२०८१ चैत १ का समाचार
मार्च १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. तारकेश्वर जग्गा विवाद काठमाडौँको तारकेश्वर जग्...

अनलाइनखबर, रातोपाटी अनि कान्तिपुरसमेत बारम्बार झुक्किने एउटा फोटो
उहिले सन्ध्याकालीन पत्रिकाहरुको जमानामा हकरले दुर्घटनामाकृष्णप्रसाद भट्टराई ठहरै भनेर चिच्याइ चिच्याइ समाचार बेच्थे रे। के रैछ भनेर मान्छेलाई चासो लाग्थ्यो अनि हतार हतार किनेर पढ्थे। पढ्दा त नेता क...

समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी चैत १ गते गर्ने राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीले मुलुकमा प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तया...
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
खोटाङ । पाँचौँ संस्करणको ‘सोल्मा अन्तरवडास्तरीय पुरूष फुटबलको उपाधि हलेसी तुवाचुङ नगरपालिका-७ महहादेवस्थानले जितेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित क्लबको खेलमैदानमा सम्पन्न पा...

होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
काठमाडौं । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले काठमाडौंमा ५५ जनालाई नियन्त्रणमा लियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले ५२ पुरुष र ...

रास्वपाको दोहोरो चरित्र, एजण्डामा छैन स्पष्ट, जता हावा चल्यो त्यतै ढल्किन्छ
नेपाली राजनीतिमा कुनै बेला एमालेलाई दोधारे दल भनिन्थ्यो। माधवकुमार नेपालले पार्टी हाकेका बेला एमाले तेस्रो दल थियो, अनि राजनीतिक एजेण्डामा पनि ढलमले नीति। अहिले त्यो भन्दा पनि तल्लो स्तरमा पुगेको ...

मेहबुबा मुफ्तीले होली र जुम्मा पर्वमा मुख्यमन्त्री योगी आदित्यनाथलाई कसरी घेरेकी थिइन्?
पिपुल्स डेमोक्र्याटिक पार्टी (पीडीपी) की नेता मेहबुबा मुफ्तीले होली र जुम्मा विषयमा भारतीय जनता पार्टी (भाजपा) र उत्तर प्रदेश सरकारलाई प्रहार गरिन्। उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ...

तमिलनाडुका मुख्यमन्त्री रेभन्थ रेड्डी तेलङ्गाना आइपुगे
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिन चेन्नई आइपुगेका छन्। यी मानिसहरू तेलङ्गानाका मुख्यमन्त्री रेभन्थ रेड्डीलाई परिसीमनको मुद्दामा बोलाइएको बैठकमा निम्तो दिन आएका थिए। प्रतिनिधिमण्डललाई भेटेपछि पत...

रुसी सहयोगीले युक्रेनसँग युद्धविराम गर्ने अमेरिकी प्रस्ताव अस्वीकार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोभले युक्रेनसँग तत्काल 30 दिनको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन्। युक्रेनका लागि, उनी भन्छन्, यो अस्थायी राहत बाहेक अरू केही होइन। "यो युक...

माओवादी पनि सरकारमा सामेल हुँदै, कम्तीमा तीन मन्त्रालय पाउने
राजावादीहरूको प्रदर्शनले झस्किएका गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउन विभिन्न प्रयास गरिरहेका छन् । प्रमुख प्रतिपक्षी नेकपा माओवादीले केन्द्रले त हुलाकी मार्गमा चलाइरहेको जागरण अभियानसमेत स्थगित ग...

भिरबाट लडेर बृद्धाको मृत्यु
अछाममा एक वृद्धाको भिरबाट लडेर मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा ४ कालिकास्थानकि ६८ वर्षीया बासु शाहीको मृत्यु भएको हो । मंगलबार दिउँसो आफ्नै घरनजिकको भिरमा बाख्रा चराउने क्रम...

वीरगञ्जका ५० प्रतिशत मासु पसल अनुमतिबिना सञ्चालन
वीरगञ्ज महानगरमा सञ्चालन भएकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अनुमतिबिना सञ्चालित छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो । फागु पूर्णिमा (होली) पर्वलाई...

निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ
बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात ...

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबा...

नवलपरासीसहित तराई तथा मधेसमा आज होली मनाइँदै
रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा ह...

मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदै
मधेसको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा आज सम्पन्न गरिँदैछ । फागुन औँसीका दिन सुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औँ दिन जनकपुरधामको अन्तरगृह परिक्रमा ...

प्रहरी हिरासतबाटै थुनुवा फरार
सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालयबाट एक थुनुवा फरार भएका छन् । फरार हुनेमा अर्नमा गाउँपालिकाका असलम मन्सुरी छन् । आज साँझ असलम फरार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले...

फिल्म अवतारमा मुख्य भूमिकाको प्रस्ताव गोविन्दले किन अस्वीकार गरे ?
गोविन्दा बलिउडका सुपरस्टार हुन्। उनले आफ्नो अभिनय, नृत्य र उत्कृष्ट संवाद प्रस्तुतिले दर्शकको मनमा राज गरेका छन्। आज पनि गोविन्दाका करोडौं फ्यान छन्। अभिनेता लामो समयदेखि ठूलो पर्दाबाट टाढा भए पनि...

१७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा थप दुईजना पक्राउ
सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा प्रहरीले पञ्चायतीमा बसेका थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीया कारी सदा र ...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ...

आमाबाट छुट्टिएको छावाको उद्धार
इन्डोनेसियाली अधिकारीहरूले पाम तेलको बगानबाट आमासँग छटेर अलपत्र अवस्थामा रहेको हात्तिको एक बच्चाको उद्धार गरिएको छ। सङ्कटापन्न अवस्थामा रहेको सुमात्रेली हात्तीको छावालाई उद्धार गरिएको हो । ‘वल्र्...

पत्रकार महासंघ शाखा, सुर्खेतले चार बुँदे गढी घोषणापत्र जारी
नेपाल पत्रकार महासंघ शाखा, सुर्खेतले चार बुँदे गढी घोषणापत्र जारी गरेको छ। शाखाको चौथो पूर्ण बैठकले बयलकाँडा गढी घोषणापत्र जारी गरेको हो वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा शाखाले बिहीबार वीरेन्द्र...

तारा एअरले सुर्खेतबाट मुगु, २ प्रदेशमा आएको नियमित उडान बन्द
तारा एअरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ। हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एअरले जनाएको छ। कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण...

हिउँमा फसेका ६ जनाको सकुशल उद्धार
हुम्लाबाट छिमेकी मुलुक चीनको ताक्लाकोट जाने क्रममा हिउँमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ। नाम्खा गाउँपालिका–६ यारीबाट ताक्लाकोट जान हिँडेका ६ जना हुम्लाका नागरिक शनिबार साँझ हिल्सा स्थित नारा...

प्यालेस्टिनीलाई ‘देश निकाला नगर्ने’ ट्रम्पको भनाइ सकारात्मक
इजिप्ट, जोर्डन, हमास र प्यालेस्टाइन लिबरेशन अर्गनाइजेसन (पिएलओ) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट ‘कसैले पनि प्यालेस्टिनीलाई देश निकाला नगर्ने’ बताएको बिहीबारको भनाइलाई सकारात्मक भन्दै...

सबैजसो विदेशी मुद्रा सस्तिए
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। ...

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट लगाइएको करको बदलामा इयू मुलुकबाट आयात हुने वाइन, स्याम्पेन र अन्य मदिराजन्य पदार्थमा २०० प्रतिशत कर लगाउने च...
म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, फर्नान्डिसले गरे ह्याट्रिक
काठमाडौं । स्पेनको रियाल सोसिडाडलाई हराउँदै इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड युरोपा लिगको क्वार्टर फाइनलमा पुगेको छ । बिहीबार राती भएको दोस्रो लेगमा ४-१ ले विजयी भएको म्यानयु समग्रमा ५-२ ले अघि र...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल चैत १ गते शुक्रबार चैत कृष्ण पक्षको पूर्णिमा तिथि। तराईमा होली । विश्व उपमोक्ता दिवस । तदनुसार सन् २०२५ मार्च १४ तारिख।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
मकवानपुर- करेन्ट लागेर मकवानपुरको मनहरी गाउँपालिका-६ नयाँबस्तीमा एक युवकको मृत्यु भएको छ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा स्थानीय ३१ वर्षीय ईन्द्रलाल मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी क...

सहकारी ठगी प्रकरणमा जोडिएका सभापति लामिछाने र पूर्वडीआईजी जोशीएकैसाथ हेरिने
सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा एकैसाथ हेरिने उच्च अदालत बुटवलले आदेश दिएको छ। आज उच्च अदालत बुटवल त...

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ९० पैसा र बिक्री दर १३९ रुपियाँ ५० पैसा कायम भ...
३२ समाचार देखाइएको