२०७९ पुष २८ का समाचार
जनवरी १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रतिपक्षविहीन संसद्
देशको नीतिनिर्माण गर्ने सार्वभौम थलो संसद् अहिले प्रतिपक्षविहीन हुन गएपछि कतै संसदीय व्यवस्था संकटोन्मुख हुँदै गएको त होइन ? यतिबेला विश्लेषकहरूमा गम्भीर राजनीतिक बहस चलिरहेको छ । नेपालको संसद्लाई ...
५० हजार बरावरको अवैध सामान प्रहरीद्वारा नियन्त्रण
जिल्ला प्रहरी कार्यालय झापाले करिब ५० हजार रपैयाँ पर्ने अवैध सामान नियन्त्रणमा लिएको छ । हिजो बुधाबार लुकाईछिपाइ ल्याएको हार्डवयेरका सामान वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले नियन्त...
सुधार हुँदै ओजोन तह
काठमाडौँ, पुस २८ गते । ह्रास हुँदै गएको ओजोन तहको अवस्था सुधारको बाटोमा फर्किएको छ । जलवायु परिवर्तन र मौसमसँग आबद्ध वरिष्ठ वैज्ञानिकहरूले लामो अनुसन्धानपछि अबको चार दशकभित्र ओजोन तह पहिलेकै अव...
सत्ता साझेदार दलबीच आज बैठक बस्दै, मन्त्रिपरिषद पूर्णता दिने तयारी
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् । सो बारेमा सत्ता साझेदार दलहरुसँगको छलफलमा तिव्रता दिएका छन् । सो विषयम...
पृथ्वीजयन्तीमा सेनाद्वारा शाहको पूर्ण कदको शालिक अनावरण
पृथ्वीनारायण शाहको स्मृतिमा विगतका बर्षहरुमाझैं यस वर्ष पनि नेपाली सेनाले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । दिवसको अवसरमा सेनाले पुस २१ गतेबाट२७ गतेसम्...
मुख्यमन्त्रीले ३ गते विश्वासको मत लिने
राममणि दाहाल हेटौँडा, पुस २८ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नियुक्ति भएको एक साताभित्रै विश्वासको मत लिने तयारी थाल्नुुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले आगामी माघ ३ गते ब...
मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्।
चाकु बेचेर घरघडेरी जोडेका कृष्णलाल (भिडियो)
टोखामा कुनै समय उखुखेती हुन्थ्यो । उखुका निम्ति यो ठाउँ निकै प्रख्यात मानिन्थ्यो । स्थानीय शुद्ध श्रेष्ठका अनुसार यहाँ उखु उत्पादन धेरै हुने हुँदा उखुलाई पेलेर झोल निकाल्दै चाकु बनाउने गरिन्थ्यो । ...
कोपा इटालियाबाट एसी मिलान बाहिर
कोपा इटालियाबाट एसी मिलान बाहिरिएको छ । आज विहान सकिएको खेलमा टोरिनोसँग १–० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । विजयी भएको टोरिनोले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । निर्धार...
पाकिस्तानसँगको दोस्रो एक दिवसीयमा न्युजिल्यान्ड ७९ रनले विजयी
काठमाण्डाै - घरेलु टोली पाकिस्तानसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड ७९ रनले विजयी भएको छ । न्युजिल्यान्डले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४३ ओभरमा अलआउट हुँदै १ सय ८२ रन...
मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा सत्ता गठबन्धन
काठमाडाैँ – सत्तारुढ गठबन्धनमा आवद्ध दलहरू मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन तिव्र तयारीमा लागेका छन्। यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गाेपनीयताकाे शपथ लिएका प्रधानमन्त्र...
हत्या अभियोगमा संलग्नहरु पक्राउ
रुपन्देही मायादेबी गाउँपालिका –७ बस्ने भीमबहादुर यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा रुपन्देही हाटी बनगाई गाविस–१ भौजा भहुआरे घर भएका ३९ वर्षीय जितई भर भन्ने जितेन्द्र राज भरलाई प्रहरीले...
सरकारलाई कांग्रेसको समर्थनपछि के भन्छन् सत्तारूढ दलहरू ?
कांग्रेसले समेत विश्वासको मत दिएकोमा उत्साहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय सहमतिको रूप लिएको अभिव्यक्ति दिइरहँदा अन्य साझेदार दलले भने मिश्रित प्रतिक्रिया दिएका छन् । सब...
मन्त्रिपरिषद् विस्तार लम्बियो, सहज छैन मन्त्रालय बाँडफाँट
५ माघमा सभामुखको निर्वाचन तोकिएकाले पनि बढीमा तीन–चार दिनभित्रै शक्ति बाँडफाँट प्याकेजमै टुंग्याउनुपर्ने दबाब सरकारमा सहभागी हुने दलको संख्या यकिन भइनसकेको र समर्थन गर्ने दलको पनि आ–आफ्नै दाबीले ...
छानबिन डगमगाउने ‘बिचौलिया’ राज
राजनीतिक शक्ति केन्द्रको आडमा कुनै पनि ‘बिचौलिया’ ले राज्यका निकायहरूलाई कतिसम्म निरीह बनाउन सक्छ ? अनि, आफैंमा शक्तिशाली राजनीतिक नेतासमेत कसरी त्यस्ता ‘बिचौलिया’ का प्रभावमा पर्न सक्छन् ? वा, त्य...
म्यानमारको सेनाद्वारा भारतको सीमा नजिक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण
म्यानमारको सैनिक सरकार (जुन्ता) ले भारतसँगको सीमा नजिक एक जातीय विद्रोही समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही समूह र स्थानीय सञ्चार माध्यमले दाबी गरेका छन् । पश्चिमी क्षेत्रमा क्रिश्चियन चिन ...
नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने : विश्व बैंक
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपाल सरकारले चालू आवको बजेट मार्फत आठ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । गत आर्थिक वर्ष ०...
लागूऔषध नियन्त्रण अभियानमा पालिका
बर्दिबास समाचारदाता बर्दिबास, पुस २८ गते। मुलुककै लागि जटिल समस्या तथा चुनौती बनेको लागूऔषध नियन्त्रण गर्न स्थानीय तहले औपचारिक रूपमै अभियान सञ्चालन गरेको छ । महोत्तरीको सीमावर्ती मनरासिस्वा नगरपा...
आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ !
काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ २३ पैसा र विक्रिदर १३० रुपैयाँ ८३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको १३९ रुपैयाँ ९२ पैसा र विक्रिदर १४० रुपैयाँ ५६पैसा ...
सुदूरपश्चिम प्रदेशको सभामुख चयनका लागि आज निर्वाचन
२८ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सभामुख चयन आज हुँदैछ । सभामुख पदमा दुई जनाको उम्मेदवारी परेकाले निर्वाचनमार्फत् चयन गर्न लागिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयले जनाएको छ । सभामुख पदका ला...
निक्षेपको ब्याजदर माघदेखि घट्ने : कर्जाको भने वैशाखमा मात्र परिवर्तन हुने
काठमाण्डाै - आउँदो माघदेखि वाणिज्य बैङ्कहरूको निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैङ्कहरूका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स एसोसिएशनको बैठकले निक्षेपको ब्याजदर घटाउने ...
जलपन्छीको उधौली यात्रा
उत्तरी गोलार्द्धमा बस्ने चरा जाडोको सकसले गर्मी ठाउँ खोज्दै नेपालको जलथल आइपुगेको वेला गन्ती गर्न थालिएको छ। उत्तरी गोलार्द्धका रसिया, मंगोलिया, कजाकस्तान, किर्गिस्तान तथा चीनको उत्तरी भेगमा हिउँल...
भागबण्डामा मुख्यमन्त्री, कसको भागमा को अघि को पछि ?
काठमाडौं । सातै वटा प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । निर्वाचनको जनादेश भन्दा पनि दलहरुबीचको नयाँ सहमतिअनुसार एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको हो । गठबन्ध...
विश्वकप जितेर क्लब फर्किएका मेस्सीले गरे गोल, पीएसजी विजयी
फिफा विश्वकप २०२२ जितेपछि पहिलो पटक पेरिस सेन्ट जर्मेन (पीएसजी) अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीले गोल गरेका छन्। फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हर...
सरकारले मूल्य नतोक्दा उद्योगीहरूले आफूखुशी बढाए चिनीको मूल्य
काठमाडौं– सरकारले यो वर्ष उखुको मूल्य तोकेको छैन। किसानहरू पुरानै मूल्यमा उखु बिक्री गर्न बाध्य छन्। तर, केही दिन यता चिनी उद्योगीहरूले भने आफूखुशी चिनीको मूल्य बढाएका छन्। भारतबाट चिनी आयातमा पूर्...
कुचो सम्बन्धी वास्तु : जाने समृद्धि ल्याउँछ नजाने दरिद्रता
काठमाडौँ – सामान्यतया झाडु घर सफा गर्न प्रयोग गरिन्छ । यसले घर भित्र भएको कसिङ्गर बढार्ने काम गर्छ । तर, हिन्दु मान्यता अनुसार कुचोमा लक्ष्मीको वास हुने जनविश्वास रहेको छ । प्रयोग गर्न नजानेको अवस्...
यी अस्पतालमा हुन्छ एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार
काठमाडौं । एसिड आक्रमणमा परेका व्यक्तिले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्छन् । ‘एसिड आक्रमणमा परेका पीडितको उपचारसम्बन्धी कार्यविधि २०७८’ अनुसार पीडितहरूले निः...
६ वटा वाणिज्य बैंकहरुको बार्षिक साधारणसभा आज, कुनको के प्रस्ताव हुँदैछ पारित ?
नेपाल आज विहिबार बिभिन्न ६ बाणिज्य बैंकहरुको बार्षिक साधारणसभा हुँदैछ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महीनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने...
नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्स च्याम्पियन
लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सला...
बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता आज
२८ पुस, काठमाडौं । बागमती प्रदेशसभाको सभामुख र उपसभामुखका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । आज बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ । सत्ता गठ...
आर्मीको महिला टोली सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लबको महिला टोली सातौँ एनभिए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । राखेपको कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि सोझो ३–० को सेटमा ...
अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट
२८ पुस, काठमाडौं । अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट भएको छ । बम विस्फोटमा परी २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । तर प्रहरीले भने पाँच जनाको मृत्यु भएको जनाएक...
चालीस हजार घटना हुँदा १३४ मुद्दा दर्ता
ललित बसेल सुर्खेत, पुस २८ गते । नेपालमा मानव बेचबिखनका घटनाको तुलनामा कानुनी प्रक्रियामा जानेको सङ्ख्या निकै कम रहेको पाइएको छ । गत आर्थिक वर्षमा नेपालभर ४० हजार तीन सय मानव बेचबिखनका घटना भएकामा ...
सिटीलाई स्तब्ध पार्दै साउथह्याम्पटन सेमिफाइनलमा
लन्डन — साउथह्याम्पटनले म्यानचेस्टर सिटीलाई २–० ले स्तब्ध पार्दै बुधबार लिगकपको सेमिफाइनल यात्रा तय गरेको छ । उसका लागि सेकोउ मारा र मोउसा डीजेनेपोले गोल गरे । नटिङघम फरेस्ट पनि प्रतियोगिताको सेमिफ...
चौथो वर्षको नतिजा पर्खेका विद्यार्थीको पुनः परीक्षा
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय बीबीएस चौथो वर्षका परीक्षार्थी नतिजाको व्यग्र प्रतीक्षामा थिए । यहीबीच त्रिवि परीक्षा नियन्त्रण कार्यालयले दमक बहुमुखी क्याम्पसको परीक्षार्थी सिम्बोल नम्बर ७०२०२००...
३५ समाचार देखाइएको