२०८० असार ४ का समाचार
जून १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सभाखोलामा आएको बाढीले बगाएर ल्यायो ट्रक
सङ्खुवासभाको खाँदबारी नगरपालिका –९ स्थित सभाखोलामा शनिबार राति आएको बाढीले बगाएर ल्याएको ट्रक। तस्बिर : भविन कार्की/रासस प्रकाशित: Jun 19, 2023| 04:41. 00 सोमबार, असार ४, २०८०
आँखा शिविर आएपछि हुम्ली खुसी
हुम्लाको मध्यभेगमा सञ्चालन भएको आँखा शिविरमा शनिबार आँखाको उपचारपछि चौरमा बसेका बिरामी। तस्बिर : दाने बोहरा/रासस प्रकाशित: Jun 19, 2023| 05:01. 00 सोमबार, असार ४, २०८०
मोबाइलबाट हाजिरी, घरमा तलब
काठमाडौँ । काठमाडौँमा एउटा यस्तो सरकारी कार्यालय छ, जहाँ कर्मचारी कार्यालय जानुपर्दैन । उनीहरूले मोबाइलबाट हाजिरी ( ल्याप्चे ) गरे पुग्छ । अधिकार सम्पन्न एकीकृत वाग्मती विकास समितिले विगत तीन वर्षद...
बेमौसमी समयमा ढकमक्क सयपत्री
टोखा नगरपालिका–२ टोखामा किसानले लगाएको पुष्प (सयपत्री फूलखेती) मा ढकमक्क बेमौसमी समयमा फुलेका फूल। तस्बिर : हरिराम भेटुवाल/रासस प्रकाशित: Jun 19, 2023| 05:21. 00 सोमबार, असार ४, २०८०
समाजवादी मोर्चाको घोषणा आज
काठमाडौँ । लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो । स...
कति खतरनाक छ इजरायलको हाइपरसोनिक इन्टरसेप्टर ?
तेल अवीव । इजरायलले पहिलो पटक आफ्नो हाइपरसोनिक इन्टरसेप्टर विश्वसामु देखाएको छ । यो इन्टरसेप्टरले कुनै पनि हाइपरसोनिक मिसाइललाई खसाल्न सक्ने बताइएको छ ।
काठमाण्डौमा भारतीय चलचित्र प्रदर्शनमा रोक
काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले आज सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्...
प्रदेश सांसदको ड्रागन फ्रुट खेती
लुम्बिनी प्रदेश सांसद धनबहादुर केसीको तुलसीपुर– १८ बिजौरीस्थित भाडाको तीन बिगाह क्षेत्रफल जग्गामा लगाइएको ड्रागन फ्रुट। फर्ममा सात हजार ड्रागन फ्रुटका बिरुवा लगाइएको छ। तस्बिर : कुलदीप न्यौपाने/रास...
५० हजारमा झुम्का किनेर दुई साथीले थालेको 'टिसा'
कोरोनाकालमा कसैको रोजगारी गुम्यो त कसैले रोजगारीको नयाँ उपाय पत्ता लगाए। लकडाउनको फुर्सदमा नयाँ अवसर खोजेर अघि बढ्दा सफल भएका धेरै उदाहरण छन्। तिनैमध्ये एक हुन् काठमाडौं, बाफलका २७ वर्षे दुई युवा ...
स्पेनले जित्यो नेसन्स लिगको उपाधि
काठमाडौँ । स्पेनले युइएफए नेसन्स लिगको उपाधि जितेको छ ।
ब्रेसेससँग कसरी दाँत माझ्ने?
तपाईं आफ्नो दाँतको ख्याल गर्नुहुन्छ र सुन्दर, स्वस्थ, सीधा मुस्कान चाहनुहुन्छ: त्यसकारण तपाईंले ब्रेसेस पाउनुभयो! अब तपाइँ आफ्नो दाँत सफा र स्वस्थ राख्ने कोष्ठक, तार र अन्य बिट र टुक्रा खेल्दा चुनौ...
किसानले ६ रुपैयाँ नपाउने गोलभेडा उपभोक्तालाई ४०
किसानले प्रतिकिलो ६ रुपैयाँभन्दा पाउने गोलभेडालाई उपभोक्ताले ४० रुपैयाँ तिरेर किनिरहेका छन् । यो अस्वाभाविक अवस्थाप्रति विरोध जनाउन आइतवार किसानले हजारौं किलो गोलभेडा काडमाडौंको सडकमा फालेका छन् । ...
गण्डकीमा बढेकै करको दर लागु, दायरामा व्यापक हेरफेर
पोखरा । चालु आर्थिक वर्षको बजेट र आर्थिक ऐनलाई लिएर गण्डकी सरकारको चर्को आलोचना भयो । आर्थिक वर्ष २०७९/०८० मा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याइएको थियो । तर, आन्तरिक स्रोतको लक्ष्य प्राप्ति गर्न ...
असन्तुलित जनसंख्या
जनसंख्याको सन्तुलन खल्बलिन नदिन बेलामा ध्यान पुर्याइएन भने दीर्घकालमा आपत् आइलाग्दा आश्चर्य मान्नुपर्ने छैन। तर, त्यो मुलुकका लागि दुर्भाग्य हुनेछ। पानी ओरालो बग्छ। मानिस पनि अवसरको खोजीमा बगिरहन...
पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना, ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढ्याे
काठमाण्डाै - पूर्वी क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । खासगरी आज कोशी प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दि...
पूर्वमा बाढीको वितण्डा : हेवा र सभा खोलामा परी १ को मृत्यु, २१ जना बेपत्ता
संखुवासभा । संखुवासभामा अविरल वर्षाका कारण हेवा र सभाखोलामा शनिवार राति आएको बाढीले एकको मृत्यु भएको छ भने बाढी र पहिरोमा परी २१ जना सम्पर्कविहीन भएका छन् । बाढीपहिरोले लाखौं रुपियाँ बराबरको भौतिक ...
पूर्वी पहाडमा बाढीपहिरो : ५ को मृत्यु, २८ बेपत्ता
संखुवासभा, ताप्लेजङ र पाँचथर — शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन् । तीनै जिल्लामा दर्जनौं घर क्षतिग्रस्त भएका छन् । सड...
माओवादी केन्द्रसहित ४ दलको समाजवादी मोर्चा घोषणा हुँदै
काठमाडौं– माओवादी केन्द्रसहित ४ दलले आज (सोमबार) समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्। आइतबार ४ दलका नेताहरुबीच जुटेको सहमतिअनुसार मोर्चा घोषणा हुन लागेको हो। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत ...
विद्रोहीको नियन्त्रणको आठ वर्षपछि उडान शुरु
साउदी । यमनको राष्ट्रिय वायुसेवा कम्पनी, ‘यमनिया एयरवेज’ले हुथी विद्रोहीको नियन्त्रणमा रहेको सानाबाट साउदी अरबका लागि करिब आठ वर्षको सेवा अवरोधपछि सिधा उडान पुनः शुरु गरेको छ । यमनको राजधानी सानाल...
ब्राजिलमा आँधीका कारण १३ जनाको ज्यान गयो, हजारौँ नागरिक विस्थापित
ब्राजिलको दक्षिणी क्षेत्रमा पर्ने रियो ग्रान्डे डो सुल प्रान्तमा आएको आँधीका कारण १३ जनाको ज्यान गएको छ । १० जना बेपत्ता भएका छन् । ज्यान जानेमा चार महिनाको शिशुसमेत रहेका स्थानीय सञ्चारमाध्यमले ...
संखुवासभामा पहिरोले लियो एकजनाको ज्यान, यी हुन् बेपत्ता २१ जना (नामावलीसहित)
संखुवासभा । संखुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २२ पुगेको छ । गएराति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ बर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर...
संसद्मा विनियोजन विधेयकमाथिको छलफल जारी रहने (सम्भावित कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०८० को व...
प्रतिनिधिसभा बैठकमा आज पाँच वटा मन्त्रालयमाथि छलफल हुने
काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसा...
पूर्वी पहाडमा ‘धेरै भारी वर्षा’
काठमाडौँ — कोशी र मधेश प्रदेशको मौसम हेर्दै आएको धरानस्थित जल तथा मौसम विज्ञान कार्यालयका अनुसार शनिबार राति पूर्वीपहाडका अधिकांश क्षेत्रमा ‘धेरै भारी वर्षा’ भएको थियो । ताप्लेजुङको दोभानमा १० वर्ष...
शिक्षा क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राख्न माग
काठमाडौं । गृह मन्त्रालयले हरेक वर्ष अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने भन्दै निषेध गरिएका अत्यावश्यक सेवाको सूची सार्वजनिक गर्ने गर्दछ तर उक्त सूचीमा शिक्षा क्षेत्रलाई भने समावेश गर्ने गरेको छैन...
एसेज टेस्ट : इंग्ल्याण्डलाई झिनो अग्रता
बर्मिङहम । एसेज टेस्ट शृङ्खला अन्तरगतको पहिलो टेस्टमा इंग्ल्याण्डले तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाविरुद्ध झिनो अग्रता बनाएको छ । दोस्रो पालीमा २ विकेटको क्षतिमा २८ रन बनाउँदै इंग्ल्याण्डले ३५ ...
सरकारको खाता १ खर्ब ६० रुपैयाँले घाटामा, घरजग्गा कारोबार भने ह्वात्तै बढ्यो (अर्थ रफ्तार)
काठमाडौं । संघीय सरकारको सञ्चित कोषको घाटा १ खर्ब ६० अर्ब रुपैयाँ पुगको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तमा विभिन्न स्रोतबाट १० खर्ब ७१ अर्ब रुपैयाँ आम्दा...
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता
सरकारले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम सुनुवाइ हु...
परिश्रम र धैर्य
जिसस क्राइस्ट आफ्ना शिष्य तथा सहयोगीहरूसँगै विभिन्न स्थानको भ्रमण गरिरहन्थे । एकपटक उनी आफ्ना केही अनुयायीका साथमा एउटा गाउँको बाटो भएर गइरहेका थिए । बाटोको एउटा स्थानमा १०–१२ वटा ठिकै आकारका खाल्ड...
भाउ नपाउँदा कालीमाटीमै किसानले फाले गोलभेंडा
प्रतिकेजी २ रुपैयाँमा गोलभेंडा बेच्नु परिरहेको किसानको गुनासो छ। तर, त्यही गोलभेंडा खुद्रा पसलबाट भने प्रतिकेजी ३५ देखि ४० रुपैयाँमा उपभोक्ताले किन्नु परिरहेको छ। गाडावालाहरूले प्रतिकेजी २० देखि २५...
किर्ते नागरिकता बनाएको आरोपमा दाङमा ८ जना पक्राउ
दाङ — कीर्ते नागरिकता बनाएको आरोपमा प्रहरीले आइतबार दाङमा ८ जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–५ हथिया निवासी ५६ वर्षीय ज्ञानबहादुर विश्वकर्मा र उनकी श्रीमती ५६ वर्षीया जोगिनी विश्वकर्माले छ...
सडकमा कसले फाल्यो गोलभेँडा किसानले कि बिचौलियाले ?
काठमाडौँ, असार ४ गते । किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार बिहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् । तर सरकार भन्छ : कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिच...
आजको मौसम : मेघगर्जनसहित चट्याङ, बाढी, पहिरो, भूक्षय हुन सक्ने संभावना
काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
३३ समाचार देखाइएको