मुख्य सामग्रीमा जानुहोस्
२०८१ मंसिर २ को विवरण
आज

२०८१ मंसिर २ का समाचार

नवेम्बर १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१०३ हप्ता अघि

अग्लुङफेदीमा पक्की पुल निर्माण सुरु

प्यूठान । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङफेदी खोलामा दुई लेनको मोटरेबल पक्की पुल निर्माण सुरु भएको छ । प्यूठानको गौमुखी गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकावासीको सहजतासँगै बाग्दुला भीमगिठे स...

ratopati.com१०३ हप्ता अघि

अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु

झाँसी । भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाको एक सरकारी मेडिकल कलेजमा आगलागी हुँदा १० जना नवजात शिशुको ज्यान गएको छ । शुक्रबार महारानी लक्ष्मीबाई मेडिकल कलेजको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीय...

ratopati.com१०३ हप्ता अघि

इलनले ट्रम्पलाई जिताएको आक्रोसको परिणाम : एक्सको विकल्प बन्दै 'ब्लुस्काई'

काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक सञ्जाल 'एक्स'का मालिक इलन मस्कले डोनाल्ड ट्रम्पलाई सहयोग गरेको आक्रोस प्रयोगकर्ताहरूले 'ब्लुस्काई'मा निकालेका छन् । एक्सजस्तै अर्को सामाजिक सञ्जा...

ratopati.com१०३ हप्ता अघि

स्पेनमा एक टन चरेससहित सात जना बेलायती पक्राउ

म्याड्रिड । स्पेनको दक्षिणी भागमा प्रहरीले १.२ टन चरेससहित सात जना बेलायतीहरूलाई पक्राउ गरेको छ । 'बेलायतको नेसनल क्राइम एजेन्सीसँग काम गर्ने राष्ट्रिय प्रहरीले मार्बेला र एल्चेमा सामान बोक्ने गाड...

ratopati.com१०३ हप्ता अघि

कर्णाली प्रदेश अस्पतालको निर्देशकमा ढकाल नियुक्त

सुर्खेत। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियु्क्त गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्...

ratopati.com१०३ हप्ता अघि

माछापालनबाट मनग्य आम्दानी गर्दै हरिराम

कञ्चनपुर । वेदकोट नगरपालिका–६ घुर्सुवाका हरिराम चौधरीले १० बिघा जमिनमा पोखरी निर्माण गरेर माछापालन गरिरहेका छन् । डेढ दशकअघिसम्म खेतमा धान, गहुँखेती गर्नु हरिरामको परिवार मुख्य काम थियो । विसं २०६...

ratopati.com१०३ हप्ता अघि

सामुदायिकको शिक्षण सिकाइ सुधारिएपछि निजी विद्यालय विस्थापित

पर्वत । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण सिकाइ हुन थालेपछि जिल्लाको महाशिला गाउँपालिकामा रहेका निजी विद्यालय विस्थापित हुँदै गएका छन् । यहाँ रहेका सात पालिकामध्ये निजी विद्यालय नहुने यही महाश...

barnanmedia.com१०३ हप्ता अघि

मणिपुरः इम्फालमा तीन जनाको शव फेला परेपछि हिंसा भड्कियाे, मन्त्री र विधायकको घरमा आक्रमण

शुक्रबार असम-मणिपुर सीमा नजिकै जिरी नदीमा एक महिला र दुई बालबालिकाको शव फेला परेको थियो। शनिबार, भिडले इम्फाल उपत्यकाका धेरै विधायक र मन्त्रीहरूको घरमा आक्रमण गऱ्यो र धेरैवटा गाडीहरूमा आगो लगायो। ...

barnanmedia.com१०३ हप्ता अघि

ट्रम्पले रुससँगको युद्ध अन्त्य गर्नेछन: जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने कि उनी विश्वस्त छन् कि डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति बन्ने बित्तिकै रूससँगको युद्ध अपेक्षित भन्दा चाँडै समाप्त हुनेछ। अमेरिकी रा...

barnanmedia.com१०३ हप्ता अघि

ट्रम्पद्वारा वफादार आफ्नो टोली निर्माण सुरु

अमेरिकी राष्ट्रपतिको रूपमा ट्रम्पको चुनावको एक हप्ता भित्र भएका पाँच ठूला चीजहरू के के हुन? अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो जितको लगत्तै पछि, डोनाल्ड ट्रम्पले नियुक्तिहरू गर्न थाले। यससँगै ट्रम्...

barnanmedia.com१०३ हप्ता अघि

साउदी अरब र इरानः छेउछाउमा बस्ने दुई देशको नजिक हुनु भनेको के हो?

साउदी अरब र इरान मध्यपूर्वका प्रमुख देशहरू हुन् र इस्लामिक संसारमा नेतृत्वका लागि प्रतिद्वन्द्वी हुन्। दुई मध्य पूर्व पावरहाउसहरू-सुन्नी बहुल साउदी अरेबिया र शिया बहुल इरान-बीचको सम्बन्ध जटिल र तन...

barnanmedia.com१०३ हप्ता अघि

सरकारविरुद्ध पत्रकार सम्मेलन गर्ने अधिकार कुलमानलाई कसले दियो ?

मन्त्रिपरिषद्को बैठकले उद्योगहरूको बिजुली जोड्न र प्रमाणमा टेकेर बिलअनुसार बक्यौता उठाउन निर्देशन दिएपछि त्यसको अक्षरशः कार्यान्वयन गर्नुपर्ने मातहतका निकायको दायित्व हो । तर पूर्ण सरकारी स्वामित्व...

barnanmedia.com१०३ हप्ता अघि

चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी

काठमाडौँ, २ मङ्सिर : नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै आएको विद्युत् विकास विभागले आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । विभागका महानिर्देशक नवीनराज सिंहका अनुस...

barnanmedia.com१०३ हप्ता अघि

देउसीभैलोको रकमबाट विपद् व्यवस्थापन कोष

काठमाडौँ, २ मङ्सिर : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित बोहोरीबोटका स्थानीयबासीले देउसीभैलो खेलेर सङ्कलित रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरेका छन् । लालीगुराँस टोल विकास समितिमा...

barnanmedia.com१०३ हप्ता अघि

लमजुङ दरबार निर्माणकार्य ठप्प

काठमाडौँ, २ मङ्सिर : बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थाल...

deshsanchar.com१०३ हप्ता अघि

राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपिय...

barnanmedia.com१०३ हप्ता अघि

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

काठमाडौँ, २ मङ्सिरः यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयम...

deshsanchar.com१०३ हप्ता अघि

पहिरो नियन्त्रणपछि गाउँ फर्किए खारुङगाउँका विस्थापित

गोरखा- गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए । भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारु...

barnanmedia.com१०३ हप्ता अघि

सुनिता थापा गण्डकीमा सांसद बन्ने

स्याङ्जाकी सुनिता थापा गण्डकी प्रदेशसभाको सांसद बन्ने भएकी छन् । प्रदेश सभा सदस्य विमला गौचनको केही दिनअघि मृत्यु भएपछि रिक्त स्थानमा उनी सांसद बन्ने भएकी हुन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको...

barnanmedia.com१०३ हप्ता अघि

पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी सात सैनिकको मृत्यु

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पृथकतावादी समूहले अर्धसैनिक बलको सीमा चौकीमा गोली चलाउँदा सात सैनिकको मृत्यु भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् । नाम नबताउने शर्तमा एक स्था...

deshsanchar.com१०३ हप्ता अघि

ओलीको चीन भ्रमणबारे प्रचण्डको टिप्पणीप्रति एमालेको आपत्ति, अभिव्यक्ति फिर्ता लिन माग

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । एमाले...

rajdhanidaily.com१०३ हप्ता अघि

२ मंसिर २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/73161de2-b680-4ec1-94ca-9fa59720cc25 सम्बन्धित समाचार २१ कार्तिक २०८१ २२ कार्तिक २०८१ २३ कार्तिक २०...

barnanmedia.com१०३ हप्ता अघि

कर्मचारीलाई मालिकले बन्धक बनाएपछि सुरक्षाकर्मीद्वारा उद्धारका लागि हस्तक्षेप

फ्रान्सको राजधानी पेरिसको बाहिरी इलाकामा रहेको आफ्नो बुबाको रेष्टुरेन्टमा शनिबार एक व्यक्तिले चक्कु देखाएर केही कर्मचारीलाई बन्धक बनाएका छन् । रेष्टुरेन्ट फ्रान्सको राजधानी पेरिसको चक्रपथभन्दा निक...

rajdhanidaily.com१०३ हप्ता अघि

भारदारी गणतन्त्र

सन् २०१०–११ मा मध्यपूर्व र उत्तरी अफ्रिकामा सामाजिक सञ्जालमार्फत जनता जनार्दनलाई तानाशाही सत्तालाई चुनौती दिने आह्वान गरेपछि तानाशाही शासनका विरुद्ध विशाल जनसागर ओइरियो । जनताको उर्लंदो विरोधले इजि...

rajdhanidaily.com१०३ हप्ता अघि

नेपालको कारागारमा १ हजार ४ सय विदेशी कैदीबन्दी

काठमाडौं । नेपालमा विभिन्न समयमा अपराधमा संलग्न विदेशी कैदीबन्दी १ हजार ४ सय जना रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार धेरैजसो भारतीयहरू चोरी, लागूऔषध ओसार–पसारलगायतका मुद्दामा संलग्न भएकाह...

rajdhanidaily.com१०३ हप्ता अघि

कास्कीमा ४८ फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ४८ जना फरारक प्रतिवादी पक्राउ गर्न सफल भएको छ । तीमध्ये ३६ पुरुष र १२ महिला छन् । गत १ देखि ३० कात्तिकसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहर...

barnanmedia.com१०३ हप्ता अघि

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौँ, २ मङ्सिरः आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निक...

barnanmedia.com१०३ हप्ता अघि

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ : नेता साउद

नेपाली कांग्रेसका केन्दीय सदस्य नारायणप्रकाश साउदले सहकारीको नियमन कार्य प्रभावकारी रुपमा गरिनुपर्ने बताउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाको १७औँ वार्...

rajdhanidaily.com१०३ हप्ता अघि

देश कंगाल, नेता मालामाल बन्दै गएको आजपा अध्यक्ष साहको भनाई

सप्तरी । आम जनता पार्टी (आजपा) ले मधेश प्रदेशको सप्तरी सदरमुकाम राजविराजबाट शनिबारदेखी “भ्रष्टाचार बिरुद्धको मधेश यात्रा” अभियान सुरु गरेको छ । स्थानीय शिवमन्दिर प्राङ्गणमा खबरदारी सभाको आयोजना गरि...

rajdhanidaily.com१०३ हप्ता अघि

संस्कृति संरक्षण गर्न धुर्कोटमा देउसीँ–भैलो प्रतियोगिता

गुल्मी । पछिल्लो समय शहरमा देउँसी भैलोको नाममा विकृति फैलदो छ । यसै बिषयलाई मध्यनजर गर्दै गुल्मीको धुर्कोट गाउँपालिकाले भैलो प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार गाउँपालिकाको वडा नम्बर ४ जैसिथोकस्थ...

barnanmedia.com१०३ हप्ता अघि

सोभियत क्रान्तिले सम्पूर्ण श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गरेको हो : अध्यक्ष नेपाल

काठमाडौँ, १ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विश्वभरिका सम्पूर्ण मजदुर, किसानलगायत श्रमजीवी जनतालाई राजनीतिक अधिकार प्रदान गर्न सोभियत क्रान्तिले दिशान...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको