२०८० चैत १९ का समाचार
अप्रिल १, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
धोनीको विष्फोटक इनिङ तर पहिलो पटक हार्यो चेन्नई
इन्डियन प्रिमियर लिग (आइपिएल) मा जारी सिजन पहिलो पटक ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले विष्फोटक इनिङ खेलेपनि चेन्नई पहिलो पटक पराजित भएको छ। आइतबार राति दिल्लीले सिजनमा पहिलो जित निकाल्ने क्रममा च...

सर्ड रिपोर्ट तत्काल पठाउन सांसद विश्वकर्माद्धारा सरकारको ध्यानाकर्षण
काठमाडौं । नेकपा (एमाले)का सांसद हर्कमाया विश्वकर्माले सबै किसिमका जातीय तथा रंगभेद उन्मुलन गर्ने अन्तराष्ट्रिय महासन्धी (सर्ड) कमिटीमा प्रत्येक दुई वर्षमा नेपालले पठाउनुपर्ने आवधिक प्रतिवेदन तत्का...
१९ चैत २०८०
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/a8bb001f-7991-435e-a5ec-cd6840e600cb सम्बन्धित समाचार ५ चैत २०८० ६ चैत २०८० ७ चैत २०८० ८ चैत २०८० ...

संक्रमणकालीन न्यायमा झनै किचलो
काठमाडौं । सरकार र द्वन्द्वरत पक्ष तत्कालीन माओवादीबीच शान्ति सम्झौता भएको १७ वर्ष पुग्दा पनि न्यायमा विलम्ब भइरहेको छ । संक्रमणकालीन न्यायलाई छिटो टुंगोमा पु¥याउन पीडितले जोड गरिरहेका बेला फेरि एक...

शर्मालाई राहत, केसी नैतिक संकटमा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको सरकारबाट गठन गरिएको छानबिन समितिले दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । निर्वाचनका क्रममा ‘भेरो अनलाइन भोटिङ सिस्टम’को संवेदनशील...

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’
काठमाडौं । २०८३ असारभित्र सम्पन्न हुने लक्ष्य लिइएको तनहुँ जलविद्युत् आयोजनाको सुरुङको ब्रेक थु्र भएको छ । रिसिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ को सिमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी ...
राज्यका ठेकेदारको सम्प्रदायिक सोच र चरित्रका कारण शिक्षा क्षेत्रमा वेथिति र भद्रगोल–प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले नेपालको शिक्षा क्षेत्रमा रहेको वेथिति एवं भद्रगोल अवस्थाको ’boutमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा ...

प्रभु महालक्ष्मी लाईफद्वारा उत्कृष्ट अभिकर्तालाई सम्मान
प्रभु महालक्ष्मी लाईफ लिमिटेड ईटहरी शाखाले एक दिने लिडर्स पुनर्ताजगी तथा क्षमता बिकास तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रम उप क्षेत्रीय कार्यलय ईटहरी मा भब्यताका साथ सम्पन्न गरेको हो । कार्यक्रम ...

इन्धनको भाउ घट्यो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ केही घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बिहीबार पठाएको नयाँ मूल्यसूची अनुसार निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल÷मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले भाउ...

गाउँपालिकाले गर्यो बिपन्न बर्गलाई निशुल्का स्वास्थ्य बिमा
हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०।०८१ मा विनियोजित बजेटमार...
‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’: सुनिता केजरीवाल
दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बीच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी ...

धनगढी सडकका तारहरू व्यवस्थित गरिँदै
धनगढी । धनगढीका सडकहरूका किनारामा गाडिएका पोल (खम्बा) मा जथाभावी रुपमा तानिएका तारहरू व्यवस्थित गर्ने काम सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको पहलमा जथाभावी रूपमा तानिएका तारहरू व्यवस्थित गर्न थालि...

मरूभूमि त बन्दै छैन मुलुक !
नेपाल श्रमस्रोतको मुलुक बन्दै छ । बौद्धिक स्रोत स्थायी रूपमा पलायन हुँदै छ । दैनिक औसतमा ३ हजार युवायुवती मुलुकबाट बाहिरिन्छन् । ‘प्लस टु’पछि क्याम्पस पढ्ने विद्यार्थी पाइन मुस्किल छ । गाउँघर रित्त...
सामुदायिक शिक्षामा गुणस्तरको सवाल
शिक्षा समग्र विकासको आधार भएकाले यसको विकासका लागि हरेक मुलुकले विशेष ध्यान दिने गर्छन् । कुनै पनि मुलुकको विकासको मापनको मुख्य आधार पनि शिक्षा नै हो । मानव विकास सूचकांक निकाल्दा प्रतिव्यक्ति आम्द...

धेरैजसो विदेशी मुद्राको मूल्य बढ्यो, अमेरिकी डलर भने स्थिर
नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढ्दा अमेरिकी डलरको मूल्य भने यथाव...

कति पुग्यो डलरको मूल्य ?
काठमाडौँ । आज चैत १९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.७४ रुप...

यी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।...

सोमबार भगवान शिवको विशेष दिन
काठमाडौं – आज २०८० साल चैत १९ गते सोमबार तदनुसार सन् २०२४ अप्रिल १ तारिख। चैत कृष्ण पक्षको सप्तमी तिथि ।

आज अप्रिल फुल्स डे : यसरी सुरु भयो मूर्ख बनाउने चलन
काठमाडौँ । संसारभर १ अप्रिललाई मूर्ख बनाउने दिनका रूपमा मनाइन्छ । आजका दिन धेरैले एक अर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यह...

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८० साल चैत १९ गते सोमबार सन् २०२४ अप्रिल १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

पर्सा निकुञ्जको लापरबाहीले खोरमा भएका ३ वटै बाघको मृत्यु
बारा । चितवनबाट उद्धार गरी ल्याएको वयस्क भाले बाघको पर्सा राष्ट्रिय निकुञ्जको खोरमा मृत्यु भएको छ । असार २३ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याइएको करिब ८ वर्षको वयस...
सुखद अन्त्यको लक्ष्यमा नेपाल ‘ए’
काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध अन्तिम खेल खेल्दै छ । यसअघिका दुई खेलमा घरेलु टिमविरुद्ध जित निकालेको वुल्भ्सले शृंखलाको उपाधि जितिसक...

सेतोपाटीको ११ औं वार्षिक उत्सवमा सदस्यता शुल्कमा भारी छुट
प्रिय पाठकहरू, सेतोपाटी आजदेखि बाह्रौं वर्षमा प्रवेश गरेको छ। तपाईंहरूबाट सधैं प्राप्त विश्वास र भरोसा हाम्रो सबैभन्दा ठूलो पुँजी हो। यसले जिम्मेवार पत्रकारिता गर्न हामीलाई सधैं प्रोत्साहित गरेको...

वन्यजन्तुमा पनि वासस्थानको न्यास्रो
काठमाडौँ, चैत १९ गते । चितवन राष्ट्रिय निकुञ्जबाट गत असोज १० गते तीन वटा गैँडा कोशीटप्पु आरक्षमा स्थानान्तरण गरियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षणमा रहेका पुष्पा र अञ्जली नामका पोथी गैँडा...

धरहरा
राष्ट्रिय समाचार समितिको केन्द्रीय कार्यलय भद्रकालीबाट देखिएको धरहरालगायत आसपासका दृश्य । तस्बिर । तस्बिर: हरिराम भेटुवाल/रासस

'सेलरोटी भाइ' को असाधारण प्रगति
(यो सेतोपाटीमा प्रकाशित प्रिमियम स्टोरी हो। सदस्यहरूले मात्र पढ्न पाउने यो स्टोरी हामीले सेतोपाटीको ११औं वार्षिकोत्सवका अवसरमा केही दिनका लागि निःशुल्क पढ्न उपलब्ध गराएका छौं।) साधारण-असाधारण भरत...
फोहोरमैला समस्यासँग जुध्न विश्वव्यापी कदम चालौँ : गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले फोहोरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि भिडियो सन्देश जारी गरी गुटेरेस...

किन बिग्रन्छ मिर्गौला ? कसरी बचाउने ?
मानव शरीरका विभिन्न अङ्गहरूमा विविध किसिमका रोगहरू देखा पर्ने गर्दछन्। तैपनि कतिपय अङ्गमा भएका रोगको सामान्य उपचार गर्दा राम्रो हुन्छ भने केही अङ्ग काटेर फ्याँक्दा र नक्कली राख्दा पनि मानिस स्वस्थ ...

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै छन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्र...

पहाडी भेगमा आंशिक बदली, केही क्षेत्रमा वर्षा
काठमाडौं । पहाडी भू–भागमा आंशिक देखि समान्यत बदली हुनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जन...

काठमाडौंमा आजदेखि पेट्रोलको मूल्य १७५ रुपैयाँ, डिजेल र ग्यासको कति ?
नेपाल आयल निगमले पेट्रोलको मूल्य ४ रुपैयाँ बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रतिलिटर ४ रुपैयाँ बढाउने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरि...

यथास्थितीमा मत नदिने एकीकृत समाजवादीको अडानः जम्कट्टेललाई बहुमत जुटाउन सकस
मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएक...

आमा जिराफको लात
कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झाडीबीच रोकियो । सबै उत्सुकतापूर्वक सो...

हरित ऊर्जामा नयाँ अध्याय, हाइड्रोजनबाट चल्यो कार
गोपालचन्द्र सुवेदी/केदार तिमिल्सिना काठमाडौँ/बनेपा, चैत १९ गते । नेपालमा उत्पादित हाइड्रोजनबाट पहिलो पटक सवारीसाधन सञ्चालनमा आएको छ । देशभित्रै उत्पादित हाइड्रोजन इन्धन कारमा भरेर धुलिखेलमा सञ्चाल...
३४ समाचार देखाइएको