२०८२ माघ २७ का समाचार
फेब्रुअरी १०, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढ्यो
२६ माघ, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ मा भारत र पाकिस्तानबीच खेल हुने सम्भावना बढेको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई खेल खेल्न आग्रह पनि गरिसकेको...
पाकिस्तानले भारतसँगको विश्वकप खेल खेल्ने
२७ माघ, मुम्बई । पाकिस्तानले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत भारतसँगको खेल बहिष्कार गर्ने निर्णय फिर्ता लिएको छ । अब पाकिस्तानले फेब्रुअरी १५ मा कोलम्बोमा हुने समूह चरणको खेलमा भारतविरुद्ध मैदान...
टी-२० विश्वकप : इटली डेब्यू खेलमै पराजित, स्कटल्यान्डको मिठो बदला
मुम्बई । युरोपियन राष्ट्र इटली फिफा विश्वकपको चार पटकको विजेता टिम हो । पहिलो पटक आईसीसी टी-२० विश्वकपमा छनोट हुँदै इतिहास रचेको इटली क्रिकेट विश्वकपको पहिलो खेलमा भने अर्को युरोपियन राष्ट्र स्कटल्...
नेपाल पुलिस क्लब काभा महिला भलिबलबाट बाहिरियो
२७ माघ, काठमाडौं । नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल लिगको सेमिफाइनलबाट बाहिरिएको छ । सोमबार राति सम्पन्न सेमिफाइनलमा कजाखस्तानको टुरान भिसीसँग सोझो सेटमा पराजित हुँदै बाहिरिएको ह...

उत्तर कोरियाको सत्तारूढ पार्टीले सम्मेलन गर्ने, के छ किमको योजना?
उत्तर कोरियाले यस महिनाको अन्त्यतिर सत्तारूढ वर्कर्स पार्टीको प्रमुख राजनीतिक सम्मेलन आयोजना गर्ने भएको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएको छ। उक्त सम्मेलनमा नेता किम जोङ उनले आगामी पाँच वर्षका ला...

जापान निर्वाचन: प्रधानमन्त्री ताकाइचीको पार्टीको ऐतिहासिक जित
जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ। बीबीसीका अनुसार जापानको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक...

पाकिस्तानमा पोलियो विरोधी अभियानमा चार करोड ४० लाख बालकालिकालाई खोप लगाइयो
पाकिस्तानमा सन् २०२६ को पहिलो राष्ट्रव्यापी पोलियो विरोधी अभियान सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ । अभियान अन्तरगत देशभरका चार करोड ४० लाख भन्दा बढी बालबालिकलाई खोप लगाइएको राष्ट्रिय आपतकालीन अपर...
बीसीसीआईको वार्षिक सम्झौतामा विराट कोहली र रोहित शर्मा घटुवा
भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले २०२५-२६ सिजनको लागि टिम इन्डिया सिनियर पुरुष र सिनियर महिला टोलीहरूको लागि वार्षिक खेलाडी रिटेन्सन घोषणा गरेको छ। यसमा, प्रसिद्ध ब्याट्सम्यान विराट कोहली र...

रुसबाट तेल किन्ने प्रश्नमा भारतका विदेश सचिव विक्रम मिश्रीले के भने?
भारतका विदेश सचिव विक्रम मिश्रीले रुसबाट तेल किन्ने प्रश्नको जवाफ दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा विक्रम मिश्रीलाई सोधिएको थियो, 'अमेरिकाले दाबी गरेअनुसार के भारतले रुसी तेल किन्न बन्द ...

सर्वोच्चको व्याख्या :अन्तिम फैसला भइसकेका मुद्दा सधैं निर्विकल्प हुँदैन
सर्वोच्च अदालतले अन्तिम फैसला भइसकेका मुद्दामा पनि गम्भीर कानुनी त्रुटि वा प्राकृतिक न्यायको सिद्धान्त उल्लंघन भएको पाइएमा ‘असाधारण अधिकार क्षेत्र’ (रिट) अन्तर्गत सुनुवाइ हुन सक्ने नजिर स्थापित गरे...

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन
धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमा...

तीन हजार पाँच सयभन्दा बढी छात्रालाई एचपिभी खोप लगाइँदै
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि तीन हजार ५९५ बालिकालाई लक्षित गरी एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश जनस्वास्थ्य कार्य...

कास्कीमा मतदानस्थलको अनुगमन जारी
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको ...

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ । जिल्ला सुर...

ताप्लेजुङमा भूकम्प गयो
काठमाडौँ, २७ माघः ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । ...

सिरहा कारागारभित्र भेटियो पेस्तोल, १३ कैदीबन्दी नियन्त्रणमा
सिरहा सदरमुकामस्थित कारागारभित्र एउटा कटुवा पेस्तोल र दुई वटा गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिले सोमबार गरेको विशेष अनुगमनका क्रममा कारागारभ...

‘राउण्ड फेवा, भ्युफेवा’ पदमार्ग प्रवर्द्धन
हाइकर्स क्लब नेपालले पोखरा र आसपासका गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विगत सात वर्षयता सञ्चालन गर्दै आएको हाइकिङको ६७औँ शृङ्खला फेवाताल किनाराको पदमार्ग ‘राउण्ड फेवा, भ्युफेवा’ मा सरसफाइसह...

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ...

मंगलबार गणेशको पूजा कसरी गर्ने ?
काठमाडौं – आज २०८२ साल माघ २७ गते मंगलबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि । सुरक्षित इन्टरनेट दिवस ।
आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिए...

प्रहरीको दुई दिने रणनीतिक सम्मेलन सम्पन्न
काठमाडौँ। प्रहरी प्रधान कार्यालयको आयोजनामा नेपाल प्रहरीको दुई दिने ‘नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२’ सम्पन्न भएको छ। प्रहरी व्यवस्थापन र परिचालन: विद्यमान चुनौती र भावी कार्यदिशालाई कसरी अगाडि ...

मध्यरातमा ताप्लेजुङमा भूकम्पको धक्का
काठमाडौं – ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ । लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती...

कोइरालाकै अडानमा बन्यो संविधान
बहुआयामिक, सादगी जीवनशैली र निष्ठावान् राजनीतिज्ञ सुशील कोइरालाले २०७२ असोज ३ गते संविधान घोषणा गर्दा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुभयो । ‘हलिउडको नायक बन्ने’ बाल्यकालको सपना पूरा नभए पनि प...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबार लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा त...

मतदानस्थल निरीक्षणमा तीव्रता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै बैतडीमा मतदानस्थलको निरीक्षण कार्यलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील मतदानस्थललाई प्राथमिकतामा राखेर अ...
टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने
काठमाण्डौ – टी–२० विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारतसँग खेल्ने भएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो । तर त्यसपछि भएका निरन्तरका छलफलबाट हिजो बेलुका पाकिस...

खाना पकाउने ग्यासको कृत्रिम अभाव देखिएपछि अनुगमन गर्दै विभाग
बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ । विभाग...
२८ समाचार देखाइएको