२०८१ फागुन १ का समाचार
फेब्रुअरी १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

रातोपाटी ब्रिफिङ : राजीनामा बुझाएका व्यक्ति एआईजी बढुवादेखि मेलम्चीको पाइप फुटेपछि काठमाडौं जिल्ला अदालतका फाँटमा क्षतिसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. साइबर सुरक्षा हामीले चलाउने सामाजिक सञ्जालमध्ये साइबर सुरक...

सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता नलिए पत्रकार महासङ्घले आन्दोलन गर्ने
सामाजिक सञ्जाल विधेयक तत्काल फिर्ता नलिए पत्रकार महासङ्घले आन्दोलन गर्ने केहि सेकेन्ड अघि A A काभ्रे: नेपाल पत्रकार महासङ्घले राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल विधेयक फिर्ता लिन माग गरे...

नगरको नारा, ‘एक घर एक धारा’
धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ । एकीकृत खानेपानी आयोजना...

रुसी राष्ट्रपति पुटिनसँग फोन वार्तापछि युक्रेन युद्धबारे के भने ट्रम्पले ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकमक्षी भ्लादिमिर पुटिन युक्रेन युद्ध तत्काल अन्त्य गर्न वार्ताका लागि सहमत भएको जिकिर गरेका छन् । रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्त...

शंखरापुर स्कुल बस दुर्घटना: घाइतेहरू मध्य पाँच जना गम्भीर, ३४ सामान्य
काठमाडाैंको शंखरापुर नगरपालिका–५ स्थित साँखु-नगरकोट सडकखण्डमा भएको बस दुर्घटनाका घाइतेहरु मध्य पाँच जनाको अवस्ता गम्भिर रहेको छ। ३४ जना सामान्य घाइते छन् भने तीन जनाको मृत्यु भइसकेको छ। शनिबार अपर...

शंखरापुर स्कुल बस दुर्घटना: मृतक तीनै जनाको पहिचान खुल्यो
काठमाडाैंको शंखरापुर नगरपालिका–५ स्थित साँखु-नगरकोट सडकखण्डमा भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तीनै जना पहिचान खुलेको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका–७ घर भई हाल काठमाडौंको कपन बस्ने...

गगन भन्छन्- यो सरकार कांग्रेसले चाहेर बनेको होइन
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यो सरकार आफूहरूले चाहेर बनेको नभएको बताएका छन्। बुधबार (आज) बुटवलमा नेपाल मुस्लिम संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस...

केवलकार विवाद: आन्दोलनरत पक्षलाई सरकारको आग्रह– ‘वार्तामा बसौं, समस्या समाधान गरौं’
ताप्लेजुङको पाथिभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद समाधानका लागि सरकारी वार्ता टोलीले आन्दोलनरत पक्षलाई पुनः वार्तामा आउन आग्रह गरेको छ। गृह मन्त्रालयद्वारा गठित वार्ता ...

धनुषाको सबैलामा पनि ‘जनयुद्ध दिवस’ को बिदा
धनुषाको सबैला नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा भोलि (बिहीबार) सर्बजनिक बिदा दिने निर्णय गरेको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख कारीराम यादवले जनयुद्ध दिवसको अवसरमा फाल्गुन १ गते ब...

कपिलवस्तुमा बजार अनुगमन तीव्र, नियम उल्लंघन गर्ने व्यवसायी कारबाहीमा
कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिँदै खाद्य तथा गुणस्तर नियम उल्लंघन गर्ने पसलहरूलाई कारबाही गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण उप-डिभिजन कार्याल...

भूमिसम्बन्धी अध्यादेश: समाधान खोजिरहेको सरकार थप सङ्कटतिर, लोसपाले पनि झिक्यो हात
जनता समाजवादी पार्टी, नेपालपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि भूमिसम्बन्धी अध्यादेशबाट हात झिकेको छ। अध्यादेशले पूर्णत: कृषिमा आधारित समुदायलाई त्यसको दायराबाट वञ्चित गराउने भन्दै लोस...

पशुपति बालुवाखानी भ्रष्टाचार प्रकरण : एमाले नेता कुइँकेलसहित ९ जना दोषी ठहर
सर्वोच्च अदालतले पशुपतिको बालुवाखानी भ्रष्टाचार प्रकरणमा नेकपा (एमाले) नेतासमेत रहेका पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव निर्मल कुइँकेलसहित नौ जना दोषी ठहर गरेको छ। ८ वर्ष अघिको विशेष ...
राष्ट्रपति रनिङ शिल्डमा मैवाखोलाको वर्चस्व
गृह मैदानमा आयोजित ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ। २५ स्वर्ण, १८ रजत, र १८ कास्य पदक जित्दै मैवाखोलाले शीर्ष स्थान हासिल गर्यो। प...

‘एक घर एक धारा’ का लागि तीन लाख लिटरको ट्याङ्की
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बुडोलका नागरिकलाई ‘एक घर एक धारा’ अभियानअन्तर्गत खानेपानी वितरणका लागि तीन लाख क्षमताको खानेपानी ट्याङ्की निर्माण गरिने भएको छ । एकीकृत खानेपानी आयोजनामार्फत एक ...
कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा
कीर्तिमानी जितसँगै पाकिस्तान फाइनलमा एजेन्सी – कप्तान मोहम्मद रिजवान र उप-कप्तान सलमान अघाको शतकको सहयोगमा पाकिस्तानले त्रिकोणात्मक सिरिजमा दक्षिण अफ्रिकामाथि कीर्तिमानी ६ विकेटको जित हात पार्दै ...

‘नगर गान’ तयार गर्दै बर्दघाट
पश्चिम नवलपरासीमा रहेको बर्दघाट नगरपालिकाले आफ्नो छुट्टै नगर गान बनाउने काम सुरु गरेको छ । आफ्नो पहिचान झल्कने गरी नगर गान निर्माण गर्ने कार्य अघि बढाइएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनु...

रेडक्रस खोटाङको सभापतिमा जोशी
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित हुनुभएको छ । पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सक्नुभएका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित...

ट्रम्पलाई चुनौती दिने अमेरिकी न्यायाधीशहरूको अधिकारमाथि भान्सले प्रश्न उठाए
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिकी न्यायाधीशहरूको शक्ति आफ्नो सीमामा पुग्न थालेको सुझाव दिएका छन्, किनकि ह्वाइट हाउसले आफ्नो एजेन्डालाई रोक्ने उद्देश्यले मुद्दाहरूको लहरलाई प्रतिक्रिया दिइरह...

इजरायलले भन्यो, यदि हमासले शनिबारसम्ममा बन्धकहरूलाई रिहा नगरे गाजा युद्धविराम अन्त्य हुनेछ
इजरायलका प्रधानमन्त्रीले हमासलाई चेतावनी दिएका छन् कि यदि प्यालेस्टिनी समूहले "शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई फिर्ता गरेन भने" गाजामा युद्धविराम समाप्त गर्ने र तीव्र लडाईं पुनः सुरु गर्ने छ। ...

इजरायली प्रधानमन्त्री नेतान्याहुको फेरि युद्ध सुरु गर्ने धम्कीबारे प्यालेस्टिनी जनताले के भने?
इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहूले गाजामा नयाँ युद्धको चेतावनी दिएपछि गाजामा डरको वातावरण छ। गाजाका स्थानीय बासिन्दा लोटफी अबु ताहाले भने, "लडाइँ पुनः सुरु हुन सक्ने कुरा प्रकाशमा आएपछि ...

के दिल्लीमा अरविन्द केजरीवालको राजनीतिको अन्त्य भएको छ?
दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीको पराजयपछि धेरै जनाले अरविन्द केजरीवालको राजनीतिको अन्त्यको सुरुवातको घोषणा गरिरहेका छन्। आम आदमी पार्टीका संस्थापक सदस्यमध्ये एक प्रशान्त भूषणले फेब्रुअरी 8...

भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधिको ‘राजनीतिकरण’ को विरोध
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न खोजिरहेको चेतावनी दिएपछि चीनले बुधबार प्रविधि र व्यापारसँग...

खाजा खर्च कटाएर पुस्तकालय पुनः निर्माण
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनः निर्माण गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार...

सस्तो मूल्यमा लम्पी स्किनविरुद्धको खोप उपलब्ध गराउन बायोटेक तयार
भारत बायोटेकका कार्यकारी अध्यक्ष डा कृष्णा एल्लाले नेपाली किसानलाई सस्तो मूल्यमा लम्पी स्किन रोगविरुद्धको खोप उपलब्ध गराउने बताउनुभएको छ । हैदराबादस्थित जेनोम उपत्यकामा रहेको कम्पनीको कार्यालयमा ने...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ३४ पैसा कायम भएको छ ...

कोशी प्रदेशका ७ वटा स्थानीय तहले सार्वजनिक बिदा
नेकपा माओवादी केन्द्रले जितेका कोशी प्रदेशका ७ वटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् । ‘जनयुद्ध दिवस’को अवसरमा ती पालिकाहरूले बिदा दिने निर्णय गरेका हुन् । पाँचथरको मिक्लाजुङ गाउँपालिक...

विकास निर्माणमा सुस्तताः ट्र्याक खुलेको चौबिस वर्षपछि सडक स्तरोन्नति
गलकोट (बागलुङ)- ट्र्याक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक स्तरोन्नति हुँदैछ । विसं २०५४ मा बागलुङ नगरपालिका–८ सिगाना खण्डको सडक २४ वर्षपछि स्तरोन्नति हुन थालेको हो । बागलुङ बजारद...

नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने : प्रमुख शाह
काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह (बालेन) ले नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताएका छन्। चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले खर्चमा मात्र नभई ...

आगलागीबाट चार वटा पसलमा क्षति
घोराहीमा आगलागीबाट चार वटा पसलमा क्षति पुगेको छ । बुधवार साँझ करिव साढे ८ बजेतिर आगलागी हुँदा घोराही उपमहानगरपालिका –१५ ट्राफिक चोकमा रहेका चार वटा किराना तथा तरकारी पसलमा क्षति पुगेको हो । साँझक...

छोरीको शव ल्याउन भौँतारिरहेकी ७० वर्षीया आमा
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन । रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँखा...

मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु
सरकारले राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा.रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयम...
३१ समाचार देखाइएको