मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ २२ को विवरण
आज

२०८१ जेठ २२ का समाचार

जून ४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrakura.com१२७ हप्ता अघि

सांसद शर्माको केएमसीमा कतारमा रहेका नेपाली श्रमिक र आश्रित परिवारलाई सहुलियतमा उपचार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले कतारमा कार्यरत नेपाली श्रमिक तथा उनीहरुका आश्रित परिवार सदस्यहरुका लागि बिरामी भई उपचार गर्दा काठमाडौँ मेडिकल कलेज केएमसीमा विशेष सहुलियतमा...

hamrakura.com१२७ हप्ता अघि

अपाङ्गता भएकाको माग सरकारले सुनेन, विरोधमा कपाल मुण्डन

काठमाडौँ । पूर्ण अपाङ्गता भएकाहरुसँग गरेको सहमति कार्यान्वयन गर्न सरकार पछि हटेपछि सरोकारवालाहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् । सो क्रममा ३५ दिनदेखि हक हितका लागि रत्नपार्कको शान्ति ...

hamrakura.com१२७ हप्ता अघि

नेपाली टिमलाई राष्ट्रपतिले गरे टेलिफोन, उच्च मनोबलसहित विश्वकप खेल्न शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय टिमका प्रति...

hamrakura.com१२७ हप्ता अघि

विश्वकपमा अफगानिस्तान र युगान्डा मैदानमा, अफगानिस्तान ब्याटिङमा

काठमाडौँ । अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा अहिले अफगानिस्तान र युगान्डा भिडिरहेका छन् । समूह सीको प्रोभिन्समा भइरहेको खेलमा टस जितेर युगान्डाले फिल्डिङ रो...

hamrakura.com१२७ हप्ता अघि

पेवेल र सजिलो पेको बैंक खाता रोक्का

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वटा भुक्तानी सेवा प्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ । नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको स...

hamrakura.com१२७ हप्ता अघि

रतुवा खोलाले जीप बगाउँदा दुई जनाको मृत्यु

इलाम। इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जीप इलामको चुलाचुली गाउँपालिका–५ स्थित रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख...

hamrakura.com१२७ हप्ता अघि

बालेनलाई काम गर्न दिनुपर्छ - चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साह बालेनको काममा अवरोध गर्न नहुने बताएका छन् । एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ...

hamrakura.com१२७ हप्ता अघि

अमरगढी किल्लामा बडाकाजी थापाको शालिक अनावरण

डडेलधुरा । डडेलधुरा सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति अमरसिंह थापाको पूर्णकदको सालिक अनावरण गरिएको छ । बडाकाजी थापाको पुरानो शालिकलाई हटाएर नयाँ शालिक राखिएको हो । अमरगढी ...

hamrakura.com१२७ हप्ता अघि

यसपालि मनसुनमा बढी पानी पर्ने, ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बढ...

newsofnepal.com१२७ हप्ता अघि

ओलीले भने- गिरीबन्धु बारे बालेनलाई सोध्नु

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी-इस्टेटबारे काठमाडौँ महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् । सोमबार संघीय संसद् भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जबाफ...

newsofnepal.com१२७ हप्ता अघि

बाढी, पहिरो र डुबान हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह 

रसुवा । जिल्ला प्रशासन कार्यालय रसुवाले जिल्लावासीहरूलाई मनसुन सक्रिय भयसँगै बाढी पहिरो र डुवानकाे जोखिम उच्च हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । वर्षाको समयमा अत्यधिक रूपमा मनसुन सक्रिय भ...

newsofnepal.com१२७ हप्ता अघि

उत्तर कोरियासँगको शान्ति सम्झौता रद्द गर्ने दक्षिण कोरियाको घोषणा

एजेन्सी। दक्षिण कोरियाले सोमबार उत्तर कोरियासँगको मेलमिलाप सम्झौता निलम्बन गर्ने घोषणा गरेको छ । उत्तर कोरियाले फोहरले भरिएका बेलुनहरू दक्षिणतिर पठाएपछि उसलाई दण्डित गर्न मेलमिलाप सम्झौता निलम्बन...

newsofnepal.com१२७ हप्ता अघि

भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

काठमाडौँ । रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन् । युइएफएको प्राविधिक समितिले भिनिसियस जुनियरलाई यस सिजनको च्याम्पियन्...

newsofnepal.com१२७ हप्ता अघि

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ। लमजुङ जिल्लाको ताँजेगाउँ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताँजेगाउँ आसपास केन्द्रविन्द...

newsofnepal.com१२७ हप्ता अघि

सिटिजन्स बैंकका डेपुटी सीइओ काफ्लेको निधन

काठमाडौँ । सिटिजन्स बैंकका डेपुटी सीइओ प्रकाश कुमार काफ्लेको निधन भएको छ । उनको हृदयघातका कारण श्रीलंकामा निधन भएको हो । बिफिनको कार्यक्रमका लागि उनीसहित बैंकको सिनियर मेनेजमेन्ट टिम श्रीलंका गएक...

newsofnepal.com१२७ हप्ता अघि

टी-२० विश्वकप : श्रीलंकामाथि दक्षिण अफ्रिका ६ विकेटले विजयी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्रीलङ्कालाई पराजित गरेको छ। गए राति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो। श्रीलङ्काले दिएको केवल ७८ रन...

reportersnepal.com१२७ हप्ता अघि

नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको ‘ब्रेक थ्रु’ आज

सङ्खुवासभा, जेठ २२ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच ...

nepalkhabar.com१२७ हप्ता अघि

अन्नपूर्ण आरोहणका ७४ वर्ष : ४५० जना चुचुरोमा

सगरमाथामा ८ हजार, मनास्लुमा ३ हजार सन् १९५० को जुन २ का दिन अन्नपूर्ण पहिलोको हाइक्याम्प रहेका फ्रान्सेली आरोहीद्वय मौरिस हर्जोग र लुइस लिचेनेल ८ हजार ९१ मिटर अग्लो चुचुरो चुमेको कल्पना गर्दै थिए।...

nepalkhabar.com१२७ हप्ता अघि

सबै विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची

नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैं...

nepaltvonline.com१२७ हप्ता अघि

ताज एक्सप्रेसको तीन डिब्बामा आगलागी, सबै सकुशल

दिल्लीको तुगलकाबाद र ओखलाबीचको ताज एक्सप्रेसको तीन डिब्बामा ठूलो आगलागी भएको उत्तरी रेलवेका सिपिआरओले बताएको छ । डिसिपी रेलवेका अनुसार सोमबार साँझ पौने पाँच बजे एउटा ट्रेनमा आगलागी भएको फोन आएको थ...

nepaltvonline.com१२७ हप्ता अघि

घाँसका बिरुवामा सम्भावना खोज्दै इस्माका गोकर्ण (फोटो फिचर)

गुल्मी- पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । नेपालमा सम्भावना नभएको भन्दै युरोपियन र खाडी मुलुकमा जाने युवायुवतीहरूको लर्को लागिरहेको छ । २२-२३ वर्ष टेक्दै गरेका युवायुवतीहरू विदेश जाने बाहेकको...

onlinekhabar.com१२७ हप्ता अघि

न्यूरोडमा महानगर र सडक विभाग आमनेसामने

२१ जेठ, काठमाडौं । सोमबार बिहान ८ बजे सडक विभागको टोली सडक टिपर र ट्रकमा कालोपत्रे गर्न आवश्यक अस्फाल्ट, गिटी र केही कामदार लिएर इन्द्रचोकमा ओर्लियो । १२ जेठमा काठमाडौं महानगरपालिकाले फुटपाथ विस्त...

onlinekhabar.com१२७ हप्ता अघि

कटारीको चुरे क्षेत्रमा पशुपंक्षीको चोरीसिकारी बढ्यो 

२१ जेठ, उदयपुर । उदयपुरको कटारी नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा चोरीसिकारी बढेको छ । कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढेको हो । सिकारीले वन क्षे...

onlinekhabar.com१२७ हप्ता अघि

कोशीको नीति कार्यक्रममा कांग्रेसको टिप्पणी : नारामा राम्रो, कार्यान्वयनमा चुनौती

२१ जेठ, विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताएको छ । सोमबार प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वज...

onlinekhabar.com१२७ हप्ता अघि

‘फरार’ हुँदा चितवनमा जग्गा कारोबार गर्दै थिए सीबी लामा

२१ जेठ, काठमाडौं । दुई वटा सहकारीको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप लागेका सीबी (चन्द्रबहादुर) लामालाई तीन महिनाको लामो प्रयासपछि प्रहरीले आइतबार पक्राउ गर्‍यो । प्राविधिक पक्षको अनुसन्धानपछि काठ...

onlinekhabar.com१२७ हप्ता अघि

रणअम्बिका आँखा अस्पतालको ठेक्कामा सेटिङ भएको भन्दै अख्तियारमा उजुरी

२१ जेठ,बुटवल । भैरहवाको रण अम्बिका आँखा अस्पतालको भवन निर्माणका लागि आह्वान भएको ठेक्कामा मिलेमतो (सेटिङ) भएको भन्दै छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको छ । २२ करोड ३० लाख रुपैयांको भवन निर्...

onlinekhabar.com१२७ हप्ता अघि

संघमा मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकारलाई पूर्णता

२१ जेठ, काठमाडौं । सत्ता साझेदार शीर्ष नेताहरुबीच संघीय मन्त्रिपरिषद् पुनर्गठन गर्ने र प्रदेश सरकारलाई पूर्णता दिने सहमति जुटेको छ । सोमबार भएको शीर्ष नेताहरुको भेटवार्ताबाट संघको मन्त्रिपरिषद् पु...

arthasansar.com१२७ हप्ता अघि

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिजले ल्यायो ग्राहकहरुका लागि नयाँ अवसर

एनसेलसँगको सहकार्यमा नासा सेक्युरिटिज कम्पनी लिमिटेडले सेयरमा लगानी गर्ने ग्राहकहरुका लागि नयाँ अवसर ल्याएको छ । यससँगै एनसेल सिम कार्ड प्रयोगकर्ताहरुले अब कतै जानपर्ने झन्झट बाट मुक्त भई एनसेल एप ...

khabarhub.com१२७ हप्ता अघि

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : पहिलो भिडन्त आज नेदरल्यान्ड्ससँग

काठमाडौं – १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय ब...

khabarhub.com१२७ हप्ता अघि

देशका विभिन्न भागमा वर्षा, दिनभरको अवस्था कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्र...

khabarhub.com१२७ हप्ता अघि

टी-२० विश्वकप : युगान्डाविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तान

काठमाडौं – अहिले आईसीसी टी-२० विश्वकप अन्तर्गत अफगानिस्तान र युगान्डाको खेल भइरहेको छ। युगान्डाले टस जितेर सुरुमा फिल्ड रोज्दै अफगानिस्तानलाई ब्याटिङको निम्तो दिएको छ।

khabarhub.com१२७ हप्ता अघि

प्रतिनिधिसभामा बजेटमाथिको छलफल जारी रहने

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

khabarhub.com१२७ हप्ता अघि

गाउँगाउँमा एकीकृत जनस्वास्थ्य अभियान

कैलाली– कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरु गरिएको छ ।

khabarhub.com१२७ हप्ता अघि

राष्ट्रियसभामा अर्थमन्त्रीले बजेटमाथिका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको