मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार १४ को विवरण
आज

२०८१ असार १४ का समाचार

जून २८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१२४ हप्ता अघि

कोशेढुङ्गा बन्यो तालिम

पाँचथर– पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेको एक सामान्य परिवारमा जन्मेर माध्यमिक शिक्षामात्र उत्तीर्ण गरेका हर्कबहादुर तामाङ सानै उमेरदेखि प्राविधिक सीप सिकेर कुनै उद्यम गर्न उत्सुक थिए। परिवा...

baahrakhari.com१२४ हप्ता अघि

रोहितको अर्धशतकमा भारतले इंग्ल्यान्डलाई दियो १७२ रनको लक्ष्य 

काठमाडौं । कप्तान रोहित शर्माको अर्धशतकप्रेरित भारतले आईसीसी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डसामु १७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार गुयनामा जारी खेलमा टस हारेर ब्य...

khabarhub.com१२४ हप्ता अघि

फाइनल पुग्न इङ्ल्यान्डलाई १७२ रनको चुनौती

काठमाडौं – टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई जितका लागि १७२ रनको लक्ष्य दिएको छ ।

ukeraa.com१२४ हप्ता अघि

सेमिफाइनल जित्न इंग्ल्याण्डलाई भारतको एक सय ७२ रनको चुनौती

सेमिफाइनल जित्न इंग्ल्याण्डलाई भारतको एक सय ७२ रनको चुनौती ६ मिनेट अघि A A काठमाडौँ : टी-२० वर्ल्डकपको सेमिफाइनलमा भारतले इंग्ल्याण्डलाई १७२ रनको चुनौती दिएको छ। पानीका कारण पटक-पटक रोकिएको खेल...

ratopati.com१२४ हप्ता अघि

भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। शुक्रबार बिहान सम्पन्न सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।

ukeraa.com१२४ हप्ता अघि

इंग्ल्यान्डको ब्याटिङ लाइन धराशायी हुँदा टी-२० को फाइनलमा भारत, दक्षिण अफ्रिका प्रतिस्पर्धी

इंग्ल्यान्डको ब्याटिङ लाइन धराशायी हुँदा टी-२० को फाइनलमा भारत, दक्षिण अफ्रिका प्रतिस्पर्धी केहि सेकेन्ड अघि A A काठमाडौँ : जितका लागी एक सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १०३ रनमा धराशायी...

barnanmedia.com१२४ हप्ता अघि

युद्धमा गुज्रिरहेको इजरायलमा किन युवा पठाउदैछ सरकार ?

०२३ अक्टोबर ७ मा, प्यालेस्टिनी लडाकु हमासले गाजा पट्टीबाट इजरायलमा आक्रमण गरेपछि यो क्षेत्र अशान्त छ । इजरायल(गाजा युद्ध सुरु भएयता १५ हजार बालबालिकाको मृत्यु भइसकेको छ । त्यतिखेर हमासको आक्रमणबाट...

barnanmedia.com१२४ हप्ता अघि

बंगलादेशमा किन भैरहेको छ रसलको भाइपर सर्प मार्ने दौड ?

बंगलादेशमा पछिल्लो केही महिनादेखि रसेल भाइपर वा चन्द्रबोडा सर्पको आतंक फैलिएको छ । विगत केही दिनदेखि देशका विभिन्न स्थानमा विभिन्न जातका सर्पलाई रसेलको भाइपर भनेर कुटेर मार्ने क्रम जारी छ । यसबारे...

barnanmedia.com१२४ हप्ता अघि

झापामा कमल खोलाले बगाउदा दुई बेपत्ता

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ । बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुक...

barnanmedia.com१२४ हप्ता अघि

यु–१९ राष्ट्रिय भलिबल : सुदूरपश्चिम समूह विजेता बन्दै सेमिफाइनलमा

प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ को विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश ग...

barnanmedia.com१२४ हप्ता अघि

कैलालीका सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल

कैलालीका केही सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल गरिएको छ। केही दिन अगाडिमात्रै जिल्ला प्रहरी कार्यालय कैलालीका हाकिम एसपी पदमबहादुर बिष्टले इन्चार्जहरु फेरबदल गरेका हुन्। बिष...

barnanmedia.com१२४ हप्ता अघि

राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्चः मन्त्री सुडी

वन तथा वातावरणमन्त्री नवलकिशोर शाह सुडीले प्रकृतिमा आधारित समाधानमार्फत पारिस्थितिकीय प्रणाली पुनःस्थापनाका लागि राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्च भएको धारणा राख...

barnanmedia.com१२४ हप्ता अघि

सरकारले विभिन्न देशमा सिफारिस भएका राजदूतबारे पुनर्विचार गर्ने

सरकारले हालै केही देशमा सिफारिस भएका राजदूतबारे पुनर्विचार गर्ने मनस्थिति बनाएको छ । बालुवाटार निकट स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र प्रचण्डबिच सिफारिसमा केही राजदूतको विषयमा प्रश्न उठेकाले ...

barnanmedia.com१२४ हप्ता अघि

भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को प्रदर्शनि बोर्डले रोक्यो

भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक चलचित्र ‘आचार्य’ को प्रदर्शन रोकिएको छ । चलचित्रले सेन्सर प्रक्रिया पूरा नगरेको भन्दै चलचित्र विकास बोर्डले रिलिज रोकेको हो । ‘आचार्य’लाई १३ वर्षपछि गत शुक्रबार...

rajdhanidaily.com१२४ हप्ता अघि

एसईई नतिजा निराशाजनक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजानुसार ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी...

rajdhanidaily.com१२४ हप्ता अघि

उमेरहदले अवकाशमा जानुपर्ने सिग्देल प्रधानसेनापतिको दाबेदार

काठमाडौं । नेपाली सेनाका रथी अशोकराज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक छ । नागरिकता व...

baahrakhari.com१२४ हप्ता अघि

प्रतिनिधिसभाको बैठक बस्दै (यस्तो छ कार्यसूची)

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत ग...

onlinekhabar.com१२४ हप्ता अघि

न्यून चापीय रेखा नेपाल नजिक, आइतबारसम्म मनसुन थप सक्रिय हुने

१४ असार, काठमाडौं । आज शुक्रबारदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले देशभर नै यसको प्रभाव देखिने...

rajdhanidaily.com१२४ हप्ता अघि

भिजिट भिसामा यूएई पुगेका राजु सेतो बाकसमा फर्किए

काठमाडौं । मृत्यु कहिल्यै सहज हुँदैन । परदेशको मृत्यु त झनै पीडादायी हुन्छ । तनहुँका राजु गुरुङ वैदेशिक रोजगारीका लागि मोटो रकम तिरेर भिजिट भिसामा यूएई पुगे । मुलुकमा रोजगारी नपाएर भौतारिरहेका राजु...

rajdhanidaily.com१२४ हप्ता अघि

वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने

काठमाडौं । पुँजी कोषको दबाबमा रहेका कारण कर्जा प्रवाह गर्न असमर्थ भइरहेका बैंकलाई प्राथमिक पुँजी बढाउन मिल्नेगरी केन्द्रीय बैंकले एकीकृत निर्देशन जारी गरेको छ । पुँजी कोषमा थप भएपछि कर्जा प्रवाहमा...

barnanmedia.com१२४ हप्ता अघि

अदालतद्वारा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी श्रमतीको विवाहलाई इस्लामिक कानूनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ ...

khabarhub.com१२४ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल असार १४ गते शुक्रबार तदनुसार सन् २०२४ जुन २८ तारिख। असार कृष्ण पक्षको सप्तमी तिथि।

kalakarmi.com१२४ हप्ता अघि

सेमीफाइनलमा भारतीय टीमले इङ्ल्याण्डलाई हरायो, अब फाइनलमा दक्षिण अफ्रीकासंग भिडन्त

गुयाना– रोहित शर्माको कप्तानीमा भारतीय टीमले जारी टी२० विश्वकप २०२४ उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै फाइनलमा प्रवेश गर्न सफल भएको छ । भारतीय टीमले बिहीवार राति खेलिएको सेमीफाइनल प्रतिस्पर्धामा ...

gorkhapatraonline.com१२४ हप्ता अघि

कारोबार करोडमा तर बैङ्कमा पैसै पुग्दैन

केदार तिमल्सिना बनेपा, असार १४ गते । काभ्रेपलाञ्चोक जिल्लामा बोधिचित्तको खेती र अन्तर्राष्ट्रिय कारोबार बढ्दो छ । त्यस्तो कारोबार करोडको हुँदा पनि बैङ्किङ च्यानल नभई हुन्डीमा हुने गरेको छ । चिनिया...

onlinekhabar.com१२४ हप्ता अघि

बागमतीको बजेट बहुमतले पारित

१४ असार, हेटाैंडा । बागमती प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेट बहुमतले पारित गरेकाे छ । बागमती प्रदेशसभा बैठकले बिहीवार राति अबेर अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न...

setopati.com१२४ हप्ता अघि

के एसइईमा विद्यार्थी मात्र फेल भएका हुन्?

यस वर्ष पनि एसइईको नतिजा आयो। ५२.१४ प्रतिशत विद्यार्थीहरू कक्षा ११ पढ्न नपाउने भए। कैयौं वर्षदेखि विभिन्न स्वरूपमा यो क्रम जारी छ। नेपाल सरकारले शिक्षाको उद्देश्य तोकेको छ, त्यस अनुसार पाठ्यक्रम ...

nepalkhabar.com१२४ हप्ता अघि

बसमा सवार यात्रुको मृत्यु भएपछि चालक र सहचालक पक्राउ, प्रहरी अनुसन्धान गर्दै

महेन्द्रनगरबाट बैतडीतर्फ जाँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका–९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेका प्रहरीले जनाएको छ। भारतबाट घर फर्कँदे...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको