मुख्य सामग्रीमा जानुहोस्
२०८२ फागुन १५ को विवरण
आज

२०८२ फागुन १५ का समाचार

फेब्रुअरी २७, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com३६ हप्ता अघि

होलीको खुसीमा तगारो: यूपीका ४६ हजार कर्मचारीको तलब रोकियो

काठमाडौँ । रङहरूको पर्व होली नजिकिँदै गर्दा उत्तर प्रदेशका ४६ हजारभन्दा बढी सरकारी कर्मचारीका लागि यस वर्षको खुसी फिक्का हुने भएको छ । सरकारले उनीहरूको तलब रोक्ने निर्णय गरेपछि उनीहरूको होली ‘खल्ती...

ratopati.com३६ हप्ता अघि

शेखरले कांग्रेस सभापति गगनलाई हराउन मान्छे परिचालन गरेको अडियो बाहिरियो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सर्लाही-४ बाट प्रतिनिधि सभाको निर्वाचन हराउन कांग्रेस नेता शेखर कोइराला सक्रिय भएको अडियो बाहिर आएको छ । मोरङ-६मा प्रतिनिधिसभा उम्मेदवारसमेत रह...

techpana.com३६ हप्ता अघि

फ्याक्टचेक: ओखलढुङ्गामा एमाले, काङ्ग्रेस र रास्वपाका १२ सय कार्यकर्ता नेकपा प्रवेश गरेको दाबीसहित भाइरल तस्बिर भ्रामक

काठमाडौँ । ओखलढुङ्गामा विभिन्न राजनीतिक दलका १२ सय कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भइरहेको प्रचार भ्रामक पाइएको छ । एमाले, कांग्रेस र रास्वप...

ratopati.com३६ हप्ता अघि

१२ बजे १२ समाचार: पोखरा डेढ महिनादेखि दुर्गन्धित, भैँसेपाटी आवास पुनर्निर्माणका लागि बल्ल ठेक्का तयारी

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– १. बास्तोला रिहा चुनाव बिथोल्ने गतिविधि गरेका आरोपमा पक्राउ पर...

ratopati.com३६ हप्ता अघि

पछिल्लो १२ घण्टाः विभिन्न २० भन्दा बढी मापनकेन्द्रमा वर्षा

काठमाडौँ । केही दिनदेखि मौसम बदली भएको नेपालमा बिहीबार पनि पछिल्लो १२ घण्टामा २० भन्दा बढी वर्षा मापन केन्द्र पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सिन्धुपाल्च...

ratopati.com३६ हप्ता अघि

निर्वाचन ६ दिन बाँकी, निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ । आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ ...

ratopati.com३६ हप्ता अघि

सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ३३ उजुरी

सङ्खुवासभा । आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । निर्वाचन नजिकिँदै जाँदा...

ratopati.com३६ हप्ता अघि

आचारसंहिता कार्यान्वयनका माग गर्दै सर्वोच्च रिट

काठमाडौँ । सर्वोच्च अदालतले यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा आचारसंहिता पूर्ण कार्यान्वयन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता आभास रेग्मी, आयुष बडाल, आकाश ...

ratopati.com३६ हप्ता अघि

कामपाको दशवटा वडाभित्रका पाँच सय नौ स्थानमा प्राचीन नाम पहिचान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ । सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा ग...

barnanmedia.com३६ हप्ता अघि

जापानमा जन्मदर लगातार १० वर्षदेखि ओरालो, जनसंख्या र श्रम संकट थप गम्भीर

जापानमा सन् २०२५ मा जन्मेको शिशुको सङ्ख्या लगातार दशौँ वर्ष घटेको तथ्याङ्क सार्वजनिक भएको छ, जसले देशको घट्दो जनसङ्ख्या र श्रम सङ्कटलाई थप गम्भीर बनाएको छ। प्रारम्भिक स्वास्थ्य मन्त्रालयको विवरणअन...

ratopati.com३६ हप्ता अघि

युवा रोजगारको आशामा, घोषणापत्रमा लेखिएका कुरा कार्यान्वयन नहुने चिन्ता

काठमाडौँ । जोरपाटीकी रमिला घिमिरेको हातमा स्नातकोत्तर उत्तीर्ण गरेको प्रमाणपत्र छ । त्यति मात्रै होइन, होटेल म्यानेजमेन्टमा एक वर्ष काम गरेको अनुभव पनि छ । तर, ती अनुभव र प्रमाणपत्रले उनको घरको चुल...

barnanmedia.com३६ हप्ता अघि

इन्स्टाग्राममा १० करोड फलोअर्स पुग्ने पहिलो विश्व नेता बने मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको इन्स्टाग्राममा १० करोड फलोअर्स पुगेका छन्। योसँगै यो प्लाटफर्ममा मोदी विश्वमै सबैभन्दा बढी फलोअर्स भएको नेता बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्...

barnanmedia.com३६ हप्ता अघि

पाकिस्तानलाई आक्रमणको जवाफ दिइने तालिबानको चेतावनी

अफगानिस्तानको तालिबान सरकारले हालै पाकिस्तानले गरेको हवाई आक्रमणको जवाफ दिने बताएको छ। पाकिस्तानले गत आइतबार राति अफगानिस्तानको सीमासँग जोडिएको नान्गरहार र दक्षिणपूर्वी पक्तिका प्रान्तहरूमा हवाई आ...

barnanmedia.com३६ हप्ता अघि

किमले भने: अमेरिकाले उत्तर कोरियाको आणविक शक्ति स्वीकार गर्नुपर्छ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशको आणविक हतियार कार्यक्रमलाई अझ विस्तार गर्ने र यसको सञ्चालन दायरा बढाउने मनसाय व्यक्त गरेका छन्। एक दुर्लभ सन्देशमा उनले अमेरिकालाई उत्तर कोरिया...

barnanmedia.com३६ हप्ता अघि

इरानलाई अमेरिकाको चेतावनी: हाम्रो कूटनीतिलाई कमजोरी नठान्नू, आवश्यक परे सैन्य विकल्प प्रयोग गरिनेछ

अमेरिकाले मध्यपूर्वमा युद्धपोत र सेनाको तैनाथी बढाइरहेका बेला अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानलाई कडा चेतावनी दिएका छन्। फक्स न्युजसँग उनले भनेका छन्, ‘अमेरिकी कूटनीतिलाई कमजोरी नठान्नू, आवश...

ratopati.com३६ हप्ता अघि

गुर्जावासीको दिनभरको यात्रा अवधि साढे दुई घण्टामा छोटियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । लुलाङ–गुर्जा सडक योजनामार्फत चालु आर्थिक वर्षमा थप करिब चार किलोमिटर ट्र्याक (मार्ग) बनाएर गुर्जाल...

ratopati.com३६ हप्ता अघि

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ । विशेष गरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संर...

barnanmedia.com३६ हप्ता अघि

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज...

barnanmedia.com३६ हप्ता अघि

दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर

आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कँदै गर्दा दलहरूले सार्वजनिक सभा आयोजना गर्न थालेपछि थप चहलपहल बढेको छ । पछिल्ला एकदुई दिनभित्र जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा दलक...

barnanmedia.com३६ हप्ता अघि

दश जातिको मातृभाषामा डा हरि रोकाको चुनावी अपिल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा हरि रोकाको चुनावी अपिल दश जातजातिको मातृभाषामा तयार पारिएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाबाट उम्मेदवारी दिनुभएका अर...

barnanmedia.com३६ हप्ता अघि

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौँ, १५ फागुन : यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका र यसपटकदेखि चुनावी मैदानमा होमिएका राजनीतिक दलहरूले मतदातालाई आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’ अघि सारेका ...

barnanmedia.com३६ हप्ता अघि

आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत

काठमाडौँ, १५ फागुन : आसन्न प्रनिधिसभा सदस्य निर्वाचनप्रति तुलनात्मक रूपमा मधेस प्रदेशका मतदातामा बढी उत्साह देखिएको पाइएको छ । आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले गरेको निर्वाचन सर्वेक्षणमा विगत...

barnanmedia.com३६ हप्ता अघि

एक युवकको खुकुरी प्रहार गरी हत्या

धनुषामा एक युवकको खुकुरी प्रहार गरी हत्या गरिएको छ । जिल्लाको औरही गाउँपालिका वडा नम्बर–६ मा धारिलो हतियार प्रहारबाट हंसपुर नगरपालिका वडा नम्बर–९ निवासी सुमित मण्डलको ज्यान गएको प्रहरीले जनाएको छ ...

barnanmedia.com३६ हप्ता अघि

धनुषामा उल्लंघनका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा लिइयो

प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा जिल्ला प्रशासन कार्यालय धनुषाले निर्वाचन आचारसंहिता उल्लंघनका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा लिएको छ। प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले...

rajdhanidaily.com३६ हप्ता अघि

मानवअधिकार आयोगले पनि लुकायो २३–२४ भदौको घटना प्रतिवेदन

काठमाडौं । पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा गठन हुने राष्ट्रिय मानवअधिकार आयोगले पनि २३ र २४ भदौ २०८२ मा भएको जेनजी आन्दोलनको प्रतिवेदन लुकाएको पाइएको छ । सरकारले आन्दोलनक्रममा भएको मानवीय र भौति...

barnanmedia.com३६ हप्ता अघि

अमेरिकाबाट एकैपटक १०० भन्दा बढी नेपाली डिपोर्ट हुँदै, दूतावासले गर्‍यो नागरिकता प्रमाणीकरण

अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका एक सयभन्दा बढी नेपालीलाई एकैपटक देश निकाला (डिपोर्ट) गरी नेपाल पठाउने तयारी गरेको छ। वासिङ्टन डिसीस्थित नेपाली दूतावासले ती व्यक्तिहरूको नागरिकता र पहिचान ...

rajdhanidaily.com३६ हप्ता अघि

सात महिनामै २८ खर्ब नाघ्यो सार्वजनिक दायित्व

काठमाडौं । राजनीतिक दलहरूले घोषणापत्र, भाषण र वक्तव्यमार्फत जनतालाई विकासको आश्वासन बाँडिरहँदा आर्थिक स्रोत देखाउन नसकेका पार्टीहरूले ‘वैदेशिक ऋण कसरी प्राप्त गर्ने आधार’समेत देखाउन सकेका छैनन् । न...

२७ समाचार देखाइएको

२७ समाचार देखाइएको