मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक १३ को विवरण
आज

२०८१ कार्तिक १३ का समाचार

अक्टोबर २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०६ हप्ता अघि

शिक्षकको आन्दोलनले सात हजार बढी विद्यार्थी प्रभावित

सप्तरी । हुनमाननगर कंकालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ । नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउ...

ratopati.com१०६ हप्ता अघि

१२ बजे, १२ समाचार : कांग्रेसमा सरकारलाई हेर्ने ‘दुई आँखा’ देखि 'दानको जग्गा विवादमा एमालेलाई सर्वोच्चको झड्का' सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- आजका मुख्य समाचारमा एमालेको कार्यालय बनाउन जग...

ekagaj.com१०६ हप्ता अघि

सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते

दाङ - सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम...

ratopati.com१०६ हप्ता अघि

थाइल्यान्डमा हवाई यात्राका लागि ‘बायोमेट्रिक प्रणाली’

बैङ्कक । यात्रुहरूलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ वटा प्रमुख विमानस्थलहरूमा ‘नयाँ बायोमेट्रिक पहिचान प्रणाली’ सुरु गर्ने तयारी गरेको छ । थाइल...

ratopati.com१०६ हप्ता अघि

कांग्रेसको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विपन्न उत्थान समन्वय विभागमा १० सदस्य मनोनीत गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य डा. गोपाल दहित प्रमुख रहेको उक्त विभागमा विधान...

ukeraa.com१०६ हप्ता अघि

‘दानवीर मीनबहादुर’ र 'उदार एमाले'ले स्रोत नखुलाई लिएको दानमा सर्वोच्चको अल्पकालीन लगाम

‘दानवीर मीनबहादुर’ र 'उदार एमाले'ले स्रोत नखुलाई लिएको दानमा सर्वोच्चको अल्पकालीन लगाम ९ घण्टा अघि A A काठमाडौँ : पार्टीको भवन बनाउन भाटभटेनी सुपरमार्केटका प्रमुख मीनबहादुर गुरुङसँग जग्गा दान ल...

ratopati.com१०६ हप्ता अघि

अभिभावकले बच्चाहरूको अगाडि नगर्नुहोस् यी काम

काठमाडौँ । बच्चाहरूले आफ्नो वरपरको वातावरणबाट धेरै कुरा सिक्छन्, विशेष गरी उनीहरूका आमाबाबुको व्यवहारले उनीहरूको व्यक्तित्वमा गहिरो प्रभाव पार्छ। आमाबाबुले आफ्ना छोराछोरीका अगाडि जसरी व्यवहार गर्छ...

ratopati.com१०६ हप्ता अघि

मस्कको १० लाख डलर उपहार रोक्न पेन्सिलभेनियामा मुद्दा दायर

वासिङ्टन । फिलाडेल्फियाका मुख्य अभियोजकले दर्ता भएका मतदाताहरूलाई दिइने अर्बपति इलोन मस्कको १० लाख डलरको उपहार रोक्न सोमबार मस्क र उनको ट्रम्प समर्थक राजनीतिक कार्य समितिविरुद्ध मुद्दा दायर गरेका छ...

ratopati.com१०६ हप्ता अघि

बाबुको पदचाप पछ्याउँदै अन्नपूर्ण आधार शिविर आइपुगेका फ्रान्सेली छोरा

म्याग्दी । पहिलो अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरो माथिएस हर्जोग ७५ वर्ष अघि आफ्ना बुबा हिँडेको बाटो हिँडेर पहिलो अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुगेर फर्किएका छ...

ratopati.com१०६ हप्ता अघि

वीरगञ्जलाई सरसफाइसम्बन्धी सम्झौता अघि बढाउने बाटो खुल्यो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाइको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । महानगर र एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्राली...

ratopati.com१०६ हप्ता अघि

आन्द्रा सफा गर्न निरन्तर पिउनुहोस् यी जुस

काठमाडौँ । आन्द्राको प्रत्यक्ष सम्बन्ध मस्तिष्कसँग हुन्छ । यदि हाम्रो आन्द्रा स्वस्थ रह्यो भने हाम्रो दिमाग पनि स्वस्थ रहन्छ। हामीले खाने खानेकुरा आन्द्रामा पच्छ र त्यसबाट पोषक तत्त्व निस्कन्छ र शर...

ratopati.com१०६ हप्ता अघि

अवकाशप्राप्त जीवनमा ड्रागन खेतीबाट वार्षिक ४० लाख कमाइरहेका लाहुरे

सुनसरी । अठ्ठाइस वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । एक्काइस वर्षअघि मलेसियाका साथीले ...

ratopati.com१०६ हप्ता अघि

गणभवनलाई संग्रहालय बनाउने बंगलादेशी अन्तरिम सरकारको घोषणा

ढाका । बंगालदेशको सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको गणभवन दरबारलाई संग्रहालय बनाउने भएको छ । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झन...

ratopati.com१०६ हप्ता अघि

ललितपुरका बाढीपहिरो पीडितलाई पूर्वप्रधानमन्त्री देउवाले राहत वितरण गर्ने

ललितपुर । असोज दोस्रो साता आएको भारी वर्षा र बाढीपहिरो पीडितका लागि मंगलबार राहत वितरण गरिने भएको छ। बाढीपहिरो पीडितहरूलाई पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा रा...

ratopati.com१०६ हप्ता अघि

एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन

काठमाडौँ । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उनीहरुले ग्याल...

barnanmedia.com१०६ हप्ता अघि

चाडको सेनामाथि गरेको आक्रमणमा करिब ४० जनाको मृत्यु

नाइजेरियाली सीमा नजिकै जिहादी समूह बोको हरामले चाडको सेनामाथि गरेको आक्रमणमा करिब ४० जनाको मृत्यु भएको सरकार र स्थानीय स्रोतहरूले सोमबार बताएका छन् । दुई सयभन्दा बढी सैनिक रहेको एक गैरिसनमाथि बोको...

barnanmedia.com१०६ हप्ता अघि

पाकिस्तानद्वारा जलवायु परिवर्तनसँग जुध्न आइएमएफसँग थप सहयोगको अपिल

काठमाडौँ, १३ कात्तिक :पाकिस्तानले जलवायु परिवर्तनका विनाशकारी प्रभावहरू सामना गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट थप दुई अर्ब अमेरिकी डलरको माग गरिरहेको छ । पाकिस्तानका अर्थमन्त्री मुहम्म...

barnanmedia.com१०६ हप्ता अघि

प्रधानसेनापतिद्वारा जुम्ला जिल्ला स्थित श्री नं.२४ बाहिनी अड्डा र देवीदत्त गणको निरीक्षण भ्रमण

प्रधानसेनापति अशोक राज सिग्देलले जुम्ला जिल्ला स्थित श्री नं.२४ बाहिनी अड्डा र श्री देवीदत्त गणको निरीक्षण भ्रमण गरेका छन् । सोमबार निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले बाहिनी अड्डा तथा गणको वस...

barnanmedia.com१०६ हप्ता अघि

‘हुम्लाको विकासको अवस्था बुझ्छु’

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हुम्लाको वास्तविकता, यहाँका जनजीविका सवाल, विकास निर्माण, कृषि सम्भावनालगायतका विषय बुझ्न आफू यहाँ आएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेक...

barnanmedia.com१०६ हप्ता अघि

मोहम्मद रिजवान पाकिस्तानको नयाँ एकदिवसीय र टी-20 कप्तानमा नियुक्त

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई एकदिवसीय र टी-20 टिमको नयाँ कप्तान नियुक्त गरेको छ। बाबर आजमले पाकिस्तानको एकदिवसीय र टी-20 कप्तानको पदबाट राजीनामा दिए...

barnanmedia.com१०६ हप्ता अघि

हरेक वर्ष दिवाली र छठको अवसरमा भीड, रेलवे स्टेसनहरूमा भागदौड रोक्न गाह्राे

भारतमा दीपावली र छठ पर्वका लागि घर फर्कने मानिसहरूको भिड फेरि एकपटक रेलवे स्टेसनहरूमा देखिएको छ। मुम्बईको बान्द्रा टर्मिनस रेलवे स्टेसनमा भएको भागदौडमा 9 जना घाइते भएका छन्। आइतबार भएको गोलीकाण्डम...

barnanmedia.com१०६ हप्ता अघि

इजरायलको आक्रमणपछि इरानको दुविधा-कमजोर देखिन्छ वा जोखिम बढेको छ?

शुक्रबार र शनिबार मध्यरातमा इरानमाथि इजरायलले गरेको आक्रमणपछि मध्यपूर्वमा युद्धको सङ्कट गहिरो भएको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उनका प्रमुख सल्लाहकारहरूले लिइरहेका निर्णयहरूको क...

barnanmedia.com१०६ हप्ता अघि

महाराष्ट्र विधानसभा चुनावः शरद पवारको एनसीपीले जारी गर्यो उम्मेदवारको सूची

शरद पवारको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) ले महाराष्ट्र विधानसभा चुनावका लागि उम्मेदवारहरूको अर्को सूची जारी गरेको छ। सात जना उम्मेदवार मैदानमा छन्। कटोलबाट सलिल अनिल देशमुख, खानपुरबाट वैभव...

barnanmedia.com१०६ हप्ता अघि

इरानमाथि इजरायली आक्रमणबारे मुस्लिम देशहरूमा के भइरहेको छ?

अक्टोबर 1 मा इरानले इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गर्दा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानले यसको भारी मूल्य चुकाउने बताएका थिए। इरानको आक्रमणपछि इजरायलले निश्चित रूपमा बदला लिने ...

deshsanchar.com१०६ हप्ता अघि

नेपाल राष्ट्र बैंकद्वारा मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैस...

barnanmedia.com१०६ हप्ता अघि

अफगानिस्तानमा यात्रुवाहक गाडी नदीमा खस्दा आठ जनाको मृत्यु

दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको...

deshsanchar.com१०६ हप्ता अघि

सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

काठमाडाैँ- सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया ...

barnanmedia.com१०६ हप्ता अघि

छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ

काठमाडाैँ, १३ कात्तिकः छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ । छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय...

barnanmedia.com१०६ हप्ता अघि

मह बेचेर वार्षिक १२ लाख बढी आम्दानी

काठमाडाैँ, १३ कात्तिकः जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ व्र्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाख...

barnanmedia.com१०६ हप्ता अघि

नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

काठमाडाैँ, १३ कात्तिकः घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ श्ययाको नगर अस्पतालमा सेवा सञ्चालन गरेसँ...

barnanmedia.com१०६ हप्ता अघि

माटाको पाला बनाउन व्यस्त कुमाल समुदाय

काठमाडाैँ, १३ कात्तिक : बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला (दियो) बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार ...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको