२०८० माघ ८ का समाचार
जनवरी २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अयोध्याको आज राम मन्दिरमा प्राणप्रतिष्ठा हुँदै
काठमाडौं । २२ जनवरी अर्थात् सोमबार भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने भएको छ । भारतको इतिहासमा यो राम मन्दिरको प्राणप्रतिष्ठानलाई नयाँ आयामका रूपमा लिइएको छ । लामो समयको संघर्षपछि हि...
चिसो बढेसँगै तल झरे भेडीगोठ
उदयपुर । चिसो बढेपछि हिमाली क्षेत्रबाट चरणका लागि भेडीगोठ तल झारिएका छन् । हिमाली भेगमा चिसो र हिमपात भएसँगै चरण अभावमा त्यस क्षेत्रका भेडीगोठहरू उदयपुरतिर झारिएको हो । यसरी झारिएको भेडीगोठ उदयपुरक...
सफारीचालक आन्दोलनको अन्तरकथा
इटहरी । इटहरीमा सिटी सफारीचालकहरू पुनः आन्दोलित बनेका छन् । विभिन्न बहानामा यसअघि पनि आन्दोलनमा उत्रँदै आएका सिटी सफारीचालकहरू आइतबार पनि आन्दोलनमा उत्रिएका हुन् । इटहरी उपमहानगरपालिका गेटअगाडि बाक...
होटल स्क्वायरको स्विमिङ पुलमा भएको घटना पाँच महिनापछि होटल सञ्चालक पक्राउ
काठमाडौं । पुल्चोकस्थित स्क्वायर होटलका सञ्चालक पक्राउ परेका छन् । पाँच महिनाअघि ललितपुर मिनभवनका सजिलमान शाक्यको होटलको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा पानीमा करेन्ट प्रवाह भएको घटनाको पाँच महिना...
अमेरिकाबाट नेपाल फर्किँदै छन् भैरव, दुर्गा र उमामहेश्वर
दोलखाका दुई भैरव मूर्ति एउटै महिना तर फरक सालमा चोरी भएका थिए – २०५० र २०५१ माघमा। चोरी भएर विभिन्न ठाउँ हुँदै यी मूर्ति पछिल्लो समय अमेरिका पुगेका थिए। तीन दशकपछि यी दुई भैरव नेपाल फिर्ता आएका छन...
प्रदेशसँग सल्लाह गरेर प्रहरी समायोजन ऐन पारित गर्छौं : गृहमन्त्री
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी समायोजनका लागि नेपाल प्रहरी ऐनको मस्यौदा तयार भइसकेको बर्ताएका छन्। आइतबार सर्लाही जिल्ला कारागारको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले ...
उपसचिवको खातामा कम्प्युटर अपरेटरद्वारा अढाई करोड जम्मा
काठमाडौँ । परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शु...
बागमती प्रदेशमा एकैपटक ११ सयभन्दा बढी कर्मचारी माग (सूचना)
काठमाडौँ । बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आ...
सूर्यविनायकमा चिडियाखाना निर्माण अनिश्चित
भक्तपुर, माघ ८ गते । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय प्राणी उद्यान निर्माणको कार्य अनिश्चित बन्दै गएको छ । नेपालमै पहिलो पटक निर्माण हुन लागे...
शीर्ष स्थानमा लिभरपुललाई ५ अंकको अग्रता
काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रतालाई आइतबार पाँच अंक पुर्याएको छ । लिभरपुलले दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शनमा बर्नमाउथलाई भिटालिटी स्टेडियममा ४–० ले हराए...
लज्जा भए गौरवका आयोजना
मुलुकको पूर्वी र पश्चिमी भागलाई मध्यपहाड हुँदै जोड्ने सडकको कल्पना पञ्चायतकालमै भएको थियो। १८ सय ७९ किलोमिटर हुने भनिएको यो राजमार्ग लोकतान्त्रिक काल (२०६४/०६५) मा अघि बढ्यो र काम पनि भइरहेको छ। सर...
पाँचौं तहमा ११ सय १३ कर्मचारीका लागि दरखास्त आह्वान
काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले एकै पटक ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा...
आल्मेरियाविरुद्ध रियलको उत्कृष्ट पुनरागमन
काठमाडौँ — रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा आल्मेरियामाथि उत्कृष्ट पुनरागमन जित रचेको छ । उसले दुई गोलले पछाडि रहेको स्थितिमा आल्मेरियालाई ३–२ ले हराएको हो । लिगमा जितहीन रहेको आल्मेरियाले...
सोमबार भगवान शिवको पूजा
काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सू...
मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना, चार जनाको जिवितै उद्धार
मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना भएको पत्ता लागेको छ । विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको बीबीसीले जनाएको छ । दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको ब...
१९ वर्षमुनिकाे विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित
काठमाण्डाै - आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा भइरहेको विश्व कप अन्तर्गत समूह 'डी' मा रहेको नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको...
कर्मचारी नियुक्तिमा फरक–फरक मापदण्ड, आफ्ना मान्छे राख्न चलखेल
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापन गर्दा फरकफरक मापदण्ड अपनाएको पाइएको छ । अस्पताल विकास समितिका अध्यक्ष डाक्टर फरवार्ड सिलवालले आफ्ना मान्छे सेटिङ गर्न यस्...
आजको विनिमयदर : डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज माघ ८ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.६१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५२ रुपै...
संघ र प्रदेशले यातायात सम्बन्धि कानून बनाउँदा एकरुपता कायम गर्ने
काठमाडौं,८ माघ । संघ र प्रदेश सरकारले आपसी समन्वय र सहकार्य गरी सडक सुरक्षा सम्बन्धि जनचेतना कार्यक्रमहरु आयोजना गर्ने भएको छ । आईतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित प्रदेश स...
अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्समा सवार चार जना जीवित
काबुल । अफगानिस्तानमा दुर्घटनाग्रस्त मस्को जाँदै गरेको एयर एम्बुलेन्स भएको पत्ता लागेको छ । यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो । समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार...
पाम र भटमासको तेलको व्यापार घट्दा आयातनिर्यातमा सङ्कुचन
विश्वास रेग्मी/लक्ष्मी सापकोटा काठमाडौँ, माघ ८ गते । कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक व...
सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा ७ गुणा आबेदन
काठमाडौं - सर्वोत्तम सिमेन्टले गत पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरिरहेको छ । कम्पनीले उद्योग प्रभावित स्...
नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाण्डाै - संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नर्सिङतर्फ भर्ना अवरुद्ध हुनु अव्यावहारिक भन्दै नर्सिङ कलेजहरूमा भर्ना प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ। समितिले शिक...
म्याग्दीका तीन गाउँमा आयातित मदिरा बिक्री गर्न निषेध
म्याग्दी : म्याग्दीका तीनवटा गाउँमा आयातित मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ। जिल्लाको बेनी नगरपालिका–३ मुसुङ, रघुगङ्गा गाउँपालिका–५ झीँ र मालिका गाउँपालिका–५ मगरदाङमा आयातित म...
साउदी अरेबिया एसियन कपको अन्तिम १६ मा
उपाधि दाबेदार मध्येको एक साउदी अरेबिया कतारमा जारी एसियन कपको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा किर्गिस्तानलाई २–० ले हराउँदै साउदी अन्तिम १६ मा पुगेको हो । खेलको नवौं मिनेटमा न...
कि सडक देउ, सक्दैनौ भने लुम्बिनीमा गाभ्देउ
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ र ७ का स्थानीयले दुम्किबास त्रिवेणी सडक बनाएर पालिकाको केन्द्र र जिल्ला सदरमुकाम जोड्न नसक्ने हो भने आफूहरुलाई लुम्बिनी प्रदेशमा गाभ्दिन प्रदे...
रुस नियन्त्रित डोनेस्क सहरमा बमबारी, कम्तीमा २५ जनाको मृत्यु
डोनेस्क । रुस नियन्त्रित पूर्वी युक्रेनको डोनेस्क सहरको भीडभाड भएको बजारमा बमबारी हुँदा २५ जनाको मृत्यु भएको छ । यस क्षेत्रका रुस समर्थक नेता डेनिस पुशिलिनले युक्रेनी आक्रमणमा अन्य २० जना घाइते भएक...
विश्वकै धनी एलन मस्कले गरे नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव
दक्षिण छिमेकी मुलुक भारतले स्टारलिंक सेवा विस्तार गर्न स्पेसएक्सलाई स्वीकृति दिइसकेको छ टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक विश्वकै धनी एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरे...
यु–१९ विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग नेपालको हार
काठमाडौँ, माघ ८ गते । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल आइतबार न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । नेपाल आठ वर्षपछि यु–१९ विश्वकपमा सहभागी भएको हो । हारबाट सुरुवात गरेको नेपालले...
अफगानिस्तानमा एअरएम्बुलेन्स दुर्घटना : चार जनाको जीवितै उद्धार, दुईजना बेपत्ता
थाइल्यान्डबाट रसियाकाे मस्को जाँदै गरेको एअरएम्बुलेन्स अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । एअर एम्बुलेन्समा रहेका ६ जनामध्ये चार जनाको जीवितै उद्धार भएको छ भने दुईजना बेपत्ता भएका...
प्रदेश लाेक सेवा आयाेगले माग्याे अहिलेसम्मकै धेरै कर्मचारी (सूचनासहित)
बागमती प्रदेशको लोक सेवा आयोगले अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका विभिन्न मन्त्रालय र स्थानीय तहहरूका लागि अहिलेसम्मकै सर्वाधिक संख्यामा कर्मचारी मागसहि...
कास्की कांग्रेसको सम्मेलन : जिज्ञासा र प्रश्न
२०५४ साल ताकाका तत्कालिन जनप्रतिनिधि कांग्रेस अग्रज नेताले कास्की कांग्रेसको हुन गइरहेको जिल्ला सम्मेलनका बारेमा फोन गरेर केही सोध्नुभयो । जवाफमा मैले भनेँ हामी मातहत पार्टीका संगठन र कार्यकर्ताले ...
३२ समाचार देखाइएको