२०८१ चैत ३ का समाचार
मार्च १६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : गणतन्त्र विरोधी गतिविधिविरुद्ध वृहत्त प्रदर्शन हुँदैदेखि दरबार हत्याकाण्डबारे प्रचण्डको अभिव्यक्तिले तरंगसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. समाजवादी मोर्चा समाजवादी मोर्चाले संघीयता र गण...

नागार्जुनको गौतम गाउँमा आगलागी, बाटो साघुँरो हुँदा आगो निभाउन सास्ती
काठमाडौं । नागार्जुन नगरपालिका–७ गौतम गाउँस्थित एक घरमा लागेको आगो निभाउन सास्ती भएको छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगो नियन्त्रण गर्न कठिनाई भएको र आगो निभाउन...

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधीजन्य हुरीको बबण्डर, १८ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको मध्य तथा दक्षिणी क्षेत्रमा चलेको आँधीजन्य हुरीबतासको चपेटामा परी कम्तिमा पनि १८ जनाको मृत्यु भएको खबर छ । मिसौरीमा मात्रै ११ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरे...

पेट्रोलमा ५ र डिजेल-मट्टितेलमा ४ रुपैयाँ घट्यो
पेट्रोलमा ५ र डिजेल-मट्टितेलमा ४ रुपैयाँ घट्यो ५ मिनेट अघि A A काठमाडौं : नेपाल आयल निगमले शनिवार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य घटाएको छ। निगमल...
ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा भिया रियाललाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भिया रियालको घरेलु मैदानमा भएको खेल २-१ ले आफ्नो पोल्टामा पार्दै रियाल मड्रिड अंक तालिका...

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत
पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हँुदै लुम्बिनी गेटमा सम...
प्रिमियर लिग : नटिङघम, उल्भ्स र ब्रेन्टफोर्ड विजयी, म्यान्चेस्टर सिटीलाई घाटा
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा नटिङघम फोरेस्ट, उल्भ्स र ब्रेन्टफोर्ड विजयी भएका छन् । शनिबार राती भएका खेलमा नटिङघमले इप्सविच टाउनलाई ४-२ ले हरायो । नटिङघमलाई विजयी गराउन एन्थोनी एलंगाले दुई गो...

सम्झौता म्याद सात महिना बाँकी छँदै मोटरेबल पुल बन्यो
जिल्लाको पालुङ्टार नगरपालिका–९ ढुङ्गेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । अठार महिनाभित्र सम्पन्न गर्नेगरी गत वर्ष चैतमा ठेक्का सम्झौता गरेको...

एनआरएनएमा अवैध कब्जा जमाउने ध्याउन्नमा एक्लिए शेष घले
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ । इम्पावरिङ द युथ,सार्पिङ द पीएनओज फ्युचर’ भन्ने मूल नाराका साथ...

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित
कालिमाटीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरबाट चार सय १० जना नागरिक लाभान्वित भएका छन् । रोटरी क्लब अफ बागलुङ र रोटरी क्लब अफ मिट टाउन पोखराको आयोजनामा बागलुङ नगरपालिका–७ कालिमाटीमा आयोजित शिव...

भुरुङ्दीखोलामा मोटरेबल पुल नौ वर्षसम्म अधुरै
कास्की र पर्वत जोड्ने भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पनि अधुरै रहेको छ । सम्झौताको दुई वर्षमा सक्ने लक्ष्यसहित विसं २०७१ मङ्सिरदेखि निर्माण थालिएको पुल ठेकेदारको लापारवाहीका का...

सर्लाहीमा एक जना मृत र एक घाइते अवस्थामा भेटिए
सर्लाहीको बसवरियामा एक जना मृत र एक घाइते अवस्थामा भेटिएका छन्। यहाँको नयारोड–मधुवनी सडकखण्डअन्तर्गत बसवरिया गाउँपालिका–३, धन्कौल जाने नहरको बाटोमा शनिबार एक युवक मृत र एक जना घाइते अवस्थामा फेला ...

११ कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको सात महिनामा नौ जिल्लामा चार सय २० वटा अनुगमन गरेर रु १३ लाख दश हजार जरिवाना सङ्कलन गरेको छ। उद्योग विभाग र वाणिज्य आपूर्त...
सेल्टाभिगो र मलोर्का विजयी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टाभिगो र मलोर्का विजयी भएका छन् । शनिबार राती भएको खेलमा सेल्टाभिगोले रियाल भालाडोलिडलाई १-० ले हरायो । सेल्टालाई विजयी गराउन मार्कोस अलोन्सोले निर्णायक गोल ...

किन भत्काइँदैछ निर्माण अन्तिम चरण पुगेको ‘ग्वार्को फ्लाइओभर’ ?
ग्वार्को फ्लाइओभरको काम गुणस्तरहीन भनेपछि सरुवामा परेका थिए सहसचिव, अहिले भत्काउन थालियो चक्रपथस्थित ललितपुरको ग्वार्काेमा चार वर्षदेखि रमिता भइरहेको छ। फ्लाइओभर बनाउने नाममा चक्रपथ खनिएको छ, गाडी...

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिज...

प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
रुस र युक्रेनले शनिबार रातभर भारी हवाई प्रहारहरू आदान–प्रदान गरेका छन् । दुवै पक्षले आ–आफ्नो क्षेत्रमा एक सयभन्दा बढी शत्रु ड्रोनहरू प्रहार भएको रिपोर्ट गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन...

उपत्यकामा पहिलो पटक ‘कालोकण्ठे चरा अभिलेख
काठमाडौं उपत्यकामा पहिलो पटक ‘कालोकण्ठे भुँईरबिन’ (डेजर्ट ह्विटियर) चरा अभिलेख गरिएको छ। भक्तपुरको बोडेमा पंक्षी अवलोकनकर्ता विक्की श्रेष्ठले फागुन २७ गते बिहान मनोहरा क्षेत्रको उष्ण मरुभूमीय वाता...

अमेरिकाले राष्ट्रसंघका कर्मचारीलाई सोध्यो: ‘तपाईंको कम्युनिष्टसँग सम्बन्ध छ ?’
अमेरिकाले संयुक्त राष्ट्रसंघमा कार्यरत कर्मचारीहरूलाई विभिन्न ३६ वटा प्रश्नहरू सोधेको छ, जसमा उनीहरूको कम्युनिष्ट विचारधारा वा समूहसँगको सम्बन्धबारे पनि सोधिएको छ। बीबीसीको रिपोर्टअनुसार, अमेरिकाल...

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, बैठक आज बस्ने
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे समीक्षा गर्न आजका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । समसामयिक राजनीति तथा अन्तरराष्ट्रिय पर...

भीषण आगलागी, उपत्यकाका सबै दमकल परिचालन
काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ । स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा...

अमृतसरको मन्दिर नजिकै भएको विस्फोटबारे भाजपाका मन्त्रीले के भने?
शुक्रबार र शनिबारको मध्यरातमा अमृतसरको मन्दिर नजिकै विस्फोट भएको थियो, जसले मन्दिरको पर्खालको एक भागलाई क्षति पुऱ्याएको थियो र यसका झ्यालहरू चकनाचूर भएका थिए। मोटरसाइकलमा आएका एक व्यक्तिले मन्दिरत...

‘राजागञ्ज’बाट पत्रकार आरतीको चलचित्रमा अभिनय थालनी
काठमाडौँ- जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहेकी छन्। अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थालेकी हुन् । सो...

अमेरिकाले हमासलाई गाजामा युद्धविराम तोडेको आरोप किन लगायाे?
गाजामा युद्धविरामका लागि इजरायल र हमासबिचको वार्ता ठप्प भएको छ। एक प्यालेस्टिनी अधिकारीले भने कि कतारमा भएको बैठकबारे अमेरिकाको दृष्टिकोण भनेको हमासको "पूर्णतया अव्यावहारिक" मागहरूले वार्तालाई ध्व...

स्थानीय विकासका लागि भ्रष्टाचार न्यूनीकरण
कुनै पनि देशको सर्वतोमुखी विकासका लागि स्थानीय विकासको अपरिहार्य आवश्यकता छ । जसका लागि स्थानीय निकायहरूको भूमिका महत्वपूर्ण छ । वस्तुतः स्थानीय तहहरूका महत्वपूर्ण पूर्वाधारहरूअन्तर्गत नगरपालिकाहर...

अहिलेको विश्व परिस्थिति र नेपाल
विश्व राजनीतिमा राजनीतिकवाद वा इजम प्रभावहीन बन्दै गएकाले धार्मिक, सांस्कृतिक राष्ट्रवाद हावी हुन थालेको बेलामा नेपालमा क्रान्तिकारी कम्युनिस्टको नयाँ आवरण प्रभावकारी बन्न पुग्यो र मध्यमार्गी प्रजा...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ ...

मेडिकल व्यवसायी प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा देश बचाउने संकल्प
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै यो जानकारी सार्वजनिक गरेका ह...

ठगीमा पर्नुभएको छ ? आजदेखि अदालत जान सक्नुहुन्छ
काठमाडौं । उपभोक्ता संरक्षणसम्बन्धी ऐन जारी भएको ६ वर्षपछि उपभोक्ता अदालत गठन भएको छ । उपभोक्ता अदालत गठन भएसँगै अब सामान किन्दा र सेवा लिँदा ठगीमा परे न्यायका लागि अदालत जान सकिने भएको छ । यसअघि प...
२९ समाचार देखाइएको