२०८१ असोज २९ का समाचार
अक्टोबर १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

उत्तर प्रदेशः कानपुरमा सडक दुर्घटनामा परी चार जनाको मृत्यु
सोमबार कानपुरमा भएको सडक दुर्घटनामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ। कानपुर पुलिसका अनुसार घटना पन्की पुलिस थाना क्षेत्रअन्तर्गत भाउन्टी पुलको टुप्पोमा भएको हो। पुलिस उपायुक्त (पश्चिम...

बाबा सिद्दीकीको हत्या प्रकरणका अभियुक्त को हुन?
महाराष्ट्रको राजनीतिमा प्रख्यात नाम बाबा सिद्दीकीको शनिबार राति गोली हानी हत्या गरिएको थियो। उनी राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) का सदस्य थिए। उनलाई इफ्तार पार्टीको आइकन पनि भनिन्थ्यो, जहाँ ...

खाेटाङकाे कुविण्डेमा केही समयअघि भूकम्प
खाेटाङकाे कुविण्डेमा केही समयअघि भूकम्पकाे धक्का महसुस गरिएकाे छ। जिल्लाकाे कुविण्डे आसपासलाई केन्द्र बनाएर ४ दशमलव ३ म्याग्निच्युडकाे भूकम्प मापन गरिएकाे हाे। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका ...

गुगल सर्चले अब ‘इथेरियम नेम सर्भिस’लाई समर्थन गर्ने
हालसालै वेब सर्चमा एकाधिकार रहेको भेटिएको गुगलले अमेरिका र ईयूमा चलिरहेको कानुनी लडाइँको बीचमा क्रिप्टो-मैत्री निर्णय लिएको छ। एक ताजा अपडेट अनुसार, गूगलले इथेरियम नेम सर्भिस (Ethereum Name Servic...

दर्शकको ‘वर्ड अफ माउथ’ले बढाउँदैछ फिल्म ‘ज्वाइँ साब’ को अकुपेन्सी, जितुको अभिनयको तारिफ
जितु नेपालको सोलो अभिनय रहेको फिल्म ज्वाइँ साबको कथाले दर्शकहरूबाट प्रशंसा पाइरहेको छ। हास्य अभिनेताको रूपमा छवि निर्माण गरेका जितु मुख्य भूमिकासहित अभिनय रहेको फिल्मले हलमा स्थापित फ्रेन्चाइज छक्क...

चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन
चर्चित मराठी अभिनेता अतुल परचुरेको ५७ वर्षको उमेरमा निधन भएको छ। एक वर्षअघि मात्र उनले क्यान्सरबाट निको भएको जानकारी दिएका थिए। अतुल परचुरे मराठी र हिन्दी सिनेमाका चर्चित अभिनेता थिए। उनले मराठी ...

आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण
काठमाडौँ, २९ असोजः राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गर्दैछ । आजसाँझदेखि ती दुवै भाषामा समाचार सेवा परीक्षणको रुपमा सुरुआत गर्न लागिएकाे ह...

गण्डकी प्रदेश कोजाग्रत सार्वजनिक बिदा
बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सा...

मुस्ताङमा १६ करोड रुपैयाँको भेडाच्याङग्रा बिक्री
म्याग्दी- यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्य चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र त...

यात्रुबाहक बस र ट्रक ठोक्कियो, ३० जना घाइते
पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका-६ चौकी टोलस्थित सडकमा आज साँझ ५ बजेतिर यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किएर ठोक्किँदा ३० जना यात्रु घाइते भएका छन् । चितवनबाट हेटौँडातर्फ आ...

एमालेमा लगानी गरेर मीनबहादुरले निम्त्याएको जोखिम
यो दसैँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ८ लाख सदस्यलाई विशेष उपहार सार्वजनिक गरे । विगत ९ वर्षदेखि विभिन्न ठाउँमा डेरा सर्दै आएको एमालेलाई नयाँ ठाउँमा जग्गा जोडी घर बनाउने योजना नै उ...

साहसिक पदयात्राका लागि थोराङ्ला पास
म्याग्दी- शदर यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेशी झर्दै गरेका चौरी, याक...

चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट म...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा ...

झापाको झिलझिलेबाट १२ जना जुवाडे पक्राउ
झापा- प्रहरीले झापाको शिवसताक्षीस्थित झिलझिले बजारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ। झिलझिलेस्थित सगरमाथा होटलमा जुवा खेलाउँदै गर्दा गएराति उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झिलझिलेक...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८१ साल असोज २९ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर १५ तारिख। असोज शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस। विश्व हात धुने दिवस।

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले मानव जीवनलाई सहज र गतिशील तुल्याउन विभिन्न अवसर प्रदान गरिरहेको बताएका छन् ।

दसैँपछि खुल्न लागेको सेयर बजारले कुन बाटो समाउला ?
काठमाडौँ । दसैँको पाँच दिन लामो बिदापछि आज (मंगलबार) देखि सेयर बजार खुला हुँदैछ । गत साता बुधबारको कारोबारपछि बन्द भएको बजार आजबाट खुल्न लागेको हो । यो दसैँमा लगानीकर्ताले सेयर कारोबार बन्द ठुलो ग...

कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

मुस्ताङमा १६ करोडका भेडाच्याङ्ग्रा बिक्री
मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङग्राको व्यापार भएको छ । दशैंका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङग्रामध्ये चार हजार आठ सय जिल्ला भित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्प...

बडादशैँको टीका लगाउने क्रम आज पनि
काठमाडौं : आश्विन शुक्ल पक्षको त्रयोदशी। बडादशैँको टीका लगाउने क्रम मंगलबार पनि जारी छ। मंगलबार ४० घडी १४ पला द्वादशी तिथि छ। बडादशैँ अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादश...
महिला टी–२० विश्वकप : पाकिस्तानलाई हराएर न्युजिल्याण्ड सेमिफाइनलमा, भारत बाहिरियो
काठमाण्डौ – पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइलनमा पुगेको छ । पाकिस्तानको हारले भारतसमेत सेमिफाइनल नपुगि बाहिरिएको छ । गएराति दुबईमा भएको खेलमा न्युजिल्याण...

तीन दिनदेखि अमेरिकी डलर स्थिर, जानौँ आजको विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरि...

सेयर किन्दै हुनुहुन्छ? थाहा पाइराख्नुस् बजार विश्लेषण गर्ने यी तरिका
सेयर बजारमा लगानी गर्नेहरूको आ-आफ्नै रणनीति हुन्छ। त्यसैले समान अवस्थाका कम्पनीहरूको मूल्यबीच पनि अन्तर हुन्छ। कसैले सेयर बिक्री गरिरहेको समयमा अर्को कसैले किनिरहेको हुन्छ। तर बजारमा केही प्राविधि...
२४ समाचार देखाइएको