मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ ३१ को विवरण
आज

२०८१ जेठ ३१ का समाचार

जून १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kalakarmi.com१२६ हप्ता अघि

अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर-८ मा मा

न्यूयोर्क- टी२० विश्वकपको बुधवार मध्यराति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गरेको छ । यो जीतसँगै भारत तीन खेलबाट ६ अंक जोड्दै सुपर ८ मा पुगेको छ । आजको खेलमा अमेरिकाले दिएको १११ रनक...

lokaantar.com१२६ हप्ता अघि

रुपन्देहीमा कार दुर्घटना, ३ जनाको मृत्यु

रुपन्देहीमा बुधबार राति भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । घुमघामपछि पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लु २ च ८५३१ नम्बर...

gorkhapatraonline.com१२६ हप्ता अघि

राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता

स्वीजरल्याण्ड, (जेनेभा), जेठ ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा बुधवार भेटवार्ता भएको छ । स्वीटजरल्याण्डको जेनेभामा भएको ...

rajdhanidaily.com१२६ हप्ता अघि

३१ जेठ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/276c621b-e3f3-49f0-9e55-61aad4f802fa सम्बन्धित समाचार १७ जेठ २०८१ १८ जेठ २०८१ १९ जेठ २०८१ २० जेठ २...

rajdhanidaily.com१२६ हप्ता अघि

टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बहुचर्चित टेरामक्स प्रकरणमा मुछिएका तीन पूर्वमन्त्री, मुख्य सचिवलगायत माथिको अनुसन्धान पूरा भए पनि अख्तियारले मुद्दा दर्ता प्रक्रिया अगाडि बढाउन सकेको छैन । क...

rajdhanidaily.com१२६ हप्ता अघि

कुवेतको एक भवनमा आगलागी ४८ आप्रवासी कामदारको मृत्यु, दर्जनौं घाइते

काठमाडौं । कुवेतमा झन्डै २ सय विदेशी कामदार रहेको एउटा भवनमा बुधबार बिहानै आगलागी हुँदा ४८ भन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । आगलागीमा परी कुवेतको एनबीटीसी कम्पनीमा कार...

rajdhanidaily.com१२६ हप्ता अघि

मन्त्रालयको संख्या घटाउन दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले संघीय सरकारमा रहेका विद्यमान २५ मन्त्रालयको संख्या घटाएर १२ कायम गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठक प्...

rajdhanidaily.com१२६ हप्ता अघि

‘दोस्रो संविधानसभाको कार्यकालमा उपलब्धिहरुको बन्ध्याकरण गरियो’

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पहिलो संविधानसभा कार्यकालमा जनमुखी यात्राकै अवधि भए पनि दोस्रो संविधानसभाको कार्यकालमा भने उपलब्धिहरुको बन्ध्याकरण गरिएको टिप...

rajdhanidaily.com१२६ हप्ता अघि

बिराटचोकबाट मोटरसाईकल चोरीमा संलग्न २ जना पक्राउ

बिराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-१२ बिराटचौक स्थितबाट मोटरसाईकल चोरीमा संलग्न २ जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पीआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।...

rajdhanidaily.com१२६ हप्ता अघि

कसरी पु-याउने १६ लाख पर्यटक ?

चालू आर्थिक वर्ष (२०८१–०८२) को बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले आव (२०८१–०८२) मा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिइएको उल्लेख गरेका छन् । नेपाल सरकारको सो लक्ष्य पू...

rajdhanidaily.com१२६ हप्ता अघि

माइतबाट ल्याएको एउटा बाख्राले बद्लियो जीवन

डडेल्धुरा । दश वर्ष पहिले माईतबाट ल्याएको एक बाख्रा पालेकी कल्पनादेवी पातलीको खोरमा अहिले २२ वटा माउ बाख्रा छन । आलिताल गाउँपालिका १ चम्सालकी पातली एक बाख्राबाट मात्रै वर्षमा ५० हजार आम्दानी गर्न स...

baahrakhari.com१२६ हप्ता अघि

विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्ने भएका छन् । स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अ...

setopati.com१२६ हप्ता अघि

मदनले तमिल भाषामा बनाउन सोचेको थ्रिलर फिल्म 'बाटो' कसरी बन्यो नेपाली?

यही शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म हो 'बाटो– रोड टु डेथ'। सामान्य प्रचारप्रसारका साथ रिलिज हुन लागेका कारण फिल्मको चर्चा धेरै छैन। तीन साताअघि युट्युबमा यसको टिजर र दुई साताअघि ट्रेलर...

hamrakura.com१२६ हप्ता अघि

दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने

गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्...

hamrakura.com१२६ हप्ता अघि

झिलीमिली भयो महाभारत

धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा केन्द्रीय प्रसारणको बिजुली जडान भएपछि सबै गाउँघर झिलिमिली भएका छन्। २०७५ सालबाट यहाँ विद्युतीकरण सुरू भएकोमा यही जेठ महिनाभित्र सम्पन...

hamrakura.com१२६ हप्ता अघि

कैदीबन्दीमा छाला, ज्वरो र झाडापखालाको समस्या

चितवन । कारागार कार्यालय चितवनका कैदीबन्दीमा बढ्दो गर्मीसँगै छाला, ज्वरो र झाडापखालाको समस्या देखिएको छ । कारागारका स्वास्थ्य शाखा प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीमा छालाको समस्याका रुपमा दाद फै...

khabarhub.com१२६ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ३१ गते बिहीबार तदनुसार सन् २०२४ जुन १३ तारिख। जेठ शुक्ल पक्षको सप्तमी तिथि। कुमार रथयात्रा।

gorkhapatraonline.com१२६ हप्ता अघि

कक्षा ३ मा पढ्दै ३३ आमा

बाबुराम शर्मा दोलखा, जेठ ३१ गते । परिवारको जिम्मेवारीले थिचिएका आमाहरू विद्यालय जानुहुन्छ । साडीचोलो र पोतेमै सजिएर विद्यालय पुग्दा उहाँहरूको मुहारमा छुट्टै आशा झल्किन्छ । हो, उमेरले पढ्न रोक्दैन ...

gorkhapatraonline.com१२६ हप्ता अघि

साउनदेखि बङ्गलादेशलाई बिजुली बेचिने

काठमाडौँ, जेठ ३१ गते । सरकारले बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यातका लागि अन्तिम चरणको तयारी गरिरहेको छ । साउनको पहिलो साताभित्र बङ्गलादेश विद्युत् निर्यात गर्ने कार्ययोजना अनुसारका गृहकार्य भ...

gorkhapatraonline.com१२६ हप्ता अघि

प्रजातन्त्र दिवसमा छुटेका कैदी २३ वर्षपछि समातिए

काठमाडौँ, जेठ ३१ गते । कर्तव्य ज्यानको कसुरमा अदालतबाट सर्वस्वसहित जन्मकैद फैसला सुनाइएको भए पनि सरकारको सिफारिसमा छुटेका दुई जना कैदीलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपर...

deshsanchar.com१२६ हप्ता अघि

कलङ्की–चाबहिल सडकखण्ड चाँडो निर्माण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता

+ - Copy to clipboard Copied! काठमाडौँ- संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न ...

nepaltvonline.com१२६ हप्ता अघि

जसपा नेपाल महाधिवेशन: अध्यक्षमा यादव निर्विरोध निर्वाचित

धनुषा- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनुभएका यादव जनकपुरमा भएको दलको राष्ट्रिय ...

neplays.com१२६ हप्ता अघि

भारत विश्वकपको सुपर एटमा

आईसीसी पुरुष टी २० विश्वकपमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गर्दै सुपर ८ मा स्थान सुरक्षित गरेको छ । पहिले खेल्दै अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको ...

lokaantar.com१२६ हप्ता अघि

भारतको लगातार तेस्रो जीत, एक खेलअगावै सुपर ८ पक्का

जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार तेस्रो जीत हात पारेको छ । बुधबार राति न्यूयोर्कमा भएको खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत सुपर–८ मा प्रवेश गरेको हो । अमेरिकाले दिएको १११ र...

ratopati.com१२६ हप्ता अघि

आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज जेठ ३१ गते बिहीबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.५२ रु...

gorkhapatraonline.com१२६ हप्ता अघि

प्राधिकरणको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा

काठमाडौँ, जेठ ३१ गते । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्युच...

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको