२०८० कार्तिक २० का समाचार
नवेम्बर ६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
विशिष्ट सरकारी कर्मचारीमाथि अख्तियारको एक्सन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले गैरकानुनी लाभ तथा हानि पु¥याइ भ्रष्टाचार ग...
नेकपा (एकीकृत समाजवादी) निकट युवा संघको बैठक सम्पन्न
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको कार्यालय कमिटीको बैठक काठमाडौंमा सम्पन्न भएको छ । संघका संयोजक कृष्ण विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । युवा स...
भारतद्वारा १६ करोडको राहत सामग्री हस्तान्तरण
काठमाडौं । भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ । जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्...
जनजीवन सामान्यीकरण गर
दसैं, तिहार र छठजस्ता पर्वका कारण आफ्नै समस्यामा अल्झिरहेका नेपाली जनता जाजरकोटको भूकम्पले निम्त्याएका पीडाले निकै तनावमा छन् । जाजरकोटको भूकम्पलाई ‘अझ ठूलो भूकम्प आगमनको संकेत’का रूपमा अथ्र्याउन थ...
विपद् व्यवस्थापन र सञ्चारमाध्यम
समाजमा घट्ने कुनै पनि घटनामा टिप्पणी गर्ने सामाजिक सञ्जालको वर्चस्वले कहिलेकाहीँ जनतामा कहर निम्त्याउँछ । जाजरकोट भूकम्पपछि नागरिक समाज र तिनका संस्थाले आफूलाई प्रस्तुत गर्ने शैलीमा सत्यता देखिन्छ ...
मुगु पुगेर सीआईबीद्वारा सामूहिक हत्याको अनुसन्धान सुरु
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मुगु पुगेर सामूहिक हत्या घटनाको अनुसन्धान थालेको छ । यही कात्तिक ८ गते मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुगाउँमा सामूहिक हत्याका घटना भए...
नेपालमै पहिलो पटक 'हाइड्रोजन कार'
काठमाडौँ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले नेपालमै पहिलो पटक 'हाइड्रोजन कार' भित्र्याएको छ । नेपाल आयल निगमको सहयोगमा केयुले कोरियामा उत्पादन भएको हुन्डाई कम्पनीको...
सिकिएन २०७२ पछिको अनुभव
काठमाडौँ, कात्तिक २० गते । २०७२ को भूकम्पको ताजा अनुभवले नेपाललाई भूकम्पको पूर्वतयारी र भूकम्पपछिको पुनर्निर्माणका धेरै कुरा सिकाएको छ । तर तिनको प्रयोग भने नभएको जाजरकोट भूकम्पले स्पष्ट पारेको छ ।...
पराकम्पन पनि रामीडाँडामै केन्द्रित
काठमाडौँ, असोज २० गते । जाजरकोट भूकम्पको इपिसेन्टर आसपास लगातार पराकम्पन दोहोरिँदा सो क्षेत्र थिलथिलो बन्दै गएको छ । यसले स्थानीयमा थप त्रासको अवस्था सिर्जना गरेको छ । लगातारको पराकम्पनले खुला आक...
पूर्वसूचना दिने उपकरण चलाउन समस्या
काठमाडौँ, कात्तिक २० गते । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले २०७२ सालको भूकम्पपछि भूकम्प जानुभन्दा करिब ३० सेकेन्डअघि पूर्वसूचना दिने प्रणालीका साथै सेन्सर देशका विभिन्न स्थानमा स्था...
गाजाका ७ दर्दनाक घटना
काठमाडौँ । इजरायलले गाजामा लगातार आक्रमण गरिरहेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका र महिला रहेका छन् । गाजा बालबालिकाको चिहान बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
काठमाडौंका ७१ विद्यालयमा पुसदेखि नयाँ प्रधानाध्यापक
काठमाडौं । राजधानीका ७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापकले काम थाल्ने भएका छन् । कामपा शिक्षा विभागले सार्वजनिक सूचना जारी गरी प्रअ र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आहृवान ...
पिता अपहरणमा परेका डियाजले जोगाए लिभरपुललाई
लुटन । आफ्ना आमाबुवा अपहरणमा परेपछि पहिलो पटक मैदानमा फर्किएका लुइस डियाजले लिभरपुललाई हरबाट जोगाएका छन् । अतिरिक्त खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका डियाजले इन्जुरी समयमा गोल गर्दै लुटन टाउनसँग ...
अवैध मोबाइलमा आजदेखि ‘नेटवर्क लक’
काठमाडौँ, कात्तिक २० गते । अवैध मोबाइल नियन्त्रण गर्ने उद्देश्यसाथ बारम्बार सञ्चालनको घोषणा गरिएको ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)’ अन्ततः सोमबारदेखि लागु हुने भएको छ । नेपाल दूरसञ्चा...
राति किन नङ काट्नु हुँदैन ?
काठमाडौँ– राति नङ काट्नु हुँदैन यो भनाइ तपाइले पनि सुन्नु भएको होला । घरमा भएका बुढापाकाहरूले यसै गरी राति नङ काट्नु हुँदैन भनेर भन्ने गर्छन् ।
महँगोमा चिनी बेच्नेलाई कारबाही
काठमाडौँ, कात्तिक २० गते । सरकारले चिनीको कृत्रिम अभाव सिर्जना गरेर महँगोमा बिक्री गर्नेलाई कारबाही गर्ने सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन ...
विदेशी मुद्राको विनिमय दर: सोमबार कुनको कति?
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (२० कात्तिक २०८०, सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दि...
‘यस्तो भा’छ मलाई त’ सार्वजनिक
काठमाडौँ, कात्तिक १९ गते । गायिका शान्ता जिसीको आवाजमा ‘यस्तो भा’छ मलाई त’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतमा शान्तालाई गायक प्रताप दासले साथ दिनुभएको छ । प्रेमिल जोडीले एक अर्क...
रानीकोटको विकासमा पर्यटनमन्त्रीको जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भक्तपुरको रानीकोट पर्यटकीय दृष्टिकोणले अपार सुन्दरता रहेको बताएका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ र ८ को क्षेत्रमा रहेको नया...
पुष्प मेलामा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढ्दो
गण्डकी– पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ । फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजि...
गायक बरालको एकल साँझ
काठमाडौँ, कात्तिक २० गते । गायक यम बरालको एकल साँझ शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको छ । साँझमा गायक बरालले आफ्ना लोकप्रिय गीत सुनाउनुभएको थियो । ‘हिस्टोरिकल लाइभ इन कन्सर्ट’ ...
रियल बराबरीमा रोकियो
२० कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा रियल मड्रिड रायो भालेकानोसँग बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियल रायो भालेकानसँग गोलरहित बराबरीमा रोकिएको हो...
आजको लागि डलरको भाउ कति ?
काठमाडौं, २० कात्तिक । आजको लागि अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र विक्रिदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६८ पैसा र वि...
भूकम्पका कारण कांग्रेस महासमिति बैठक सर्यो
काठमाडौं । आगामी मंसिर १३–१५ हुने तयारी गरिएको नेपाली कांग्रेसको महासमिति बैठक जाजरकोट र रूकुममा गएको विनासकारी भूकम्पका कारण सरेको छ । भूकम्प प्रभावितको उद्धार राहत र पुनःस्थापनाको काममा पार्टीपं...
१३ जनाको सामूहिक अन्त्येष्टि
जाजरकोट र रुकुम पश्चिम — आइतबार दिनभर भेरी किनार धूवाँले भरिएको थियो । आसपासमा रुवाबासी मात्रै सुनिन्थ्यो । जाजरकोटको रिम्ना, नलगाडदेखि रुकुम पश्चिमको आठबिसकोटसम्म भेरी नदी किनारमा सामूहिक दाहसंस्क...
‘अमेरिका नेपाल सम्बन्ध अझै कसिलो हुँदैछ’
काठमाडौं : करिब १ साता लामो अमेरिका भ्रमण सकेर आइतबार साँझ नेपाल फर्केका परराष्ट्रमन्त्री एनपी साउदले नेपाल अमेरिका सम्बन्ध अझ कसिलो भएको बताएका छन्। आइतबार त्रिभुवन विमानस्थलमा सञ्चारमाध्यमसँग क...
स्थानीय आवश्यकता धान्ने सयपत्री फूल उत्पादन
चितवन समाचारदाता चितवन, कात्तिक २० गते । चितवन जिल्ला तिहारका लागि फूलको माला पुर्याउन सक्ने गरी आत्मनिर्भर बनेको छ । हरेक वर्ष भारत तथा अन्य जिल्लाबाट फूल आयात गर्नुपर्ने अवस्थाको अन्त्य यस वर...
वायु प्रदूषण नघटेपछि भारतको दिल्लीमा थप एक हप्ता विद्यालय बन्द
वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन...
रियलले गुमायो शीर्षमा उक्लने अवसर
म्याड्रिड — रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । बर्नाबाउमा भएको खेलमा उसलाई रायो भाल्कानोले गोलरहित बराबरीमा रोकेको हो । यो नतिजापछि रियल दोस्रो स्थानमै र...
एमडीएमएस प्रणाली आजदेखि पूर्ण कार्यान्वयनमा आउँदै, दर्ता नभएका मोबाइल बन्द गरिने
काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउँदै छ । एमडीएमएस आजदेखि पूर्ण कार्यान्वयनमा आउने र प्रणालीमा दर्...
आनन्दको जनम जनम जिउँला सँगैको नयाँ भर्सनमा यशराज र वर्षा
लोकप्रिय गायक गायिका आनन्द कार्की र सुनीता सुब्बाद्वारा स्वरबद्ध सुपरहिट गीत जनम जनम जिउँला सँगै भाकेर वर पिपलुको रिक्रियट भर्सन सार्वजनिक भएको छ। वर पिपल नामक फिल्ममा समावेश गीतको रिक्रियट भर्सन ...
लिभरपुलका लागि डियाजको भावनात्मक गोल
लन्डन — लुइस डियाजले खेलको अन्त्यतिर गरेको गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लुटन टाउनलाई आइतबार १–१ को बराबरी रोकेको छ । डियाजले कोलम्बियामा आफ्ना आमा बुबाको अपहरणपछि पहिलो पल्ट खेल्दै ...
बढ्दै असुरक्षित गर्भपतनको जोखिम
पछिल्लो समय असुरक्षित गर्भपतनको जोखिम बढ्दो छ। किशोरी एवं महिला अज्ञानताका कारण असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। मातृ मृत्युदर गराउने प्रमुख कारणमध्ये असुरक्षित गर्भपतन एक हो। आपसी सहमतिमा...
३३ समाचार देखाइएको