२०८० फागुन ९ का समाचार
फेब्रुअरी २१, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रचण्ड–ओली गठबन्धन कति सम्भव ?
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार नयाँ गठबन्धन’bout छलफ...
संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि २८ पिर्के रोटे पिङ
लमजुङ । लमजुङमा संस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गाउँलेले झन्डै ५ लाख खर्चेर २८ पिर्के रोटे पिङ बनाएका छन् । बेंसीसहर नगरपालिका–४ को फोस्रेगाउँका बासिन्दाले २८ पिर्के रोटे पिङ बनाएका हुन...
फोक्सिनटारदेखि धाप्लाङसम्म सुनकोसी नदीमा -याफ्टिङ सुरु
उदयपुर । उदयपुर र खोटाङको सिमाना भएर बग्ने सुनकोसी नदीमा व्यावसायिक रूपले साहसिक खेल जलविहार ¥याफ्टिङ सञ्चालन भएको छ । विश्वको १० उत्कृष्ट (ह्वाइट वाटर ¥याफ्टिङ) गतव्यमध्ये एक हो सुनकोशी नदी । त्यस...
ठेकेदारले बाटो रोक्दा १६ दिनदेखि आवतजावत ठप्प
बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट पूर्वाेत्तर क्षेत्रका चारवटा स्थानीय तह हुम्ला र मुगुको मुख्य कोल्टी–मार्तडी सडकखण्ड १६ दिनदेखि रोकिँदा त्यस क्षेत्रमा दैनिक उपभोग्य सामग्री पाउनै मुस्क...
‘राइट टु प्रोटिन’को यस वर्षको नारा
काठमाडौं । यूएस सोयाबिन एक्स्पोर्ट काउन्सिल (यूएसएसईसी)द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो पाँचौं वर्षको अवसर पारेर २७ फेबु्रअरीमा प्रोटिन दिवस मनाउने भएको छ । काउन्सिलले यो वर्ष व...
भत्ता अधिवेशन नहोस् !
संसद्को हिँउदे अधिवेशन २२ माघबाट सुरु भएको छ । सरकारले यस अधिवेशनलाई विधेयक र कानुन निर्माणका दृष्टिले महत्वपूर्ण रहेको स्विकारेको छ । ’cause, यस अधिवेशनबाट धेरैभन्दा धेरै महत्वपूर्ण कानुनहरू बनाउन...
नैतिकताको अनुकरणीय दृष्टान्त
गएको १२ माघ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीका र अध्यागमन विभागका कर्मचारीबीच हातपात भएको लज्जास्पद दृश्य सार्वजनिक भयो । त्यस दृश्यले सहकार्यको सारथी बन्नुपर्ने दुई राज्य निकायको ...
नेपाल ललितकलामा ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’
काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रदर्शन हलमा ‘कनेक्टिङ कल्चर थ्रु आर्टस्’ शिर्षकमा चित्रकला मँगलबारबाट प्रदर्शन सुरु भएको छ । यी चित्रहरु नेपाल र जर्मनीका कलाकारहरूको सहभागितामा नेपा...
भारत रङ्ग महोत्सवमा नेपाली नाटक मञ्चित
काठमाडौं । भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाली नाटक ‘क्लेशाः’ मञ्चन भएको छ । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनमा यो नाटक २५ औं भारत रङ्ग महोत्सवमा शनिबार र सो...
पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्था...
सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रधानमन...
झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्दै मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ । फ...
जब मैले वर्षौंदेखि खोजिरहेका 'लाइफर' भेटेँ
दुरबिन बोकेर एयरपोर्टको टर्मिनलबाट बाहिर हेर्दै गरेको मलाई कसैले सोध्यो, 'के हेरिरहेको?' 'चरा,' भनेर म मुसुक्क हाँसेँ। चरा हेर्ने लामो यात्रामा निस्किँदा म टर्मिनलमै पनि बाहिरतिर हेरिरहेको हुन्छु...
सुनको आयातमा ५९.३ प्रतिशतले कमी
काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्...
कस्ता मान्छेले नङ टोक्ने गर्छन् ?
काठमाडौँ– नङले बाहिरी प्रभाव तथा संक्रमणहरुबाट औँलालाई बचाउने काम गर्छ । नियमित रूपमा बढ्ने नङ हरेक साता जसो काट्न योग्य हुन्छन् । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् । यति सम्मकी नङ ट...
मधेस प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना, उच्च भेगमा हिमपात
काठमाडौ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू – भागको मौसम मुख्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा ह...
हैजाका कारण पत्नी र छोरा गुमाएपछि गाउँलाई खुला दिसामुक्त बनाउने अभियान
हैजा लागेर आफ्नी पत्नी र छोराको मृत्यु भएपछि उत्तरी नाइजिरिआको किन्डर गाउँका अबुबकर वकलाले जथाभाबी दिसा गर्ने कति घातक रहेछ भन्ने थाहा पाए। त्यसपछि उनले आफ्नो गाउँलाई खुला दिसामुक्त बनाउने अभियान ...
एप्पल र गुगलको साम्राज्यमाथि खतरा, आउँदैछ एप नै नभएको स्मार्टफोन
काठमाडौं । मोबाइल एप्लिकेसनहरुको बजारमा गुगल र एप्पलको दबदबालाई झट्का लाग्ने देखिएको छ । किनकि बजारमा अब छिटै एउटा यस्तो स्मार्टफोन लञ्च हुनेवाला छ जसलाई एआई स्मार्टफोन नामाकरण गरिएको छ । सो स्मार्...
किसानले सडकमा दुध फाल्नुपर्ने अवस्था कहिलेसम्म ?
मकवानपुर । अघोषित ‘मिल्क होलिडे’का कारण दुग्ध उत्पादक किसान मर्कामा पर्दै आएका छन् । ‘मिल्क होलिडे’का कारण बिक्री हुन नसकेको दुध सडकमै फालेर कतिपय किसानले विरोध प्रदर्शन गर्दै आएका छन् । सरकारी स्...
धुलो दूधको माग घटेपछि ‘डेरी’ सञ्चालनमा समस्या
झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्...
नेपाल आज नामिबियासँग भिड्दै
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु मा आज नेपाल र नामिबिया भिड्दै छन् । यी दुई बीचको खेल विहान सवा ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको दोस्रो खेलमा नेपाल नामिबियाविरुद्ध जितको खोजीमा मैदान...
गोर्खा वारियरको ट्रेलरमा त्यागको कथा
काठमाडौं । निर्देशक मिलन चाम्सद्वारा निर्देशित वार फिल्म गोर्खा वारियरको दोस्रो ट्रेलर ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ट्रेलर बेलायती गोर्खा सेनामा भर्ना हु“दाको उत्साह र त्यसप...
नेपाललाई नामिबियासँग बदला लिने अवसर
आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियाको सामना गर्दै छ । दुई देशबीचको खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुनेछ । नेपाल रोहित पौडेल र नामिविया...
एमाले बझाङको अधिवेशन उपचुनावपछि गर्न प्रस्ताव
नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीमा बझाङ जिल्ला कमिटीको रोकिएको अधिवेशन उपचुनावपछि सुरू गर्न प्रस्ताव गरिएको छ। माघ १९ र २० गतेलाई तय भएको अधिवेशन हिमपातलाई कारण देखाएर रोकिएको थियो। मङ्गलबार...
ब्रेन्टफोर्डलाई हराएर सिटी दोस्रोमा
काठमाडौँ — इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले मंगलबार इंग्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १–० ले हराएको छ । यससँगै पेप ग्वार्डिओलाको सिटी अंकतालिकाको दोस्रो स्थानमा उक्लिन पनि सफ...
बुटवलमण्डपमा प्राङ्गारिक कृषि मेला, कृषिको उत्पादन र प्रवर्द्धनमा जोड दिइने
बुटवलमण्डपमा प्राङ्गारिक कृषि मेला, कृषिको उत्पादन र प्रवर्द्धनमा जोड दिइने लुम्बिनी / कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान गर्ने उद्देश्यले बुटवल उद्योग वाणिज्य सङ्घ र लुम्बिनी प्रदेश कृषि तथा भूम...
नामिबियाविरुद्ध बदलाको लक्ष्यमा नेपाल
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नामिबियाविरुद्ध मैदान उत्रिँदा नेपाल बदलाको लक्ष्यमा हुनेछ । यसअघि लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामि...
एलन मस्कको चमत्कार, नछोइकन चलाइयो कम्प्युटर माउस
काठमाडौं । एलन मस्कले मानव इतिहासकै सबैभन्दा ठूलो चमत्कार गरेर देखाएका छन् । हालै मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरेको थियो र त्यसको जानकारी स्वयं मस्कले नै दिएका थिए...
कर्णाली प्रदेश अस्पतालको बदलिएको स्वरूप
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–३, कालागाउँमा रहेको कर्णाली प्रदेश अस्पताल आकर्षक, सुन्दर र सफा देखिन्छ । झट्ट हेर्दा यो कुनै अस्पताल नभएर रमणीय स्थल हो कि जस्तो लाग्छ । सरकारी अस्पताल भन्नासाथ अ...
शक्ति र बाबुरामका सिर्जनाका फुलहरु
काठमाडौं । गीतकार संघ नेपालको आयोजनामा राजधानीमा आयोजित एक कार्यक्रमबीच गीतकार विश्व बल्लभको प्रमुख आतिथ्यतामा संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलको सिर्जनाका फूलहरू सार्वजनिक भएको छ। सि...
प्रहरी कल्याण कोषको १२ अर्ब खै ?
काठमाडौं । झण्डै ३२ वर्षअघि स्थापना भएको नेपाल प्रहरीको कल्याण कोषमा मुस्किलले ४ अर्ब रुपियाँ मात्र रहेको जानकारी आएपछि पूर्व प्रहरीहरूले कल्याण कोषको पैसाको बारेमा छानबिन गर्नुपर्ने माग उठाएका छन...
सुनको आयात उनन्साठी प्रतिशतले घट्यो
काठमाडौँ, फागुन ९ गते । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी ...
न्यु होराइजन र नेपथ्य विजयी
रुपन्देही — रुपन्देहीको भैरहवामा मंगलबार सुरु दोस्रो जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन ‘बी’ र नेपथ्य कलेज विजयी सुरुआत गरेका छन् । रुपन्देही क्रिकेट स...
ललितपुरमा टेबलटेनिस विकासलाई सम्झौता
काठमाडौँ — ललितपुर जिल्ला खेलकुद विकास समिति, ललितपुर जिल्ला टेबलटेनिस संघ र दक्षिण कोरियाको छियोङ याङ स्पोर्ट्स काउन्सिलबीच ललितपुरको टेबलटेनिस विकासमा सहयोग पुर्याउन मंगलबार त्रिपक्षीय सम्झौता भ...
३४ समाचार देखाइएको