२०८२ माघ ९ का समाचार
जनवरी २३, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

जुम्लामा ७१ हजार ७३९ जना मतदाता
जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा ७१ हजार ७३९ जना मतदाता रहेका छन् । कुल मतदातामध्ये महिला मतदातातर्फ ३४ हजार २८० जना र पुरुष मतदातातर्फ ३७ हजार ४५९ जना ...

१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ । ‘पुराना खेलाडी’ फेरि मैदानमा कोशी प्रदेशमा आसन्न निर्वाचनको सरगर्मी बढेको छ । यस...

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको अध्यक्षमा सुरज बन्जाडे निर्वाचित
काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोशियसन अफ नेपाल को अध्यक्षमा सुरज बन्जाडे निर्वाचित भएका छन्। बिहीबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्व...

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० ...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो
पाकिस्तानको सबैभन्दा ठूलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ५५ पुगेको कराचीका एक सरकारी अधिकारीले बिहीबार बताएका छन् । कराचीको दक्षिणी जिल्लाका उपायुक्त जाव...

ट्रम्पको कदमपछि युरोपमा राहत
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी आफ्नो कडा अडान नाटकीय रूपमा परिवर्तन गरेपछि युरोपेली देशहरूले बिहीबार राहतको सास फेरेका छन् । स्विट्जरल्यान्डको डाभोसमा जारी विश्व आर्थिक फ...

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश
लामो समयसम्म प्रधानमन्त्री रहनुभएकी शेख हसिनालाई अपदस्थ गरेको सन् २०२४ को विद्रोहपछि बङ्गलादेशको पहिलो राष्ट्रिय चुनावका लागि बिहीबारदेखि औपचारिक प्रचार अभियान सुरु भएको छ । हसिनाको निष्कासनपछि र ...

ग्रिनल्यान्डबारे सार्वभौमसत्तामा वार्ता हुँदैनः डेनमार्क
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि डेनमार्कले आफ्नो सार्वभौमसत्तामा कुनै पनि प्रकारको वार्ता गर्न नसकिने स्पष्ट पारेको छ । डेनमार्ककी प्रधानमन्त्री मे...

अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता हुने
अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपी...

नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन् : डेनमार्क सरकार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रूटबीचको वार्ताको भोलिपल्ट डेनिस सरकारले बिहीबार उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटले ग्रीनल्याण्डका विषयमा डेनमार्कका तर्...

जेलेन्स्कीसँग भेट निकै राम्रो भएको ट्रम्पको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटवार्ता ‘निकै राम्रो’ भएको बताएका छन् । ह्वाइट हाउसका अनुसार दुई नेताबिचको बैठक करिब एक घण्टा चलेको थियो । विश...

‘शान्ति समिति’ मा नेतान्याहूलाई समावेश गरेपछि हमासद्वारा विरोध
हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई गाजाका लागि अमेरिकी नेतृत्वको ‘बोर्ड अफ पिस’ मा समावेश गरेकोमा बिहीबार समितिको आलोचना गरेको छ । हमासले यसलाई ‘न्याय र जवाफदेहीताको सिद्धान्तको ...

बालेन माथिल्लो फेदीमा, बिहानै पाथीभरा पुग्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन साहले ताप्लेजुङ पुगेका छन्। पाथीभरा दर्शनका लागि बिहान दमकबाट हिँडेका बालेन साँझ ताप्लेजुङको ठूलो फेदी पुगेका हुन्। आगामी निर्वाचनको माहौल बु...

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी
तनहुँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी परेका छन् । चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाका १० स्थानीय तहका ७३ उजुरी परेको जनाइएको छ । कार्यालयका...

सामाजिक सञ्जालको भ्रम चिर्न युवालाई ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका कामबारे ग्रामीण तहसम्म पुगेर मतदातालाई बुझाउन सुरु गरेका छन्। आसन्न निर्वाचनलाई लक्षित ग...

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस
मोरङ। प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । मतदातामा चुनावी उत्साह देखिन थालेको छ । स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चु...

जम्मु-कश्मीरमा भारतीय सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु
जम्मु कश्मीरको डोडा जिल्लामा बिहीबार भारतीय सेनाको गाडी ४०० फिट गहिरो खोचमा खस्दा १० सैनिकको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यका अनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। उनीहरूलाई उधमपुर सैनिक अस्...

उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
काठमाडौँ, ९ माघ : निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार यही माघ ६...

अर्घाखाँचीमा एउटै वडाका चार जना उम्मेदवार
अर्घाखाँची । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीमा उम्मेदवारी दिएकामध्ये चार जना उम्मेदवार एउटै वडाका रहेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको मालारानी गाउँपालिका–५...

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन
खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङमा माग गरिएभन्दा कम युवाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको खोटाङका लागि ...

माघ शुक्ल पञ्चमी: आज श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बु...

राष्ट्रपति पौडेलद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “माघ शुक्ल पञ्चमीका दिन विद्य...

श्रीपञ्चमीः मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा
महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी छ । चन्द्रमास गणनाको माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी मिथिलामा कृषि नववर्ष उत्सवका रूपमा मनाइने परम्परा छ...

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो
कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल दुई स्थानीय तहबीचको खिचातानी र संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ । वर्षौँदेखि चलिआएको सीमा विवादका का...

प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धि होस्: उपराष्ट्रपति
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रत्येक नेपालीको जीवनमा आनन्द, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमीका दिन उल्लासपूर्वक मनाइने वसन्त पञ्चमी तथा सरस्वती...
२५ समाचार देखाइएको