मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक १८ को विवरण
आज

२०८१ कार्तिक १८ का समाचार

नवेम्बर ३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१०५ हप्ता अघि

तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

सुनसरी- जिल्लाको कोसी गाउँपालिका–७ हरिपुरबाट आज तीन सय ४० किलोग्राम (किलो) गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा गाँज...

neplays.com१०५ हप्ता अघि

अमेरिकाले दियो नेपाललाई २८२ रनको लक्ष्य

काठमाडौं । आईसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणत्मक सिरिजमा घरेलु टोली अमेरिकालले नेपाललाई २८२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गु...

barnanmedia.com१०५ हप्ता अघि

चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएक...

barnanmedia.com१०५ हप्ता अघि

पर्वतमा देउसी भैलोप्रतिको आकर्षण बढ्दै

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा पर्वतमा देउसीभैलो खेल्नेहरूको आकर्षण बढेको पाइएको छ । विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको हो । विग...

barnanmedia.com१०५ हप्ता अघि

सामान्य विवाद हुँदा खाना बनाउने क्रममा चक्कु प्रहारबाट एक जनाको मृत्यु

जिल्लाको व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङमा आज साँझ चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटका ४७ वर्षीय दिलीप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले ...

barnanmedia.com१०५ हप्ता अघि

चिनियाँ राजदूतले पाकिस्तानका विदेश मन्त्रीलाई के भने कि विश्लेषकहरूले 'यू-टु-मी-मी' भनिरहेका छन्?

इस्लामाबादमा चिनियाँ राजदूतले सार्वजनिक कार्यक्रममा पाकिस्तानलाई हप्काएको चर्चा छ। कार्यक्रममा राजदूतले पाकिस्तानलाई चीन विरोधी चरमपन्थी समूहहरू विरुद्ध सकेसम्म चाँडो कडा कारबाही गर्न चेतावनी दिएक...

barnanmedia.com१०५ हप्ता अघि

अझ धेरै महिलालाई रोजगारी प्रदान गर्न महिला उद्यमीहरू किन आवश्यक छन्?

एउटा नयाँ अध्ययनले महिला उद्यमीहरूलाई बढावा दिनाले महिला कर्मचारीहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुन सक्ने देखाएको छ। महिला नेतृत्वको व्यवसायमार्फत महिलाका लागि थप अवसर सिर्जना गर्नाले आर्थिक वृद...

barnanmedia.com१०५ हप्ता अघि

अमेरिकाले भारतीय कम्पनीहरूमाथि लगाएको प्रतिबन्धबारे भारतको विदेश मन्त्रालयले के भन्यो?

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले शनिबार साप्ताहिक प्रेस ब्रीफिंगमा भारतीय कम्पनीहरूमाथि अमेरिकी प्रतिबन्धको बारेमा कुरा गरे। "हाम्रो बुझाइमा यी कम्पनीहरूले भारतीय कानुन उल्लङ्घन गरेका छै...

barnanmedia.com१०५ हप्ता अघि

मिथिलाञ्चलमा आज भैयादुज पर्व मनाइँदै

महोत्तरी, १८ कात्तिकः महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात...

barnanmedia.com१०५ हप्ता अघि

जुम्लामा कोदोखेती गर्ने घट्दै

जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् । विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हु...

deshsanchar.com१०५ हप्ता अघि

मधेस-पहाडको कथा र सौन्दर्यमा आधारित ‘मिसिङः केटी हराएको सूचना’

काठमाडौँ- वृतचित्र ‘उजेली’, ‘हाम्रो मुमिन’ लगायत निर्देशन गरेर परिचित हुनुभएका निर्देशक दीपेन्द्र गौचनले ठूलो पर्दाका लागि चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ निर्देशन गरेका छन्। झन्डै ३२ वर्षपछि च...

lokaantar.com१०५ हप्ता अघि

सरसर्ती २४ घण्टा : यस्ता छन् मुख्यमुख्य समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– तिहार अर्थात् यमपञ्चकको चौथो दिन शनिबार गोवद्र्धन, बलि, गोरु, हलि एवं...

barnanmedia.com१०५ हप्ता अघि

आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा मिलोसः सभामुख घिमिरे

काठमाडौं, १८ कात्तिकः सभामुख देवराज घिमिरेले शुभ दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर...

khabarhub.com१०५ हप्ता अघि

ब्रिङटनविरुद्ध जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

काठमाडौं – इङ्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा एक गोलले पछिपरेको लिभरपुल खेलमा फर्कँदै ब्रिङटनमाथि २–१ को जित हात पार्न सफल भएको छ।

nepalviews.com१०५ हप्ता अघि

आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत

काठमाडौं– यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज (आइतबार) भाइटीका हो । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टी...

ratopati.com१०५ हप्ता अघि

भाइटीकाको विधिविधान र चाहिने सामग्री (भिडियो)

आज आइतबार भाइटीका । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने दिन हो । भाइटीका लगाउनु भन्दा ...

Ujyaaloonline.com१०५ हप्ता अघि

विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित

काठमाण्डाै – आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको दुई सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर पाँच बलमा दुई सय ४४ रनमा अलआउट भयो । न...

ratopati.com१०५ हप्ता अघि

अमेरिकासँग नेपालको लगातार दोस्रो हार

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । शनिबार भएको खेलमा अमेरिकाले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र २ सय ४४ रनमा सीम...

saralpatrika.com१०५ हप्ता अघि

३४० किलो गाँजा बरामद, ट्रक छाडेर भागे चालक

सुनसरी। सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट ३ सय ४० किलो गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएकोे टोलीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिएको प्...

nepalkhabar.com१०५ हप्ता अघि

हेर्नुहोस् आजको लागि विदेशी मुद्राहरुको विनियमदर

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती र बहराइन दिनार, युरो, पाउन्डसहितका सबैजसो मुद्राहरुको मूल्य हिजोकै य...

ajakoartha.com१०५ हप्ता अघि

आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको...

Ujyaaloonline.com१०५ हप्ता अघि

तिहारको मुख्य दिन आज भाइटीका : ११ बजेर ३७ मिनेटको समय उत्तम

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्च...

hamrokhelkud.com१०५ हप्ता अघि

गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर डालस, (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिबार राती आईसीसी विश्वकप ...

khabarhub.com१०५ हप्ता अघि

आर्सनलविरुद्ध निर्णायक बन्यो अलेक्जेन्डरको हेड गोल

लन्डन- इङ्लिस प्रिमियरसिपको शनिबार भएको खेलमा न्यु क्याशल युनाइटेडले आर्सनललाई १-० ले हराएको छ।

ekantipur.com१०५ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा निर्धारण गरिएको...

२५ समाचार देखाइएको

२५ समाचार देखाइएको