न पार्टीका ...

setopati.com२०८ हप्ता अघि

जसले नेपाली ब्रान्डलाई पुर्‍याइन् 'लन्डन फेसन वीक' मा

गत सेप्टेम्बर १६ मा 'लन्डन फेसन वीक' मा थुप्रै फेसन ब्रान्डले आफ्ना डिजाइनदार लुगा पेस गरे। प्रतिष्ठित मानिने उक्त कार्यक्रममा संसारका कुनाकुनाबाट नाम चलेका फेसन डिजाइनरले आफ्ना नयाँ र मौलिक डिजाइन...

baahrakhari.com२०८ हप्ता अघि

आज राति १२ बजेपछि के–के गर्न पाइँदैन ?

काठमाडौं । आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको ...

ratopati.com२०८ हप्ता अघि

बैंक भर्सेस व्यवसायी : कसरी सिर्जना भयो समस्या ?

मुलुकको वर्तमान आर्थिक स्थिति ठिकठाक अवस्थामा छैन । ब्याजदर बढी भयो भनेर बैंक विरुद्ध उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिएको सम्भवतः यो नै पहिलो घटना हो । २०७२ सालको भूकम्प, नाकाबन्दी र कोरोनाकालक...

nayapatrikadaily.com२०८ हप्ता अघि

आज राति १२ बजेदेखि मौन अवधि 

प्रचार पूर्ण रूपमा निषेध, सामाजिक सञ्जालबाट विज्ञापन हटाउनुपर्ने, मदिरा प्रतिबन्ध, सीमा बन्द  प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ ...

gorkhapatraonline.com२०८ हप्ता अघि

सुरक्षा संवेदनशील भएका क्षेत्रमा विशेष सुरक्षा योजना

काठमाडौँ, मङ्सिर १ गते । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि सुरक्षा संवेदनशीलतका आधारमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ । गृह मन्त्रालयले तयार पारेको निर्व...

annapurnapost.com२०८ हप्ता अघि

पितृसत्ताको हैकम

मानव समाज तमाम विभेदहरूबाट ग्रसित छ। त्यसमा पनि नेपाली समाजमा अझ धेरै खाले विभेद छन्। लैंगिक विभेद चर्काे छ। घरमुली पुरुष, गाउँमुली पुरुष, प्रदेश र संघ सरकारमुली पनि पुरुष। धन्न, राष्ट्रकै मुख्य पद...

Ujyaaloonline.com२०८ हप्ता अघि

सन् २०२४ को चुनावमा उठ्ने अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपति चुनावमा उठ्ने घोषणा गर्नुभएको छ । अमेरिकालाई पुनः महान र गौरवशाली बनाउन राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेको उहाँको भनाइ छ । ...

newsofnepal.com२०८ हप्ता अघि

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडाैं  ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ ब...

gorkhapatraonline.com२०८ हप्ता अघि

बम बनाउने क्रममा विष्फोट हुँदा विप्लव नेकपाका दुई कार्यकर्ता घाइते

सिराज खान  नेपालगञ्ज, मङसिर १ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरस्थित दिवाकर विक्रम मल्लको घरमा बम बनाउने क्रममा प्रेसर कुकर बम विस्फोट भएको छ । बुधबार राती करिब साढे आठ बजेतिर ...

arthasansar.com२०८ हप्ता अघि

अर्थतन्त्रका मुख्य सूचकमा सुधार

केही महिनायता समस्याग्रस्त रहेको अर्थतन्त्रका केही सूचकमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९÷८० का सुरुका तीन महिनाको आर्थिक तथा  वित्तीय  अवस्थासम्बन्धी ...

gorkhapatraonline.com२०८ हप्ता अघि

तनहुँ जलविद्युत् आयोजनाको ५६० मिटर सुरुङ निर्माण

तनहुँ, मङ्सिर  १ गते । तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण ग...

nepalviews.com२०८ हप्ता अघि

अर्जेन्टिनाले यूएईलाई ५ गोलले हरायो

काठमाडौं। मंसिर ४ गते आइतबारदेखि हुने विश्वकप फुटबलको तयारीस्वरुप भएको खेलमा अर्जेन्टिनाले संयुक्त अरब यूएईलाई ५-० गोलले हराएको छ । कतारमा भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले फराकिलो जित निकालेको ...

Ujyaaloonline.com२०८ हप्ता अघि

दल र उम्मेदवार आज अन्तिम प्रचारप्रसारमा, राति १२ बजेदेखि के– के गर्न नपाइने ?

काठमाण्डाै - राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न  पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज रा...

ratopati.com२०८ हप्ता अघि

आज मध्यरातिदेखि भारत र चीनसँगको सीमानाका बन्द हुने

आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको