२०८० फागुन १३ का समाचार
फेब्रुअरी २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
वाफ च्याम्पियनसिप : प्यालेस्टाइन विरुद्ध पहिलो हाफमा नेपालको अग्रता
हेटौँडा । वाफ महिला च्याम्पियनसिप अन्तरगत प्यालेस्टाइन विरुद्ध नेपालले पहिलो हाफमा अग्रता हासिल गरेको छ । नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो हाफको ४० औँ मिनेटमा गोल गर्दै टिमलाई १-...
म्यानचेस्टरको घरमै फुलहमको हमला
हेटौँडा । इंग्लिस प्रिमियर लिगको एउटा रोमाञ्चित खेलमा शनिवार म्यानचेस्टर युनाइटेड आफ्नै घरमा पराजित भएको छ । निकै उतार चढावले भरिएको महत्त्वपूर्ण खेलमा फुलहमले युनाइटेडको घरेलु दर्शकलाई निराश बना...
प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने
१२ फागुन, काठमाडौं । सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ । साउदी अरे...
नेपालीको नियति
फागुन ११ मा प्रकाशित ‘शरणार्थी, सुन र सहकरी ठगीमा मुछिएका दीपेशलाई सर्वत्र उन्मुक्ति’ शीर्षकको समाचारले एकपटक फेरि हाम्रो राजनीतिबारे सोच्न बाध्य गरायो । दीपेश प्रतिनिधि पात्र हुन् । यहाँ धेरै नेता...
हाम्रो शिक्षा र व्यवहार
केही दिनअगाडि बिहान ७ बजेतिर म जागिरमा जाँदै थिए । अन्दाजी १५ वर्षकी किशोरी जापानी स्कुल पोसाकमा हतारहतार मेरो अगाडि हिँड्दै थिइन् । सडक किनारमा कफीको खाली प्लास्टिक बोतल देखियो । ती किशोरीले त्यो ...
दादुरा खोप अभियानको तयारी तीव्र
नेपालगञ्ज – दादुरा–रुबेला खोप अभियानको तयारी तीब्र गरिएको छ। पालिकाहरुसँगै स्वास्थ्य कार्यालयले खोप अभियानलाई प्रभावकारी बनाउन लागि परेको हो। त्यसका लागि सरोकारवाला निकायसँग अन्तरक्रिया गर्ने काम अ...
वाफ वुमन्स च्याम्पियनसिप : प्यालेस्टाइनविरुद्ध नेपालको उत्कृष्ट जित
काठमाडौं। साउदी अरेबियामा जारी पश्चिम एसिया फुटबल एसोसिएसन (वाफ) वुमन्स च्याम्पियनसिप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई पराजित गरेको छ ।
आकासे पुल निर्माण सुरु
ललितपुर, फागुन १३ गते । चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा विगत छ वर्षदेखि अलपत्र रहेका आकासे पुलको निर्माण सुरु भएको छ । ललितपुरको महालक्ष्मी स्थान, सानेपा र काठमाडौँको बल्खु चोकमा आकासे पुल निर्...
२५ हजारमा अतीसले सुरू गरेको 'माया', के छ विशेषता?
नेपाली ब्रान्ड भनेर मात्र कहाँ हुन्छ र! ब्रान्ड हुन खास विशेषता चाहिन्छ। डिजाइनमा नयाँपन र गुणस्तरमा पक्का भए मात्र ब्रान्ड हुन्छ भन्ने मान्छन् २२ वर्षीय व्यवसायी अतीसकुमार महतो। यही अवधारणाका सा...
वाफ वुमेन्स च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी लेबनान
काठमाडौँ — नेपालले वाफ वुमेन्स च्याम्पियनसिपको सेमिफाइनलमा लेबनानको सामना गर्ने भएको छ । प्रतियोगिताको अर्को सेमिफाइनलमा तीन पल्टको डिफेन्डिङ च्याम्पियन जोर्डन प्यालेस्टाइनसँग भिड्ने छ । प्रतियोगि...
हामी पैदलसम्वाद पनि गरिरहेका छौँ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितको टोलीले हात्ती प्रभावित क्षेत्रमा सुरु गरेको पदयात्राले चार दिन पार गरेको छ । मुख्यमन्त्री कार्की, पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद ...
नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा
काठमाण्डौ – नेपाल समूह विजेता बन्दै वाफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । गएराति भएको समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । लगातार तेस्र...
नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, फाइनलमा पुग्न लेबनानसँग भिड्ने
नेपाली महिला फुटबल टिम समूह चरणको सबै खेल जितेर साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४–० को सानदार जित...
वाफ महिला च्याम्पियनसिपमा प्यालेस्टाइनमाथि नेपाली टोलीको रवाफ, नेपाल सेमिफाइनल प्रवेश
काठमाडौं । वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
हरित हाइड्रोजन विकासका लागि चीन र पाकिस्तानबीच सहकार्य
काठमाण्डौ – पाकिस्तानलाई कार्बनरहित पर्यावरण–मैत्री इन्धनको प्रयोग बढाउन विज्ञहरुले सुझाव दिएका छन् । चीन–पाकिस्तान आर्थिक करिडोर ढाँचा कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा विज्ञहरुले यसै अन्तर्गत ह...
प्यालेस्टाइनमाथि नेपालको शानदार जित
काठमाडौं : नेपाल वाफ महिला च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० को फराकिलो अन्तरले पराजित गर्दै नेपा...
आजदेखि २४ जिल्लामा दादुरा–रुबेला खोप अभियान
काठमाडौँ । दादुरा–रुबेला खोप अभियान आजदेखि सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि चैत्र ७ गतेसम्म सो खोप अभियान सञ्चालन गरेको हो । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभि...
प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूची)
काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा आज बिहान ११ बजे बस्ने छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुम...
विजयी नतिजाका साथ शृंखला अन्त्य गर्ने लक्ष्यमा नेपाल र नेदरल्यान्ड्स
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ । यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जीत ...
फुलह्यामसँग म्यानचेस्टर युनाइटेड स्तब्ध
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड फुलह्यामसँग पराजित भएको छ ।
गेटाफेको पोष्टमा ४ गोल गर्दै बार्सिलोना दोस्रो स्थानमा
१३ फागुन, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले गेटाफेलाई ४-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँग अंकदूरी घटाएको छ । बार्सिलोनाको २६ ...
क्रिकेट विश्वकप लिग २ : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
१३ फागुन, काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हु...
काठमाडौं महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा ७ करोडले बढ्यो
काठमाडौं महानगरपालिकाको माघ महिनाको आय गत वर्षभन्दा १३ प्रतिशत अर्थात् ७ करोड ११ लाख ९२ हजारले बढेको छ। काठमाडौं महानगरपालिकाले माघ महिनामा विभिन्न शीर्षकबाट ६१ करोड ३५ लाख २८ हजार २९८ रुपैयाँ आम्...
फुटबल गतिविधि शून्य हुनुमा दोषी को ?
काठमाडौं । २०औं शताब्दीको सुरुवातमा ब्रिटिस गोर्खा सैनिकहरूले नेपालमा फुटबल भित्र्याएदेखि नै यसको लोकप्रियताले शिखर चुमेको थियो । तर, यतिबेला नेपाली फुटबलको सर्वाच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्...
लिग–२ सिरिजमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना
आइसिसी क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज नेदरल्याण्ड्सँग खेल्दैछ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । दुवै टिम जित निकाल्दै जारी...
खुला गरिंदै दियालो बङ्गला, जहाँ राजा महेन्द्रले अन्तिम सास लिए
राजा महेन्द्रले अन्तिम सास लिएको भरतपुरस्थित शीतकालीन दरबार अर्थात् दियालो बङ्गला अब आम नागरिकका लागि पनि खुला गरिंदै छ। भरतपुरबाट काठमाडौं र देवघाटधाम जाने मुख्य मार्गको आडैमा छ, दियालो बङ्गला। र...
भारतीय दूध आयातमा प्रतिबन्धले किसानलाई राहत
झापा, फागुन १३ गते । कोशी प्रदेशको डेरी उद्योग सङ्घले नेपाल सरकारद्वारा दुग्धजन्य पदार्थको आयातमा लगाइएको प्रतिबन्धको स्वागत गरेको छ । सङ्घमा आबद्ध आठ ठूला डेरी उद्योगका सञ्चालकको शनिबार दमकमा सम्...
पोस्टर सार्वजनिक गर्दै ‘खजुरे ब्रो’ को प्रदर्शन मिति घोषणा
धरान- नयाँ नेपाली फिल्म ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।शनिबार फिल्मको फस्टलूक पोस्टर सार्वजनिक गरेसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। पूर्वी नेपालमा ‘एथलेटिक्स’ को महाकुम्भ मानि...
सर्वोच्चको व्याख्याः एमसीसीकै कारण नेपालको कानुन निस्तेज हुँदैन
काठमाडौं । सर्वोच्च अदालतले अमेरिकी च्यालेन्ज कर्पोरेसन(एमसीसी)सँग सम्बन्धित एक मुद्दामा फैसला गर्दै सरकारसँग भएको सम्झौताकै कारण नेपालको प्रचलित कानुन निस्तेज नहुने जनाएको छ । एमसीए नेपालले भारतक...
नौमुरे परियोजनाको काम धमाधम
सलिम मियाँ बिजुवार, फागुन १३ गते । प्युठान र अर्घाखाँचीको साँध नौमुरेमा निर्माण हुन थालेको २८१ मेगावाट क्षमताको नौमुरे परियोजनाको काम अगाडि बढेको छ । आयोजनाको विस्तृत अध्ययन र यसको वातावरणीय प्रभा...
३० समाचार देखाइएको