मुख्य सामग्रीमा जानुहोस्
२०८० जेठ २१ को विवरण
आज

२०८० जेठ २१ का समाचार

जून ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१८० हप्ता अघि

रलिङ मेलामा स्वास्थ्य क्याम्प सञ्चालन गर्दै सिमकोट गाउँपालिका

सिमकोट – आइतबारबाट सञ्चालन हुने रलिङ मेलामा सिमकोट गाउँपालिकाले स्वास्थ्य क्याम्प सञ्चालन गर्ने भएको छ। मेलामा धेरै भक्तजन जाने भएकाले स्वास्थ्यमा समस्या परे उपचारका लागि सो क्याम्प सञ्चालन गर्न ला...

nepalsamaya.com१८० हप्ता अघि

मर्दी पदमार्गमा चौतारो

मर्दी हिमाल पदमार्गअन्तर्गत मेलबोट–अस्तामबीच खण्डमा चौतारा निर्माण गरिँदै । तस्बिर: वासुदेव पौडेल/रासस   प्रकाशित: Jun 04, 2023| 04:40. 00 आइतबार, जेठ २१, २०८०

nepalsamaya.com१८० हप्ता अघि

यो हो देशकै उत्कृष्ट अस्पताल

न्यूनतम् सेवा मापदण्डमा देशभरिमा पहिलो बनेको   जिल्ला अस्पताल बैतडी । केही दिनअगाडि  स्वास्थ्य  मन्त्रालयले न्यूनतम् सेवा मापदण्ड कार्यान्वयन सम्बन्धमा अनुगमन तथा मूल्यङ्कन गर्दा ९५ प्रतिशत अङ्कसहि...

nepalsamaya.com१८० हप्ता अघि

सामुदायिक हरित पार्क

दाङको गढवा गाउँपालिका-१ बडहरामा रहेको कुलपानी सामुदायिक हरित पार्क । तस्बिर: रञ्जिता अधिकारी / रासस   प्रकाशित: Jun 04, 2023| 05:00. 00 आइतबार, जेठ २१, २०८०

nepalsamaya.com१८० हप्ता अघि

घान्द्रुकबाट राति यस्तो देखिन्छ अन्नपूर्ण

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित पर्यटकीय गाउँ घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमशृङ्खलाको रात्रिकालीन दृश्य । तस्बिरः  रामबहादुर थापा/रासस   प्रकाशित: Jun 04, 2023| 05:05. 00 आइतबार, जेठ २...

nepalsamaya.com१८० हप्ता अघि

देउती बजैमा दर्शनार्थी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर: सुरेश आचार्य / रासस   प्रकाशित: Jun 04, 2023| 05:15. 00 आइतबार, जे...

lokaantar.com१८० हप्ता अघि

महाकालेश्वरको धार्मिक कार्यक्रम सांस्कृतिक कूटनीति हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर धार्मिक कार्यक्रममा सहभागी हुनु सांस्कृतिक कूटनीतिको प्रतीक भएको बताएका छन् । ...

newsofnepal.com१८० हप्ता अघि

आममाफी प्रकरण : पीडितका आँसुको बेवास्ता

देशको राजनीतिक गन्तव्यले कुन मोड लिने हो भन्ने कुरा राजनीतिक व्यवसायीहरुका सदस्यहरु अनि गुटगत राजनीतिक अंशियारहरुका अगाडिका भूमिकाहरुले निर्धारण गर्नेछन् । नक्कली शरणार्थी प्रकरणबाट आक्रोशित जनजनमा...

newsofnepal.com१८० हप्ता अघि

चर्च ब्वाइज इतिहास कोर्न नजिक

काठमाडौं । चर्च ब्वाइज युनाइटेड जारी शहिद स्मारक ए डिभिजन लिगमा इतिहास कोर्न नजिक पुगेको छ । शनिबार उपाधि होडको महत्वपूर्ण खेलमा चर्च ब्वाइजले जावलाखेल युथ क्लबलाई ३–० ले हराएको हो । योसँगै चर्च ब्...

kharibot.com१८० हप्ता अघि

ब्राजिललाई स्तब्ध पर्दै इजरायल यू-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इजरायल फिफा यू-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

nepalsamaya.com१८० हप्ता अघि

टोड्केको पृष्ठभूमिमा धौलागिरी हिमाल

म्याग्दीको रघुगंगा र मंगला गाउँपालिकाको सिमानामा रहेको पर्यटकीय स्थल टोड्के र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल। तस्बिर: सन्तोष गौतम / रासस   प्रकाशित: Jun 04, 2023| 05:30. 00 आइतबार, जेठ २१, २०...

gorkhapatraonline.com१८० हप्ता अघि

ऊर्जा व्यापार र आर्थिक समुन्नतिमा कोसेढुङ्गा

काठमाडौँ, जेठ २१ गते । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समु...

nepalsamaya.com१८० हप्ता अघि

काममा व्यस्त कैदी

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै ।  कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ...

corporatenepal.com१८० हप्ता अघि

ईपीजीको कुरा उचालेर भारतसँग सम्वन्ध बिगार्न मन लागेन्ः दाहाल, गेरु बस्त्र बाध्यता !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को विषयलाई उचालेर आफूले दुई मुलुकबीचको सम्बन्ध बिगार्न नचाहेको तर्क गरेका छन् ।  भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा त्रिभु...

nepalsamaya.com१८० हप्ता अघि

सिस्ने हिमालको सान

रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ । तस्बिर: कुलदीप न्यौपाने (रासस)   प्रकाशि...

annapurnapost.com१८० हप्ता अघि

गैंडामाथि अपराध

संरक्षित वन्यजन्तु गैंडाको चोरी तस्करी पछिल्लो समय चुनौतीका रूपमा देखा परेको छ। जसै समयको परिवर्तन भएको छ, तस्कर र सिकारीले पनि नयाँ प्रविधि प्रयोग गर्न थालेका छन्। अपराधमा नयाँ आयामहरू देखा परेका ...

gorkhapatraonline.com१८० हप्ता अघि

साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिर्नुपर्ने

काठमाडौँ, जेठ २१ गते ।  वार्षिक ६० लाख रुपियाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ ।  आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन ...

khabarhub.com१८० हप्ता अघि

लिग वान च्याम्पियन पीएसजी अन्तिम खेलमा पराजित

काठमाडौँ – लिग वान च्याम्पियन भइसकेको पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम खेलमा पराजित भएको छ।

nepalsamaya.com१८० हप्ता अघि

हाते कागजको व्यापार

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाण्डौँलगायतका शहरमा निर्यात हुँदै आएको छ। तस्बिरः सन्तोष पुर्कुटी / रासस   प्रकाशि...

hamrokhelkud.com१८० हप्ता अघि

लाइप्जिग डिएफवी पोकल च्याम्पियन

आइतबार, जेठ २१, २०८० एजेन्सी – आरबी लाइप्जिग लगातार दाेस्राे सिजन जर्मन डिएफवी पोकलको च्याम्पियन बनेको छ । जर्मन बुन्डेसलिगा प्रतिद्धन्द्धी फ्रान्कफुर्टलाई २–० ले पराजित गर्दै लाइप्जिगले उपाधि जित...

khabarhub.com१८० हप्ता अघि

जुलुस पछि नेमकिपाले संसद् भवन अगाडी धर्ना दिने

भक्तपुर – राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आज आइतबार राजधानीमा जुलुस र धर्ना कार्यक्रम गर्ने भएको छ।

ratopati.com१८० हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठकमा आजदेखि सरकारको वार्षिक बजेटमाथि छलफल सुरु हुने भएको छ । बैठकमा अर्थमन्त...

setopati.com१८० हप्ता अघि

नयाँ कर सुरू गरिएकोमा सिएनआईले जनायो असहमति

नेपाल उद्योग परिसंघले नयाँ कर सुरू गरिएकोमा असहमति जनाएको छ। आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको ५ दिनपछि संस्थागत विज्ञप्ती जारी गर्दै सिएनआइले नयाँ करहरूबारे असहमति जनाएको हो। वैदेशिक पर्यटन ...

kharibot.com१८० हप्ता अघि

२०३० सम्म १३६ देशको जन्म दर घट्ने !

काठमाडौँ । औद्योगिक क्रान्तिपछिको करिब २५० वर्षमा विश्वको जनसंख्यासँगै समृद्धि पनि निकै बढेको थियो । तर अहिले अवस्था द्रुत गतिमा परिवर्तन हुँदैछ । यो शताब्दीको अन्त्य हुनु अघि, पहिलो पटक पृथ्वीमा म...

kendrabindu.com१८० हप्ता अघि

नेमकिपाको आज राजधानीमा जुलुश र धर्ना

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले  आज राजधानीमा जुलुश र धर्ना कार्यक्रम गर्ने भएको छ। आज बिहान ९ बजे कोटेश्वरमा जम्मा भइ जुलुश गरेर संघीय संसद भ...

newsofnepal.com१८० हप्ता अघि

मेयर कपको क्वार्टरफाइनलमा हेटौंडा–१

हेटौंडा । हेटौंडामा जारी तेस्रो वडास्तरीय मेयर कप फुटबल प्रतियोगितामा विजयी बन्दै हेटौंडा–१ क्वार्टरफाइनल प्रवेश गरेको छ । हेटौंडा–५, पिप्ले क्याम्पा रंगशालामा भएको प्रतिस्पर्धात्मक पहिलो खेलमा हे...

lokaantar.com१८० हप्ता अघि

ओडिशाको दर्दनाक रेल दुर्घटना : यी ७ प्रश्नका वरिपरि कारण खोजिँदै

भारतको ओडिशास्थित बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ । यति धेरै व्यक्तिको ज्यान जाने गरी भएको दर्दनाक दुर्घटनाको कारण खोजिँदैछ । गुडिरहेका २ रेल एकआपसमा ठोक्किएर दुर्घटना भएको ह...

ratopati.com१८० हप्ता अघि

सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो

सरकारले आन्तरिक सुरक्षा र प्रतिरक्षा बजेट वृद्धि गरेसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सुरक्षा सामग्री खरिद गर्न बाटो खुलेको छ । मुलुकको विकास र प्रशासनिक बजेट खुम्चिएको अवस्थामा...

khabarhub.com१८० हप्ता अघि

संघीय संसदमा आजदेखि बजेटमाथि छलफल थालिने

काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

onlinekhabar.com१८० हप्ता अघि

नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै

२१ जेठ, काठमाडौं । कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर नेपालमा यसअघि नै दक्षिणएशियामै धेरै थियो । आगामी आर्थिक वर्षको बजेटबाट सरकारले त्यसमा पुनः थप गरेको छ । यसअघि आयकरको अधिकतम दर ...

baahrakhari.com१८० हप्ता अघि

‘त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कार’को आवेदन आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले त्रिवि उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि आवेदन दिन आह्वान गरेको छ । शोध तथा अनुसन्धानलाई प्रोत्साहन दिने त्रिविको नीतिअनुसार आ.व.२०७९/०...

nepalsamaya.com१८० हप्ता अघि

मधेशमा बालविवाहको डरलाग्दो तथ्यांक, पूरा होला सात वर्षमा लक्ष्य?

काठमाडौं- बालविवाहलाई सरकारले अपराध भनेर निषेध गरे पनि यो अपराध गर्नेहरु बेपरवाह छन्। सरकारले बालविवाह अन्त्यका लागि विभिन्न रणनीतिक योजना बनाएको छ तर यसमा उत्साहजनक प्रतिफल पाउन सकिएको छैन। मधेश ...

annapurnapost.com१८० हप्ता अघि

सांसदलाई बजेटमा संघको सिको

संविधान जारी भएर प्रदेशसभा तथा प्रदेश सरकार गठन भएपछि प्रदेशले प्रदेश संसद् विकास कोषको व्यवस्था गरेका छन् र यो कोषको नाम र दर प्रदेशक अनुसार फरक छ। संघीय सांसदका नाममा संसदीय विकास कोषको अभ्यास भ...

ratopati.com१८० हप्ता अघि

छुवाछूत मानवीय गरिमाविरुद्धको अपराध हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछूत प्रथालाई मानव सभ्यताको कलङ्कको संज्ञा दिँदै यो मानवीय गरिमाविरुद्धको अपराध रहेको बताएका छन् । उनले यस प्रथाको समूल अन्त्यका लागि कानु...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको