मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख ७ को विवरण
आज

२०८१ वैशाख ७ का समाचार

अप्रिल १९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१३४ हप्ता अघि

नाटकीय खेलमा मुम्बईको जित

नाटकीय खेलमा मुम्बईको जित एजेन्सी –आशुतोष शर्माको सानदार ब्याटिङका बाबजुद पञ्जाब किंग्स मुम्बई इण्डियन्ससँग बिहीबार इण्डियन प्रिमियर लिग (आइपिएल) मा नाटकीय शैलीमा ९ रनले पराजित भएको छ । पञ्जाबको ल...

ekantipur.com१३४ हप्ता अघि

पदको आडमा बेइमानी

नेपाल स्काउटको जग्गा १५ वर्षभन्दा बढी हडपेर नेपाली कांग्रेसका सांसद दीपक खड्काले भोगचलन गरेको र निर्देशनपछि पनि नछाडेको समाचार आएको छ । नौ रोपनी जमिन हडप्नु, साढे छ करोड तिर्न अटेरी गर्नु पद र सत्त...

ekantipur.com१३४ हप्ता अघि

न्यायालय सुशासनको बाधक कि साधक ?

देशमा सुशासन ल्याउन सरकारले मात्र सक्दैन, राज्यको सबै अंगले उत्तिकै सहयोग गर्नुपर्छ । राज्यका ३ प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामध्ये एक अंगले मात्र पनि राम्रोसँग काम नगरे अरू अंग...

ekantipur.com१३४ हप्ता अघि

‘सत्ताको आडमा फुत्कने/फुत्काउने खेल’

‘मेरो नाममा कसले कारोबार गर्‍यो, मलाई जानकारी छैन : दीपेश’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी : सामान्य जनतालाई आरोप लागेको भए अँध्यारो कोठामा राखेर कडा अनुसन्धान हुन्थ्यो । स...

nepalkhabar.com१३४ हप्ता अघि

एसीसी प्रिमियर कपः फाइनल प्रवेशका लागि नेपाल र यूएई भिड्दै

एशोसियट क्रिकेटमा एल क्लासिको नामले चिन्न थालिएको नेपाल र यूएई बीचको खेलमा चिर प्रतिद्वन्द्वी टोली फेरि एक पटक आमने सामने हुँदैछन्। ओमानमा जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा आज (शुक्रबार) ...

nepaltvonline.com१३४ हप्ता अघि

घर भित्रका सामान निकाल्न पुगेका बृद्धको जलेर मृत्यु

दाङ- दाङ लमही नगरपालिका-९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहनु भएको छ । बोटेको घर भित्र रहेका अत्यावश्यक काग...

ajakoartha.com१३४ हप्ता अघि

स्काईवेल प्रिमियम लक्जरी ईभी यसयुभि नेपालमा

काठमाडौँ -जी मोटर्स प्रालिले चाईनाको बिश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रिमिय लक्जरी ईभी यसयुभि नेपालमा सार्वजनिक गरेको छ। बिहीबार विशेष कार्यक्रमकाबीच नेपालमा पहिलो पटक भित्रिएको ६२० किमी रेन्ज द...

ajakoartha.com१३४ हप्ता अघि

मुस्ताङ भित्रीए चार लाख २६ हजार नौ सय ६४ पर्यटक

काठमाडौं - पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयले संकलन गरेको पर्यटकको तथ्यांकको आधारमा यो संख्या सार्वजनिक गरिएको हो...

Ujyaaloonline.com१३४ हप्ता अघि

ललितपुरको सातदोबाटो–बालकुमारी सडक ६ दिनसम्म रातको समयमा बन्द हुने

काठमाण्डौ – ललितपुरको सातदोबाटो–बालकुमारी सडक खण्ड आजदेखि ६ दिनसम्म रातको समयमा बन्द हुने भएको छ । ग्वार्को फ्लाइओभर निर्माणका लागि आजदेखि आउँदो मङ्गलवारसम्म रातमा सडक बन्द गर्न लागिएको हो । राति १...

Ujyaaloonline.com१३४ हप्ता अघि

इलाम २ उपचुनाव - नेता, कार्यकर्ता र उम्मेदवार भोट माग्न व्यस्त

काठमाण्डौ – वैशाख १५ गते हुने उपचुनावको दिन नजिकिंदै गर्दा इलाममा दलहरुले प्रचार अभियान तीव्र पारेका छन् । नेता, कार्यकर्ता र उम्मेदवारहरु भोट माग्दै घरघरमा पुग्न थालेका छन् । प्रचार अभियानमा केन्द...

Ujyaaloonline.com१३४ हप्ता अघि

शेयर बजारको ओरालोयात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको छ । नेप्से आज १९ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १४ विन्दुमा झरेको छ । आ...

Ujyaaloonline.com१३४ हप्ता अघि

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुईसय वर्षयताकै धेरै गर्मी

पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै नाजुक अवस्थामा पुर्‍याएकाे एक अध्ययन रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था रो...

Ujyaaloonline.com१३४ हप्ता अघि

मोरङमा अर्को सूचना नभएसम्म भेला, सम्मेलन, र्यालीलगायतमा रोक

मोरङ – जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मको लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सूचना जारी ...

khabarhub.com१३४ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल १९ तारिख। चैत शुक्ल पक्षको कामदा एकादशी तिथि।

gorkhapatraonline.com१३४ हप्ता अघि

कृत्रिम प्रकाशका कारण सङ्कटमा चरा

काठमाडौँ, वैशाख ७ गते । अहिले गाउँ होस् या सहर, सडक होस् वा घर, होटल वा रिसोर्ट जताततै बत्ती राखेर झिलिमिली पार्ने होड नै चलेको छ । व्यापार वृद्धिका लागि उज्यालो र झिलिमिली बनाउने आमप्रचलन छ । यसले...

kharibot.com१३४ हप्ता अघि

एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

काठमाडौँ । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै छन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो ।

ratopati.com१३४ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

nepalviews.com१३४ हप्ता अघि

भारतमा पहिलो चरणको लोकसभा चुनाव आज, १ सय २ सिटका लागि मतदान हुँदै 

नयाँदिल्ली । विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ महिना लगाएर सात चरणमा चुनाव हुनेछ ।

lokaantar.com१३४ हप्ता अघि

पङ्गेनीको अप्रकाशित कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गर्ने

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलक...

nepalkhabar.com१३४ हप्ता अघि

ललितपुरमा भूकम्पले भत्काएका सबै सम्पदा पुनर्निर्माण भयो: मेयर महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले २०७२ को भूकम्पले भत्किएका एक सय ५० पाटी, पौवा पुनः निर्माण गरिएको जानकारी दिएका छन्। विश्व सम्पदा दिवसको अवसरमा उनले ललितपुरको सम्पत्ति नै सम्पदा भए...

setopati.com१३४ हप्ता अघि

ब्रान्ड बन्दैछ आमाछोरीले कोरोनामा थालेको 'सुइका'

कोरोना भाइरस संक्रमणको समयमा बजारमा मास्कको माग उच्च थियो। सर्जिकल मास्कको विकल्पमा उद्यमीहरूले थुप्रै डिजाइनका मास्क निकाले। मास्कको माग घटेपछि धेरै उद्यमीहरू अर्को उत्पादनमा लागे। यस्तैमध्ये एक...

gorkhapatraonline.com१३४ हप्ता अघि

सगरमाथा आरोहण गर्न नयाँ बाटो

काठमाडौँ, वैशाख ७ गते । सगरमाथा आरोहणका लागि यो वसन्तमा नयाँ बाटो सञ्चालमा ल्याइएको छ । पर्यटन विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार पहिलो आधार शिविरनजिक रहेको ...

nepalsamaya.com१३४ हप्ता अघि

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी- म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको छ। म्याग्दीको बेनी नगरपालिका–२ मा पर्ने यो गाउँको ३६ रोपनी जग्गा म्याग्दी नदी कटानका कारण बगरमा परिणत भएको छ। नदी गाउँ भएको क्षेत्र...

ekagaj.com१३४ हप्ता अघि

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा...

कास्की - पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको रु १७ लाख जम्मा गर्न बिहीबार १ः३० बजेतिर बैंक निस्किए । मोटरसाइकलको लेगार्डमा कालो...

nayapatrikadaily.com१३४ हप्ता अघि

प्रेरक प्रसंग : आफूभित्रको विष

नवविवाहिता लिली र उनकी सासूबीच बिहेको केही दिनपछि नै खटपट सुरु भयो । अवस्था मारपिटसम्म पुग्यो । लिली सासूबाट छुट्कारा पाउन माइतीगाउँकै एक चिनेजानेका वैद्यकहाँ पुगिन् । उनले वैद्यसँग आफ्नो समस्या बत...

nayapatrikadaily.com१३४ हप्ता अघि

विवादबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त 

सत्तागठबन्धनभित्रको रस्साकस्सीपछि सुदूरपश्चिममा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले, माओवादी, नागरिक उन्मुक्ति र एक स्वतन्त्र सांसदको समर्थनमा उनी प्रदेशको चौथ...

ratopati.com१३४ हप्ता अघि

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा...

nayapatrikadaily.com१३४ हप्ता अघि

दुधकोशीको क्षमता ३५ मेगावाट थप गरिँदै

खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बन्ने दुधकोशी जलाशय जलविद्युत् आयोजनाको जडित क्षमता ३५ मेगावाट थप गरिने भएको छ । यसअघि उक्त परियोजना ६ सय ३५ मेगावाटको बनाउने भनिएकोमा अहिले ६ सय ७० मेगावाटमा पुर्‍या...

gorkhapatraonline.com१३४ हप्ता अघि

बजार भाउ बढ्दा उपभोक्ता मारमा

काठमाडौँ, वैशाख ७ गते । दैनिक उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु भेटिँदैन पनि । सानोतिनो कमाइले परिवार धान्न गाह्रो भएको अनुभव सहकारीमा पैसा सङ्कलन...

ekagaj.com१३४ हप्ता अघि

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा पानी पर्ने

काठमाडौं - हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र विहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भाग...

ekantipur.com१३४ हप्ता अघि

सांसद खड्काले १५ वर्षदेखि कब्जा गरेको स्काउटको जग्गा प्रशासनको नियन्त्रणमा

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति सिल गरी नियन्त्रणमा लिएको छ । स्वयंसेवी संस्था स्का...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको