२०८० फागुन १९ का समाचार
मार्च २, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सुरुवाती चरणमै सफलताका साथ चल्दै कृषि विश्वविद्यालय
सप्तरी । स्थापनाको पहिलो चरणमै राजविराजस्थित मधेश प्रदेश कृषि विश्वविद्यालयमा सन्तोषजनक रुपमा विद्यार्थीहरुले प्रवेश लिएका छन् । २०७७ मंसिरमा स्थापना भएको उक्त विश्वविद्यालयमा प्रथम चरणमा स्नातक त...
जेब्राक्रस’ बनाउँदै ट्राफिक प्रहरी
कपिलवस्तु । मुलुक सङ्घीय संरचनामा आइसकेपछि स्थानीय तहमा केही परिवर्तनको अनुभूति भने देखिन थालेको छ् । बजार क्षेत्र तीव्ररुपमा वृद्धि भइरहेका छन् । गाउँका धुलाम्ये सडक ग्राभेल बन्न थालेका छन्, शहरका...
बस्नेतले देखाएको बाटो
गत ९ माघमा आयोजित २३औं सशस्त्र प्रहरी दिवसका अवसरमा आयोजित विशेष समारोहका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरीले २०६४ सालको निर्वाचनमा निभाएको नेतृत्वदायी भूमिका तथा...
इँटा भट्टाको जिन्दगी
नेपाल फोटो लाइब्रेरी काठमाडौँ । सबैको कथा एउटै हुन्छ भन्ने हुँदैन । कसैको सरल त कसैको कठिन हुन्छ । तर हरेक कामलाई सम्मान गर्नुपर्छ । कथा खोज्ने क्रममा यसपालिको कथामा हामी इँटा भट्टामा पुग्यौँ । ...
उपसभामुख रानामगरको भिसामा समस्या, बेलायतमा कार्यक्रम रद्द
लन्डन । संघीय संसद्की उपसभामुख इन्दिरा रानामगरको बेलायत भ्रमण स्थगित हुँदा पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएका छन् । मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘भिसा’ का कार...
टन्सिललाई सामान्य ठान्नुहुन्छ? बिगार्न सक्छ मुटु! (भिडिओ)
टन्सिल एउटा समस्या हो। यो बालबालिकाहरूलाई धेरै हुन्छ। उमेर बढ्दै गएपछि टन्सिलको समस्या घट्दै जान्छ। पाँचदेखि १५ वर्ष मुनिका बालबालिकालाई टन्सिलको समस्या धेरै हुन्छ। जुन बेला टन्सिल पाक्छ त्यो बे...
डब्लूपीएल : गुजरात जायन्ट्सको लगातार तेस्रो हार
बैंग्लुरु । वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्सले लगातार तेस्रो हार बेहोरेको छ। शुक्रबार भएको खेलमा टोली युपी वारियर्ससँग ६ विकेटले पराजित भएको हो । गुजरातले लिगमा अहिलेसम्म एक खेल पनि जित्न सकेक...
मासिक ७०८ रुपैयाँमै ५० एमबीपीएस इन्टरनेट, २५० मिनेट कल र १८ जीबी डेटा
काठमाडौं । नेपाल टेलिकमले ५० एमबीपीएस गतिको इन्टरनेट नयाँ मूल्यमा दिने भएको छ ।
गोर्खा स्मारक निर्माण सुस्त
अर्जुन काफ्ले स्याङ्जा, फागुन १९ गते । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, साल्मेडाँडा रामकोटमा निर्माणाधीन गोर्खा स्मारकको निर्माणको गति सुस्त छ । गोर्खा स्मारक ट्रस्टमार्फत विभिन्न पाँच वटा परियोज...
महानगरले गरायो १० हजार फुटपाथ व्यवसायी विस्थापित
काठमाडौँ — साँझ ढल्दै गर्दा अधिकांश नगरवासी बासस्थानतिर लाग्दै गर्दा फुटपाथमा व्यापार गर्ने केही भने पोकापन्तरा बोकेर सहरका चल्तीका चोक, स्थानतर्फ लाग्थे । पसल फिँजाएर ग्राहक बोलाउँथे । सस्ता सामान...
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नेदरल्यान्ड भिड्दै
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ । ...
किशोरकिशोरीमा बढ्दैछ डिप्रेसन, कसरी पहिचान गर्ने ?
धेरै आमाबाबुले आफ्ना किशोर अवस्थामा पुग्न लागेका बच्चाहरूमा तनाव र डिप्रेसनको गुनासो गर्छन् । यस उमेरमा पुगेका बालबालिका न त आफ्ना समस्या अभिभावकलाई बताउन चाहन्छन् न त आफैँ समस्याबाट बाहिर निस्कन स...
आजदेखि छैटौं झापा गोल्डकप
झापा : बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि छैटौं झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले एक समारोहबीच उ...
टी-२० आई सिरिजमा आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल, जित्नै पर्ने दबाव
त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। त्रिवि मैदान कीर्तिपुरमा खेल बिहान साढे ११ बजेदेखि सुरू हुनेछ। अघिल्ला तीन खेलमध्ये १ खेलमात्रै जितेको नेपाललाई आजको खेल महत्त्व...
हृदयघातको जोखिम निम्त्याउने ९ कारणहरु
उमेरसँगै मुटु रोग वा हृदयाघातको जोखिम बढ्दै जान्छ। उमेर बढेसँगै मुटुको रगतको नलीहरू साँघुरो हुँदै जाने बोसो वा क्याल्सियम जम्दै जाने र त्यसको कारणले हृदयाघात हुने सम्भावना केही प्रतिशतले भए पनि बढ्...
वाफ उपविजेता नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने
काठमाण्डौ – वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् । साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्...
आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
काठमाण्डौ – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै ...
लगातार दोस्रो जितको खोजीमा नेपाल
त्रिदेशीय टी–२० सिरिजको चौथो खेलमा आज नेपालले नेदरल्याण्ड्सको सामना गर्दै छ । दुई देशबीचको खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ११ बजेबाट शुरू हुनेछ । शुरूका दुई खेल हारेको नेपाल लगातार दोस्रो जि...
कडा सुरक्षाकाबीच रुसी विपक्षी नेता नाभाल्नीको अन्तिम संस्कार
काठमाण्डौ – दुई हप्ताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीको राजधानी मस्को बाहिर अन्तिम संस्कार गरिएको छ । सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच उहाँलाई श्रद्धाञ्जली व्यक्त गर...
रुससँगको युद्ध अन्त्यमा युक्रेनले गर्यो चीनको खोजी, गाजा युद्धमा छ बेइजिङको व्यस्तता
रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै शान्तिका लागि युक्रेनले चीनको खोजी गरेको छ । रुसको सबैभन्दा शक्तिशाली सहयोगी चीनलाई युक्रेनले शान्तिका लागि पहल गर्न फेरि आग्रह गरेको हो । युक्रेनी र ...
दुर्घटनामा पैदलयात्रीको मृत्यु
पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा गएराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक पैदलयात्री गम्भीर घाइते भएका छन् । प्रहरी कार्यालय कावासोतीका अनुसार शुक्रबार राति ८ बजे विनयी त्रिवेणी ग...
मन्त्री किरातीका उरन्ठेउला अभिव्यक्ति र प्रधानमन्त्रीको ‘संरक्षकत्व’
काठमाडौं । संस्कृति, नागरिक तथा नागरिक उड्डयनमन्त्री सुदन किराती युवा छन्, हँसिला- जोसिला छन् । सधैँ दौडधुप र फूर्तिफार्ती गरिरहेका हुन्छन् । राजनीतिमा रुचि राख्ने युवा पिँढीका लागि उनी एक आकर्षण र...
नेपालमा हिपहपको आकर्षण बढ्दै
काठमाडौँ, फागुन १९ गते । पाश्चात्य नृत्यको एक विधा हिपहपले नेपाली युवा पुस्तालाई आकर्षित गरिरहेको छ । केही दिनअघि काठमाडौँमा सम्पन्न हिपहप मेलामा युवा पुस्ताको सहभागिताले पनि यो नृत्य अब नेपालमा ...
दाह्री पाल्नु भएको छ ? फाइदा थाहापाउनुहोस्
काठमाडौँ– पछिल्लो समय केही युवाहरू दारी पालेर पर्फेक्ट बन्ने सोचमा लागेका देखिन्छ । यति सम्म कि दारी पाल्ने एउटा ट्रेन्ड नै बनेको छ ।
साफ यू-१६ महिला फुटबल: आज नेपालले बंगलादेशको सामना गर्दै
काठमाडौँ । नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दै छ । यो खेल ललितपुरस्थित च्यासल मैदानमा अपराहन्न ३ बजेदेखि शुरू हुने छ ।
त्रिकोणात्मक टी-२० श्रृङ्खला : नेपालले आज नेदरल्याण्ड्सको सामना गर्ने
काठमाडौं : त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत शनिवार नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालले लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्ससँग खेल्न लागेको हो। यसअघि आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्या...
लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बाेधन गर्न प्रधानमन्त्री प्रचण्ड देउखुरी आउँदै
दाङ- लुम्बिनी प्रदेशसभाको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बाेधन गर्ने भएका छन्। शनिबार दिउँसो २ बजे बस्ने बैठकलाई प्रधानमन्त्री प्रचण्डले सम्बाेधन ...
ब्युँतियो नेपालको फाइनलमा पुग्ने आशा
काठमाडौँ — नेपालले शुक्रबार नामिबियाविरुद्ध यस्तो विजय हात पारेको छ, जसले घरेलु टोलीलाई ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको फाइनलमा पुर्याउन सक्छ । जबकि प्रतियोगितामा नेपालको...
आशावादी
अंगद श्रेष्ठ ‘प्रयास’ मजबुरीको फाइदा उठाउन सकिनँ कायर भन्छन् भन्छन्– कमजोर छस् सायद छेपारोले रङ फेरेजस्तै जमानाअनुसार आफूलाई फेर्न सकिनँ ! पद, पैसा, शक्ति नै रहेछ मापदण्ड कलियुगको भगव...
शनिबारको मौसमः चार प्रदेशमा वर्षाकाे सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।
संकटमा सत्ता गठबन्धन, कांग्रेससँग किन रुष्ट छ माओवादी ?
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रले नै पाए पनि वर्तमान सत्त...
टी–२० सिरिज : आज नेपाल र नेदरल्याण्ड्स खेल्ने
काठमाडौँ– त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ ।
ल्यापटप वा कम्प्युटर सुस्त भयो ? अपनाउनुहोस् यी ५ उपाय
आजकल अधिकांश मानिसहरू अध्ययन वा कामको लागि कम्प्युटर वा ल्यापटप प्रयोग गर्छन्। तर, केही समय प्रयोग गरेपछि ल्यापटप स्लो हुने वा ह्याङ हुने जस्ता समस्या देखिन थाल्छ । यदि तपाईँसँग पनि यस्तो भइरहेको छ...
काठमाडौँ उपत्यकाको मौसम बिहानैदेखि बदली, पर्ला पानी?
१२ डिग्री सेल्सियसमा उक्लियो न्यूनतम तापक्रम, अधिकतम घट्ने सम्भावना पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकाको मौसम पनि बिहानैदेखि बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्...
३४ समाचार देखाइएको