मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन १० को विवरण
आज

२०८२ फागुन १० का समाचार

फेब्रुअरी २२, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३७ हप्ता अघि

निर्वाचन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम जारी

काठमाडौँ । निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आम नागरिकलाई मत...

ratopati.com३७ हप्ता अघि

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

काठमाडौँ । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन सुकुम...

ratopati.com३७ हप्ता अघि

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ

कञ्चनपुर । असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्वलाई मर्यादित र अनुशासित ढङ्गले मनाउन आग्रह छ...

ratopati.com३७ हप्ता अघि

अमेरिकी राजदूतको टिप्पणीमाथि जोर्डनको आलोचना

काठमाडौँ । जोर्डनको विदेश मन्त्रालयले इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले सम्पूर्ण मध्यपूर्वमा आफ्नो नियन्त्रण दाबी गर्ने अधिकार रहेको भनी गरेको टिप्पणीको शनिबार निन्दा गरेको छ । मन्त्रालयले...

ratopati.com३७ हप्ता अघि

ब्राजिल र भारतबिच महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर

काठमाडौँ ।भारत र ब्राजिलबिच शनिबार महत्त्वपूर्ण र दुर्लभ खनिजसम्बन्धी सहयोग बढाउन सहमति भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भासँगको...

ratopati.com३७ हप्ता अघि

उपसभापति शर्माद्वारा कांग्रेसलाई पहिलो दल बनाउन आग्रह

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन् । झापा निर्वाचन क्षेत्र नं १ को बुद्धशान्त...

barnanmedia.com३७ हप्ता अघि

हिटलरको घर अब प्रहरी चौकी

नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा रूपान्तरण गरेपछि उहाँको गृहनगर ब्राउनाउ एम इनमा बहस र मिश्रित प्रतिक्रिया चुलिएको छ । सरकार उक्त भवनलाई अति–दक्षिणपन्थी चरमपन्थीहर...

ratopati.com३७ हप्ता अघि

तातोपानी गाउँपालिकाद्वारा आगलागी पीडित परिवारलाई राहत वितरण

जुम्ला । जुम्लाको तातापानी गाउँपालिकाद्वारा आगलागी पीडित परिवारलाई राहत प्रदान गरेको छ । जिल्लाको तातोपानी गाउँपालिका–८ स्थित बङ्तडी गाउँका आगलागी पीडितलाई उक्त गाउँपालिकाले राहत सहयोग वितरण गरेको ...

ratopati.com३७ हप्ता अघि

पाल्पामा निर्वाचनको तयारी: सामग्री प्याकिङदेखि मतदान केन्द्र सुरक्षाको नमुना अभ्याससम्म

पाल्पा । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी पाल्पामा तीव्र पारिएको छ । यहाँका राजनीतिक दलदेखि निर्वाचन कार्यालय, जिल्ला प्रशासनलगायत कार्यालयले निर्वाचनका लागि आवश्यक कामको तयारी तीव्र पार...

ratopati.com३७ हप्ता अघि

यी हुन् यस साता भाग्यले साथ दिने राशिहरू, हेर्नुहाेस् साप्ताहिक राशिफल

फाल्गुन १० गते आइतबारदेखि १६ गते शनिबारसम्मको साप्ताहिक राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा लगानी बढाई थोरै भए पनि नाफा कमाउन सकिनेछ भने लगानी गर्ने व...

ratopati.com३७ हप्ता अघि

ओसासुनासँग रियल म्याड्रिड पराजित

काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा ओसासुनाले रियल म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। खेलमा ओसासुनाका लागि एन्टे बुदिमिरले ३८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका...

ratopati.com३७ हप्ता अघि

आचारसंहिता उल्लङ्घनका २० हजार प्रचार सामग्री हटाइए

धनुषा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसार तीव्र बनेको बेला आचारसंहिता विपरीत टाँसिएका करिब २० हजार प्रचार सामग्री प्रशासनले हटाएको छ । धनुषा जिल्ला प्रशासन ...

barnanmedia.com३७ हप्ता अघि

श्रीलङ्का : राज्य भूमिकामा दबाब

श्रीलङ्कामा बौद्ध धर्मको संवैधानिक हैसियत र भिक्षुहरूको परामर्श भूमिकालाई सम्मान गर्न माग गर्दै सयौँ बौद्ध भिक्षुहरूले शुक्रबार राजधानी कोलम्बोमा शान्तिपूर्ण र्‍याली निकालेका छन् । भिक्षुहरूले सरका...

barnanmedia.com३७ हप्ता अघि

युक्रेनी सीपमा युरोपको लगानी

रुस–युक्रेन युद्धले बदलिएको आधुनिक युद्ध प्रविधिबाट सिक्दै पाँच युरोपेली राष्ट्रले सस्तो र प्रभावकारी ड्रोन रक्षा प्रणाली विकास गर्न संयुक्त पहल अघि सारेका छन् । फ्रान्स, पोल्यान्ड, जर्मनी, बेलायत ...

barnanmedia.com३७ हप्ता अघि

थाइल्यान्डको पार्कमा भाइरसका कारण दर्जनौँ बाघको मृत्यु

छिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन् । चियाङ माईको प्रान्तीय पशुधन कार्या...

barnanmedia.com३७ हप्ता अघि

विश्व शिखर सम्मेलनद्वारा ‘सुरक्षित, विश्वसनीय र शक्तिशाली एआई’ का लागि आह्वान

संयुक्त राज्य अमेरिका र चीनसहित दर्जनौँ देशहरूले नयाँ दिल्लीमा प्रविधिसम्बन्धी प्रमुख शिखर सम्मेलनपछि शनिबार जारी गरिएको घोषणामा ‘सुरक्षित, विश्वसनीय र शक्तिशाली’ कृत्रिम बौद्धिकता (एआई) का लागि आह...

barnanmedia.com३७ हप्ता अघि

जावेद अख्तरले तालिबानको बारेमा भारतका धर्मगुरु-मुफ्तीसँग के माग गरे?

गीतकार तथा पटकथा लेखक जावेद अख्तरले भारतका धर्मगुरु र मुफ्तीहरूलाई अफगानिस्तान-तालिबानले महिलासम्बन्धी दिएको नयाँ आदेशको निन्दा गर्न अपील गरेका छन्। जावेद अख्तरले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरे ,...

barnanmedia.com३७ हप्ता अघि

भारत भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपतिद्वारा पहलगाम आक्रमणको निन्दा, प्रधानमन्त्री मोदीसँगको भेटमा यी मुद्दाहरूमा छलफल

ब्राजिलका राष्ट्रपति लुला दा सिल्भा फेब्रुअरी १८ देखि २२ सम्म भारतको भ्रमणमा हुनुहुन्छ। उनले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरे। लुलाले अप्रिल २२, २०२५ मा कश्मीरको पहलग...

barnanmedia.com३७ हप्ता अघि

जेएनयूका उपकुलपतिले के भने जसले गर्दा विद्यार्थी संघले उनको राजीनामा माग्यो?

जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ (जेएनयूएसयू) ले उपकुलपति शान्तिश्री डी पण्डितको हालैको टिप्पणीको निन्दा गरेको छ र उनको राजीनामाको माग गरेको छ। जेएनयूका उपकुलपतिले 'द सन्डे गार्जियन' को...

barnanmedia.com३७ हप्ता अघि

रौतहटको गौरमा भोलि पनि बिहानैदेखि कर्फ्यु

जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा भोलिलाई पनि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले शनिबार साँझ नया...

barnanmedia.com३७ हप्ता अघि

काठमाडौँबाट आएको बसले ठक्कर दिँदा गोरखामा ९५ वर्षीया वृद्धाको मृत्यु

गोरखामा यात्रुवाहक बसको ठक्करबाट ९५ वर्षीया वृद्धाको मृत्यु भएको छ। शनिबार दिउँसो २ बजे गोरखा नगरपालिका वडा नं १२ स्थित दशकिलो बजारमा बसले ठक्कर दिँदा स्थानीय ९५ वर्षीया सुकमाया लामाको मृत्यु भएको...

barnanmedia.com३७ हप्ता अघि

जनमतका जिल्ला संयोजक र वडाध्यक्षसहित २३ जना पक्राउ

रौतहटको गौरमा दुई समूहबिचको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्। मुस्लिम समुदायको तर्फबाट झडपमा सहभागी जनमत पार्टीका ...

nepaltvonline.com३७ हप्ता अघि

हुम्ला पुग्यो मतपत्र र निर्वाचन सामग्री

अदानचुली (हुम्ला)- प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ११ दिनमात्र बाँकी रहँदा हिमाली जिल्ला हुम्लामा मतपत्रसहित निर्वाचन सामग्री आइपुगेको छ । निर्वाचन आयोगले कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाईमा...

barnanmedia.com३७ हप्ता अघि

नापतौलमा बदमासी : ठगी साढे ११ सय व्यापारीलाई कारबाही

गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने ११ सयभन्दा बढी व्यवसायी तथा उद्योगीलाई कारबाही गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामै कार्यालयले अनुम...

ratopati.com३७ हप्ता अघि

आइतबार यी राशिका लागि शुभ, हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल फाल्गुन १० गते । आइतबार । इस्वी सन् २०२६ फेब्रुअरी २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । फाल्गुन शुक्लपक्ष । तिथि–प...

Ujyaaloonline.com३७ हप्ता अघि

टी–२० विश्वकप : ‘सुपर–एट’ मा पाकिस्तान र न्युजिल्यान्डबीचकाे खेल वर्षाका कारण रद्द

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएको छ । गएराति श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा स्टेडियममा वर्षाका कारण खेल ह...

barnanmedia.com३७ हप्ता अघि

दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ

आजभन्दा सात वर्षअघि पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्यले दुई पाडीबाट सुरु गर्नुुभएको भैँसीपालनले यतिखेर व्यावसायिक रूप लिएको छ । समाजमा कृषिप्रतिको नकारात्मक सोच कायमै रहेका समयमा स्नातको...

ratopati.com३७ हप्ता अघि

त्रिवि गण्डकी च्याप्टर निर्माण गरिने

कास्की । त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षासम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न गण्डकी च्याप्टरको अवधारणा ल्याएको छ । त्रिविको समग्र पुनर्संरचना अभियानको एक हिस्साका रूपमा रहेको गण्डकी च्याप्टर...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको