२०८१ असोज ६ का समाचार
सेप्टेम्बर २२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

उपसभामुख राना स्वदेश फिर्ता
काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर रुसी महासंघको पाँच दिने औपचारिक भ्रमण सकेर शनिबार स्वदेश फर्किएकी छन् । रुसको सेन्टपिर्टसवर्ग सहरमा भएको चौथो युरेसियन महिला फोरममा सहभागी भएर उन...

एमाले-कांग्रेस मिलेर बनेको सरकारले देशलाई गति दिन्छ : महासचिव पोखरेल
दाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखेरलले लोकतन्त्रमा दल बलियो हुनुपर्ने बताएका छन् । घोराहीमा शनिबार एमाले घोराही उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले राजनी...
लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबारको खेलमा लिभरपुलले पाहुना टोली बोर्नमाउथविरुद्ध जित निकालेको छ । जितसँगै लिभरपुल १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्ड...

परराष्ट्रमन्त्री राणा न्यूयोर्कमा
वाशिङ्टन डिसी (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शनिबार न्यूयोर्क आइपुगेकी छन् । स्थानीय समयअनुसार मध्याह्न क्यानाडाबाट उनी न्युयोर्क आएकी ह...
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि नेपाल पुलिसलाई
नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। माल्दिभ्सको मालेमा आज भएको फाइनल खेलमा पुलिस क्लबले उज्वेकिस्तानको हुमो भिसीलाई ३–० सोझो सेटमा हराउँदै उपाधि जितेको हो। उक्...

आतिशी बनिन् दिल्लीको मुख्यमन्त्री
एजेन्सी । भारतमा नयाँदिल्लीको मुख्यमन्त्री आतिशी मार्लेना बनेकी छन् । शनिबार उनले उपराज्यपाल भिके सक्सेना समक्ष पद तथा गोपनियताको शपथ गुरहण गरेकी हुन् । आम आदमी पार्टीको नेता आतिशीअरबिन्द केजरीवाल...
इंग्लिस प्रिमियर लिग : वेष्ट ह्यामविरुद्ध चेल्सीको सहज जीत, म्यानचेष्टर युनाइटेड क्रिष्टल प्यालेससँग बराबरीमा रोकियो
काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा चेल्सीले वेष्ट ह्यामविरुद्ध ३-० को सहज जीत हात पारेको छ । लण्डन स्टेडियममा भएको खेलमा चेल्सीका निकोलस ज्याक्सनले खेलको चौथो मिनेटमै गोल गरे...

दिल्लीको मुख्यमन्त्री बनेपछि आतिशीले अरविन्द केजरीवालका लागि के भनिन्?
आम आदमी पार्टी (एएपी) की नेता आतिशीले शनिबार दिल्लीको मुख्यमन्त्रीको रूपमा शपथ लिइन्। "हामी सबै अरविन्द केजरीवाललाई फेरि मुख्यमन्त्री बनाउन चाहन्छौँ। "हामी सबै दिल्लीवासीहरूले मिलेर एउटै काम गर्नु...

हिजबुल्लाह हमलामा 16 इजरायली मारिए
इजरायली सेनाले शनिबार दक्षिणी लेबनानमा आफ्नो आक्रमणमा हिज्बुल्लाहका 16 जना सदस्य मारिएको बताएको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हिजबुल्लाह कमान्डर इब्राहिम अकीलसहित 16 जनाको मृत्यु भएको बताएक...

मोदीको अमेरिका आगमनबारे राष्ट्रपति बाइडेनले के भने?
अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई डेलावेयरमा स्वागत गर्ने बताएका छन्। "आज म प्रधानमन्त्री नरेन्द्र मोदी, अल्बनिज र किशिदालाई डेलावेयरमा मेरो घरमा स्वागत गर्नेछु"...

न्युयोर्कमा भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री ओलीको भेटवार्ता हुने निश्चित
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री...

गाजामा चिकित्सा क्षेत्र गम्भीर अभावको अवस्थामा कस्ताे छ ?
गाजाको स्वास्थ्य मन्त्रालयको फिल्ड अस्पतालका निर्देशक डा मारवान अल हम्सले चिकित्सा क्षेत्र इन्धन, औषधि र चिकित्सा उपकरणको गम्भीर अभावको अवस्थामा रहेको बताएका छन् । गाजाको स्वास्थ्य मन्त्रालयको गोद...

भक्तपुरमा कार दुर्घटना हुँदा सातजना घाइते
नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार शनिबार साँझ दुर्घटना हुँदा सातजना घाइते भएका छन्। नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा १८च २५११ नम्बरको...

भारतीय अभिनेता प्रकाश राज फिल्म छायांकनका लागि नेपालमा
चर्चित भारतीय अभिनेता प्रकाश राज आफ्नो नयाँ साउथ चलचित्र ‘ज्याक’को छायांकनका लागि शनिबार अपरान्ह काठमाडौं आइपुगेका छन् । भिस्तारा एयरलाइन्सको विमानबाट दिल्ली हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...

२ करोड नउठेपछि परिवारका ९ सदस्यले विष पिए
भारतीय राज्य गुजरातको राजकोट सहरमा एक ज्वेलर्स परिवारका ९ सदस्यले विष खाएर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका केही व्यापारीबाट करिब २ करोड रुपैया...

प्रधानमन्त्री ओलीको न्युयोर्कमा महत्त्वपूर्ण भेटघाट सुरु
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि महत्त्वपूर्ण भेटघाट र क...

मादक पदार्थ खुवाएर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
उत्तरप्रदेश। भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक...

राष्ट्रपतिद्वारा कुमारीबाट टीका–प्रसाद ग्रहण
काठमाडौँ, ५ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुभएको छ । उहाँले इन्द्रजात्राको अन्तिम दिन आज राति वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्र पुगेर कुमारी...

गलत कदम चाल्दा सरकार सुरुवातकै चरणमा असफल: प्रचण्ड
काठमाडौँ, ६ असोज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्...

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन सयुक्त राज्य अमेरिकाको न्यूयोर्क पुगेका प्रधानम...

आर्थिक मितव्ययीता अपनाउन कर्मचारीलाई लुम्बिनी प्रदेश सरकारको १४ बुँदे निर्देशन
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न १४ बुँदे निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारी तहमा उक्त नि...
६ असोज २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1e1e3acb-64e7-4325-8915-c0135e485448 सम्बन्धित समाचार २३ भदौ २०८१ २४ भदौ २०८१ २६ भदौ २०८१ २७ भदौ २...

एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रदेश अधिवेशन आगामी मंसिरभित्र गर्न निर्देशन दिएको छ । उसले जिल्ला अधिवेशन पनि २०८१ सालभित्रै गर्न मातहतका कमिटीमा विशेष निर्देश गरेको छ । ए...

मेडिकल कलेजले उपाधि दिएकै आधारमा भ्रष्टाचार भन्न नमिल्ने
काठमाडौं । विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दामा निजी मेडिकल कलेजले उपाधि दिएकै आधारमा भ्रष्टाचार ...

आजको विनिमय दर : कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा क...
प्यालेससँग युनाइटेडको निराशाजनक बराबरी
काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति क्रिस्टल प्यालेससँग निराशाजकन गोलरहित बराबरी खेलेको छ । सेलहर्स्ट पार्कमा भएको खेलमा युनाइटेडले शृंखलाबद्ध अवसर गुमाएको थियो । ...

विदेशिए गोठाला, हराए गोठ
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेको बतासे डाँडाको लेकमा दुई दशक अघिसम्म बर्खाको तीन महिना ४० देखि ५० भेडी गोठ हुन्थे । म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको चरन...

खोइ संघीय गणतन्त्रको जग ?
खोइ संघीय लोकतान्त्रिक गणतन्त्रको जग ? अहिलेसम्म हामीले त्यही जग खडा गर्न सकेका छैनौं । बीपी कोइराला भन्नुहुन्थ्यो, ‘नेपाल एउटा प्रशासनिक इकाइ मात्र हो, यो राष्ट्र भइसकेको छैन ।’ बीपीको यो प्रश्नक...

प्रेसिडेन्ट होटल एयरको नयाँ शाखा शुभारम्भ
काठमाडौँ, ६ असोज : प्रेसिडेन्ट विजिनेस ग्रुपअन्तर्गत प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखाको शुभारम्भ गरिएको छ । सिनामङ्गलस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको आज एक कार्यक्रमबीच नेपाल पर्य...

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन् ।

विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, साउदी र कतारी रियाल, कुबेती र बहराइन दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी...
युभेन्टस र नेपोली शीर्ष उक्लिन असफल
काठमाडौँ — इटालीको 'सिरी ए' मा शनिबार युभेन्टस र नेपोलीले गोलरहित बराबरी खेलेका छन् र यसले दुवै टिमलाई घाटा पुर्याएको छ । यो जितेर दुवै टिमसामु लिग तालिकाको शीर्षमा उक्लिन अवसर थियो । यो नतिजाको ...
३२ समाचार देखाइएको