२०८१ मंसिर १० का समाचार
नवेम्बर २५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ- १. प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल गर्ने प...

साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
नवलपरासी । पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालको काठ सडेर खेर जाने अवस्थामा छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक कर...
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । लिभरपुलले साउथह्याम्पटनको घरेलु मैदानमा ३-२ को संघर्षपूर्ण जित निकालेको हो । लिभरपुललाई जिताउन मोहम्मद सालाहले दुई गोल गरे भन...
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडलाई घाटा लागेको छ । युनाइटेडलाई रेलिगेशन जोनको इप्सविच टाउनले १–१ को बराबरीमा रोकेसँगै घाटा लागेको हो । म्यान्युको यो चौथो बराबरी हो । ...
ला लिगामा रियालको सहज जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले स्पष्ट जित निकालेको छ । रियालले लेगानेसविरुद्ध उसैको घरेलु मैदानमा ३-० को सहज जित निकालेको हो । रियाललाई जिताउन केलियन एम्बाप्पे, फ्रेडरिक भल्भर्द...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण्ड स्टर्ल...
आत्मानन्द गोल्डकपः सिरिजङ्घाको विजयी सुरुआत
फिक्कल (इलाम)- १७औँ संस्करणको आत्मानन्द गोल्डकप आइतबारदेखि सुरु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिकास्थित प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको गोल्डकपको उद्घाटन खेलमा माङसेबुङ गाउँपालिकालाई ‘टाइब...

१० मंसिर २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/c2d1d4dd-d132-4bcf-8666-f09ff5418e90 सम्बन्धित समाचार २६ कार्तिक २०८१ २७ कार्तिक २०८१ २८ कार्तिक २०...

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के–के छन् एजेन्डा ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही १७ मंसिरबाट गर्ने चीनको औपचारिक भ्रमणमा अन्तरदेशीय पूर्वाधार र कनेक्टिभिटी परियोजना अगाडि बढाउनेगरी मुख्य एजेन्डा तयारी गरिएको छ । बीआरआई परियोजनामा का...

युद्धका कारण लेबनानमा शरणार्थी बनेका चार लाख सिरियाली नागरिक स्वदेश फर्किए
लेबनानबाट चार लाखभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्केका छन् । सिरियाबाट विस्थापित नागरिक स्वदेश फर्किन थालेपछि सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडरसनले सिरियाका लागि आर्थिक स...

प्रहरीका आठ जना एसएसपीको नाम डीआईजी बढुवाका लागि सिफारिस (नामावलीसहित)
काठमाडौं । नेपाल प्रहरीको जनपद समूहतर्फका आठ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गर्ने सिफारिस गरिएको छ। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् । यस्तै, भोला ...

मन्त्रिपरिषद्मा पेस भएको प्रहरी विधेयकमा के छ ?
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको छ । गृह मन्त्रालयले प्रहरी र स...

एमाले र काठमाडौं महानगर आ–आफ्नै अडानमा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र काठमाडौं महानगरपालिका आ–आफ्नै अडानमा अडिग भएका छन् । एमालेले जागरणसभा गर्दा फोहोर गरेपछि जरिमाना तिर्नुपर्ने अडानमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख बा...

झापाको एक मोटरसाइकल ग्यारेजमा आगलागी, १५ लाख रुपैयाँ बराबर क्षति
झापा- बिर्तामोड नगरपालिका– ६ बुट्टावारीस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । आशिष वनको घरको सटरमा अर्जुनधारा ११ बस्ने दिपक राजवंशीले भाडामा लिएर सञ्चालन गरेको दिपक मोटरसाइकल वर्कसपमा आइतबार...

यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर हेरफेर गरेको गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण...

चार महिनामा ४ खर्ब ६० अर्बको व्यापार घाटा
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा आयात र निर्यातमा सुधार भए पनि मुलुकको व्यापार घाटा भने बढेको बढ्यै छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्ममा ५ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँको ...

८ बुँदे निर्णय र निरन्तरको अनुगमनले सुधारिदै सप्तरीको पठनपाठन
सप्तरी । पोहोरसम्म विद्यालयमा नियमित शिक्षक र विद्यार्थीको उपस्थिती गराउन शिक्षा शाखा र पालिकाका जनप्रतिनिधिलाई हम्मे पथ्र्यो । जति प्रयास गरे पनि सोचे जतिको उपस्थिती हुदैनथ्यो । जति पल्ट अनुगमनमा...

वडा कार्यालयमा वडाअध्यक्षले लगाए ताला
दैलेख । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का वडाअध्यक्षले वडा कार्यालयमा ताला लगाएका छन् । नगरपालिकाले २ महिनादेखि आवश्यक कर्मचारी नपठाएको भन्दै दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ का व...

लामिछानेलाई १५ दिन म्याद थप्दा अदालतले टेकेका आधार
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई १५ दिन म्याद थप भएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित चार जनामाथि अनुसन्धान गर...

८ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ८ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको आइतबार बसेको बैठकले एसएसपीहरु ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद...
धनगढीद्वारा महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान
धनगढी । धनगढी उपमहानगरपालिकाले विश्वकपमा छनोट भएको १९ वर्षमुनिको महिला क्रिकेट खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । दुई जना खेलाडी र एकजना सहायक प्रशिक्षकलाई उपमहानगरपालिकाले सम्मान गरेको हो । उ...

तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आयोगको आइतबारको बैठकले निर...

बिक्री नभएर सड्न थाल्यो एक लाख ५० हजार क्यूफिट सालका काठ
नवलपरासी- पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोड बढी मूल्...

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका...
एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौँ गोर्खाज’, चितवन राइनोजसँग पहिलो भिडन्त
पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ उपत्यकाको प्रतिनिधित्व गरेको ‘काठमाडौँ गोर्खाज’ले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको छ । यही मङ्सिर १५ गतेदेखि आगाम...

आज कुन देशको मुद्राको विनिमय दर कति ? [सूचीसहित]
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यान...

चिसोले बिरामी पर्न थाले विद्यार्थी
चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन् । ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरा...

एक करोडभन्दा बढी मूल्य बराबरको काठ बिक्री नभएर कुहिन थाल्यो
पश्चिम नवलपरासीमा एक लाख ५० हजार क्यूफिट सालका काठ सड्न थालेको छ । डिभिजन वन कार्यालय नवलपरासीका वन व्यवस्थापन अधिकृत यम भगतका अनुसार जिल्ला वन डिभिजन कार्यालय हाताभित्र एक करोडभन्दा बढी मूल्य बराब...

अस्ट्रेलियन डलर, युरो र दिनारको मूल्य घट्यो, पाउन्डको बढ्यो
अरु विदेशी मुद्राको के भयो? हेर्नुहोस् सूची नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजोकै यथावत रहँदा अस्ट्रेलियन डलर, युरो...

कांग्रेस विजयी भएमा जनताको समस्या समाधान हुन्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गरेका छन् । यही मङ्सिर १६ गते गढी गाउँपालिका–६ मा वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचन प्रचारमा सुनसरी आएका ...
जब मध्यरातमा महिलाको शव राजधानीको सडक छेउमा फालेको टिभी फुटेजमा देखियो
मध्यरातमा महिलाको शव बोकेका एक युवाले केही पर सडक छेउमा लगेर फाल्छन् । त्यसपछि उनी आफ्नो गन्तव्यतिर लाग्छन् । उक्त दृश्य सिसी टिभी फुटेजमा कैद हुन्छ । अनि फुटेज प्रहरीको अनुसन्धानको विषय बन्छ । अनु...
३१ समाचार देखाइएको