मुख्य सामग्रीमा जानुहोस्
२०८२ माघ १३ को विवरण
आज

२०८२ माघ १३ का समाचार

जनवरी २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com४० हप्ता अघि

१२ बजे १२ समाचार: हेभिवेटसँगको भिडन्तमा कांग्रेसका महिला उम्मेदवार, बालेनविरुद्ध उजुरी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ६ महिनामै ६ लाख युवा बाहिरिए प्रतिनिधि सभा निर्वाचन अन्तर्गत विभिन्न राजनीतिक ...

ratopati.com४० हप्ता अघि

राप्रपा एक्लै चुनाव लड्छ, हाम्रो तालमेल जनतासँग हो: राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन् । चुनावी अभियान...

ratopati.com४० हप्ता अघि

विज्ञापनका विषयमा विद्यमान कानुन र अवस्थाबारे अन्तरक्रिया

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको अवस्थाबारे सरोकारवालासँग अन्तर्क्रिया गरेको छ । बोर्डले सोमबार यहाँ आयोजना गरेको ‘विज्ञापन नियमनमा सरोकारवालाको भूमिका’ विषयक...

ratopati.com४० हप्ता अघि

पर्वतमा कुष्ठरोगीको सङ्ख्या घट्दै, चार जना उपचाररत

पर्वत । जिल्लामा पछिल्ला केही वर्षयता कुष्ठरोगीको सङ्ख्या घट्दै गएको छ । अहिले जिल्लामा चार जनामात्रै कुष्ठरोगी रहेका प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । हाल चारैजना उपचाररत छन् । तीन ज...

barnanmedia.com४० हप्ता अघि

अफगानिस्तानमा कार्बन मोनो - अक्साइड विषाक्तताका कारण चार जनाको मृत्यु

मध्य अफगानिस्तानको दयाकुन्डी प्रान्तको प्रान्तीय राजधानी निलीमा कार्बन मोनोअक्साइड विषाक्तताका कारण कम्तिमा चार जना विद्यार्थीको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार विज्ञप्ति मार्फत जनाए...

ratopati.com४० हप्ता अघि

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत

मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ काँकडभिट्टाबाट लौकही सडक खण्डमा निर्माण सुरु भएको दुई वर्षमा करिब ३५ प्रतिशत काम सकिएको छ । आइतबा...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

बजाज ‘नेक्स्ट जेन महा एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । यही माघ १७ गतेसम्...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

संसद् भवन तयार गर्न प्रम कार्यालयलाई चिठी

संसद् सचिवालयले २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनपछि तत्काल बैठक सञ्चालन गर्न संसद् भवन तथा अन्य आवश्यक व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मुख्यसचिवलाई पत्राचार...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

मोटरसाइकल चोर्ने एक जना पक्राउ

मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ८ पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेको तेमाल गाउँपालिका १ घर भई हाल ब...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि गर्न तालिम

महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धिका लागि आजदेखि पोखरामा तीन दिने तालिम आयोजना गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ, नेपाल (टेवान) को आयोजना एवं नेपाल पर्यटन बोर्डको सहयोगमा सो तालिम आयोजना ...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

लोकतन्त्र जोखिममा छ: पूर्वगृहमन्त्री लेखक

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन् । सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले लोकतन्त्र जोखिममा रहेको बताए । उनले...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७ औं गणतन्त्र दिवस

नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा आज काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७७ औं गणतन्त्र दिवस मनाइएको छ। कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको राष्ट्र...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

विदेशी दलालको कुरा सुनेर ला'सको राजनीति नगरौं: बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले भदौ २३ गतेको घटनालाई लिएर लासको राजनीति नगर्न चेतावनी दिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले विदेशी शक्ति र तिनका दलालको उक्सा...

nagariknews.nagariknetwork.com४० हप्ता अघि

कांग्रेस हराउने शाही राष्ट्रिय सभामा

नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही आइतबार राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। शाहीले ३ हजार २ सय ७८ मतभार प्राप्त गर्दै विजयी बनेका हुन्। उनका प्रतिद्वन्द्वी नेकपाका बुद्धीप्...

ratopati.com४० हप्ता अघि

काठमाडौँमा सातौँ ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ हुँदै

काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा यही माघ १६ गतेदेखि १८ गतेसम्म ‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को सातौँ संस्करण हुने भएको छ । चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित ...

ratopati.com४० हप्ता अघि

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैङ्कले एक पत्रमार्फत बैंक...

barnanmedia.com४० हप्ता अघि

भारतको ७७ औं गणतन्त्र दिवसमा चिनियाँ राष्ट्रपति सी जिनपिङले के भने?

चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बधाई दिएका छन्। समाचार एजेन्सी सिन्ह्वाका अनुसार, सी जिनपिङले चीन र भारतलाई "असल छिमेकी, मित्र...

barnanmedia.com४० हप्ता अघि

स्थानहद फुकुवापछि पहिलो पटक गृहजिल्ला पुगेका लेखकले भने- लोकतन्त्र खतरामा छ

नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका छन्। सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका नेता लेखकले लोकतन्त्र जोखिममा रहेको बताएका ...

barnanmedia.com४० हप्ता अघि

बालेन भिड्न आएका केपी ओलीको निर्वाचन क्षेत्रको नालीवेली (वडागत विवरणसहित)

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा यति बेला झापा क्षेत्र नम्बर-५ निकै चर्चामा रहेको छ । देशभर १६५ निर्वाचन क्षेत्र रहे पनि हरेक दिन झापा-५ को चर्चा हुने गरेको छ । चर्चाको क...

ratopati.com४० हप्ता अघि

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

पाल्पा । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी फेला परेका छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सात जना नयाँ कुष्ठरोगी ...

ratopati.com४० हप्ता अघि

अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा व्यवसायी र कर्मचारी सम्मानित

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–२ छोसेरमा रहेको मुस्ताङ भन्सार कार्यालयले पहिलोपटक यहाँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाएको छ । सोमबार यहाँ जोमसोममा एक कार्यक्रम गरी ७४ औँ अन्तर...

barnanmedia.com४० हप्ता अघि

सफल भारतले विश्वलाई स्थिर बनाउँछः इयु अध्यक्ष भोन डेर लेयन

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सोमबार भारतलाई एक प्रमुख विश्वव्यापी साझेदारको रूपमा स्वागत गर्दै एक सफल भारतले विश्वलाई अझ स्थिर, समृद्ध र सुरक्षित बनाउने बताउनुभएको छ । उहाँ शीर्ष ...

barnanmedia.com४० हप्ता अघि

युएईले भन्यो - इरान विरुद्ध आफ्नो भूमि प्रयोग गर्न दिने छैन

संयुक्त अरब इमिरेट्स (युएई) ले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रबाट इरान विरुद्ध सैन्य कारबाही गर्न नदिने बताएको छ। युएईको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरान विरुद्ध कुनै पनि...

barnanmedia.com४० हप्ता अघि

इजरायली सर्वोच्च अदालतले गाजामा निर्बाध पहुँचको लागि विदेशी पत्रकारहरूको निवेदनमाथि सुनुवाइ गर्ने

इजरायलको सर्वोच्च अदालतले गाजामा निर्बाध पहुँचको लागि विदेशी पत्रकारहरूको अपीलको सुनुवाइ गर्‍यो। हमाससँग युद्धविराम भए पनि, इजरायली सरकारले यस महिनाको सुरुमा सुरक्षा खतरालाई उद्धृत गर्दै गाजामा मि...

barnanmedia.com४० हप्ता अघि

इजरायली सेनाले भन्यो: गाजामा अब कोही पनि बन्धक छैनन्

इजरायली सेनाले गाजामा बाँकी रहेका अन्तिम बन्धकको शव फेला पारेको बताएको छ। "गाजामा अब आधिकारिक रूपमा कुनै पनि बन्धक छैनन्," इजरायल रक्षा बलले X मा पोस्ट गर्यो। अर्को पोस्टमा, इजरायली सेनाले लेखेको...

barnanmedia.com४० हप्ता अघि

मेक्सिको फुटबल खेलमा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु

मध्य मेक्सिकोको सालामान्का सहरमा आइतबार एक फुटबल खेलपछि सशस्त्र बन्दुकधारीहरूले दर्शकहरूमा गोली चलाउँदा ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । गु...

barnanmedia.com४० हप्ता अघि

फेरि मौसम बदली हुँदै, काठमाडौँमा वर्षा हुने

पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ। आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले...

barnanmedia.com४० हप्ता अघि

यस्तो छ ९६ घण्टाको कार्यतालिका : सभापति थापा

नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन थापा सर्लाही आइपुगेका छन् । चुनावी सरगर्मी तीव्र बन्दै गएसँगै थापा सोमबारदेखि सर्लाही–४ मा चुनावी प्रचारप्रसारमा सक्रिय भएका हुन् । ...

ratopati.com४० हप्ता अघि

रौतहटमा कुष्ठरोगका बिरामी बढ्दो क्रममा

रौतहट । पछिल्लो समय रौतहटमा कुष्ठरोगी बढेका छन् । त्रिहत्तरौँ विश्व कुष्ठरोग दिवसका अवसरमा जिल्लस्थित स्वास्थ्य कार्यालयको समन्वयमा ‘द लेप्रोसी मिसन नेपाल’ द्वारा सोमबार यहाँ आयोजित अभिमुखीकरण कार्...

barnanmedia.com४० हप्ता अघि

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ, १३ माघः आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा सोमबार सम...

ratopati.com४० हप्ता अघि

निर्वाचन आचारसंहिता कार्यान्वयनमा जोड

महोत्तरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयल...

ratopati.com४० हप्ता अघि

निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहोस्: महानिरीक्षक अर्याल

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त...

nepaltvonline.com४० हप्ता अघि

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट (बागलुङ)- बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौति...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको