मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ २० को विवरण
आज

२०८० भदौ २० का समाचार

सेप्टेम्बर ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१६६ हप्ता अघि

एमाले लुम्बिनी अध्यक्षमा राधाकृष्णले घटाए अग्रता

काठमाडौं । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेलले अग्रता घटाएका छन् । ६०० मत गणना हुँदा कँडेलले २८७ मत पाएका छन् ।  सुरुदेखि नै अगाडि रहेका हरिप्रसाद रिजालको अग्रता कायमै राखे...

nepalpress.com१६६ हप्ता अघि

लुम्बिनी एमाले अधिवेशनः रिजालको  पुनः अग्रता 

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणनामा अध्यक्षमा हरि रिजालकाे झिनो अग्रता रहेको छ । ८ सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले अर्को उम्मेदवार र...

rajdhanidaily.com१६६ हप्ता अघि

वडाध्यक्षद्वारा कुटिए शिक्षक

गुल्मी । गुल्मीमा वडाध्यक्षद्वारा शिक्षक कुटिएका छन् । जिल्लाको मालिका गाउँपालिका–७ घमिरका वडाध्यक्ष हिराबहादुर कार्कीले देवीस्थान माध्यमिक विद्यालयका विज्ञान शिक्षक यमलाल पन्थीलाई सोमबार कुटपिट गर...

rajdhanidaily.com१६६ हप्ता अघि

मलमा छलै छल

वीरगन्ज । मल उत्पादन भएकै मुलुकको सक्कल कागज नभए पनि सेटिङमा ल्याइने रासायनिक मल बनावटी कागजकै भरमा भन्सारमा पास हुने गरेको पाइएको छ । सरकारको सम्बन्धित मन्त्रालय र विभागको दबाब अनि कर्मचारी झुक्कि...

rajdhanidaily.com१६६ हप्ता अघि

विवाह र जन्मदर्ता माग गर्दा फोनबाटै ‘तलाक’

राजविराज । विवाह दर्ता र सन्तानको जन्मदर्ताको माग गर्दै आएकी एक महिला अहिले घर न घाटकी बनाइएकी छन् । यही दुईवटा मागका कारण वर्षौंदेखि श्रीमान्, सासू र ससुराबाट हिंसा सहन बाध्य भएकी राजविराज–२ राजद...

rajdhanidaily.com१६६ हप्ता अघि

२३ वर्षपछि ऐतिहासिक बाघजात्रा

पोखरा । पोखराको ऐतिहासिक बाघजात्रा सुरु भएको छ । २३ वर्षपछि निस्केको बाघजात्रामा अनेक भावभंगी देखिन्छ । कोही राजारानी, कोही प्रधानमन्त्री, कोही प्रधानसेनापति । मन्त्री, तिनका सुरक्षा गार्ड, यमराज, ...

rajdhanidaily.com१६६ हप्ता अघि

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बिचमा भेटघाटमा के भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको छ । ट...

rajdhanidaily.com१६६ हप्ता अघि

‘तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न अत्यन्तै अप्ठेरो’

काठमाडौं । अभिनेता विपीन कार्कीले अहिलेसम्मको अभिनयमा आफूलाई तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न सबैभन्दा गाह्रो भएको बताएका छन् । उनले चलचित्र ‘एक भागवत गीता’मा यसपटक तेस्रो लिंगी ‘कमलामाई’को...

rajdhanidaily.com१६६ हप्ता अघि

प्रशोधनभन्दा उत्पादनमा जोड देऊ

नेपालको आर्थिक अवस्थामा पछिल्लो समयमा सुधार भएको संकेत मिलेको भनी प्रक्षेपण गरिए पनि यो सुधारको संकेत लामो समय टिक्न सकेन । निर्यात व्यापारमा कमीका कारण यसको टिकाउ र दीर्घकालीन प्रभाव देखिएको छैन ।...

nepaltvonline.com१६६ हप्ता अघि

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भा...

rajdhanidaily.com१६६ हप्ता अघि

सिआइबीलाई जस दिनुस् प्रधानमन्त्रीज्यू

व्यक्ति वा संघसंस्थाले गरेको काम कानुनसम्मत र चित्तबुझ्दो भएसम्म सबैले प्रशंसा गर्दछन् । सामान्य व्यक्तिद्वारा हुने राम्रो कार्य पनि देख्नेका निम्ति प्रेरणादायी हुने भए पनि त्यो निश्चित क्षेत्रभित्...

nepalsamaya.com१६६ हप्ता अघि

बटौलपुरबाट देखिएको साइपुरको धानफाँट

धानफाँट घोराही उपमहानगरपालिका–१२ बटौलपुरबाट देखिएको साइपुरको धानफाँट र मदन भण्डारी लोकमार्गको घोराही रक्षाचौर सडकखण्ड। तस्बिर : कुलदीप न्यौपाने/रासस प्रकाशित: Sep 06, 2023| 05:10 बुधबार, भदौ २०, ...

setopati.com१६६ हप्ता अघि

एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

नेकपा (एमाले) को लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्।  तीव्र प्रतिस्पर्धाबीच कँडेल दुई मतले निर्वाचित भएका हुन्। कँडेलले ४ सय ७९ मत ल्याए भने प्रतिस्पर्धी प्युठा...

ratopati.com१६६ हप्ता अघि

एमाले लुम्बिनी अधिवेशन : रिजाललाई २ मतले पराजित गर्दै अध्यक्षमा कँडेल विजयी

बुटवल ।  नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् । बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा सम्पन्न मत परिणाम अनुसार अध्यक्षका प्रत्याशी हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल...

nepalsamaya.com१६६ हप्ता अघि

सिमकोटमा किसानले लगाएको कोदोबाली

हुम्लाको सदरमुकाम सिमकोटमा किसानले लगाएको कोदोबाली। तस्बिर : दाने बोहरा/रासस प्रकाशित: Sep 06, 2023| 05:40 बुधबार, भदौ २०, २०८०

kharibot.com१६६ हप्ता अघि

फैलिदै एलियन प्रजाति, हुदैछ अर्बौं डलरको नोक्सान

काठमाडौँ । एलियन प्रजाति (स्थानीय नभएका र विभिन्न माध्यमबाट नयाँ ठाउँमा पुगेका प्रजाति) ले पृथ्वीको जैविक विविधतामा ठूलो क्षति पुर्याएको एक प्रतिवेदनले देखाएको छ ।

setopati.com१६६ हप्ता अघि

ललितपुरले चोकचोकमा अत्याधुनिक बत्ती राखिदिएपछि

ललितपुर महानगरपालिका भवनअगाडि थोरै खाली ठाउँमा खुला आकाशमुनि एक युवक जुत्ता मर्मत गर्ने काम गर्छन्। उनी हुन् रौतहटका प्रकाश राम। केही महिनाअघिसम्म बिहान छ बजेतिर आउँथे र बेलुका साँझ परेपछि फर्किन्...

khabarhub.com१६६ हप्ता अघि

आज कृष्ण जन्माष्टमी, किन गरिन्छ श्रीकृष्णको पुजा 

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्बी अनि श्री कृष्णका भक्तहरूले आज प्रिय भगवान कृष्...

nepalsamaya.com१६६ हप्ता अघि

चितवनकै स्वास्थ्य पूर्वाधारको यो हालत

चितवनको माडी नगरपालिका–१ बरुवाका शिवनारायण महतो आफ्नै घरको गाडामा सुत्केरी बुहारीसहित परिवारका सदस्यलाई घर लैजाँदै। बुहारी सोनामती महतोलाई सुत्केरी बेथा लागेपछि आइतबार बिहान ५ बजे स्थानीय बरुवा स्व...

swasthyakhabar.com१६६ हप्ता अघि

झाडापखालाबाट बच्ने ६ उपाय

झाडापखाला र हैजा फैलिए अर्को विपत्ति आउन सक्छ त्यसैले यी रोगहरुबाट बच्न सरसफाइ सम्बन्धी सबै सुरक्षाका मापदण्डहरु अनुसरण गरौं -पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ट्याबलेट् हालेर खाऔँ -चर्पीमा ...

newsofnepal.com१६६ हप्ता अघि

सक्रियता बढाउँदै संसदीय समितिहरू

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतका संसदीय समितिले सक्रियता बढाउन थालेका छन् । समितिमा नयाँ नेतृत्व चयन भएसँगै आफ्नो अधिकार क्षेत्रभित्र रहेका काम कारबाही तीव्रताका साथ अघि बढाउने पूर्वतयारी बैठक शुर...

Ujyaaloonline.com१६६ हप्ता अघि

संयुक्त राष्ट्रसङ्घद्वारा प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक

काठमाण्डौ – संयुक्त राष्ट्रसङ्घले प्लास्टिक प्रदूषण सङ्कटसँग जुध्न बाध्यकारी सन्धिको पहिलो मस्यौदा सार्वजनिक गरेको छ । योसँगै विश्व प्लास्टिक प्रदूषण नियन्त्रणको दिशामा एक कदम अगाडि बढेको संयुक्त ...

annapurnapost.com१६६ हप्ता अघि

पाइनै छाड्यो गिद्धको खान्की

गुलरिया : नेपालमा गिद्धको आहारा घट्न थालेको छ। घरमा पालेका पशुहरू मरणोपरान्त माटोमुनि पुर्ने तथा कृषि प्रणालीमा विषादीको प्रयोग गर्ने परिपाटी बढेसँगै गिद्धको आहारामा कमी आएको हो। गिद्धको आहारामा क...

annapurnapost.com१६६ हप्ता अघि

यसै वर्ष साक्षर हुँदै कर्णाली

वीरेन्द्रनगर : कर्णाली प्रदेशलार्ई साक्षर घोषणा गर्नका लागि तयारी थालिएको छ। चालू आर्थिक वर्षभित्रै साक्षर प्रदेश घोषणा गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकारले सक्रियता बढाएका हुन्। हालसम्म साक्ष...

onlinekhabar.com१६६ हप्ता अघि

एमाले लुम्बिनीको अध्यक्षमा विष्णु पौडेल पक्षका राधाकृष्ण २ मत मतले विजयी

२० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्षका अर्क...

neplays.com१६६ हप्ता अघि

एसिया कपका सुपर चार र फाइनल खेलको स्थान परिवर्तन

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कपको सुपर–४ र फाइनल खेलहरु कोलम्बोमा मात्रै गर्ने निर्णय गरेको छ । एसियाली क्रिकेट काउन्सिलले सुपर ४ र फाइनलका खेलहरू आयोजना गर्न कोलम्बोको मैदान छनोट गरेक...

gorkhapatraonline.com१६६ हप्ता अघि

धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक: प्रदेश प्रमुख गुरुङ

गण्डकी, भदौ २० गते । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धर्म, कला, संस्कृति जोगाउन सबैको सत्सङ्कल्प आवश्यक रहेको बताउनुुभएको छ । श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुुभकामना सन्देश व्यक्त गर्...

kalakarmi.com१६६ हप्ता अघि

श्री कृष्ण अष्टमीको पूजा गर्दा ध्यान दिनुपर्ने ६ कुरा

काठमाडौं– आज श्री कृष्ण जन्माष्टमी देशै भरी पूर्ण श्रद्धा तथा भक्तिका साथ मनाइँदैछ । कृष्ण पक्षको अष्टमी तिथिका दिन कृष्ण जन्माष्टमी मनाइन्छ । आजको दिन भगवान कृष्णको पूजा–आराधनाका साथ व्रत बसी भक्...

newsofnepal.com१६६ हप्ता अघि

सधैँको निराशा

असफलताले नै सफलता ल्याउँछ भन्ने नेपाली उखान लामो समयदेखि सुनिदै आएको हो । एउटा असफलताले कोही पनि अत्तिनुहुँदैन भन्ने पनि सुनिएकै हो । पटक–पटकको असफलतापछि सफलता आउँछ र त्यसले दिने फल निकै मीठो हुन्छ...

khabarhub.com१६६ हप्ता अघि

किन झुन्ड्याइन्छ पसलमा कागती र खुर्सानीको माला ?

मानिसहरूले आफ्नो पसल छिर्ने गेटमा वा ढोकामाथि कागती र खुर्सानीको माला झुन्ड्याउने गर्छन् । तर किन झुन्ड्याइन्छ त ? यसको कारण के होला ? हामी जो कोहीको मनमा उठ्ने प्रश्न हो तर हामी यसको कारण धेरैलाई ...

nayapatrikadaily.com१६६ हप्ता अघि

भलिबल खेलाडीले पाए पहिलोपटक मासिक तलब

नेपाल भलिबल संघले राष्ट्रिय पुरुष तथा महिला खेलाडीलाई मासिक तलब दिने भएको छ । संघले राष्ट्रिय टोलीमा रहेका पुरुष र महिलामा समान १२ खेलाडीलाई मासिक पाँच हजार पारिश्रमिक दिने घोषणा गरेको हो । खेलाडील...

nayapatrikadaily.com१६६ हप्ता अघि

भुटान एयरलाइन्सले काठमाडौं उडान पुनः सुरु गर्ने

भुटान एयरलाइन्सले काठमाडौं उडान पुनः सुरु गर्ने भएको छ । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स, भुटान एयरलाइन्स (बि–३) ले ३० भदौदेखि पारो–काठमाडौं उडान पुनः सुरु गर्ने घोषणागरेको हो ...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको