२०८० असार २५ का समाचार
जुलाई १०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यापक र प्राध्यापक आन्दोलित
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अध्यापक र प्रध्यापकहरू आन्दोलित भएका छन् । गत जेठ १४ गतेबाट आन्दाेलनरत करार अध्यापक तथा प्राध्यापकहरुले स्थाइ बनाउन माग गर्दै आ...
चालकको स्वास्थ्य परीक्षण बाटोमै
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत सार्वजनिक सवारीसाधनका चालकको कार्यक्षेत्रमै स्वास्थ्य परीक्षण गरिँदै । तस्बिर: भविन कार्की/...
‘आरजु देउवा गिरफ्तार हुन्नन्’
काठमाडौं । आइतबार अपराह्नतिरबाट भुटानी शरणार्थी प्रकरण एकाएक चर्चाको चुलीमा पुग्यो । यस प्रकरणमा अभियुक्तका रूपमा पुर्पक्षका लागि थुनामा रहेका सन्देश शर्मा र जाहेरवाला गजेन्द्र बुढाथोकीबीच भएको भनि...
जनता नझुकिऊन्
भुटानी शरणार्थी काण्डले नेपाल तातेको छ । भुटानबाट शरणार्थी आएर नेपाललाई ठूलो बोझ थपिएका कारणले होइन, अकल्पनीय रूपमा भुटानी शरणार्थीको भेषमा नेपाली नागरिक विकसित पश्चिमी संसारमा शरणार्थी बन्न र बनाउ...
स्याङ्जाको भीरकोटमा जलपरी
स्याङ्जाको भीरकोट नगरपालिका परिसरमा निर्माण गरिएको 'जलपरी'को प्रतिमा । आइतबार एक कार्यक्रमका बीच नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले प्रतिमाको अनावरण गरे । तस्बिरः नारायण विक/रासस प्रकाशित: J...
कृषिमा उदासीन राज्य
नेपाल आफैंमा एक कृषिप्रधान देश भएको कारण धेरै मानिसहरू कृषिमा आवद्ध छन् तर, नेपालको कृषि अझै पनि व्यावसयिक बन्न सकेको छैन । कृषिअन्र्तगत खाद्यान्न र नगदेबाली पर्ने गर्दछन् । कुल गार्हस्थ्य उत्पादनम...
खेतीयोग्य जमिन कटान गर्ने केरुङ्गे खोला
नवलपरासी पूर्व नवलपुरको कावासोती–१,बाट देखिएको केरुङ्गे खोलाको दृश्य । केरुङ्गे खोलाले वर्षेनी यहाँको खेतीयोग्य जमिन कटान गर्ने गरेको छ । तस्बिर: दयाराम आचार्य/रासस प्रकाशित: Jul 10, 2023| 05:0...
नौमती बाजा तालिममा महिला
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा व्यवसाय प्रवर्द्धन केन्द्रद्वारा सञ्चालित एक महिने नौमती बाजा तालिम लिएका पोखरा–१४ का महिलाहरु आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितीमा ...
नेपालकै होचो हिमताल कफुचे
कास्कीको मादी गाउँपालिका–१ मा अवस्थित कफुचे हिमताल । नेपालको सबै भन्दा होचो हिमताल दावी गरिएको यस स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रयास थालिएको छ । तस्बिर: रासस प्रकाशित: Jul 10, 2023| 0...
सीआईबीको निसाना पूर्वमन्त्री र सचिवतिर
काठमाडौँ । ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानको निसाना पूर्वमन्त्री र सचिवह...
झोला बोकेर घरघर छिर्यो सिंहदरबार
अर्जुन काफ्ले स्याङ्जा, असार २५ गते । जनतासम्म पुग्न ठुलो काम गर्नु पर्दैन, न त धेरै ठुलो बजेट नै खर्चिनु पर्छ। पर्छ त केवल नयाँ सोच र त्यस अनुसारको कार्यान्वयनको प्रतिबद्धता। यसै सन्दर्भमा स्याङ्...
तिब्बत एयरलाइन्सले काठमाडौँ उडान गर्ने
काठमाडौँ । तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूच...
सञ्चार सचिवसहित तीन जना पक्राउ
काठमाडौँ, असार २५ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ। ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न भएको पाइएपछ...
आइपुग्यो जहाज
अरुण उपत्यकामा रहेको तुम्लिङटार बिमानस्थलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी अवतरण गर्दै गरेको विमानलाई नियाल्दै । पछिल्लो समय बुद्ध एयरले ७२ सिट क्षमताको विमानबाट सेवा दिन थालेपछि भोजपुर, सङ्खुवासभ...
ललिता निवास प्रकरणमा सीआईबीको राडारमा देखिएका धमाधम पक्राउ पर्दै
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा अनियमितता प्रकरणमा मुछिएका धमाधम पक्राउ पर्न थालेका छन् । आइतबार मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले तीन जनालाई पक्राउ गर...
स्वयंसेविकालाई साइकल
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ नं. वडा कार्यालय कचनापुरले महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल वितरण गर्दै । तस्बिर: भेषराज बस्नेत/रासस प्रकाशित: Jul 10, 2023| 05:45. 00 सोमबार, असार २५, २...
नाम सिंगापुरे, पोसाक रैथाने
संघीय राजधानी सहरमा लुगा किन्न पसलको के अभाव! खालखालका देशी–विदेशी लुगा पाइन्छन्; सस्तो, महँगो र अनेक डिजाइनका। कुनै जाति विशेषको पोसाक चाहियो भने चाहिँ कहाँ जाने! अनुभवीहरूका अनुसार यस्तो पोसाक प...
ज्येष्ठ नागरिकलाई लौरो र थर्मस उपहार
म्याग्दीको बेनी नगरपालिका–९, घतानका ज्येष्ठ नागरिकलाई लौरो र थर्मस उपहार प्रदान गरेपछि सामूहिक तस्बिर खिचाउँदै जेष्ठनागरिक र वडाअध्यक्षसहित जनप्रतिनिधि । वडाभित्रका विभिन्न बस्ती र घरदैलोमा पुगेर ७...
एसईई मा ४ जिपिए ल्याउने विद्यार्थीलाई छत्रकोटद्धारा सम्मान
गुल्मी- गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । २०७९ सालमा सम्पन्न माध्यमिक शिक्षा परीक्षा एसईई) मा श्रृङ्गा जनता माध्य...
निर्णय गर्ने ढुक्क, आदेश मान्ने अप्ठ्यारोमा
छानबिनको दायरामा रहेका धेरैजसो कर्मचारी आदेशपालक हुन्। तर, छानबिनको सुई बढी मात्रामा तिनैतिर केन्द्रित छ। नक्कली मोही बनाएर जग्गा वितरण गर्ने तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टरा...
धौलीगङ्गाको बाँध भाेलि बिहान खाेलिने, सतर्कता अपनाउन आग्रह
दार्चुला - भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँध भाेलि मङ्गलवार बिहान खाेलिने भएकाे छ । भारतले भाेलि बिहान ५ बजेदेखि राति ८ बजेसम्म धाै...
आज बस्न सक्ला प्रतिनिधि सभाको बैठक ?
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्र...
संसद् खुल्नेबित्तिकै मिटरब्याज विधेयक अघि बढ्ने
काठमाडौँ, असार २५ गते । सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडित नागरिकका पक्षका कानुन निर्मा...
आजको मौसमः चार प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायात अबरूद्ध हुन सक्ने सम्भावना
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको...
संवैधानिक परिषदमा प्रन्याको उपस्थितिले निष्पक्षता र स्वतन्त्रतामा प्रश्न उठ्यो : प्रन्या कार्की
तारा आचार्य विराटनगर । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थितिले निष्पक्षता र स्वतन्त्रतामा प्रश्न उठेकाले परिषदमा प्रधानन्यायाधीशलाई राख्न नहुने कुरा उठेको ...
सचिव राउत विमान चढेपछि आदेश आयो – ‘पक्राउ गर्नु’
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई महाराजगञ्जस्थित सीआईबीको हिरासतमा राखिएको छ । आइतबार राति त्यहीँ राखेर ‘साँघुरो’ भएमा सोमबार अन्यत्र सा...
कानुन माग्दै मिटरब्याज पीडितले घेरे संसद् भवन
काठमाडौं : ‘ऋण दिने साहुहरू अन्यायमा पर्ने छैनन्। जति ऋण दिएका छन्, त्यसको उचित ब्याज पाउँछन्,’ बानेश्वरस्थित संसद् भवन अगाडिको सडकमा आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्दै थिए, ‘स...
पश्चिम बंगालमा मतपेटिका लुटपाट भएपछि आज पुनः मतदान हुँदै
भारतको पश्चिम बंगालमा पञ्चायत चुनावमा हिंसा हुँदा प्रभावित भएका केही स्थानमा आज सोमवार पुनः मतदान हुँदैछ । चुनाव आयोगले मतपेटिका लुटपाट भएका र मतदान केन्द्रमा हिंसा भड्किएका केही स्थानमा पुनः मतदा...
चितवनमा ५० प्रतिशत रोपाइँ
चितवन । जिल्लामा ५० प्रतिशत रोपाइँ भएको छ । समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्र चितवनका अनुसार जिल्लाका सात पालिकामा भएको धान रोपाइँ ५० प्रतिशत भएको छ । केन्द्र...
राष्ट्रियसभा बैठकमा आज विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुने
काठमाडौँ– संघीय संसद अन्र्गत आज पनि राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
भारी वर्षाले भारतमा जनजीवन प्रभावित
२५ असार, काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तरप्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ । गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर...
बाढी पहिरोका कारण भारतमा २९ जनाको ज्यान गयो
मुसलधारे वर्षापछि आएको बाढी पहिरोका कारण भारतमा २९ जनाको ज्यान गएको छ । हिमाञ्चलमा ९, उत्तरप्रदेशमा ६, उत्तरखण्डमा पाँच, जम्मु कश्मीरमा चार, पञ्जाबमा दुई तथा दिल्ली र लद्दाखमा एक/एक जनाको ज्यान गएक...
सामुदायिक विद्यालयको कार्यसम्पादन कमजोर
काठमाडौँ, असार २५ गते । सामुदायिक विद्यालय कार्यसम्पादन नतिजामा कमजोर देखिएका छन् । शिक्षामा लगानी कम भयो भन्ने विषयमा बहस भइरहेका बेला विद्यालयमा हाल गरिएको लगानीको उपलब्धि पनि सन्तोषजनक नरहेको ...
इंग्ल्यान्डको एशेज उपाधि जिवितै
लन्डन, (एजेन्सी) इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्धको एशेज सिरिजअन्तर्गत तेस्रो टेस्ट जितेर उपाधिको आस जिवितै राखेको छ । इंग्ल्यान्डले टेस्टको चौथो दिन आइतबार अस्ट्रेलियालाई ३ विकेटले हराएको हो । यो...
वर्षाको कारण दिल्ली र उत्तर प्रदेशमा विद्यालय बन्द
एजेन्सी नयाँ दिल्ली । लगातार दुई दिनसम्म भारी वर्षाको बीचमा प्रशासनले दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा स्कुलहरू बन्द गर्न आदेश दिएको छ। गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला मज...
३५ समाचार देखाइएको