२०८० भदौ १० का समाचार
अगस्त २७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
पीएसजीको पहिलो जित
केलियन एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले जारी सिजनको लिग वनमा पहिलो जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले लेन्सलाई तीन एक गोल अन्तरले हरायो । जारी सिजनमा राम्रो सुरुवात गर्...
१० भदौ २०८०
सम्बन्धित समाचार २८ साउन २०८० २९ साउन २०८० ३१ साउन २०८० ३२ साउन २०८० १ भदौ २०८० २ भदौ २०८० ३ भदौ २०८० ४ भदौ २०८० ५ भदौ २०८० ६ भदौ २०८० ७ भदौ २०८० ९ भदौ २०८०
धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?
काठमाडौं । धरानमा धार्मिक सद्भाव भड्कने त्रासबिच यतिखेर त्यहाँको स्थानीय प्रशासनले कफ्र्यु (निषेधाज्ञा) आदेश जारी गरेको छ । अहिले झिल्कोका रूपमा देखिएको धार्मिक सद्भाव भोलिको दिनमा अन्य क्षेत्रमा भ...
सार्वजनिक शौचालयमा काजकिरिया
स्याङ्जा । पर्वतको दक्षिण भेगको हुवास नजिकै केमुनेबाट स्याङ्जाको वालिङ आउँदा हुमबहादुर (पेमे) नेपालीको भर्खर विवाह भएको थियो । २०१० सालमा केमुनेमा जन्मेका पेमेको आर्थिक अवस्था धेरै नाजुक भएपछि कामक...
लेखनाथ उद्योग वाणिज्य संघमा अधिकारी र श्रेष्ठबीच प्रतिस्पर्धा
पोखरा । लेखनाथ उद्योग वाणिज्य संघको २७ औं साधारण सभा तथा १४ औं महाधिवेशनअन्तर्गत आगामी नेतृत्वका लागि भरतकुमार अधिकारी र विनोद श्रेष्ठले उम्मेदवारी दिएका छन् । आगामी २३ भदौमा हुने मतदानमा शनिबार १९...
राजविराजमा लोसपाले मनायो स्थापना दिवस
राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले शनिबार विविध कार्यक्रमको आयोजना गरि पार्टीको दोश्रो स्थापना दिवस मनाएको छ । स्थानीय गजेन्द्र चौकमा स्व. गजेन्द्र नारायण सिंहको शालिकम...
अनुगमनका नाममा आतङ्क मच्चाएको व्यवसायीको गुनासो
इलाम । इलामका व्यापारिले अनुगमनका नाममा प्रशासनले आतङ्क मच्चाएको बताएका छन । पछिल्लो समयमा हुने गरेको अनुगमनले व्यवसायीको कुरै नसुनि जरिमाना तोक्दै आतङ्क मच्चाएको बताएका हुन । शनिबार पत्रकार संम्मे...
धरानमा दिनभर निषेधाज्ञा, इटहरीमा दिनभर प्रदर्शन
इटहरी । धरानमा गोवध हत्या प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव ¥याली कोणसभा गर्दै सम्पन्न भएको छ । शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीले प्रदर्शन गरेका थिए । खासगरी धरान...
सार्वजनिक सेवामा आन्तरिक नियन्त्रण प्रणाली
महालेखापरीक्षकले २०८० सालको ६०औं वार्षिक प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय सरकारको आन्तरिक नियन्त्रण प्रणाली कमजोर छ भनेर उजागर गरेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि आर्थिक वर्ष २०७९÷८० ...
मधेसमा कांग्रेसलाई बलियो बनाउन सबै जुट्नुपर्छ : नेता निधि
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसलाई बलियो बनाउने गरी काम गर्न आग्रह गरेका छन् । शनिबार जनकपुरधामको श्री महाविर युवा किमिटिका कार्यसमितिका नवनिर्वाचित पदा...
गृहजिल्लामा रवि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुर विमानस्थलमा। चितवन उनको गृहजिल्ला हो। तस्विरः रासस प्रकाशित: Aug 27, 2023| 05:05 आइतबार, भदौ १०, २०८०
आज आइतबार, सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)
काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।
अफगानिस्तानमा ६० लाख बढी व्यक्ति विस्थापित
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले अफगानिस्तानमा हाल ६५ लाख ५० हजार आन्तरिक रूपमा विस्थापित व्यक्ति रहेको उल्लेख गरेको छ । यूएनडीपीले अफगानिस्तान सिरियापछि सबैभन्दा बढी विस्थापित भ...
घडीभित्रका पुर्जामा सुन लुकाएर तस्करी
काठमाडौँ । राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले ...
हिलोमा ट्रक फसेपछि...
उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मिलनचोकमा चार दिनअघि हिलोमा फसेको मालबाहक ट्रक। तस्बिरः रासस प्रकाशित: Aug 27, 2023| 05:15 आइतबार, भदौ १०, २०८०
आजको विनिमयदर : कति पुग्यो अस्ट्रेलियन डलरको मूल्य ?
काठमाडौँ । आज भदौ १० गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.३८ रुप...
माण्डु हाइड्रोपावरको आईपीओ आजदेखि खुला, २०६ रुपैयाँमा आवेदन दिन सकिने
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आज (आइतबार)देखि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा सर्वसाधारणले आज बैंकिङ समयपश्चात आवेदन दिन सकिनेछ । पहिलो ...
मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लबिङ’ मा
काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लबिङ’ मा लागेका छन् । सहसचिव, उपसचिव, ट्रेड युनियनकर्मीहरू ऐनको मस्यौदालाई आफू अनुकूल बनाउन लोक सेवा आयोग,...
बागमतीको बाढीमा राफ्टिङ
नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज (नारा) ले ‘बागमती नदी महाजलयात्रा महोत्सव’ को अवसरमा शनिबार कुपण्डोलस्थित बागमती नदीमा आयोजना गरेको जलयात्राका सहभागीहरु। तस्बिर सौजन्यः नारा प्रकाशित: Aug 27, 2...
तरकारीको मूल्यमा ठूलो अन्तर
यति बेला वर्षाको मौसम छ । सामान्यतया यो समयमा तरकारीको उपलब्धता सहज हुने गर्दछ । स्वाभाविकरूपमा आपूर्ति उच्च भएपछि मूल्य घट्ने अर्थशास्त्रको सिद्धान्त हो । तर हिजोआज गोलभेँडा, प्याज, साग, काउली, बो...
कालो सूचीमा पर्ने दोब्बर बढे
काठमाडौँ, भदौ १० गते । सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७...
विधेयक मस्यौदा आफू अनुकूल बनाउन ‘लबिङ’
काठमाडौँ, भदौ १० गते । सङ्घीय निजामती सेवा विधेयकको मस्यौदालाई आफू अनुकूल बनाउने गरी कर्मचारी आन्तरिक ‘लविङ’ मा लागेका छन् । सहसचिव, उपसचिव, ट्रेड युनियनकर्मीहरू ऐनको मस्यौदालाई आफू अनुकूल बनाउन ल...
मौसममा क्रमिक सुधार, गण्डकी प्रदेशमा मात्रै भारी वर्षाको सम्भावना
हाल कोशी,मधेश र बामगती प्रदेशमा मौसम सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थान तथा मधेश र बागमती प्रदेशको थो...
आइतबार दिउँसो पहाडी क्षेत्रमा मध्यम वर्षा, राति गण्डकी प्रदेशमा भारी वर्षा हुने
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू-भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। आज...
नीति छाडेर बजेटको राजनीति
सांसदको मूल काम भनेको नीति निर्माण हो। तर बजेट खर्चमा सांसदहरू मरिहत्ते गर्छन्। त्यसैको उपज हो सांसद विकास कोषको सुरुआत। कोष नै बदनामित भएपछि सरकारले नामै परिवर्तन गरी संसदीय क्षेत्र पूर्वाधार विका...
चराहरू किन र कसरी बसाइँ सर्छन्– २४ सय वर्ष लामो खोजीको कथा
झ्यालबाट चिसो बतास आउँदै थियो। म पनि ओछ्यानभित्र घुस्रिएँ। १२ बजिसक्दा बाहिरको हल्लाखल्ला कम हुँदै गयो। मेरो ध्यान पुस्तकले खिचिसकेको थियो। केहीबेरमा फेरि बाहिर कतै टाढा कल्याङमल्याङ सुरू भयो। आवा...
रङ्गमञ्चमा महिला सहभागितासँगै बढ्दो उत्साह
काठमाडौँ, भदौ १० गते । पछिल्लो समय रङ्गकर्ममा महिलाको उपस्थिति बढ्दो छ । सङ्ख्यात्मक वृद्धि सँगसँगै महिला प्रमुख पात्र नै भएर नाटकहरू मञ्चन हुने क्रमले पनि तीव्रता पाएको छ । यसले महिला कलाकारका ला...
कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ। साथै हाल बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्ष...
अमेरिकी सेनेटका वैदेशिक मामिलाका सदस्य होलेन नेपाल आउँदै
काठमाडौं । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा विनियोजित उपसमिति सदस्य सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउनेभएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौता आउँदो १३ भदौबाट ला...
साना भन्सारबाट भित्रिँदै छलीका सामान
परासी : नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्। सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका ...
यही वर्षदेखि आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या ...
पर्यटक आकर्षण बन्दै बेतना सिमसार
मोरङको बेलबारीस्थित बेतना सिमसार। सिमसारमा आउने आन्तरिक पर्यटकको संख्या पछिल्लो समय बढ्दै गएको छ। तस्बिर: रासस प्रकाशित: Aug 27, 2023| 05:55 आइतबार, भदौ १०, २०८०
एम्बाप्पेको दुई गोलमा पीएसजीको पहिलो जीत
पेरिस । किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लेन्समाथि सहज जीत हासिल गरेको छ । लिग वानमा यो सिजन साबिक विजेता टोलीको पहिलो जीत हो । खेलको पहिलो हाफमा मार्को असेन्सियोले पीएस...
खेलकुद कार्यालय र कभर्डहल निर्माण
धादिङ । जिल्ला खेलकुद विकाससमितिको कार्यालय भवन धादिङबेसीमा र मिनि कभर्ड हल आरुघाटमा निर्माण सम्पन्न भएको छ । प्रदेश सरकारको ७१ लाख रुपैयाँमा निर्माण भएको जिल्ला खेलकुद विकास समितिको भवनको बागमती ...
खल्बलिँदै रूपन्देहीको सुरक्षा
भैरहवा : केही समययता रूपन्देहीमा आपराधिक घटना बढ्दै गएका छन्। चोरीका घटना पनि शृंंखलाबद्ध रूपमा घटिरहेका छन्। गोली प्रहार, नक्कली नोट कारोबार, हुन्डी कारोबार, हत्या, हिंसा, बलात्कारलगायत अन्य आपराध...
३५ समाचार देखाइएको