मुख्य सामग्रीमा जानुहोस्
२०८१ कार्तिक २७ को विवरण
आज

२०८१ कार्तिक २७ का समाचार

नवेम्बर १२, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०४ हप्ता अघि

१२ बजे, १२ समाचार : 'मन्त्रिपरिषद्को निर्णयमा कुलमानको फरक मत' देखि 'अख्तियारका आयुक्त नै भ्रष्ट !' सम्म

पछिल्ला २४ घण्टामा विकसित मुख्य-मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :- आजका मुख्य समाचारमा लाल आयोगको प्रतिवेदन सार्...

deshsanchar.com१०४ हप्ता अघि

उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न दिइन्न: प्रधानमन्त्री ओली

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने स्पष्ट पारेका छन। सोमबार विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै उनले औद्योगिक क्षेत्र निर्वादरूपमा सञ्च...

ratopati.com१०४ हप्ता अघि

ऊर्जामन्त्री खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व बैंकका प्रतिनिधिबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री खड्काले अपर अरुण जलविद्युत् आयोजनाको वित्तिय व्यवस...

ratopati.com१०४ हप्ता अघि

आन्तरिक पर्यटकको रोजाइ बन्दै राजकाँडा

कैलाली । प्राकृतिक सुन्दरतासँगै सुविधा सम्पन्न सडक र घरबास विस्तार भएपछि कैलालीको मोहोन्याल गाउँपालिका–७ स्थित राजकाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइ बन्दै गएको छ । सुदूरपश्चिमको प्रवेशद्वारा...

ratopati.com१०४ हप्ता अघि

झापामा तरुण दलले बनायो श्रमिकको घर

झापा । नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ । इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाक...

ratopati.com१०४ हप्ता अघि

चितवनमा १० प्रकारका आलुको अध्ययन

चितवन । जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा...

ratopati.com१०४ हप्ता अघि

लुम्बिनीमा विपद्‌बाट पाँच करोडभन्दा बढी क्षति

तुलसीपुर । लुम्बिनी प्रदेशमा विभिन्न विपद्‌बाट पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थि...

ratopati.com१०४ हप्ता अघि

ट्रम्प प्रशासनमा थप दुई महत्वपूर्ण नियुक्ति

वासीङ्टन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो टिममा थप दुई वटा महत्वपूर्ण नियुक्तिहरू गरेका छन् । राष्ट्रपति निर्वाचित भएर सत्ताको जिम्मेवारी सम्हाल्नुभन्दा पहिले नै ट्रम...

ratopati.com१०४ हप्ता अघि

राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन

काठमाडौँ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्षमा प्राध्यापक डा. श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् । परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्य...

barnanmedia.com१०४ हप्ता अघि

कुलमान र सरकारबीचको विवाद झनै चर्कियो, कसरी समाधान हुन्छ विद्युत बक्यौता विवाद ?

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र सरकारबीचको विवाद फेरि बल्झिएको छ। घिसिङले डेडिकेटेड र ट्रंकलाइन विवादमा उद्योगको लाइन काटेका बेला सरकारले लाइन जोड्न निर्देशन दिएको छ। त्यत...

barnanmedia.com१०४ हप्ता अघि

पुटिनले ट्रम्पका लागि जे भने त्यसको अर्थ के हो, प्रधानमन्त्री मोदीमा यसको के प्रभाव पर्नेछ?

जब अमेरिका हाँस्छ, संसार चिसो हुन्छ। यो रेखा प्रायः संसारभरि अमेरिकाको प्रभावलाई रेखाङ्कित गर्ने भनिन्छ। यस्तो अवस्थामा जब अमेरिकामा चुनाव हुन्छ, सबैभन्दा शक्तिशाली देशको कमान्डमा को आउँछ र उसको क...

barnanmedia.com१०४ हप्ता अघि

किन भारतका सहरहरू संसारमा सबैभन्दा बढी प्रदूषित छन्?

दिल्लीको हावाको गुणस्तर दिनप्रतिदिन खराब हुँदै गइरहेको छ। बढ्दो प्रदूषणका कारण नोभेम्बर 9 मा दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा पुगेको थियो। दिल्लीको बवाना र मोतीबागमा वायु गुणस्तर सूचकाङ्क...

barnanmedia.com१०४ हप्ता अघि

इजरायल र हमासबिचको मध्यस्थता वार्ताबाट कतार किन बाहिरियाे?

कतारले इजरायल र हमासबीच युद्धविराम र बन्धकहरूको रिहाइमा मध्यस्थता गर्न अस्वीकार गरेको छ। इजरायल र हमासले वार्ताका लागि "आफ्नो इच्छा व्यक्त" गरेपछि कतारले आफ्नो काम पुनः सुरु गर्ने बताएको छ। अमेरिक...

barnanmedia.com१०४ हप्ता अघि

डोनाल्ड ट्रम्पको सहयोगीको रुस-युक्रेन युद्ध रोक्ने बयानले किन बहस सुरु गर्यो?

राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका पूर्व वरिष्ठ सल्लाहकारले नयाँ प्रशासनले युक्रेनलाई एक पटक कब्जा गरेको क्षेत्र पुनः प्राप्त गर्न मद्दत गर्नुको सट्टा शान्ति निर्माणमा ध्यान केन्द्रित गर्ने बत...

barnanmedia.com१०४ हप्ता अघि

पूर्णबहादुरको सारङ्गी’ले १० दिनमा कति कमायो ?

विजय बराल अभिनित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले १० दिनमै करिब १८ करोड रुपैयाँ कमाएको छ । घरेलु बक्स अफिसमा शनिबारसम्म फिल्मले १७ करोड ९८ लाख ग्रसको व्यापार गरेको हो । चलचित्र वितरक कम्पनी ब्यांकट...

barnanmedia.com१०४ हप्ता अघि

विकासमन्त्री तिमिल्सिनाले सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी

लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी रहेको बताउनुभएको छ । बागेश्वरी असल शासन क्लब (बास) ले सोमबार लमहीमा आयोज...

ratopati.com१०४ हप्ता अघि

राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता ...

barnanmedia.com१०४ हप्ता अघि

इजरायलले इरानमाथि आक्रमण गर्न नहुने साउदी युवराजको भनाइ

साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलले इजरायललाई इरानको सार्वभौमिकताको सम्मान गर्न र इरानी भूमिमा आक्रमण नगर्न आग्रह गर्नुभएको छ । राजकुमार बिन सलमानले अरब र मुस्लिम नेताहरूको शिखर सम्मेलनमा भन...

barnanmedia.com१०४ हप्ता अघि

युक्रेनमा पुटिनको जित ट्रम्पका लागि पनि राम्रो होइन: इयूका उच्च कूटनीतिज्ञ

युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनमा रूसलाई जित्न दिनु अमेरिकाका लागि ठूलो क्षति हुने बताउनुुभएको छ । “युक्रेन ध्वस्त भयो र पुटिनले युद्ध जिते भने पक्कै पनि यो अमेरिकी नेतृत्व...

barnanmedia.com१०४ हप्ता अघि

अमेरिकाले जलवायु परिवर्तनविरुद्धको अभियानलाई ‘निरन्तरता दिने’

संयुक्त राष्ट्रसङ्घको कोप–२९ वार्तामा संयुक्त राज्य अमेरिकाका जलवायु दूत जोन पोडेस्टाले डोनाल्ड ट्रम्प पुनः निर्वाचित भए पनि अमेरिकाले जलवायु परिवर्तनविरुद्धको लडाईं जारी राख्ने बताउनुभएको छ । ऐति...

barnanmedia.com१०४ हप्ता अघि

मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियो

काठमाडौँ, २७ कात्तिकः तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२ थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त ...

deshsanchar.com१०४ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम...

barnanmedia.com१०४ हप्ता अघि

न्यायिक आयोगमा पनि बदमासी, न्यायाधीशहरूलाई अवकाशपछिका नियुक्ति पूर्ण निषेध जरूरी

अभिलेखमा प्राप्त विवरणअनुसार, सर्वोच्च अदालतबाट अवकाश हुने न्यायाधीशहरू ७२ जना छन् । यस्तै ३१ जना प्रधानन्यायाधीशबाट बिदा भएका छन् । यी दुवैथरी गरी अवकाश पाउने न्यायाधीशको संख्या सय नाघ्छ । यीमध्ये...

barnanmedia.com१०४ हप्ता अघि

पर्यटक र पूर्वाधारको पर्खाइमा चाङ्गा

काठमाडौँ, २७ कात्तिकः मङ्गला गाउँपालिका–५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थिय...

ratopati.com१०४ हप्ता अघि

विदेशी मुद्रा विनिमय दर, आज कुनको मूल्य कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा काय...

barnanmedia.com१०४ हप्ता अघि

‘गुन्यु चोलो’ निर्माताले पाए अमेरिकामा पीजीए मार्क

समुन्द्र भट्टको निर्देशनमा तयार भएको फिल्म ‘गुन्यो चोलो’का निर्माता आकाश बुढाथोकीले अमेरिकाको पीजीए मार्क(प्रोड्युसर गिल्ड अफ अमेरिका) पाएका छन् । आकासले नेपालका ट्रान्सजेन्डहरुको पहिचान र सामाजिक...

deshsanchar.com१०४ हप्ता अघि

जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छः मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेसका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालमा हरितपथ विकासका लागि वैदेशिक लगानी आउनु सकारात्मक पक्ष भएको बताएका छन् । बेलायत सरकारको वातावरण मैत्री आर्थिक वृद्धि कार्यक्...

barnanmedia.com१०४ हप्ता अघि

कोप–२९ को उद्घाटन, कोपमय ‘बाकु’

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) आजदेखि यहाँ प्रारम्भ भएको छ । नेपालले यस सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभ...

deshsanchar.com१०४ हप्ता अघि

लुम्बिनीमा विपद्बाट पाँच करोड रुपैयाँ भन्दा बढीको क्षति

तुलसीपुर- लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थ...

rajdhanidaily.com१०४ हप्ता अघि

२७ कार्तिक २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/f8cd3bd4-32b4-494a-bd45-9e5e102165d1 सम्बन्धित समाचार १३ कार्तिक २०८१ १४ कार्तिक २०८१ १५ कार्तिक २०...

३० समाचार देखाइएको

३० समाचार देखाइएको