मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन २६ को विवरण
आज

२०८० साउन २६ का समाचार

अगस्त ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७० हप्ता अघि

भारतमा मोदी विस्थापित होलान् त ?

काठमाडौं । भारतको संघीय संसदको तल्लो सदन लोकसभामा मोदी सरकारविरुद्ध ल्याइएको अविश्वास प्रस्ताव ध्वनिमतद्वारा असफल भएको छ । प्रस्तावक विपक्षले सदनको कारबाही बहिष्कार गरेको हुँदा मतदान नै हुन पाएन र ...

kharibot.com१७० हप्ता अघि

एम्बाप्पेलाई पुरै सिजन बेन्चमा राख्ने पिएसजीको चेतावनी

काठमाडौँ । पिएसजीले किलियन एम्बाप्पेसँग पूर्णरुपमा सम्बन्ध तोड्ने तयारी गरेको छ । एम्बाप्पेले क्लबमा एक बर्षको सम्झौता नवीकरण गर्न नमानेपछि शुरु भएको विवाद अझ बढ्दै गएको देखिएको छ ।

nepalsamaya.com१७० हप्ता अघि

मानुङकोटबाट देखिएको पृथ्वी राजमार्ग

तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको पृथ्वीराजमार्ग र म्याग्दे गाउँपालिका–२ स्थित जामुने बजार। साथै आसपास देखिएको धान फाँट र हरियाली डाँडा। तस्बिर :  कृष्ण न्यौपाने/रासस प्रकाशित: Aug 11,...

rajdhanidaily.com१७० हप्ता अघि

भारतमा दैनिक साढे ४ सय मेगावाट बिजुली निर्यात

काठमाडौं । नेपालमा मागभन्दा बढी बिजुली उत्पादन भई राष्ट्रिय प्रणालीमा जडान भइसकेपछि नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली निर्यातका साथ बंगलादेशका अलावा चीनमा समेत बिजुली बेच्न अध्ययन थालेको छ ।...

rajdhanidaily.com१७० हप्ता अघि

नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य ’bout छलफल

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य गर्ने ’boutमा छलफल भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज भएको छलफलमा यूएसएड अन्...

gorkhapatraonline.com१७० हप्ता अघि

सर्वसाधारणका लागि सेयर जारी गर्दै विद्युत् प्राधिकरण

काठमाडौँ, साउन २६ गते । नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ । गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले अब सर्वसाधारणका लागि ...

rajdhanidaily.com१७० हप्ता अघि

कपन क्षेत्रमा दिनभर तनाव

काठमाडौं । बूूढानीलकण्ठ नगरपालिका–७ अन्तर्गतको कपन हुँदै बगेको खहरे खोला खन्न गएका काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबिच बिहीबार दिनभरजसो झडप हुन गएको छ । साततलेदेखि फैकासम्म नापजाँच ग...

rajdhanidaily.com१७० हप्ता अघि

अप्रेसन ‘फोक्सट्रोट चार्ली’मा समातिए कांग्रेस सांसद शर्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत...

khabarhub.com१७० हप्ता अघि

महिला विश्वकप : आजबाट क्वार्टरफाइनलका खेल सुरु  

काठमाडौँ– फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु  हुनेछन्। आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ।

nepalsamaya.com१७० हप्ता अघि

कति रैछ गाडीको गति !

गतिमापन गर्ने यन्त्र ‘राडर गन’को मद्दतले राजमार्गमा गुड्ने सवारीसाधनको गतीमापन गर्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक किरणप्रकाश मल्ल। राजमार्गमा हुने धेरैजसो सवारी दुर्घटना तीव्रगतिका ...

ekantipur.com१७० हप्ता अघि

कानुन निर्माता सांसदकै शैक्षिक प्रमाणपत्र नक्कली !

काठमाडौँ — प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को शैक्षिक प्रमाणपत्र नै नक्कली भेटिएको भन्दै प्रहरीले कांग्रेस सांसद सुनील शर्मालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शर्...

gorkhapatraonline.com१७० हप्ता अघि

यज्ञमती र चखुँचाखोला अब पुरानै स्वरूपमा, आजदेखि डोजर चलाइने

काठमाडौँ, साउन २६ गते ।  काठमाडौँको बुढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ। काठमाडौँ महानगरपालिकाले धोबीखोलातर्फबाट ...

annapurnapost.com१७० हप्ता अघि

अन्डर बिलिङले खोक्रो पारेको अर्थतन्त्र

अन्डर बिलिङ समस्याभन्दा पनि सामान आयातनिर्यातको माध्यमजस्तै बनिसकेको छ। अन्डर बिलिङ के—केमा हुन्छ, कसरी हुन्छ ? राज्यका सम्बन्धित सबै निकाय र व्यापारीलाई स्पष्ट थाहा छ। कुनै सामान किन्दा तीन हजार र...

ratopati.com१७० हप्ता अघि

रविको ब्लु बसले पायो नयाँ रुट इजाजत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेको क्षेत्रमा सञ्चालनमा रहेको ब्लु बसको बिलबुक अनुसारको रङ कायम गरिएपछि नयाँ रुट इजाजत प्रदा...

lokaantar.com१७० हप्ता अघि

स्वास्थ्यमन्त्री बस्नेतले गरे स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंमा नवनिर्मित स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्रको उद्घाटन गरेका छन् । स्वास्थ्य सेवा विभागको समन्वयमा नेपा...

annapurnapost.com१७० हप्ता अघि

साउदीको जेलमा ४८० नेपाली

साउदी : नेपालमा रोजगारी नपाएर युवा बिदेसिने क्रम उच्च छ। केहीले विभिन्न मुलुक गएर श्रम गर्दै राम्रो आम्दानी पनि गरेका छन्। केही जहाजमा गएर बाकसमा फर्किएको तितो यथार्थ छ भने, केही विभिन्न मुलुकका जे...

Ujyaaloonline.com१७० हप्ता अघि

महिला विश्व कप : क्वाटरफाइनल खेलमा आज स्पेन र नेदरल्यान्ड्स तथा जापान र स्वीडेन खेल्दै

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल शुरु हुँदैछन् । क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड्स, जापान र स्वीडेन, अष्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर...

ratopati.com१७० हप्ता अघि

अवैधानिक माध्यमबाट अमेरिका पुर्याइएका काष्ठकला सम्पदा नेपाल फिर्ता

काठमाडौँ । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी मङ्गलबार नेपाली काष्ठकलाका ४० सामग्री नेप...

ratopati.com१७० हप्ता अघि

आरक्षपीडित र भूमिहीनको समस्या समाधान गरिन्छ : परराष्ट्रमन्त्री साउद

कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधाना गर्न गम्भीर भएर काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्...

onlinekhabar.com१७० हप्ता अघि

मोदी विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

२६ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोक सभामा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । मणिपुर हिंसाको विषयलाई लिएर विपक्षी गठबन्धनले मोदीविरुद्ध अविश्वास प्रस्ताव ल्याए...

nepalviews.com१७० हप्ता अघि

एलन मस्कले कुर्सीदेखि ट्विटरको पुरानो लोगोसम्म ५ सय ८४ वटा वस्तु लिलामी गर्ने

एजेन्सी। ट्विटरको नाम बदलेर एक्स राखेपछि अब अर्बपति एलोन मस्कले ट्वीटर भवनमा राखिएका सामान लिलामी गर्ने भएका छन् ।

ekantipur.com१७० हप्ता अघि

विरोध चर्केपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

काठमाडौँ — विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० माथि चर्को विरोध हुन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल त्यसलाई सच्याउने तयारीमा देखिएका छन् । उनले विधेयकलाई स...

onlinekhabar.com१७० हप्ता अघि

ला लिगा आजदेखि, पहिलो खेलमा अल्मेरिया र राभो भालेकानो भिड्दै

२६ साउन, काठमाडौं । स्पानिस ला लिगा फुटबल आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा अल्मेरिया र राभो भालेकानोबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल्मेरियाको घरेलु मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार राति सवा...

gorkhapatraonline.com१७० हप्ता अघि

अन्तर्राष्ट्रिय संयुक्त कला प्रदर्शनी

काठमाडौँ, साउन २६ गते । नेपाल केन्द्रको आयोजनामा र आर्ट्स फर पिपलको सहयोगार्थ एक दर्जन नेपाली तथा विदेशी कलाकारका करिब डेढ सय कृति प्रदर्शनीमा राखिएको छ ।  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल...

newsofnepal.com१७० हप्ता अघि

विद्यार्थीको भविष्यमाथि खेलबाड नगर

चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बीचको द्वन्द्वका कारण निजी क्षेत्रबाट सञ्चालित २ सय २८ भन्दा बढी शिक्षण संस्था बन्द हुन पुगेका छन् । दुई निकायको जुँगाको लडाइँका क...

annapurnapost.com१७० हप्ता अघि

सिम्रिक हेलिकप्टरमाथि प्राधिकरणको बदनियत

काठमाडौं : नेपाल उड्डयन प्राधिकरणको पछिल्लो निर्देशनअनुसार सिम्रिक एयर बिहीबार गोरखाको स्यालामा चार्टर्ड उडानको लागि अनुमति लिन पुग्यो। तर, प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सिम्रिक एयरको उड...

nayapatrikadaily.com१७० हप्ता अघि

एसियाडमा छनोट भएका अमिर बाहिरिए

१९औँ एसियाली खेलकुद प्रतियोगितामा छनोट भएका अमिर ब्लोन पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको पुरुष एकलको सेमिफाइनलबाट बाहिरिएका छन् । चीनको होङझाउमा हुने एसियाडमा स्थान पक्का पारे...

nayapatrikadaily.com१७० हप्ता अघि

प्रधानमन्त्रीले मन्त्रीहरूसँग गरे कार्यसम्पादन सम्झौता : नतिजा सन्तोषजनक नआए कारबाहीको चेतावनी

सरकारका योजनाहरू कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरूसँग वार्षिक लक्ष्य किटानीसहित कार्यसम्पादन सम्झौता गरेका छन् । प्रधानमन्त्रीले बिहीबार प्रधानमन्त्री तथा मन्त्...

gorkhapatraonline.com१७० हप्ता अघि

पदकभन्दा पनि खेल जित्ने लक्ष्य

काठमाडौँ, साउन २६ गते ।  नेपालमा बास्केटबल निकै लोकप्रिय छ । स्कुल र कलेज स्पोर्ट्समा बास्केटबल नम्बर एक खेल हो । स्वदेशमा यति लोकप्रिय भइसक्दा पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बास्केटबलको सहभागि...

kendrabindu.com१७० हप्ता अघि

नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ । नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको ...

setopati.com१७० हप्ता अघि

संसदको दुबै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसदको दुबै सदनको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा राष्ट्रिय सभा बैठक बिहान ११ बजे र प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि तय भएको छ। राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेश ...

khabarhub.com१७० हप्ता अघि

राष्ट्रियसभा बैठक बस्दै- (कार्यसूचीसहित)

काठमाडौं– आज राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेका लागी बैठक बोलाइएको छ ।

nepallive.com१७० हप्ता अघि

चामलदेखि गोलभेडासम्ममा ठगिँदै उपभोक्ता, कसले बढाइरहेछ महँगी?

काठमाडौं – ‘गोलभेडा कसरी छ?’  ‘पाउको ४० रुपैयाँ।’ ‘पाउको ४०? के साह्रो भाउ बढेको? पहिले त ४० रुपैयाँमा किलो आउँथ्यो।’ ‘हामीलाई नै किलोको  १९० पर्छ। १० रुपैयाँ त नाफा राख्नुपर्‍यो नि।’ ‘यस्तो मह...

annapurnapost.com१७० हप्ता अघि

प्रमाणपत्र गडबडीमा पक्राउ परे सांसद शर्मा

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा कांग्रेस सांसद सुनील शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले बिहीबार शर्मालाई पक्राउ गरेको। सीआईबीका प्रमुख एआईजी ...

himalkhabar.com१७० हप्ता अघि

कस्तो हुनुपर्छ पाँचौं पुस्ताको प्रशासन?

औद्योगिक पूर्वाधारहरू कमजोर भएको र पर्याप्त सम्भावना भएर पनि उपयोग हुन नसकेको मुलुक भएकाले चौथो औद्योगिक क्रान्तिको फाइदा नेपाली समाज र अर्थतन्त्रको पक्षमा उपयोग गर्न थुप्रै जटिलता देखिएका छन्। ते...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको