मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर १४ को विवरण
आज

२०८१ मंसिर १४ का समाचार

नवेम्बर २९, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com१०१ हप्ता अघि

सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि ‘एमेच्योर’ राहुललाई

१३ मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विकेले जितेका छन। अन्तिम दिन ५-अन्डर ६७ को उत्कृष्ट स्कोर सहित समग्रमा १२-अन...

ratopati.com१०१ हप्ता अघि

रिसाए पुटिन, युक्रेनको मुख्य केन्द्र भागमै क्षेप्यास्त्र प्रहारको धम्की

काठमाडौं । रुसी राष्ट्रपति भ्दादिमिर पुटिनले युक्रेनको राजधानी किभको निर्णायक एवं केन्द्र भाग मै व्यालेस्टिक क्षेप्यास्त्र प्रहारको धम्की दिएका छन् । कजाकिस्तान यात्राका दौरान पुटिनले यस्तो धम्की द...

ratopati.com१०१ हप्ता अघि

मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे सोझै कारबाही

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि लागू भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वाताव...

ratopati.com१०१ हप्ता अघि

युरोपा लिगमा लियोंको शानदार प्रदर्शन

काठमाडौं । युरोपा लिगमा फ्रान्सको लियोंले शानदार प्रदर्शन गरेको छ । बिहीबार राती भएको खेलमा लियोंले अवरबैजानको काराबाग एफकेविरुद्ध ४–१ को जित निकालेको हो । लियोंलाई जिताउन जर्जेसले दुई गोल गरे भने...

ratopati.com१०१ हप्ता अघि

युरोपा लिगमा एकै दिन १९ खेल, शीर्ष क्लबलाई धक्का

काठमाडौं । युरोपा लिग फुटबलमा एकै दिन १९ लेख भएका छन् । जसमा अधिकांस खेलमा हारजित भएको छ भने उत्तिकै खेलमा बराबरी भएको छ । घरेलु मैदानमा स्पेनको एथ्लेटिक क्लबले स्वीडेनको एल्सबर्गलाई ३-० गोलले हराय...

ratopati.com१०१ हप्ता अघि

चेल्सीको अपराजित यात्रा कायमै

काठमाडौं । इंग्लिश क्लब चेल्सीले युरोपा कन्फ्रेन्स लिगमा अपराजित यात्रा कायमै राखेको छ । चेल्सीले हालसम्म भएका चारवटै लेखमा शतप्रतिशत जित निकाल्दै अघिल्लो चरण अर्थात् अन्तिम आठको क्वालिफिकेशन लगभग ...

barnanmedia.com१०१ हप्ता अघि

हनी ट्रयाप प्रकरणमा फरार इन्सपेक्टर विनु शाहीलाई किन पक्राउ गर्दैन प्रहरी?

युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको घटनाका मुख्य योजनाकार ताज इस्लाम पुर्पक्षका लागि थुनामा पुगेका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीको बिहीबारको इजलासले इस्लामलाई पुर्प...

barnanmedia.com१०१ हप्ता अघि

प्राविधिकतर्फ प्रहरीमा ५ एसएसपी बढुवा [नामसहित]

काठमाडौं: नेपाल प्रहरीको प्राविधिक तर्फको प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)मा ५ जना बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयका अनुसार नेपाल प्रहरीका प्राविधिक मेडिकलतर्फ...

barnanmedia.com१०१ हप्ता अघि

प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म

वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. मौन अवधि सुरु मङ्सिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थ...

barnanmedia.com१०१ हप्ता अघि

चिकित्सकतर्फका ४ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा

नेपाल प्रहरीको स्वास्थ्य उपसमूह, चिकित्सकतर्फका ४ जना प्रहरी उपरीक्षकलाई वरिष्ठ उपरीक्षक पदमा बढुवा गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको बढ्वा समितिको सचिवालय बैठकले बिहीबार ४ जनालाई बढुवा सिफारिस ...

barnanmedia.com१०१ हप्ता अघि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चितको माग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आज पोखरामा आयोजित ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्...

ratopati.com१०१ हप्ता अघि

इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप

काठमाडौं । युद्धविराम घोषणाको केही घण्टा नवित्दै इजरायली सुरक्षा बलले आक्रमण गरको भन्दै युद्धविराम सम्झौता उल्लंघनको आरोप लागेको छ । इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा हिज्बुल्लाको अखडामा आक्र...

barnanmedia.com१०१ हप्ता अघि

आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्तसञ्चार केन्द्र स्थापना

तनहुँको आँबुखैरेनी अस्पतालमा आकस्मिक रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको उक्त अस्पतालमा आज रक्त सञ्चार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ । आँबुखैरेन...

barnanmedia.com१०१ हप्ता अघि

‘मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

काठमाडौँ, १४ मङ्सिर : नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक गरिएको छ । बाह्रौँ संस्करणको महोत्सव आगामी मङ्सिर २४ देखि २७ गतेसम्म चल्ने र नेपालसहित २३ देशका ४७ चलचित्...

deshsanchar.com१०१ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ मङ्सिर : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढे...

barnanmedia.com१०१ हप्ता अघि

टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित

काठमाडौँ, १४ मङ्सिर : सदनबाट पारित भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (टिआरसी) विधेयकका विषयमा द्वन्द्वपीडितहरूले पर्याप्त जानकारी पाएका छैनन् । द्वन्द्वपीडित राप...

ratopati.com१०१ हप्ता अघि

लयमा फर्कियो म्यानचेस्टर युनाइटेड, वर्ल्ड ट्राफोर्डमा जोगियो इज्जत

काठमाडौं । युरोपा लिगमा इंग्लिश क्लब म्यानचेस्टर युनाइटेडले नर्वेजियन क्लब बोडो ग्लिम्टलाई हराएको छ । घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा म्यानयुले ग्लिम्टविरुद्ध ३-२ को संघर्षपूर्ण जित निकालेको हो । म्...

ratopati.com१०१ हप्ता अघि

अमेरिकी डलर, युरो, अष्ट्रेलियन डलर र रियालको मूल्य बढ्यो, कसको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर केही हेरफेर गरेको छ । आजका लागि तय विनिमयदर अनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलरलगायतको मूल्य बढेको छ । राष्...

deshsanchar.com१०१ हप्ता अघि

रोयल्टी बाँडफाँटमा सन्तुलन कायम गर्नुपर्छः मुख्यमन्त्री कँडेल

कर्णाली- कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सन्तुलित रोयल्टी बाँडफाँटमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नै ध्यान दिनुपर्नेमा जोड दिएका छन् । आयोगद्वारा बिहीबार सुर्खेत व...

barnanmedia.com१०१ हप्ता अघि

चीन जानुअघि भारत र अमेरिकालाई खुसी पार्ने ओलीका यी निर्णय

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते करिब सय जनाको जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जाँदै छन् । चीनमा बीआरआईसम्बन्धी कुनै पनि कागजातमा हस्ताक्षर नगर्न उनीमाथि...

ratopati.com१०१ हप्ता अघि

पश्चिमी वायुको प्रभावले मौसममा सामान्य गडबडी, शनिबार केही ठाउँमा हिमपात हुने

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले शुक्रबार (आज) देशको पूर्वी पहाडी भेगमा आंशिक बदलीको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अन्य स्...

barnanmedia.com१०१ हप्ता अघि

जोमसोमको सहायक गन्तव्य क्षमाताल

चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर–चिरबिर आवाज । नजिकैको खर्कमा...

Ujyaaloonline.com१०१ हप्ता अघि

रवि लामिछानेलाई पाेखराबाट काठमाण्डाै ल्याइयाे !

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि प्रहरीले पाेखराबाट काठमाण्डाै ल्याएकाे छ । लामिछानेलाई बुद्ध एअरकाे विमानमार्फत केहीबेरअघि काठमाण्डाै ल्याइए...

Ujyaaloonline.com१०१ हप्ता अघि

नेपाली विद्यार्थीका लागि बेलायत असहज बन्दै, काम र कोठाका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था

उल्भरह्याम्टन (बेलायत) – रामेछापको गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । बेलायत जाने भनेपछि घरपरिवार र साथीभाइबाट बधाई पाएको तर बेलायत आएपछि भने यहाँको अवस्थ...

barnanmedia.com१०१ हप्ता अघि

राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा

काठमाडौँ, १४ मङ्सिर : नागरिकलाई सहज रूपमा यातायात सेवा प्रदान गर्ने र विकासको अपेक्षित लाभ पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अपेक्षित हुनसकेको छैन । भौतिक पूर्वाध...

deshsanchar.com१०१ हप्ता अघि

बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क लाग्दैनः पशुपति क्षेत्र विकास कोष

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ । कोषले बालाचतुर्दशी पर्वका अवसरमा जानकारी दि...

barnanmedia.com१०१ हप्ता अघि

कोप–२९ को सहमति : कार्बन बजार सुनिश्चिता कति सम्भव ?

काठमाडौँ, १४ मङ्सिर : बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारूप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९)मा कार्बन व्यापा...

barnanmedia.com१०१ हप्ता अघि

मार्गशीर्ष कृष्ण त्रयोदशी : बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला

काठमाडौँ, १४ मङ्सिर : प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि प...

ekantipur.com१०१ हप्ता अघि

जनकपुरसँग टेक्नो र गल्फ

काठमाडौँ — काठमाडौं (कास)– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले बिहीबार दुई प्रायोजकसँग सम्झौता गरेको छ । टोलीले गोल्ड प्रायोजकमा टेक्नो मोबाइल र लुब्रिकेन्ट पार्ट...

barnanmedia.com१०१ हप्ता अघि

इजरायली सेनाद्वारा दक्षिणी लेबनानमा हिजबुल्लाह सुविधामा प्रहार

काठमाडौँ, १४ मङ्सिर : हिजुबल्लाह समूह र इजरायलबीच युद्धविराम सुरु भएको एक दिनपछि इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहसँग सम्बन्धित एक सुविधामा आक्रमण गरेको बता...

deshsanchar.com१०१ हप्ता अघि

स्थानीय तह उपनिर्वाचनः मौन अवधि सुरु, प्रचारप्रसार निषेध

काठमाडौँ- स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि सुरु भएको उल्लेख गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको