मुख्य सामग्रीमा जानुहोस्
२०७९ मंसिर ९ को विवरण
आज

२०७९ मंसिर ९ का समाचार

नवेम्बर २५, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com२०७ हप्ता अघि

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजय सुरुवात

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ ।

nepalpress.com२०७ हप्ता अघि

नवलपरासी १ मा विनोद चौधरी विजयी

काठमाडौं । नवलपरासी १ बाट नेपाली कांग्रेसका विनोद चौधरी विजयी भएका छन् । उनले २९ हजार ४९५ मत पाए । यस्तै जनता प्रगतिशील पार्टीका हृदये त्रिपाठीले २२ हजार ३०८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका...

baahrakhari.com२०७ हप्ता अघि

गोकुल बाँस्कोटा २,३७८ मतले अगाडि

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ काभ्रे क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का गोकुल बाँस्कोटाले नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईंलाई दुईहजार ३८७ मतले पछाडि पारेका छन् । पछिल्लो मतपरिणाम अनुसार ब...

setopati.com२०७ हप्ता अघि

पाँच पटकका विजेता हृदयेश त्रिपाठीलाई हराउँदै जिते विनोद चौधरीले

नवलपरासी क्षेत्र नम्बर १ मा  नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले प्रतिनिधि सभा सदस्यमा जीत हासिल गरेका छन्।  चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रि...

ekantipur.com२०७ हप्ता अघि

दाङ १ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी

काठमाडौँ — दाङ १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् । बिहीबार राति सम्पन्न भएको मतगणनामा शहरी विकास मन्त्री समेत रहेका चौधरी २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी भएका हुन् । उ...

Ujyaaloonline.com२०७ हप्ता अघि

तेह्रथुमको प्रदेशसभा (ख) मा माओवादीका दुर्गाप्रसाद चापागाई विजयी

तेह्रथुम – तेह्रथुमको प्रदेशसभा (ख) बाट माओवादीका दुर्गाप्रसाद चापागाई (सचिन) विजयी हुनुभएकाे छ । नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङवालाई २ सय ९४ मतले पछि पार्दै चापागाई निर्वाचित हुनुभएकाे हाे ।...

baahrakhari.com२०७ हप्ता अघि

विश्वकपमा रोनाल्डोले कीर्तिमान बनाउँदा घानाविरुद्ध पोर्चुगलको रोमाञ्चक जित

काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमान बनाएको खेलमा बिहीबार पोर्चुगलले घानामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै कतारमा जारी फिफा विश्वकपमा सुखद सुरुआत गरेको छ । कतारको रंगशाला ९७४ मा भएक...

news24nepal.tv२०७ हप्ता अघि

भोजपुरबाट प्रतिनिधिसभामा सुदन किराती विजयी, शेरधन २३८५ मतले पराजित

काठमाडौं । एउटै निर्वाचन क्षेत्र रहेको भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईलाई २३८५ मतान्तरले पराजित गर्दै विजय...

nepalpress.com२०७ हप्ता अघि

विश्वकपमा पोर्चुगलको सुखद सुरुआत

काठमाडौं । घानालाई ३–२ गोलको नतिजामा पराजित गर्दै पोर्चुगलले कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘एच’को दोस्रो खेलमा सुखद सुरुआत गरेको छ । स्टेडिएम नाइन सेभन फोरमा सम्पन्न खेलमा पोर्चुगललाई जित...

nepalkhabar.com२०७ हप्ता अघि

कञ्चनपुर–१ मा एमालेका तारा लामा विजयी

कञ्चनपुर–१ मा नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।  नेकपा (माओवादी केन्द्र)की उम्मेदवार बिना मगरलाई ५ हजार ५४६ मतले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यम...

lokaantar.com२०७ हप्ता अघि

आफ्ना प्रतिष्पर्धी मेटमणीलाई शान्ता चौधरीले दिइन् बधाई

दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी भएका आफ्ना प्रतिष्पर्धी मेटमणी चौधरीलाई एमालेकी नेतृ शान्ता चौधरीले बधाइ दिएकी छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट...

onlinekhabar.com२०७ हप्ता अघि

भोजपुरबाट नेकपा माओवादी केन्द्र सुदन किराती निर्वाचित

९ मंसिर, काठमाडौं । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । बिहीबार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेक...

setopati.com२०७ हप्ता अघि

दाङमा गठबन्धनको 'क्लिन स्विप'

तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा सबै क्षेत्र गठबन्धन दलहरूले जितेका छन्। यहाँ नेकपा एमालेले एक सिट पनि जित्न सकेन। नेपाली कांग्रेसले एक प्रतिनिधिसभा सदस्यसहित चार प्रदेश...

baahrakhari.com२०७ हप्ता अघि

१०८ स्थानको नतिजा सार्वजनिक, कसले कति जिते ?

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १०४ स्थानको नतिजा सार्वजनिक भएको छ ।  जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ । कांग्रेसले अहिलेसम्म ३७ सिट जितेको छ भने १८ स्थानमा अग्रता लिएको छ...

ratopati.com२०७ हप्ता अघि

मधेशको राजनीतिमा नयाँ युगको सुरुवात भएको छ : सिके राउत

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा सिके राउतले आफूलाई विजय गराउने सबैलाई धन्यवाद दिएका छन् । उनले बिहीबार एक विज्ञप्तिमार्फत सबैलाई धन्यवाद दिएका हुन् । राउतले आफ...

ekantipur.com२०७ हप्ता अघि

पूर्वमुख्यमन्त्री राईलाई हराउँदै भोजपुरमा माओवादीका किराती निर्वाचित

काठमाडौँ — नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित भएका छन् । राई एमालेको स्थायी कमिटीका सदस्य हुन्। बिहीबार मध्यर...

nepalpress.com२०७ हप्ता अघि

भोजपुरबाट सुदनको ह्याट्रिक, शेरधन करिब २४ सय मतले पराजित

भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका किरातीले प्रदेश १ का संस्थापक मुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै ह्याट्रिक गरे ...

onlinekhabar.com२०७ हप्ता अघि

गठबन्धन र कांग्रेसमा घात हुँदा एमालेलाई फाइदा

७ मंसिर, पोखरा । पोखरा–१३, बाँझापाटनमा बिहीबार साँझ कांग्रेस कार्यकर्ताले आफ्नै नेताविरुद्ध नाराबाजी गरे । निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की–३ टिकट लिन अन्तिम समयसम्म कसरतमा रहेका कांग्रेसका ...

setopati.com२०७ हप्ता अघि

पाँचथरमा कांग्रेस र एमाले ९३ मतले अगाडि-पछाडि

पाँचथर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका भीष्मराज आङदेम्बे नेकपा एमालेका वसन्तकुमार नेम्वा...

ekantipur.com२०७ हप्ता अघि

बर्दिया-१ (२) मा नागरिक उन्मुक्तिका राजकुमार चौधरी निर्वाचित

बर्दिया — बर्दिया क्षेत्र नम्बर १(२) प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राजकुमार चौधरी निर्वाचित भएका छन् । उनले एमालेका भक्तबहादुर विश्वकर्मालाई पराजित गरेका छन् । चौधरीले १३ हजार २ सय ३०...

nepalkhabar.com२०७ हप्ता अघि

रोनाल्डोले बनाए लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान

फिफा विश्वकपमा घाना विरुद्ध गोल गर्दै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा गरेका छन्।  घानाविरुद्ध खेलको ६३ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले प...

setopati.com२०७ हप्ता अघि

भोजपुरमा शेरधनलाई हराउँदै माओवादीका सुदन राई विजयी

भोजपुरबाट नेकपा माओवादी केन्द्रका सुदन किराती विजयी भएका छन्। नेकपा एमालेका शेरधन राईलाई पराजित गर्दै किराती विजयी भएका हुन्। किरातीले २८ हजार ५ सय ७८ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका न...

hamrokhelkud.com२०७ हप्ता अघि

रोनाल्डो बने ‘प्लेयर अफ द म्याच’

शुक्रबार, मंसिर ९, २०७९ कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ कतार अन्तर्गत घानाविरुद्ध जितमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो प्लेयर अफ द म्याच चुनिएका छन् । रोनाल्डोले घानाविरुद्ध पेन...

ekagaj.com२०७ हप्ता अघि

बाल–बाल बच्दै पोर्चुगलले जित्यो घानालाई

काठमाडौं– कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज भएको खेलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । समूह जी अन्तर्गत भएको खेलमा उपाधिको दाबी गर्ने पोर्चुगलले घानामाथि ३–२ को कठिन जित निकालेको हो । पो...

baahrakhari.com२०७ हप्ता अघि

समानुपातिकमा कांग्रेसभन्दा एमाले ३३,१८६ मतले अगाडि, अरू कसको कति ?

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्मको परिणाम अनुसार नेकपा (एमाले)ले अग्रस्थानमा छ । एमालेले आठ लाख १८ हजार ६२० मत पाएको छ । दोस्रोमा रहेको नेप...

nepalviews.com२०७ हप्ता अघि

भोजपुरमा प्रदेश १ का पूर्व मुख्यमन्त्री राई पराजित, किरातीले मारे बाजी

काठमाडौं । भोजपुरमा नेकपा एमालेका नेता एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई पराजित भएका छन् । उनलाई माओवादी केन्द्रका सुदन किरातीले हराएका हुन् ।

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको