मुख्य सामग्रीमा जानुहोस्
२०८२ वैशाख ४ को विवरण
आज

२०८२ वैशाख ४ का समाचार

अप्रिल १७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com८१ हप्ता अघि

आईपीएल २०२५ : सिजनको पहिलो सुपर ओभरमा दिल्लीले राजस्थानलाई हरायो

४ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा यस सिजन पहिलोपटक सुपर ओभरमा गएको खेलमा दिल्ली क्यापिटल्सले जित निकालेको छ । सुपर ओभरमा राजस्थानले दिएको १२‌ रनको लक्ष्य दिल्ली...

ratopati.com८१ हप्ता अघि

१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सईको नाम वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. ईयूको नयाँ नीति, सात देश ‘सुरक्षित’ घोषित, शरण ...

ukeraa.com८१ हप्ता अघि

विवादले गभर्नर नियुक्त गर्न नसकेको सरकारमा समस्या नभएको गृहमन्त्रीको दाबी

विवादले गभर्नर नियुक्त गर्न नसकेको सरकारमा समस्या नभएको गृहमन्त्रीको दाबी ७ मिनेट अघि A A काठमाडौं : सत्ताधारी दल नेपाली कांग्रेस भित्रै सरकारको कार्यशैलीबारे आलोचना बढेसँगै बसेको उच्चस्तरीय सं...

ratopati.com८१ हप्ता अघि

आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा जित हासिल गर्दै दिल्ली १० अंककासाथ शीर्ष ...

ukeraa.com८१ हप्ता अघि

फिसिङ लिंक पठाएर इ-सेवाबाट एक करोड चोरी, २२ वर्षका राहुल पक्राउ

फिसिङ लिंक पठाएर इ-सेवाबाट एक करोड चोरी, २२ वर्षका राहुल पक्राउ ५ मिनेट अघि A A काठमाडौं : ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अप...

ratopati.com८१ हप्ता अघि

टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवा...

ratopati.com८१ हप्ता अघि

प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल

काठमाडौं । इंग्लिश प्रिमिरय लिग फुटबलमा न्यूक्यासल युनाइटेडले फराकिलो जित हासिल गर्दै तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा न्यूक्यासलले क्रिष्टल प्यालेसविरुद्ध ५-० को जित निकालेको हो ...

ratopati.com८१ हप्ता अघि

आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्‍यो रियाल मड्रिड

काठमाडौं । स्पेनी हस्ती रियाल मड्रिडको च्याम्पियन्स लिग यात्रा क्वार्टरफाइन मै टुंगिएको छ । बुधबार राती भएको क्वार्टर फाइनल दोस्रो लेगमा इंग्लिश क्लब आर्सनलसँग गोलविहीन हुँदै रियाल मड्रिडको च्याम्प...

ratopati.com८१ हप्ता अघि

च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग

काठमाडौं । इटालीको इन्टर मिलान च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ । घरेलु मैदानमा जर्मनीको बायर्न म्युनिखसँग २-२ को बराबरी खेले पनि इन्टर समग्रमा ४–३ को नतिजाले अन्तिम चारमा पुग्न सफल भएको हो ...

barnanmedia.com८१ हप्ता अघि

नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा रु दुई अर्ब ३५ करोड १४ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । उक्त रकम गत आव २०८०÷८१ को सोही अवधिको तुलनामा आठ दशमलव २६ प्रतिशत...

barnanmedia.com८१ हप्ता अघि

पोर्चुगलमा ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता हुँदै

मोन्तिजो नेपाली समाज, पोर्चुगलले प्रथम ‘मोन्तिजो कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर समाजले यही अप्रिल २० तारिखका दिन प्रथम मोन्तिजो कप सेभेन ए साइड फुट...

barnanmedia.com८१ हप्ता अघि

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

दाङको तुलसीपुर उपमहानगरपालिका–५ स्थित रानीजरुवामा सडक निर्माणका लागि दबाब दिन सडकमै केरा रोपेर विरोध जनाइएको छ । बोलपत्र आह्वान भएको तीन वर्ष बित्दा पनि निर्माण नभएको भन्दै स्थानीय युवाहरुले विरोध...

barnanmedia.com८१ हप्ता अघि

चिसापानी मोहन्याल सडक स्तरोन्नति गरिँदै

चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ । सडक निर्माणका लागि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाउन वन तथा वातावरण मन्त्रालय र सडक विभा...

barnanmedia.com८१ हप्ता अघि

‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को दुई विधामा मनोनयन

काठमाडौँ, ४ वैशाखः ‘इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा)’ ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई विधामा मनोनयन गरिएको छ । यी दुवै...

barnanmedia.com८१ हप्ता अघि

आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गर्नुभएको थियो । उहाँले सबै खर्चसहित रु छ लाख खर्च गर्नुभएको थियो । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताउनुभयो...

barnanmedia.com८१ हप्ता अघि

ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ

ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कन्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई काठमाडौं अनामनगर बस्ने २२ वर्षी...

barnanmedia.com८१ हप्ता अघि

ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ

युरोपेली सङ्घ (ईयू) ले आज सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसोभो, बङ्गलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्य...

barnanmedia.com८१ हप्ता अघि

कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ

समग्र मुस्ताङको धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ तथा जनचेतनामूलक अभियान उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत्सँग सिमाना जोडिएको कोरलानाकास्थित दशगजा क्षेत्रबाट शुभारम्भ गरिएको छ । जिल्...

barnanmedia.com८१ हप्ता अघि

लक्ष्यअनुसार प्रगति हासिल हुनेगरी काम गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लक्ष्यअनुसार प्रगति हासिल हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । ऊर्जा मन्त्रालय र त्यस मातहतका उच्च कर्मचारीको आज मन्त्रालयमा बसेको बैठकम...

barnanmedia.com८१ हप्ता अघि

हावार्ड युनिभर्सिटीमाथि ट्रम्पको आक्रोश- यसले घृणा र मुर्खता सिकाउँछ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक हार्वर्ड विश्वविद्यालयमाथि निशाना साँधेका छन्। ट्रम्पले हार्वर्ड विश्वविद्यालय अब अध्ययनका लागि राम्रो स्थान नरहेको बताएका छन्। आफ्नो ट्रुथ सोशल खाता...

ratopati.com८१ हप्ता अघि

तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यो वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यो वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएकामा उक्...

barnanmedia.com८१ हप्ता अघि

सरकार ढल्ने प्रचण्डको हल्लाले फेरि फेल खायो

कहिले एमाले त कहिले कांग्रेसको बुँइ चढेर डेढ वर्ष प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड सत्ताविहीन बनेपछि अहिले जागरण अभियानका नाममा बिहानबिहानै तराईमा मर्निङवाक गरिरहेका छन्। बेलाबेला उनी रा...

barnanmedia.com८१ हप्ता अघि

प्रधानन्यायाधीशको तजबिजमा चल्ने पेसी प्रणाली अटोमेसन हो कि एआई ?

मान्छेको विवेकमाथि प्रश्न गरेर प्रविधिको जिम्मा लगाइएको सर्वोच्च अदालतको पेसी प्रणालीले बेलाबेला अनौठो रुप देखाउँछ । हितेन्द्रदेव शाक्यले कुलमान घिसिङविरुद्ध दायर गरेको रिटमा तत्कालीन प्रधानन्याया...

barnanmedia.com८१ हप्ता अघि

तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारेचार युनिटबाट थप टोली मगाएर अनुसन्धान, हेडक्वार्टरबाट खटिए एसएसपी

१५ चैतमा तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ । हिंसात्मक प्रदर्शनको राति नै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राष्ट्रिय ...

barnanmedia.com८१ हप्ता अघि

के त्यहाँ कुनै खाद्य पदार्थहरू छन् जसले तपाईंलाई वजन घटाउन मद्दत गर्दछ?

तीन दिनमा वजन कम गर्न चाहनुहुन्छ? एक कप चिसो पानी लिनुहोस् र यसमा एक चम्चा बेसार थप्नुहोस्। अलिभ तेलको थोपा र एक चुटकी नुन थप्नुहोस्। बिहान सबैभन्दा पहिला यसलाई पिउनुहोस्। र तपाईँले स्क्रिनमा देख्न...

deshsanchar.com८१ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो...

barnanmedia.com८१ हप्ता अघि

वक्फ ऐनमाथि सर्वोच्च अदालतको सुनुवाइमा टीएमसी सांसद महुआ मोइत्राले के भनिन्?

पश्चिम बंगालको कृष्णनगर लोकसभा सिटबाट तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्राले बुधबार सर्वोच्च अदालतमा वक्फ संशोधन ऐनको सुनुवाइमा प्रतिक्रिया दिएकी छिन्। "म धेरै खुसी छु कि आज सर्वोच्च अदालतले वक्फ ...

barnanmedia.com८१ हप्ता अघि

वक्फ कानूनमा सर्वोच्च अदालतले सोध्यो- के मुस्लिम वा गैर-हिन्दूहरूलाई पनि हिन्दू समुदायको धार्मिक ट्रस्टमा समावेश गर्न सकिन्छ?

सर्वोच्च अदालतले बुधबार वक्फ संशोधन ऐनलाई चुनौती दिने याचिकाहरूको सुनुवाइ गर्‍यो। प्रधानन्यायाधीश संजीव खन्नाको इजलासले यस विषयमा धेरै टिप्पणी गरेको छ र बिहीबार फेरि सुनुवाइ हुनेछ। इजलासले यो कानू...

deshsanchar.com८१ हप्ता अघि

बल्लतल्ल संयन्त्रको बैठक बस्यो, गृहमन्त्री लेखकले भने, ‘नियमित विषयमा सकारात्मक छलफल भयो’

काठमाडौँ- सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ भएको बैठकमा पछिल्लो विकसित राजनीतिक घट...

ratopati.com८१ हप्ता अघि

कति पुग्यो डलर, युरो, पाउण्ड, दिराम, दिनार र रियालको मूल्य ?

काठमाडौ। नेपाल राष्ट्र बैङ्कले बिहीबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रूपैयाँ ३९ पैसा कायम भएको छ । युरोपियन युरो ...

barnanmedia.com८१ हप्ता अघि

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भित्रिने क्रम बढ्दो

पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार कोरोना महामारीपछि यो नाका भएर नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या न्यून रहे...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको