मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख ११ को विवरण
आज

२०८१ वैशाख ११ का समाचार

अप्रिल २३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com१३३ हप्ता अघि

हामी महान् कलाकार

तँ बोलेझैं गर्, म सुनेझैं गर्छु तँ बताएझैं गर्, म बुझेझैं गर्छु तँ विरोध गरेझैं गर्, म दुःख मानेझैं गर्छु तँ निदाएझैं गर्, म उठाएझैं गर्छु तँ भाषण गरेझैं गर्, म ताली बजाएझैं गर्छु तँ प्रवचन दि...

ekantipur.com१३३ हप्ता अघि

कतिन्जेल धान्ने ?

हाम्रो देशमा कति राम्रो संघीयता फल्यो पदका लागि हाकाहाकी भव्य लेनदेन चल्यो केन्द्रतिर हेरे पनि प्रदेश हेरे पनि घर नजिकको सिंहदरबार हाम्रो भने पनि कुर्सीको भाग पुर्‍याउने र पदमा टाँसिने मन्त्रा...

ekantipur.com१३३ हप्ता अघि

गरे के हुँदैन ?

हिजो काठमाडौंभित्र मनलागी सवारीसाधन पार्किङ हुन्थ्यो । फुटपाथमा जताततै पसल राखिन्थ्यो । ठेलागाडा असरल्ल हुन्थे । फोहोर गनाएर नाक छोप्दै हिँड्नुपर्थ्यो । अहिले यी सबको व्यवस्थापन भएको छ । फुटपाथबाट ...

ekantipur.com१३३ हप्ता अघि

सांसद खड्कामाथि प्रश्न

कान्तिपुरमा वैशाख ७ मा प्रकाशित ‘सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा’ शीर्षकको समाचार पढेपछि केही टिप्पणी गर्न लाग्यो । संखुवासभाका कांग्रेस सांसद दीपक खड्काल...

ekantipur.com१३३ हप्ता अघि

निजी स्कुलको नरोकिँदो शोषण

शिक्षा जीवनको उज्यालो ज्योति, ज्ञानको मार्ग, चेतनाका लागि अपरिहार्य आवश्यकता । बाआमा, ठूलाबडा सबैले सधैं भन्दै आएको र दसैंमा आशिष पाउँदा पनि बारम्बार सुनिने शब्दावली— ‘धेरै पढ्नू’ । तर अब सन्तान पढ...

rajdhanidaily.com१३३ हप्ता अघि

११ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/89d5f1d9-410d-46dc-95e2-5aadc7fa36b0 सम्बन्धित समाचार २७ चैत २०८० २८ चैत २०८० २९ चैत २०८० ३० चैत २...

rajdhanidaily.com१३३ हप्ता अघि

लगानी सम्मेलनलाई सहज बनाउन अध्यादेशबाट आठवटा कानुन संशोधन

काठमाडौं । सरकारले लगानी सम्मेलनको पूर्वसन्ध्यामा सम्मेलनलाई सहज बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट सिफारिस भएपछि अध्याद...

rajdhanidaily.com१३३ हप्ता अघि

कस्तो छ नेपाल र कतारबीच सम्बन्ध ?

काठमाडौं । कतारका राष्ट्रप्रमुखसमेत रहेका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर अल थानी दुईदिने राजकीय भ्रमणमा नेपाल आउन ल...

rajdhanidaily.com१३३ हप्ता अघि

अर्बौ लगानीको सुरक्षण मुद्रण केन्द्र वर्षौदेखि प्रयोगविहीन

काठमाडौं । सरकारले काभ्रेको पनौतीमा ३ अर्र्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरेको सुरक्षण मुद्रण केन्द्र लामो समयदेखि प्रयोगविहीन भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको नाम सिरोरेक्स दुई युनिट, इन...

rajdhanidaily.com१३३ हप्ता अघि

कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष पूरा भएको छ । ७५ वर्षको इतिहासमा कम्युनिस्ट पार्टीहरू विभिन्न कारणले विभाजन र एकीकृत हुने गरेका छन् । अहिले पनि कम्युनिस्ट पार्टीहरूबीच एकीकर...

nepaltvonline.com१३३ हप्ता अघि

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जहाजभित्र खानाको अनिवार्य व्यवस्था गर्न श्रममन्त्रीको आग्रह

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाई जहाजभित्र अनिवार्य रुपमा खानाको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । सोमबार वैदेशिक रोजगार...

rajdhanidaily.com१३३ हप्ता अघि

सदन, सत्ता र अध्यादेश मोह

संसदीय व्यवस्थामा सरकारका तीन अंगमध्ये व्यवस्थापिका निकै महत्वपुर्ण मानिन्छ । महत्वपुर्ण यसकारण कि , अन्य दुुई अंगको प्रस्थानविन्दु पनि व्यवस्थापिका नै हो । संसदमा बहुमत प्राप्त दलको नेता प्रधानमन्...

rajdhanidaily.com१३३ हप्ता अघि

धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा झण्डै दुई लाख आर्थिक सहयोग

धनगढी । निजी क्षेत्रको एक बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक (स्कुल ड्रेस) तथा पाठ्य सामग्री खरिदका लागि निजी क्षे...

rajdhanidaily.com१३३ हप्ता अघि

रौतहटका अस्पतालमा रेबिजबिरुद्धको खोप अभाब

रौतहट । रौतहटका अस्पतालहरुमा प्राण घातक रेबिजबिरुद्धको खोपको अभाब भएको छ । मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेबिज बिरुद्धको खोप नपठाउँदा यहाका अस्पतालमा उक्त खोपको अभाब भएको ह...

nepalkhabar.com१३३ हप्ता अघि

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो, अरु विदेशी मुद्राको?

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्दा अस्ट्रेलियन डलरको मूल्य भने बढे...

ratopati.com१३३ हप्ता अघि

आजको मौसम :  मेघगर्जन र चट्याङदेखि हावाहुरीसम्म

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...

khabarhub.com१३३ हप्ता अघि

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख ११ गते मंगलबार तदनुसार सन् २०२४ अप्रिल २३ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि। लोकतन्त्र र विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवससमेत आजै परेका छन्।

khabarhub.com१३३ हप्ता अघि

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ११ गते मंगलबार सन् २०२४ अप्रिल २३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

gorkhapatraonline.com१३३ हप्ता अघि

रित्तिँदै गाउँका विद्यालय, सहरमा विद्यार्थीको चाप : पूर्वाधार थपिए, विद्यार्थी घटे

रजनी योगी सुर्खेत, वैशाख ११ गते । बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा ...

ratopati.com१३३ हप्ता अघि

कतारका अमिर आज नेपाल आउँदै, नेपालभर सार्वजनिक बिदा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी मंगलबार अपराह्न का...

setopati.com१३३ हप्ता अघि

स्पेनबाट फर्केर खोले 'तत्व', बेच्दै छन् ७ थरी स्वादमा सखरको धूलो

नेपाली समाजमा सखर नचिन्ने र यसको गुण थाहा कमै होलान्! परम्परागत गुलियो वस्तु सखर बजारमा डल्ला वा ढिक्काको रूपमा पाइन्छ। कतिपयलाई यस्तो ढिक्का फुटाएर प्रयोग गर्न झन्झटिलो लाग्न सक्छ। यही समस्या अन...

kalakarmi.com१३३ हप्ता अघि

यशस्वीको शानदार शतक र सन्दीपको घातक बलिङमा राजस्थानको जीत, मुम्बईको हार

जयपुर– सञ्जू सामसनको कप्तानीमा रहेको टीम राजस्थान रोयल्स इन्डिय प्रीमियर लीग (आईपीएल) २०२४ को सीजनको प्लेअफ नजिक पुगेको छ । राजस्थानले सोमवार राति जयपुरमा खेलिएको पछिल्लो खेलमा मुम्बई इन्डियन्सलाई...

newsofnepal.com१३३ हप्ता अघि

कतारी राजा थानी आज आउँदै

काठमाडौं । कतारका राजा शेख तमिम विन हमद अल थानी आज नेपालको दुई दिने भ्रमणमा आउँदै हुनुहुन्छ। दुईवटा विशेष विमानमा आधा दर्जनभन्दा बढी मन्त्रीहरूसहित उहाँ आज साँझ ५ बजेर ३५ मिनेटमा विशेष विमानबाट का...

nepalsamaya.com१३३ हप्ता अघि

एक वर्षमा २१ हजार पर्यटक पुगे मनाङ

मनाङ- हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन्। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ। विसं २०८० मा २१ हजार चार सय ९५ पर्य...

nayapatrikadaily.com१३३ हप्ता अघि

प्रेरक प्रसंग : कतै ऊ तपाईंकै छोरो त होइन ?

उनी एक प्राथमिक विद्यालयकी शिक्षिका थिइन् । उनले दिउँसो बालबालिकाको परीक्षा लिएर परीक्षणका लागि उत्तरपुस्तिका घरमा ल्याएकी थिइन् । साँझ घरमा बसेर उत्तरपुस्तिका परीक्षण गर्दै गर्दा उनका आँखाबाट आँसु...

lokaantar.com१३३ हप्ता अघि

मुम्बई इन्डियन्सविरुद्ध राजस्थान रोयल्सको सानदार जीत

इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटको सानदार जीत हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा यशस्वी जैसवालको शानदार शतकसहित राज्स्थानले मुम्बईलाई हराएको ...

thahakhabar.com१३३ हप्ता अघि

राजस्थानसँग ९ विकेटले हार्यो मुम्बई

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले हराएको छ। राजस्थानको जितमा यशस्वी जैसवालको शानदार शतकीय पाली खेले। १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्...

setopati.com१३३ हप्ता अघि

आज यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू–भागमा म...

baahrakhari.com१३३ हप्ता अघि

कतारका अमिर आज नेपाल आउँदै , आधा दर्जन सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना ...

nayapatrikadaily.com१३३ हप्ता अघि

गण्डकीका मुख्यमन्त्री नियुक्तिको मुद्दा ‘हेर्दाहेर्दैमा’

१७ वैशाखका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले हेर्ने गरी पेसी तोकियो सभामुखको गणना गर्दै आवश्यक बहुमत पुर्‍याएर गण्डकीमा गरिएको मुख्यमन्त्री नियुक्ति प्रकरणको मुद्दा सर्...

khabarhub.com१३३ हप्ता अघि

तराई क्षेत्रमा तातो हावा चल्ने, सचेत रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

makalukhabar.com१३३ हप्ता अघि

आज कतारका राजा आउने, सरकारले दियो सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

ratopati.com१३३ हप्ता अघि

सन्दीप र जैसवालको उत्कृष्ट प्रदर्शन, मुम्बईमाथि राजस्थानको शानदार जीत

राजस्थान । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३८ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत गरेको १ सय ८० रनको लक्ष्य राजस्थानले ८ बल बाँकी छँदै मात्र...

gorkhapatraonline.com१३३ हप्ता अघि

लगानी सम्मेलन लक्षित अध्यादेश सिफारिस

काठमाडौँ, वैशाख ११ गते । लगानी सम्मेलन लक्षित गरी सरकारले अध्यादेशमार्फत नौ वटा कानुन संशोधनका लागि अध्यादेश ल्याउने भएको छ । लगानी सहजीकरणका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रीपरि...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको