मुख्य सामग्रीमा जानुहोस्
२०७९ पुष २० को विवरण
आज

२०७९ पुष २० का समाचार

जनवरी ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

lokaantar.com२०१ हप्ता अघि

खड्काले भने– निकुञ्ज शिकार घटनामा संलग्नता छैन

बागमती प्रदेश सभा सदस्य श्यामबहादुर खड्काले पर्सा राष्ट्रिय निकुञ्जमा हालै भएको वन्यजन्तु शिकार घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले सो आरोपको खण्डन गरेक...

pahilopost.com२०१ हप्ता अघि

आर्सनल र न्युक्यासल बराबरीमा रोकिए, म्यानचेस्टर युनाइटेडले बर्नेमाउथलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएका छन्। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका हुन्। घरेलु मैदानमा ल...

lokaantar.com२०१ हप्ता अघि

पाठ्यपुस्तक अभाव हुन नदिन समितिको ध्यानकर्षण

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले विगत वर्षजस्तो आउने शैक्षिकसत्रमा विद्यार्थीले पाठ्यपुस्तक अभाव भोग्न नपरोस् भन्दै शिक्षा मन्त्रालय तथा मातहत निकायका पदाधिकारीको ध्यानाकर्षण ...

news24nepal.tv२०१ हप्ता अघि

हल गोरु पाल्ने किसानलाई नगरपालिकाले १० हजार अनुदान दिने

चौतारा । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रु १० हजार अनुदान दिने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल...

lokaantar.com२०१ हप्ता अघि

लागूऔषधसहित पक्राउ

पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्कबाट नियन्त्रित लागूऔषध नुफिन ९२ एम्पुलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार सुन्दरबजार नगरपालिका –८ कुसुण्...

ratopati.com२०१ हप्ता अघि

विश्व इतिहासमा आजः बर्माको स्वतन्त्रतादेखि अमेरिकी पहिलो महिला सभामुख

आज सन् २०२३ को ४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः दुबईको बुर्ज खालिफा सर्वसाधारणका लागि खुला सन्...

lokaantar.com२०१ हप्ता अघि

सवारी दुर्घटनामा एकको मृत्यु, ४१ घाइते

दोलखा, बैतेश्वर गाउँपालिका–१ जलेश्वरस्थित सडकमा बा. ३ ख ८८०७ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने ३५ वर्षीय बिक्रम तामाङको ज्यान गएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी उनको ज्यान गएको हो । ...

setopati.com२०१ हप्ता अघि

'खर्पन' बोकेर हिँडिरहेका दुई युवा

'खर्पन' शब्द सुन्दा तपाईंलाई के सम्झना हुन्छ? काठमाडौं उपत्यकामा कृषि पेसा गर्ने नेवारी समुदायका व्यक्तिले काँधमा बोक्ने खर्पन, होइन त? ठीक हो। काठमाडौं उपत्यकाका कृषकहरूले कृषि उपज राखेर बेच्न ल...

baahrakhari.com२०१ हप्ता अघि

बजारमा गुणस्तरहीन भिटामिनजन्य खाद्यपदार्थ, स्वास्थ्यमा गम्भीर हेलचेक्र्‍याइँ

काठमाडौं । ०७८ चैत १६ गते नेपाली सेनाले औषधि व्यवस्था विभागलाई एक पत्र लेख्दै भन्यो– नेपाली सेनाका हिताधिकारीहरूको प्रयोगका लागि खरिद गरिएको भिटामिन ‘बायोडी’मा ‘डी थ्री’को मात्रा अधिक पाइएकाले आवश्...

ratopati.com२०१ हप्ता अघि

उपरथी शाहीलाई किन राखियो सैनिक हिरासतमा ?

सर्वोच्च अदालतको आदेशपछि नेपाली सेनाको जंगी अड्डामा हाजिर हुन गएका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले पक्राउ गरी हिरासतमा राखेको छ । जंगी अड्डाले पुस ४ गते 'मिति २०७९ पुस २० बाट निवृत्तिभरणमा अव...

gorkhapatraonline.com२०१ हप्ता अघि

उपरथी शाही सैनिक नियन्त्रणमा

काठमाडौँ, पुस २० गते ।   नेपाली सेनाले उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणको नियन्त्रणमा लिएको छ।  सैनिक निरीक्षण निर्देशनालयका निरीक्षाधिकृत रहनुभएका शाही अवकाशमा जानुपूर्व बिदामा रहनुभएको थियो...

kalakarmi.com२०१ हप्ता अघि

फिल्म क्षेत्रको प्रवर्द्धनका लागि चितवनमा ‘अटो यात्रा’

चितवन- लक्की मिडिया हाउसले नेपाली फिल्म क्षेत्रको प्रवर्द्धनका लागि चितवनमा पुस २७ गते ‘अटो यात्रा’ गर्ने भएको छ । मोफसलमा रहेर नेपाली फिल्म क्षेत्रको प्रचार-प्रसार र प्रवद्धनको लागि निरन्तर लागिर...

onlinekhabar.com२०१ हप्ता अघि

नवीन चौहान : ‘के माया लाग्छ र’देखि ‘चन्द्रमा’सम्म

‘योगः कर्मशु कौशलम् ।’ आफ्नो कामलाई कुशलतापूर्वक सम्पादन गर्नेहरु त्यसको नतिजामा आशक्ति राख्दैनन् । बरु काममै आनन्द खोज्छन् । पूर्वीय दर्शनको यही मान्यतामा अडिए झैं लाग्छ, जब नवीन चौहानको कार्यशैल...

baahrakhari.com२०१ हप्ता अघि

बिना अनुमति विद्यालयमा कसैलाई प्रवेश नगराउन महानगरको परिपत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले बिना अनुमति विद्यालयमा कसैलाई पनि प्रवेश नगराउन आग्रह गरेको छ । विद्यालयलाई परिपत्र जारी गर्दै महानगरको शिक्षा विभागले काठमाडौं महानगर अन्तर्गत सञ्चालित विद्यालयह...

baahrakhari.com२०१ हप्ता अघि

हिमाली भू–भागमा हिमपात, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली  रही  तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी ...

gorkhapatraonline.com२०१ हप्ता अघि

राजस्व छलीमा मुद्दा दायर

काठमाडौँ, पुस २० गते ।  राजस्व अनुसन्धान विभाग ललितपुरले ललितपुर महानगरपालिका–११, कुम्भेश्वर निवासी त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ । वि...

ratopati.com२०१ हप्ता अघि

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष  (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता ग...

annapurnapost.com२०१ हप्ता अघि

खुम्चिँदो राजस्व

विकास र समृद्धिको तीव्र आकांक्षा पालेको नेपाल अहिले दैनन्दिन खर्च पो कसरी धान्ने भन्ने अवस्थामा पुगेको छ। त्यो भनेको सरकारको आम्दानीको मुख्य स्रोत करलगायत राजस्व खुम्चिँदाको असर हो। समकालीन नेपालको...

lokaantar.com२०१ हप्ता अघि

आजको मौसम : पहाडी भूभागमा बदली, तराईमा बाक्लो हुस्सु

आज पनि देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले देशभरका पहाडी भूभागमा आंशिक बदली रहने र तराईका जिल्लामा बाक्लो हुस्सु कुहिरो लागेर जनजीवन चिसोले प्रभावित हुने जल तथा मौसम विज्ञान ...

hamrakura.com२०१ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन पहिलो साता

पोखरा । सिटी म्याराथनको अवधारणाबाट सुरु भएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को १७औँ संस्करण आगामी फागुन ६ गते हुने छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुन लागेका उक्त म्याराथनको तयारी शु...

gorkhapatraonline.com२०१ हप्ता अघि

लुक्ला क्षेत्रमा माइनस दुई

सन्तोष राउत सोलुखुम्बु, पुस २० गते । केही दिनयता निरन्तर बढेको चिसोका कारण नाम्चे, खुम्जुङ, थामे, लुक्लालगायतका क्षेत्रका नागरिकको दैनिकी कष्टकर बनेको स्थानीयले बताएका छन्। शुक्रबारबाट नाम्चेसहित...

nayapatrikadaily.com२०१ हप्ता अघि

कार्यालय समय बढाउन उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले चार बजेसम्म हुँदै आएको यातायात व्यवस्था विभागको कामलाई पाँच बजेसम्म पुर्‍याउन निर्देशन दिएका छन् । मंगलबार काठमा...

Ujyaaloonline.com२०१ हप्ता अघि

श्रीलंकासँगको पहिलो टि–२० क्रिकेटमा भारत २ रनले विजयी

घरेलु टोली भारत श्रीलंकासँगको पहिलो टी–२० क्रिकेटमा २ रनले विजयी भएको छ । योसँगै तीन खेलको टि–२० श्रृंखलामा भारतले १–० को अग्रता बनाएको छ । वान्खडे मैदानमा गएराति भएको खेलमा भारतले दिएको १ सय ६३ र...

ratopati.com२०१ हप्ता अघि

बुर्किना फासोमा हिंसाः २८ जनाको शव भेटियो

बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको सरकारले जनाएको छ । एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भ...

khabarhub.com२०१ हप्ता अघि

रोनाल्डोलाई सार्वजनिक गर्यो साउदीको क्लब अल नसरले

काठमाडौं – साउदी अरेबियाको क्लब अल नसरले विश्व फुटबलका चर्चित फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई सार्वजनिक गरेको छ । घरेलु मैदान म्रसोल पार्कमा विशेष समारोह गरेर अल नसरले रोनाल्डोलाई आफ्नो जर्सीमा सा...

canadanepal.com२०१ हप्ता अघि

बेलायती पाउण्ड र युरोको मूल्यमा गिरावट, के छ अन्य देशको विनिमय दर

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रू...

newsofnepal.com२०१ हप्ता अघि

नागरिकले परिवर्तन महसुस हुने गरी सेवा दिन निर्देशन

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले आम जनतासँग बढी सरोकार राख्ने मन्त्रालयकका सचिवहरूलाई निर्देशन दिँदै ‘जनताले परिवर्तन महसुस हुनेगरी सेवा प्रदान गर्नुहोस्’ भन्नुभएको छ । प्रधानमन्त्री दा...

nepallive.com२०१ हप्ता अघि

नियमावली भन्छ– खाएकोभन्दा कम तलब दिन मिल्दैन, तर कसरी भयो वरिष्ठ सईको कम?

काठमाडौं– सईमा ८ ग्रेड खाएर jरिष्ठ सईमा बढुवा भएकाहरुले बुझ्दै आएको तलब प्रहरी नियमावली विपरीत रहेको पाइएको छ। ८ ग्रेड खाएपछि वरिष्ठ सईको फुली लगाइसकेकाहरुले सईमा खाएको भन्दा कम तलब पाउनु प्रहरी न...

ekantipur.com२०१ हप्ता अघि

आगलागीमा परी पाँचथरमा २ जनाको मृत्यु, दुई घाइते 

पाँचथर — घरमा आगलागी हुँदा पाँचथरको फिदिम नगरपालिका ८ का २ जनाको मृत्यु भएको छ । स्थानीय मेगबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी र बुहारीको मृत्यु भएको हो । ज्यान गुमाउनेमा गुरुङकी बुहारी २३...

himalkhabar.com२०१ हप्ता अघि

विद्यालयमा बगैंचा बनाउँदै स्थानीय सरकार

स्थानीय सरकारहरूले विद्यार्थीलाई वनस्पतिसँग नजिक बनाउन सिकाइको वैकल्पिक उपाय अवलम्बन गरेका छन्। केही विद्यालयमा बगैंचा बनाउने त केहीमा विद्यार्थीलाई बिरुवा दिएर घरमै बिरुवा हुर्काउने कार्यक्रम अघि ...

gorkhapatraonline.com२०१ हप्ता अघि

जीर्ण पुलमा ठूला साधनको जाम

सर्लाही समाचारदाता सर्लाही, पुस २० गते । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लखन्देही पुलमा हरेक साँझ गाडीको जाम लाग्दा यात्रुले सास्ती पाएका छन्।  उखु बोकेका टायरगाढा, ट्याक्टरलगायतका सवारीका क...

nayapatrikadaily.com२०१ हप्ता अघि

जसपा ससर्त सरकारमा जाने,  एकीकृत समाजवादी अझै अनिर्णीत

संसद्मा १२ सिट रहेको जनता समाजवादी पार्टीले ससर्त सरकारमा जाने निर्णय गरेको छ भने १० सिट रहेको एकीकृत समाजवादी पार्टी अझै अनिर्णीत अवस्थामा छ । मंगलबार जसपाको राजनीतिक समितिको र एकीकृत समाजवादीको प...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको