मुख्य सामग्रीमा जानुहोस्
२०८० साउन ७ को विवरण
आज

२०८० साउन ७ का समाचार

जुलाई २३, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१७३ हप्ता अघि

सकसमा एमाले

काठमाडौं । नेपालका मूलधारका भनिएका राजनीतिक दल यतिबेला आन्तरिक मन्थन वा अझ भनौं हडबडी र गडबडीबाट गुज्रिरहेका छन् । नेपाली कांग्रेस बहुप्रतिष्ठित केन्द्रीय समितिको बैठकमा व्यस्त छ भने अर्को सत्तारूढ...

rajdhanidaily.com१७३ हप्ता अघि

एमालेका यी ३३ नेता, जो दोहोरो भूमिकामा रहन पाउँदैनन्

काठमाडौं । कार्यकारी पदमा रहेकालाई दोहोरो जिम्मेवारी नदिने एमाले निर्णयका कारण कम्तीमा ३३ जना नेताले एउटा पद गुमाउनुपर्ने भएको छ । उनीहरूले जनप्रतिनिधि र पार्टीको जिम्मेवार पदमध्ये एउटाबाट अलग हुनु...

rajdhanidaily.com१७३ हप्ता अघि

आर्थिक अवन्नतिमा तीव्रता

मुलुकमा आर्थिक अवन्नति निकै तीव्रतामा अघि बढिरहेको छ । यस आर्थिक वर्षको अनुदान र कर असुली दुवैमा सरकार विफल भएको छ । गत आवमा दुईदुई पटकसम्म बजेट संशोधन गर्दा पनि चालू खर्च थाम्न सक्नेगरी राजस्व उठा...

rajdhanidaily.com१७३ हप्ता अघि

सुरु भयो पुरुषोत्तम महिना

धार्मिक तथा ज्योतिष शास्त्रनुसार विगत २०७७ सालमा २ देखि ३० असोजसम्म अधिकमास अर्थात् पुरुषोत्तम महिना परेको थियो भने यस वर्ष २०८० सालमा २ साउनमा आरम्भ भई ३१ साउनमा पुरुषोत्तम तथा अधिकमास महिना समाप्...

rajdhanidaily.com१७३ हप्ता अघि

शासन प्रणालीमा संसदीय समितिको भूमिका

वर्तमान प्रजातान्त्रिक युगलाई ‘संसदीय युग’ भन्ने गरिन्छ । प्रजातान्त्रिक शासन प्रणालीमा संसदमा दलीय उपस्थिति प्रतिस्पर्धाका आधारमा हुने गर्छ । सरकारका तीनै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालि...

nepalsamaya.com१७३ हप्ता अघि

‘क्लिन पनौती, ग्रीन पनौती’ चलाइँदै

काभ्रेपलाञ्चोकको पनौतीस्थित पुण्यमती खोला सरसफाइ गर्दै स्थानीय बासिन्दा । स्थानीय महिला समूहको सक्रियतामा ‘क्लिन पनौती, ग्रीन पनौती’ अभियान थालिएको शनिबार दुई सय हप्तामा । ऐतिहासिक एवम् पुरातात्विक...

rajdhanidaily.com१७३ हप्ता अघि

विवादका कारण अमेरिकामा दोश्रो पटक पनि हुन सकेन नेफ्टा अवार्ड

काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको ‘नेफ्टा फिल्म अवार्ड’को ११ औं सृँखला विवादका कारण दोश्रो पटक सारिएको मिति २२ जुलाईमा पनि अमेरिकामा हुन सकेन । अहिले फेरी यो अवार्ड आयोजना ...

rajdhanidaily.com१७३ हप्ता अघि

सरिता तामाङ बनिन मिसेस तामाङ २०२३

काठमाडौं । ‘मिसेस तामाङ २०२३’को उपाधि सरिता तामाङले जितेकी छिन् । शुक्रबार अबेरसाँझ काठमाडौंको नाचघरमा सम्पन्न सो प्रतियोगितामा अन्य १२ प्रतिस्पर्धीलाई पछि पार्दै सरिता ‘मिसेस तामाङ २०२३’ बनेकी हुन...

nepalsamaya.com१७३ हप्ता अघि

बाख्राको उपचार गर्दै स्वास्थ्यकर्मी

घोराही उपमहानगरपालिका– १८ अम्बापुरस्थित गाउँमा गएर बाख्राको उपचार गर्दै पशु स्वास्थ्यकर्मी । तस्बीरः सुशीला ओली/रासस प्रकाशित: Jul 23, 2023| 05:00. 00 आइतबार, साउन ७, २०८०

nepalsamaya.com१७३ हप्ता अघि

मेलामा मेहेन्दी

चितवनको भरतपुरमा शनिबारदेखि सुरु भएको शनिबारे मेलामा मेहेन्दी लगाउँदै महिला । स्थानीय उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले चितवन उद्योग सङ्घले आयोजना गरेको मेलामा स्वस्ती ब्यूटी पार्लरका महिलाहरुले ...

nepalsamaya.com१७३ हप्ता अघि

'ज्याब प्लान्टर' बाट मकै रोपिँदै

'ज्याब प्लान्टर' मेसिन प्रयोग गरेर देउखुरीका किसानलाई मकै रोप्न सिकाइँदै ।  यो प्रविधिले समय र पैसाको बचत किसान बताउँछन् ।  तस्बिर:  पूर्णप्रकाश विश्वकर्मा/रासस प्रकाशित: Jul 23, 2023| 05:20. 00 आ...

nepalsamaya.com१७३ हप्ता अघि

फेवातालबाट जलकुम्भी निकालिँदै

पोखराको पर्यटकीय आकर्षण फेवातालमा  फैलिएको जलकुम्भी झार निकाल्दै  शनिबार पोखराका स्थानीय तथा  विदेशी नागरिक ।  तस्बिर: ऋषिराम बराल/रासस प्रकाशित: Jul 23, 2023| 05:30. 00 आइतबार, साउन ७, २०८०

news24nepal.tv१७३ हप्ता अघि

माधवलाई चिन्ता प्रचण्डको, प्रचण्डलाई सत्ताकाे !

काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीहरु खेलकुद संघ जस्तै छिन्नभिन्न छन् । खेलकुद संघमा पनि कम्युनिष्ट पार्टीमा जस्तै फूट र विभाजन हुने गथ्र्यो । यहि रोग नेपालका कम्युनिष्ट पार्टीमा समेत व्याप्त छ ...

newsofnepal.com१७३ हप्ता अघि

वन मन्त्रालयमा विकृति मौलाउँदो, स्वार्थसमूह हाबी हुँदा वनसुधार अवरुद्ध

–अख्तियारमा वनविरुद्धको उजुरीको संख्यामा वृद्धि –सचिव व्यवस्थापन स्वार्थ समूहकै रुचिमा –वन ऐन संशोधनमा चलखेल –सुशासन र सुधार छैन प्राथमिकतामा काठमाडौं । वन तथा वातावरण मन्त्रालयको प्रशासनिक तथा...

khabarhub.com१७३ हप्ता अघि

एसीसी इमर्जिङ कप क्रिकेट : उपाधिको लागि भारत र पाकिस्तान खेल्दै

काठमाडौं – एसीसी इमर्जिङ कप क्रिकेटको उपाधिको लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।

nepalsamaya.com१७३ हप्ता अघि

वन्यजन्तु हेर्न निकुञ्जमा मचान

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्यटकहरुलाई लक्षित गरी सहज र सुरक्षित रुपमा निकुञ्जमा रहेका वन्यजन्तुहरुको दृश्यावलोकन गर्न बनाइएको  काठको मचान । तस्बिरः  रुपनी जि एम/रासस प्रकाशित: Jul 23,...

newsofnepal.com१७३ हप्ता अघि

कक्षा ११ को छात्रवृत्ति परीक्षा : गल्ती विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन ...

ratopati.com१७३ हप्ता अघि

बहसमा नेपाली सेनाको संख्या

काठमाडौं । नेपाली सेनाको संख्या घटाउने वा नघटाउने’त बहस चर्किएको छ । केही नेताले नेपाली सेनाको संख्या ठुलो भएको भन्दै मुलुकको अर्थतन्त्रले धान्नै नसकिने भएकाले घटाउनुपर्ने तर्क अघि सारेका छन् । तर,...

setopati.com१७३ हप्ता अघि

१३ वर्षको उमेरदेखि व्यापारमा आकर्षित केशवले ल्याए 'नौलो कोसेली'

केशव पराजुली सानै उमेरदेखि उद्यमी हुने चाहना राख्थे। देशमै काम गरेर केही रोजगारीको अवसर सिर्जना गर्ने सपना थियो। अहिले २४ वर्ष भएका केशवको सपना र चाहनाले त्यही बाटो समातेको छ। र, यो यात्राको रथमा ...

newsofnepal.com१७३ हप्ता अघि

रञ्जन कोइराला प्रकरण : न्यायाधीशले स्वविवेकीय अधिकारको दुरुपयोग गरेको सर्वोच्चको ठहर

काठमाडौं । सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने निर्णयमा न्यायाधीशले स्वविवेकीय अधिकारको दुरुपयोग गरेको सर्वोच्च अदालतले ठहर गरेको छ। आफनी श्रीमती गीता ढकालको हत्या गरेका क...

ratopati.com१७३ हप्ता अघि

नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्...

gorkhapatraonline.com१७३ हप्ता अघि

वीरका कार्यकारी निर्देशकको राजनीतिक आबद्धताबारे छानबिन

काठमाडौँ, साउन ७ गते ।  राजनीतिक दलको सदस्य रहेको आरोप प्रमाणित भएपछि चार जना प्राध्यापकलाई कारबाहीको सिफारिस गरेको निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल राजनीतिक दलको ...

nepalsamaya.com१७३ हप्ता अघि

लम्पी स्किनले रोपाइँमा गोरु अभाव

तनहुँको व्यास नगरपालिका-१० मा रोपाइँ गर्न हलगोरुबाट खेत सम्याउँदै कृषक । तनहुँमा लम्पी स्किनको संक्रमण गोरुमा बढ्दा कृषकलाई खेत रोप्न सास्ती भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तन...

newsofnepal.com१७३ हप्ता अघि

मल भन्सारमा, किसान मर्कामा

सिन्धुपाल्चोक । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रा...

gorkhapatraonline.com१७३ हप्ता अघि

सेती खोला हाइड्रोले आइपिओ ल्याउने

काठमाडौँ, साउन ७ गते ।  सेती खोला हाइड्रोपावर लिमिटेडले ६० करोड रुपियाँ बराबरको साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । एक सय रुपियाँ अङ्कित दरका ६० लाख कित्ता साधारण सेयर सर्वसाधारण र आयोजनाबाट प...

nepalsamaya.com१७३ हप्ता अघि

अम्बापुरमा अम्बिकेश्वरी मन्दिर

घोराही उपमहानगरपालिका-१८ अम्बापुरस्थित अम्बिकेश्वरी मन्दिर । तस्बिरः कुलदीप न्यौपाने/रासस प्रकाशित: Jul 23, 2023| 05:55. 00 आइतबार, साउन ७, २०८०

ratopati.com१७३ हप्ता अघि

सहुलियत ब्याजको कर्जा कार्यक्रम पुनः शुरू

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रम पुनः शुरू गरेको छ । सरकारले ब्याज अनुदान दिन छोडेपछि गत पुसमा रोकिएको कार्यक्रमलाई राष्ट्र बैकले जेठदेखि निरन्तरता दिएको ...

ratopati.com१७३ हप्ता अघि

कांग्रेस केन्द्रीय समिति बैठक जारी, आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।  शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सान...

nepalviews.com१७३ हप्ता अघि

क्राइमियाको हतियार भण्डारमा आक्रमण, कडा जवाफ दिने रुसको चेतावनी

एजेन्सी।  रुसको कब्जामा रहेको क्राइमियाको एउटा हतियार भण्डारमा ड्रोन आक्रमण भएको छ ।

nepalsamaya.com१७३ हप्ता अघि

धार्मिक तथा पर्यटकीय स्थल रैथाने पोखरी

सिन्धुपाल्चोकको, पाँचपोखरी थाङपाल गाउँपालिका-४ मा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल रैथाने पोखरी । यहि परिसरमा  रैथाने महादेवको मन्दिर पनि छ । तस्बिरः देवराज सुवेदी/रासस प्रकाशित: Jul 23, 2023| 06...

nepallive.com१७३ हप्ता अघि

पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवस मनाइँदै

काठमाडौं– आज साउन ७ गते। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै छ।  सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्यका साथ २००६ सालमा पुष्पलालको नेतृत्वमा...

news24nepal.tv१७३ हप्ता अघि

अर्थले काट्यो कक्षा ६ का विद्यार्थीको दिवा खाजाकाे रकम

काठमाडौँ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा गरिएको छ ...

nayapatrikadaily.com१७३ हप्ता अघि

प्रेरक प्रसंग : को हो चरित्रहीन ?

राजकुमार सिद्धार्थ गौतम आफ्नो राजसी सुख, सुविधा र शाक्य राजपरिवार छाडेर पहेँलो वस्त्र धारण गरी ज्ञान प्राप्ति र त्यसलाई संसारभर बाँड्ने अभियानमा थिए । त्यसैक्रममा उनको भेट एक महिलासँग भयो । जसलाई स...

nayapatrikadaily.com१७३ हप्ता अघि

लहान प्रादेशिक अस्पतालमा एक  डोज पनि छैन रेबिजविरुद्धको खोप

रेबिजविरुद्धको खोप लगाउन दैनिक पुग्छन् १२ देखि १५ सम्म बिरामी, निःशुल्क सेवा नपाएपछि महँगोमा लगाउन बाध्य  सिराहाको लहानस्थित प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको एक साता भयो । कुकुर, बिरा...

newsofnepal.com१७३ हप्ता अघि

माया र धोकामा आकाश र करुणा

गीतकार रमेश लुइँटेलको गीत माया धोका सार्वजनिक भएको छ। सीडी विजय अधिकारीको स्वर र सगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीत गीतको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठले अभिनय गरेका छन्। प्रह...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको